अन्तत: रबिसँग माफि माग्दै झुके गगन थापा.. थर्काए केपि ओलिलाई नै, भुटानिबन्धु गठबन्धन ढल्ने पक्का भयो

Поделиться
HTML-код
  • Опубликовано: 2 янв 2025

Комментарии • 238

  • @dimbahadurbm9851
    @dimbahadurbm9851 6 дней назад +35

    रबिलाई फसाउने यो गगन को सबैभन्दा ठुलो हात छ

  • @ChetparsadSapkota
    @ChetparsadSapkota 7 дней назад +39

    मुखले सबै गर्छौं जन्ता झुक्याउन लाई काम गरेर देखाउन थोत्रा भाषण धेरै गर्छौं सुनेका छन् छन् जन्ता

  • @araa6584
    @araa6584 7 дней назад +33

    स्वास्थ्य मन्त्री हुँदाको भोटाला अनि बाख्राको घोटालाई कहिले छानबिन हुन्छ।

  • @nischalchhetry3890
    @nischalchhetry3890 6 дней назад +31

    ३ करोड नेपालीको आँखा खुलिसके ८४ मा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पार्टी हुनेछ। कांग्रेस र एमाले च्याउँ हुन्छन् च्याउँ च्याउँ च्याउँ

  • @nischalchhetry3890
    @nischalchhetry3890 6 дней назад +17

    चौरासीमा राष्ट्रिय स्वतन्त्र पहिलो पार्टी हुन्छ बाँकी सबै तल झर्छन्।

  • @keshabthapa9299
    @keshabthapa9299 6 дней назад +15

    यस्को त गफ मात्र हो भाउजु को पछि केही गर्न सक्दैन

  • @RajendraMagar-u6z
    @RajendraMagar-u6z 6 дней назад +20

    गगन थापाको भाषण मात्र हो जनतालाइ झुक्याउने जनतालाइ भेडा बनाइ फाइदा उठाउने काम मात्र हो

  • @gopijoshi
    @gopijoshi 6 дней назад +3

    यो गगन थापा को भनाई मात्रै हो गगन चोर हो भरस्टाचार को खोल ओढेको छ

  • @NandaBahadur-lc5wc
    @NandaBahadur-lc5wc 7 дней назад +14

    तिमी काङ्ग्रेस हरुकाे बाेलि मात्रै हाे जनतालाई झुक्याने मात्रै

  • @laxmibista8562
    @laxmibista8562 6 дней назад +3

    अब २०८४ मा वालेन र रबि एक भए भने नेपाल का भष्ट्रचारी नेताहरु को पत्ता साफ हुने पत्का छ भन्ने कुरा वालेन र रबिको क्रेज वाट थाहा हुन्छ।

  • @DhanBhahadur-rn9wo
    @DhanBhahadur-rn9wo 6 дней назад +4

    संसदमा जति लडे पनि झगडा गरे पनि देशको लागि एक जुट हुनुहोस्। नेपालको जमिन भारतले मिचेको छ नौसय विघा जमिन त्यो फिर्ता ल्याउनको लागि पहल गर्नुहोस्

  • @Jitbahadursyangtan
    @Jitbahadursyangtan 6 дней назад +1

    देश तपाईहरुको बाउ बाजेले अर्जेर राखेको हैन हजुर यती साल चलाउछु हामी भन्नलाई जसले सक्छ उसले चलाउछ गफ नदिनु बेकार मा ।

  • @purnamagar1110
    @purnamagar1110 7 дней назад +16

    यो गगन को त अनुहार र बोली सुन्नु मनै लाग्दैन सम्सत भवन मा नगय पनि हुन्छ नेपाल अधि राज्री भरी अनुहार लियर नबसे हुन्छ

  • @AryanMagar-m5m
    @AryanMagar-m5m 6 дней назад +3

    हो एसरी बोल्नु परो गोगन कुमार थापा जि अहिले आएर ठिक लाग्यो कांग्रेस र एमाले नै भ्रस्ठचारी नेताहरू लाई जेल कोच्नू पर्छ महोदया

  • @dipakuprety1662
    @dipakuprety1662 6 дней назад +2

    गगन नेताले भन्नु भएको कुरा सबै ठिक छ तर कार्यान्वयन हुदैन है।गफ मात्र ठूलो हुन्छ ।

  • @rbhitang8193
    @rbhitang8193 6 дней назад +1

    कुरा यति मीठो गर्छ नि गगने ले । जति कुरा यस्ले गर्यो यो केबल बोलि मात्र हो । यथार्थ मा इनिहरूको नियत त्यो नहोस् भन्ने नै हो । जनता लाई गुम्राह मा राख्ने चाहाना हो ।

  • @HemranaHemrana-p9q
    @HemranaHemrana-p9q 6 дней назад +3

    गगन थापाको कुरा नसुनौ बाख्रा चोर्ने कुरा जस्तो छ

  • @rajshrestha7062
    @rajshrestha7062 6 дней назад +3

    यो गगने ले कुरा मात्र गर्ने हो काम खाई गरेको आहिले सम्म

  • @shreeramgahatraj7673
    @shreeramgahatraj7673 6 дней назад +2

    गगन को आरोप रवि अगाडि भिजेको बिरालु जस्तो बनादै छ अलिक बिश्वासिलो कुरा गर्नु नि?

  • @rajkumarshrestha8499
    @rajkumarshrestha8499 6 дней назад +2

    कति बोलेको वाक्क लागिसको बोलेको पुर्याउने भ‌एको भ‌ए पहिले चारपाटा मोडेर डांडा कटाई सक्थ्यो।

  • @RatanGurung-jq1ye
    @RatanGurung-jq1ye 6 дней назад +2

    हावा कुरा

  • @laxmibista8562
    @laxmibista8562 6 дней назад +2

    अब २०८४ मा कांग्रेस एमाले माओवादी लाई वाउ आमाको विहे हेर हेर भनेर देखाउने छन् अनि तिमि हरु भष्ट्र र सहकारी ठंग मामा घरको झालमा हुने छौ।

  • @bijaykarki1092
    @bijaykarki1092 6 дней назад +2

    जनता को आखामा छारो हाल्ने काम नगर भो तपाईंको भुकाइ पनि सुनियो मानवीय ज्यु जनता ले तपाईंको कुरा पत्याइ दिनु पर्ने?

  • @DhanendraRai-m1v
    @DhanendraRai-m1v 6 дней назад +2

    सरकार जोसुकैले चलाउ देशबिकाशर जनताको मुद्दाउटाउ र सरबसाधारण मानिसकोपनि मुद्दउठाउ ☝️

  • @ChhabilalDarlami
    @ChhabilalDarlami 7 дней назад +2

    गगन। थापा जी तपाईँको हिम्मत छ भने ८४ मा जितेर देखाउनुस् न।

  • @SagarPun-mz1vf
    @SagarPun-mz1vf 6 дней назад +2

    धेरै चिल्लो नलाउदा हुन्छ हो अब जन्ताले बुजि सकेका छन

  • @roshantmg9096
    @roshantmg9096 5 дней назад

    जनताको वाहावाहा पाउन यास्तो झुट्टो अफ्वाह फैलाउन मात्रै हो जय रबि जय नेपाल 🙏❤️😎

  • @DilkumarLimbulimbu-i9g
    @DilkumarLimbulimbu-i9g 3 дня назад

    माननीय गगन ज्युले 84"मा जितेर देखौन च्यालेन्ज प्रतिद्वन्द्वी रा स-पा का सभापती माननीय रबि हुनुहुन्छ सो ढुक्क हुनुहोला!

  • @umeshkharel8258
    @umeshkharel8258 6 дней назад +1

    बाखरा को पनी छानमीन गरनुपरछ

  • @DilliBasnet-xn8rb
    @DilliBasnet-xn8rb 4 дня назад

    ८४ सिमास्वतन्त्रले ठुलादलहरुलाई बढारछाैभनेपछि डरलेहाेत कापिकाेपानाहल्लायकाे गगन जि

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar2225 5 дней назад

    बन्नुपर्छ तिमिहरु मुलाले के गरेका छौ।

  • @RudraShingmalla
    @RudraShingmalla 5 дней назад

    ठिक कुरा हाे गगन भाई

  • @Sumanlimbu-r1o
    @Sumanlimbu-r1o 6 дней назад +1

    मेरो घर मोरङ हो म नेपाली काङ्ग्रेस हो मेरो पुखा मेरो बुवा देखि नाई नेपाली काङ्ग्रेस हो अब 2084 मा सकियो अब रबि र प्रचण्ड लाई मेरो साथ सपोट छ

  • @DanBahadurRana-h1q
    @DanBahadurRana-h1q 7 дней назад +2

    स्याबास आजबल्ल बाख्राचोर गगनथापाले सहिकुरागरेजस्तोलाग्यो धन्यवाद

  • @BegamShrestha-t6j
    @BegamShrestha-t6j 6 дней назад +1

    होइन गगन थापा लाई आज के भयछ कुरात उल्ट्यो नि 😂😂😂

  • @NarBahadur-h2l
    @NarBahadur-h2l 5 дней назад

    यो पालि चै सय तोपको सलामी छ मानिय गगन थापा ज

  • @AnilS.k-f2z
    @AnilS.k-f2z 6 дней назад +1

    माडार्चोत भाउजू को देबर खाईस सबै खोक्छ्स

  • @PrakashDas-l6p
    @PrakashDas-l6p 6 дней назад

    याे 4 मुखृेकाे कुरा सुन्ने हाेईन याे सबैकाे जरा खन्ने मान्छे हाे

  • @ramsharanbohara8830
    @ramsharanbohara8830 День назад

    ❤Good❤

  • @devoteesharma3886
    @devoteesharma3886 3 дня назад

    Public always support 🔔🔔🔔🔔RSP.RSP is the best choice for 84.

  • @tekbahadur7056
    @tekbahadur7056 6 дней назад +1

    Yes you are 100%right

  • @NayaranNeupane
    @NayaranNeupane 6 дней назад +3

    Yasle Pani k bujeko X ki k ho?''

  • @amritagautam1734
    @amritagautam1734 5 дней назад

    केपि सर्माअोलि को कम्बोडिया कान्डाको छानबिन होस अार्जु राण माथि सेरबाहदुर देउवा माथा बानबिन होस

  • @KrishnamoktanKrishnamoktan-r6u
    @KrishnamoktanKrishnamoktan-r6u 6 дней назад

    गगन जि यो कुरा सुनिरहदा धेरै राम्रो छ तर खै बेपाहार मा

  • @ShivaDhunge
    @ShivaDhunge 6 дней назад

    Sakinai parxa puraanoo party 😊

  • @KrishnaGiri-l1x
    @KrishnaGiri-l1x 6 дней назад

    ७० बिगा जमिनको कुरा उठेन गगन सर

  • @karishmadahal3661
    @karishmadahal3661 6 дней назад +1

    बाख्रोको बोली सुन्न पनि मन छैन

  • @shailadhikari263
    @shailadhikari263 6 дней назад

    Good Gagan Thapa Sir Bharat bhadur adhikari

  • @prakashmainali4102
    @prakashmainali4102 6 дней назад +1

    के आज गगनले भाङ धतुरो गाजा खाएर आको होर बिल्कुल सहि भासण गरीराछत कुरो बुद्नु भो😂😂

  • @mohanrai448
    @mohanrai448 7 дней назад

    थापा जि ले सहि कुरा गर्नु हुन्छ तर खै केइ गर्नु सकेहो होइन क्यारे।

  • @sandipbist1869
    @sandipbist1869 6 дней назад

    Good

  • @madandhakal8093
    @madandhakal8093 2 дня назад

    फटाहा गगन

  • @kavitabasnit4889
    @kavitabasnit4889 6 дней назад

    अाफना बाखराकाे कराेड कहाँ छ याे दाेस पनि रबीलाई लाउने कि

  • @debakineupane1701
    @debakineupane1701 6 дней назад

    भाउजुको प्यारो देबर ले कति बर्स भो भासन गरेको जनता लाई ढाटेको ? अब भो तिमि हरुको थोत्रो भासन गर्नु बेक्कार छ ।

  • @manigurung4430
    @manigurung4430 6 дней назад

    खोइ त गगनले रबि संग माफि मागेको? हेडलाइन मा लेख्दा मात्र पुग्छ?

  • @amritagautam1734
    @amritagautam1734 5 дней назад

    यो सबझुट र भ्रमण हो जन्तालाई झुक्काउनि भित्रा नितिगत छ गगन ले कहिले पनि बिना स्वार्था बोल्दैन

  • @nkedarnkedar1303
    @nkedarnkedar1303 6 дней назад

    म कुटे जस्तो गर्छु,
    तँ रोए जस्तो गर भने जस्तै,

  • @HemranaHemrana-p9q
    @HemranaHemrana-p9q 6 дней назад

    जहाज भाडा छोइ नसक्नु बनाउने तिमी हरु अहिले झुठो भाषण गरेर हुन्छ
    सुहाउँदो खालको भाषण गर

  • @gyanprasadgadtaula3433
    @gyanprasadgadtaula3433 6 дней назад +1

    बल्ल लाईनमा अाएजस्त‍ो छ बाख्रो । अब स्याल पनि लाईनमा अाउन बाँकी छ।

  • @Sherkhadka-ly4rj
    @Sherkhadka-ly4rj 7 дней назад

    अरु त भाइ गगन यो कुर नगर पहिला भनेको कुरा अहिले पुस 12 गते अदालत्मा पर्मार देउ रबिको -छ- तेरो आत

  • @BineshThami
    @BineshThami 6 дней назад

    यो केटाको काम छैना यो केटाले नेपाली जनतालाई डाटेको कति बर्ष भयो सुन है नेपाली जनताहरु देश धमीरा भएरा खाने केटा फाटा चोर हावा कुरा गर्ने?

  • @bijayमनकोराजा
    @bijayमनकोराजा 6 дней назад

    Gagana ko kura ra napataunu Sathi haru janatalei jukauna Kam gardai Cha gaganala

  • @nawarajadhikari1099
    @nawarajadhikari1099 6 дней назад

    Fsta ho sabai king is Rabi is 🎉

  • @Karen-jk7rn
    @Karen-jk7rn 7 дней назад +1

    Dakalai No mafi

  • @premkumarlawati8136
    @premkumarlawati8136 6 дней назад

    wow,,,,,

  • @Deva_905
    @Deva_905 6 дней назад

    Yasko kura kasle biswash manla aba

  • @SumanaKunwar-zg5ql
    @SumanaKunwar-zg5ql 6 дней назад

    ❤🎉 gagan ko ghetoma gham lagiya ko jasto xa bro

  • @nawarajadhikari1099
    @nawarajadhikari1099 6 дней назад

    Ho ta RSP ho only one RSP only Rabi or balan

  • @sanjeebthapa9122
    @sanjeebthapa9122 6 дней назад

    बाख्रा पालन गर्दा 14 करोडौं को कुरा छ त के हो गगने

  • @PramodAcharya4
    @PramodAcharya4 2 дня назад

    Jaali

  • @padamlimbu4144
    @padamlimbu4144 6 дней назад

    तिमी हरु लाई पत्ता साफ गर्नु जरुरि छ अब धेरै नखोक गगन

  • @dalbahadurbk5242
    @dalbahadurbk5242 6 дней назад

    ruthly right n real...

  • @gomharidahal3594
    @gomharidahal3594 6 дней назад

    कमवाेडियचै के हाे गगन। जनता लाई देखाउ , ठाउँ काे ठाऊँ अायर जनता देखेनन, नि।

  • @Rajbabu7-1
    @Rajbabu7-1 6 дней назад

    Gagan jee bolne hoina action do now

  • @shrwankumar-be1gm
    @shrwankumar-be1gm 7 дней назад +1

    बल्ल तेरो दिमाग फर्किए जस्तो छ हा हा !

  • @bedbahadurkarki3997
    @bedbahadurkarki3997 6 дней назад

    Gagan thapajiuko ghyampo kasari ghaam lagyo.

  • @araa6584
    @araa6584 7 дней назад

    तिम्रै सरकारले भनिराख्या त तिम्रै क्याबिनेटका प्रधानमन्त्रीले भनिरहन

  • @Krishna-o5w
    @Krishna-o5w 4 дня назад

    Gullo

  • @MaYaLimbu2024
    @MaYaLimbu2024 7 дней назад +1

    Kam garera dekhau bhasan matra hoina

  • @MilanKhadka-wk4kc
    @MilanKhadka-wk4kc 6 дней назад

    यस्लाइ लाज लाग्दैन बुज्दैनन मान्छे ले मुख ले ठिक्क पार्दैछ यस्ता लाई अब जन्ता ले मार्ने छन

  • @bijayabasnet1589
    @bijayabasnet1589 5 дней назад

    यस्ता भाषण त कति सुनियौ

  • @sambhuthapa7787
    @sambhuthapa7787 7 дней назад

    Khai kaha magyo Gagan le mafi 😅😅

  • @arussbasnet5365
    @arussbasnet5365 7 дней назад

    गगनकलेसिकाययसतलाई

  • @BhuwanRasaili-b1m
    @BhuwanRasaili-b1m 3 дня назад

    Yo gan ganeko kura kasaile patyaunu hudain sab vanda vrast chai yoho

  • @radhikathapa3557
    @radhikathapa3557 6 дней назад

    Ho ni sahi bhanyo mr gagan 84 ma ta Rabi nai pm hune ho

  • @rajuthapa2830
    @rajuthapa2830 6 дней назад

    Taet yeo chall 😮😮😮😮

  • @mekhrana4555
    @mekhrana4555 6 дней назад

    1 suka 1 rupeeya 100 rupeeya thagna paidaina but 1 karod 1 arab khaan painchha Nepalma 😩😩😩😩😩

  • @dharmaacharya9481
    @dharmaacharya9481 5 дней назад

    Gaga’s lai rabi case dakaun paro

  • @SarojPoudel-s5h
    @SarojPoudel-s5h 6 дней назад

    भषट दलालले बाेलन जाने काे ले मात्र ले देश बदलि दैन

  • @dadoffighter3725
    @dadoffighter3725 6 дней назад

    kp ba ko aham vo

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 6 дней назад

    राज्यआतङ्क तु बन्दगर😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @MinaMishra-d2v
    @MinaMishra-d2v 7 дней назад

    Gagan thapako bolako Sunna man lagdaina

  • @hindabahadurshrestha9978
    @hindabahadurshrestha9978 7 дней назад

    Yokurachai gagan mantri jyule sahi kura garnu vo

  • @kapilthapa8107
    @kapilthapa8107 6 дней назад

    Gagan chorlai aajiban jil khadina parxa xoddna hunna rabi sir

  • @aasifansari2538
    @aasifansari2538 6 дней назад

    Gagan bahulayo jasto xa.

  • @radhikathapa3557
    @radhikathapa3557 6 дней назад

    What abt bakhra

  • @bikramlama8539
    @bikramlama8539 6 дней назад

    Paxi bata khissa hassni harulai toknu Parni hoke😂😅

  • @chandrasingar-d7u
    @chandrasingar-d7u 6 дней назад

    70 carod

  • @devparsadgautam2875
    @devparsadgautam2875 6 дней назад +1

    वाह! वाह!! वाह !!! छेपारो पारा ,हिजो के आज के भोलि के होला ?

  • @tmgbdr68
    @tmgbdr68 6 дней назад

    दाईच्युरे बाख्रा बोका ।