Размер видео: 1280 X 720853 X 480640 X 360
Показать панель управления
Автовоспроизведение
Автоповтор
Babal Maha 🐝🐝🐝🐝
❤
कति राम्रो
काईला बनजेको ठेगाना बताई दिनु होस त,,
मेरो मै सम्पर्क गर्न सक्नु हुने छ सर 🙏🙏🙏🙏
Dherai ramro bebasae
धन्यावाद यहालाई
Elamko jitpur vanne thauko kaila bajele mauri kadeko darsakharule herda herdai khau khau lagi sakyo vandai Mukha mithyaudai xan hai sathiho herung hai Hamro Midiya Sirko nam chai thaha vayena dhanebad sir 🙏
धन्यावाद मीठो कमेन्ट को लागि
आरेत , मैले खोजेको चिज पो हो त ...!
KTM आउदा यहालाई चेस्सुङ पक्का लुङा 😀😀😀😀
@@bheshrajentertainment हाउ लु नबिर्सी सम्झिनु होस है लुङा ।
हाम्रो काकाले मौरिलाई फुक्दाखेरि मुखभित्र छिर्लानि मौरिहरु बिचार पुरयार फुक्नुहोला काका
माहुरी काडेको 500 रे म 2 सयमा काढ्छु 20 gola mauri xa ma suga देउमाई 2 ईलाम
हाम्रो तिर कुनै कुनै मात्र भएकाले हो 500 चाहिँ 😆😆😆😆😆
Mero ma 15 ghhrr x manako 1000 prx
कसरी हो महं केजीको?
प्रती केजी रु 12/13 सय मात्र ।
मह त ४ ५ Kg भने पछि जम्मा ९ Kg रहेछ कि कसो गुरूजी ??😷😁
Chini ko ho 15 din hunu maha
मेराे पनि मुख रसायाे !कुन ठाउँ हाेला ?
ईलाम देउमाई न.पा जितपुर है हजुर
देउमाई न.पा - 9 जितपुर ईलाम ।
जम्मा कति घार छ
जम्मा 6 घार मात्र
फुकेर नै जुठो पार्यो 🤣
😆😆😆😆
बाजेले पुरै , थुकै थुक भानाए मह मा
kam xaina aadhunuk ghar ma chini halera baux
हाम्रो तिर चाहिँ चिनी दिने चलन छैन । मलाई लाग्छ ठुला ब्यवसायिक कृषक ले यस्तो गर्न सक्छन ।