नेपाली गजल [एकल यात्री]
HTML-код
- Опубликовано: 7 фев 2025
- गजल
दु:ख,पीडा,अभावको खानी बनाएको,
कसले हो यस्तो जिन्दगानी बनाएको।
यहीँ छातिमा लात हानेर जानेले,
बिर्सेछ यहि छाती सिरानी बनाएको।
अचेल दिन देखेपछि बिर्सियौ होला,
मैले रात पन्छाएर बिहानी बनाएको।
तिमी कसरी कसिङ्गर बन्यौं थाहा छैन,
याद छ! आँखाको नानी बनाएको।
अब त मपनि बेरोजगार छैन साहब,
मैले पनि त छु राहदानी बनाएको।
www.facebook.c...
www.instagram....
Wow ❤❤
🙏❤️🙏
❤❤
Dami❤❤new sathi jodiyako xu maani gajal muktak bachan garxu
धन्यवाद ❤️🙏😊