How To Type Fast Nepali Unicode । Nepali Typing Tips & Tricks । Increase Typing Speed In Nepali
HTML-код
- Опубликовано: 13 сен 2024
- How To Type Fast Nepali Unicode । Nepali Typing Tips & Tricks । Increase Typing Speed In Nepali
About Video:-
Everyone wants to increase Nepali typing speed. But not everyone can make Nepali Typing Speed as fast as they want. Someone can type 40 WPM, someone can type 60 WPM. 80 WPM Nepali typing is a little hard to find people. This video will be very important for you if you want to learn Nepali Typing Speed.
If you want to increase Nepali Typing Speed, most of all you need to know basic knowledge like क-ज्ञ, अ-अ:, क का कि कि गर्दै क: Then you can decide how much to increase your Nepali Typing Speed on Nepali Keyboard and finally.
In fact, it takes tips and tricks to make Nepali Typing Fast On Laptop And Computer. For you, I have uploaded a video of Brahmastra trick to increase Nepali Typing Speed.
Everyone wants to type Nepali fast for social media marketing but due to lack of Nepali typing tricks, many of them are not able to type Nepali fast. Today I will teach you how to fast Nepali typing in this video. Please watch the end of the video.
Follow us on Facebook
/ rajbanshitechnical
Follow us on Twitter
/ rajbanshitech
Follow us on Instagram
/ rajbanshitechnical
Thanks for watching this video
Hajur ko sunaulo vanai lai suner r herer aaj ma pani English r Nepali typing ko speed sarhai gatilo xa....
Hora thanks
साथीहरुलाई यो भिडियो मन परेमा कृपया शेयर गरिदिनुहोला है ।
Yo background ma photo chai kasari launu vayo
शुरुमा फोटो खिच्ने । अनि फोटोमा भएको अनावश्यक कुरालाई फालेर png form मा save गर्ने । अनि pixellab बाट thumbnail बनाउने । easy xa ta
धन्यबाद । हाजुर को Tips धेरै नै good छ ।
एकदम उपयोगी video सर❤
thank you so much sir
जय नेपाल सर.....!!👉️🙏🙏
What a nice video
Thank you so much sir. Jay Nepal too
Good Job Sir....Keep it up...
Ekdam ramro bro
Thank you so much krishna ji
Preeti font best ho malai yo sajilo lagxa 😊
Ok xa hajur
राजबन्सी सर मेरो नेपाली टाइपिङ्मा सहि ढंगले किमा जादैन प्राय २-३पटक एउटै किमा थिच्नुपर्ने हुन्छ यसको समाधान के छ?
हातका अम्लाहरु सही button मा नहुनु नै मुख्य कारण हो । C कुन अम्ला ले type गर्ने, x कुन अम्ला ले type गर्ने । यो कुरा सिक्नुस् शुरुमा
wow nice video
jay nepal
thank you so much sir
सर computer operator को Practical परिक्षामा कुन फन्ट प्रयोग गर्ने । कुन सबभन्दा राम्रो हुन्छ
Nepali unicode traditional प्रयोग गर्नुस सर । एकदम सजिलो र छिटो टाइप गर्न सकिन्छ
Fontasy himali ma garnu painx k
जानकारीकाे लागि धेरै धेरै धन्यवाद हजुर ।
welcome hajur. च्यानलमा अरु थुप्रै काम लाग्ने भिडियो छ हेर्न सक्नुहुनछ
Nepali Unicode Converter सजिलो हुदाहुदै, नेपाल सरकारको काम काजको लागि Nepali Unicode Romanized & Traditional किन होला?😆😆
Tq brother
you are welcome
Malai nepali font yad garnu dheri aftero vai raha xha ..kun font use garda easy hun xha vandinu paryo sir.❤️ (Tips&Trick) plazz sir❤️🙏
Nepali unicode tradtional is best
धन्यबाद सर
राम्रो कमेन्ट गर्नु भएकोमा हजुरलाई हृदय देखि नै स्वागत गर्न चाहान्छु
मित्र तपाइको भिडियो राम्रो छ तर मेरो समस्या के छ भने preeti मा टाइप गर्दा क्ष को अक्षर type गर्दा आउदैन यो कसरी समाधान गर्ने ।
Shift i F थिच्नुस क्ष्ा लेखिन्छ
Tq sir...
You are welcome mem
Good
Thank you so much sir
sir mero alt snga side wala number keys le matra ,\! Jasta symbol type hudaixa keyboard ko mathi ka number keys le alt snga thichda comma ani anya symbol type hudai xaina kina hola
Loksewa ko practical exam ma
preeti font ma typing garna pauxa ki nai daju please tell me
daju
मजाले पाउँछ सर । i donot know sir . तपाईको कमेन्ट किन hold मा बस्यो । सो reply dhilo aayo so sorry
Nice video Mr.
Thank you kindly
हजुरलाई चाहिने खालको भिडियोहरु च्यानलमा अरु थुप्रै भिडियो छ । हेर्नुहोला है ।
Nice vedio
छ नि मेरो half टाइप भइराछ, जस्तो क ख ग जे टाइप गरेर पनि आधा मात्र टाइप भइराछ।
धेरै पछि टापइ गरेको बिर्सिए कसरि बनाउन हो मलाइ सिकाइदिनु न है plz
हजुर प्रिति फन्ट चलाउनुहुन्छ हो ?
bro excel ma nepali type garda harshi durgi type garda dekhaudaina paxi enter thichda matrai dekhauxa yesko kunai upay xa preeti font ma
Very useful
धन्यबाद
Heartly welcome sir
राम्रो छ
english र नेपाली यकैचोटि typing चै कसरी गर्ने plz बताइदिनुन 🙏🙏🙏
english र नेपाली टाइपिङ एकै चोटि गर्नको लागि shift alt थिचेर फन्ट बदल्न सकिन्छ । र अारामले नेपाली र अंग्रेजी टाइप गर्न सकिन्छ । जति धेरै सही तरिकाले अभ्यास गर्यो त्यति धेरै नेपाली र अंग्रेजी typing Speed दुवै बढ्दै जान्छ ।
Tapailai insta or FB kei ma Kura garna mildaina?
Facebook page Rajbanshi Technical मा message garnu hola
nice video sir
राम्रो कमेन्ट गर्नु भएकोमा धेरै धेरै धन्यवाद सर ।
च्यानलमा हजुरलाई काम लाग्ने थुप्रै भिडियो छ । हेर्न सक्नुहुन्छ है
super teach
Nice 👍
Very useful video sir.
Thank you sir
Thanku
म Pc मा भएको key board भन्दा google input प्रयोग गर्छु यस्ले मलाई धेरै सजिलो भएको छ
thankyou
Loksewa ma kun melxa ni
nice x sir
Android phone ma pretti ,unicode ma type garna milxa ki nai
सर एन्ड्रोइडमा प्रिति फन्ट चलाउने अहिले सम्म एप्लिकेशन मैले भेटाएको छुइन । अब कुरा आयो युनिकोडको । नेपाली युनिकोड २ वटा हुन्छ । पहिलो नेपाली यूनिकोड ट्रेडिक्सनल र अर्को नेपाली यूनिकोड रोमेनाइज । तपाईले प्ले स्टोरबाट एन्ड्रोइडमा हाम्रो नेपाली किबोर्ड भन्ने एप्लिकेशन इन्सटल गर्नु भयो भने नेपाली युनिकोड रोमेनाइज फन्ट करिब 10 प्रतिशत मिल्छ भने नेपाली यूनिकोड ट्रेडिक्सनल फन्टको करिब ८५ प्रतिशत मिल्छ । १०० मा १०० प्रतिशत चाँही मिल्दैन ।
@@RajbanshiTechnicalForYou thank you sir
@@rajeshmajhi337 You are most welcome.
मैले प्रीति फ्रन्त बता किबोर्द हेरेर समय नहेरेर ६५ देखि ८१ वोद सम्मा ताइप गर्न सक्छु अब किबोद नहेरिकन नेपाली ताइप गर्न सिकाइदिनुपर्यो
प्रिति नसिक्नुहोला । समय अनुसार आफू पनि upgrade हुन सिक्नु पर्छ । Nepali Unicode Traditional सिक्नुस् । एकदम राम्रो हुन्छ
च्यानलमा भिडियो छ । हेर्नुहोला
loksewa ko computer operator ko laagi unicode font pani jannuparxa vanne cha tara malai ta preeti matra aauxa k garrne hola ? unicode font k kasari janne sikne hola ?
unicode ko video channel मा छ त हजुर हेर्न सक्नुहुन्छ
unicode type garda आ र अाै अाउँदैन के गर्ने हाेला
आउँछहजुर । Nepali typing को playlist छ त्यहाँ check garna saknu hunxa
Sir unicode tradition typing garna pahinchha ki nai sir computer operator ma.
Computer opeator को practical exam मा preeti, nepali unicode romanized, nepali unicode traditional जुनै पनि छानी छानी प्रयोग गर्न पाइन्छ । तपाईले नेपाली unicode traditional सिक्नुभएछ । एकदम राम्रो गर्नुभएछ । नेपाली युनिकोड ट्रेडिक्शनलमा थोरै समयमन धेरै type garna sakinxa. My experience
Sir computer ma hamro nepali keyboard app chalauna milxa ki mildaina
खोइ हौ सर यो तपाईको प्रश्न मेरो लागि नौलो भयो । मैले अहिले सम्म हाम्रो नेपाली किबोर्ड कम्प्युटरमा प्रयोग गरेको छैन । यदि तपाईं नेपाली टाइपिङ सिक्न चाहानुहुन्छ भने यश च्यानलको Nepali Typing Course को Playlist मा Video हरु अपलोड गरेको छु ।
@@RajbanshiTechnicalForYou sir computer ma yesto nepali typing kasari garne जसतै भट्ट भट्टमा तल ट झुन्डिएको छ न नि तेसै गरि
कुन फन्टमा टाइप गर्नु पर्ने हो जानकारी गराउनुस् न
@@RajbanshiTechnicalForYou प्रीती मा सिर
Sir preeti pront m
helpful
sir महत्त्व को त कसरि लेख्ने
Nic
Thank you so much sir
राम्रो भिडियो (y) नेपाली युनिक कोड Traditonal सामाजिक संजालमा टाईप गर्दा यस्को डिफल्ट फन्टको सट्टा Word मा जस्तै राम्रो देखिने, कालिमाटी, मदन २ जस्ता फन्ट कसरी छनोट गर्ने ?
सामाजिक संजालमा nepali unicode traditional प्रयोग गर्दा अक्षर राम्रो बनाउनको लागि Kalimati, Madan 2 प्रयोग गर्न सकिँदैन सर । मेरो अनुभव ।
Dai Rastriya kasari lekny Preeti ma
रा(/F) ष्ट्रि(Li6 Alt 0171) य(O) । च्यानलमा प्रिति फन्टको पूरा कोर्ष छ । हेर्न सक्नुहुन्छ है suwan ji
Unique tardtional ma ( Ra ) Ka huncha sir
( )
सर च्यानलमा नेपाली यूनिकोड ट्रेडिक्शनलको पूरा कोर्ष छ हेर्नुहोला है
Sir kra, pra, bhra kasari type garne?
मेसेन्जरमा टाइपिङ गर्दा अरुको मोबाइलमा ???????? मात्र जादो रहेछ कसरी मिलाउने त्यसलाइ ?
ल्यापटपबाट मोबाइलमा म्यासेज पठाउनु भएको हो ? या ल्यापटपबाट ल्यापटपमा ?
या मोबाइल देखि मोबाइलमै जानकारी दिनुस न ?
@@RajbanshiTechnicalForYou ल्यापटपबाट मोबाइलमा हो सर
यसो गर्नुस् न सर Mobile ko messanger लाई 1 चोटि अपडेट गर्नुसन समस्या समाधान हुन्छ हजुरको
Formula ali bujin aru ramro xa
formula मा क देखि ज्ञ र अ देखि अः सम्मको सम्पूर्ण अक्षरहरु समावेश गरेको छु । जस्तै english मा A quick brown fox jumpes over thw lazy dog. यस्तै खालको sentence नेपालीमा बनाएको छु । यश नेपाली formula लाई बारम्वार type गर्नु भयो भने क देखि ज्ञ र अ देखि अः सम्मको सम्पूर्ण अक्षरहरु तपाईको दिमागमा चाडै बस्नेछ ।
English ko chai trick xoena
English को पनि ट्रिक छ सर । Basic and advance tricknof typing vanne video
increase typing vanne playlistma maile hali diyeko xu herna saknu hunxa
ल अाज बाट म पनि अाए म पनि यूनिकोड नेपाली सिक्न चाहान्छु ।
सर मेरो च्यानलमा युनिकोड को पूरा कोर्ष छ । भिडियो हेर्न सक्नुहुन्छ ।
नेपाली मा ट्र लेख्दा त्यो तलको सिम्बोल कसरी लेख्ने हो? पृती फन्टमा।
च्यानलमा प्रिति फन्टको पूरा कोर्ष त्यहाँ बाट सबै सिक्नुहोला ।
bariboka xe ra gani gya nepalima kasari lekhni ho
सर यश च्यानलमा preeti font, nepali unicode romanized, nepali unicode traditional को पुरा कोर्ष छ हेरेर सिक्नुहोला
Nepali unicode trasdisional kasari rakhne
Video channel मा छ हजुर । हेर्नुहोला
Thinking
रामबाण नै होर 🤔🤣
रामबाण नै हो त
Dai mrro id unlock gardinu plzzzzzz
अर्को झ कसरी लेखने युनिकोड रोमनइजड मा
नेपाली युनिकोड रोमेनाइजडमा झ लेख्न मिल्दैन । यदि नेपाली युनिकोड रोमेनाइजडमा मा नै तपाई झ लेख्न चाहानु हुन्छ भने झ शब्दको font style लाई Change गर्नुपर्छ । झ शब्दलाई Ctrl A थिचि select गर्नुस् । अनि Font भन्ने option मा Kalimati वा kokila वा kantipur font छानेर enter थिच्नुस् । तपाईले भने जस्तै झ लेख्छ ।
alt 0223 in preeti
@@brcproduct4633 alt 0223 भनेको द्म हो सर
@@brcproduct4633 कमेन्टको लागि धन्यवाद
Preeti xain mero ma
च्यानलमा प्रिति फन्टको पूरा कोर्ष छ हेर्नुहोला
भुत्रो सिकाउ यार
jhanda कसरी लेख्ने ?
कुन फन्टमा लेख्नु पर्ने हो सर ?
@@RajbanshiTechnicalForYou treditional unicode
झ(Shift H) ण्(0 \) डा(8 F)
Thank you so much sir🙏🙏
thank you SO MUCH
Thanks sir
Welcome hajur
Thank you so much sir