Lyrics ❤️❤️ Chorus] किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ अध्यारोमा रात बीच तर बिचै घुम्छ जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ [Verse 1] एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ आधा रातमा बिउझे पनि सिरानामै हुन्छ एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ आधा रातमा बिउझे पनि सिरानामै हुन्छ प्रभातको, प्रभातको मिर्मिरे उषा जब हुन्छ मेरो मनको झझल्कोमा पहिले आई पुग्छ किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ [Verse 2] बिछोडको वेदनामा जति छाती पोल्छ मिलनको कल्पनामा तेही आशा बन्छ बिछोडको वेदनामा जति छाती पोल्छ मिलनको कल्पनामा तेही आशा बन्छ कोपिलामा, कोपिलामा आँसु जस्तै मुटु भित्रै पुग्छ जति टाढा पुग्छु सधै नजिक तेही हुन्छ [Chorus] किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
कस्तो निर्दही यो दुनिया जिन्दगी किन सोचेको जस्तो हुदैन यसको कुनै चित्तबुझ्दो जवाफ तपाई हामी कसै सँग पनि छैन जिबन यहि नै रहेछ 😭 उफ 😭 सबै को प्रिय राजा स्वर्गिय बिरेन्द्र बिरबिक्रम शाह प्रति भावपूर्ण श्रदासुमन 😭 यहाँ ले हामी लाई यो काल झै शब्दरुपी गित दिएर जानु भयो जानु भयो 😭 सदैव समान र सम्झना छ ❤️ साथै गुलामली सर यो गित रचना गर्ने सम्पूर्ण टिमलाई धेरै धेरै धन्यबाद 🙏❤
भगवानले यदि पुरानो समयका मान्छे फर्काई दिने हुन्थ्यो भने त मैले हाम्रो प्राण भन्दा प्यारा राष्ट्र नायक, श्रद्धेय राजा महेन्द्रलाई फर्काई दिनु होस् भनी प्रार्थना गर्थें।
शब्द ले प्रेम र भाव प्रकट गर्न न सकिने यो रचना र संगीत गायन पार्टी मेरो हिर्दय देखिनै अनन्त प्रेम छ। राष्ट् धर्म जनता र राष्टरियताप्रति आफू भन्दा धेरै माया गर्ने महेन्द्र वीरविक्रम साह देव प्रति सदाबहार माया
अचेलका गीतको तुलना नै हुन सक्दैन यो गीत सङ । त्यति मीठो शब्द र संगीत! राजनीतिक रुपमा म सधै महेन्द्रको बिरोध गर्छु तर उहाँ को सिर्जनालाई उच्च कोटिकै ठान्छु! गजल तेजस्वी गुलाम अलि लाई सम्मान छ।
If anyone like my comment i will repeatedly listen to this again, so plz let me to listen this song another time also❤❤. Respect to His Majesty King Mahendra 💕💕 and Ustaad Gulam Ali 😘
सम्मान आदरणिय गायक तथा सँगितकार गुरु गुलाम अलि अनि बाद्यबादक टिम सम्पर्ण रचनाकार रेकडिङ स्टुडियो यस गित लाई सँकलन कर्ता विशेष आभारी छु हजुर हरु प्रति नमन
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ नबोलेर जति हेर्छौ उति हिस्सी लाग्छ अध्यारोमा रात बीच तर बिचै घुम्छ जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ आधा रातमा बिउझे पनि सिरानामै हुन्छ एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ आधा रातमा बिउझे पनि सिरानामै हुन्छ प्रभातको प्रभातको मिर्मिरे उषा जब हुन्छ मेरो मनको झझल्कोमा पहिले आई पुग्छ किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ बिछोडको वेदनामा जति छाती पोल्छ मिलनको कल्पनामा तेही आशा बन्छ बिछोडको वेदनामा जति छाती पोल्छ मिलनको कल्पनामा तेही आशा बन्छ कोपिलामा, कोपिलामा आँसु जस्तै मुटु भित्रै पुग्छ जति टाढा पुग्छु सधै नजिक तेही हुन्छ किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ नबोलेर जति हेर्छौ उति हिस्सी लाग्छ किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ
Thanks Music Nepal. Heart warming songs. I salute entire efficient song team. Today specially best wishes to Deepak Jangam Dai. Uhhako ajha ko din janma thithe pareko rahexa. 2077-10-15.
चन्चले तिम्रा ती साना गाजलसरी नयन सम्झनाले मात्र चन्चले हुन्छ मन ।। चन्चले तिम्रा ती साना... लाली सरि ती ओठ कत्ती सुहाएको सपनीका तिम्रा चुम्बन विपनीसरि भएको।। चन्चले तिम्रा ती साना........ सेतासरी ती गाला छपक्कै सिङहारिएको हेराईले मात्र कम्पित पार्छ मन ।। चन्चले तिम्रा ती साना....... लामिएका तिम्रा ती बाल भुइ छुइएका जस्ता स्पर्श मात्र भए क्लान्तिय हुन्छ मन ।। चन्चले तिम्रा ती साना........
➤ Singer - Ghulam Ali ➤ Lyrics - MBB Shah ➤ Music - Deepak Jangam ➤ Editor - Binay Dahal Lyrics:- किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ नबोलेर जति हेर्छौ उति हिस्सी लाग्छ अध्यारोमा रात बीच तर बिचै घुम्छ जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ आधा रातमा बिउझे पनि सिरानामै हुन्छ एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ आधा रातमा बिउझे पनि सिरानामै हुन्छ प्रभातको प्रभातको मिर्मिरे उषा जब हुन्छ मेरो मनको झझल्कोमा पहिले आई पुग्छ किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ बिछोडको वेदनामा जति छाती पोल्छ मिलनको कल्पनामा तेही आशा बन्छ बिछोडको वेदनामा जति छाती पोल्छ मिलनको कल्पनामा तेही आशा बन्छ कोपिलामा, कोपिलामा आँसु जस्तै मुटु भित्रै पुग्छ जति टाढा पुग्छु सधै नजिक तेही हुन्छ किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ नबोलेर जति हेर्छौ उति हिस्सी लाग्छ किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ
Presenting Gajal Ustad GHULAM ALI's "KINA KINA TIMRO TASBIR". Lyrics - MBB Shah, Music - Deepak Jangam.Enjoy the timeless classic :)
2
@@chandrabahadurthapa7470a
@@chandrabahadurthapa7470০ppp2
৬⁷আৰু মই pleSeplease
😊
¹1q@@ShankarJaigadi-qq2ld
महेन्द्र वीर बिक्रम शाहदेव को रचना त्यसै मा गुलाम अलि !😍🇳🇵😭
💗
Lyrics ❤️❤️
Chorus]
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ
अध्यारोमा रात बीच तर बिचै घुम्छ
जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
[Verse 1]
एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ
आधा रातमा बिउझे पनि सिरानामै हुन्छ
एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ
आधा रातमा बिउझे पनि सिरानामै हुन्छ
प्रभातको, प्रभातको
मिर्मिरे उषा जब हुन्छ
मेरो मनको झझल्कोमा पहिले आई पुग्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
[Verse 2]
बिछोडको वेदनामा जति छाती पोल्छ
मिलनको कल्पनामा तेही आशा बन्छ
बिछोडको वेदनामा जति छाती पोल्छ
मिलनको कल्पनामा तेही आशा बन्छ
कोपिलामा, कोपिलामा
आँसु जस्तै मुटु भित्रै पुग्छ
जति टाढा पुग्छु सधै नजिक तेही हुन्छ
[Chorus]
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
Qm.
कस्तो निर्दही यो दुनिया जिन्दगी किन सोचेको जस्तो हुदैन यसको कुनै चित्तबुझ्दो जवाफ तपाई हामी कसै सँग पनि छैन जिबन यहि नै रहेछ 😭 उफ 😭 सबै को प्रिय राजा स्वर्गिय बिरेन्द्र बिरबिक्रम शाह प्रति भावपूर्ण श्रदासुमन 😭 यहाँ ले हामी लाई यो काल झै शब्दरुपी गित दिएर जानु भयो जानु भयो 😭 सदैव समान र सम्झना छ ❤️ साथै गुलामली सर यो गित रचना गर्ने सम्पूर्ण टिमलाई धेरै धेरै धन्यबाद 🙏❤
कस्तो थियो होला त्यो प्रेम जसको लागि यस्तो गित कोरियो।।🙏❤️❤️
Yo prem geet churot ko laagi lekhiyeko theyo MBB Shah leh.
queen Geeta
A beautiful comment.
Extra marital😂
प्रेम पाउनी मान्छे हैन, प्रेम गर्ने महान हुन्छन्।
पाउनि त भाग्यमानी।।
भगवानले यदि पुरानो समयका मान्छे फर्काई दिने हुन्थ्यो भने त मैले हाम्रो प्राण भन्दा प्यारा राष्ट्र नायक, श्रद्धेय राजा महेन्द्रलाई फर्काई दिनु होस् भनी प्रार्थना गर्थें।
स्वर्गीय श्री ५ महेन्द्र बिरबिक्रम शाह देव प्रति हार्दिक सम्मान सहित भावपूर्ण श्रद्धासुमन 💐🙏🕉️
Jaya desh jaya naresh badaa maharaj Mahendra bir saha dev
Mahendra Bir Bikram Shah is a generational writer. His writings attract both old and young . It’s truly amazing!!
शब्द ले प्रेम र भाव प्रकट गर्न न सकिने यो रचना र संगीत गायन पार्टी मेरो हिर्दय देखिनै अनन्त प्रेम छ। राष्ट् धर्म जनता र राष्टरियताप्रति आफू भन्दा धेरै माया गर्ने महेन्द्र वीरविक्रम साह देव प्रति सदाबहार माया
धन्यवाद ।
रेडियो नेपालमा 1000 चोटि सुनेर को तर अझै यहाँ शुन्दाँ आन्नद आउँछ । यो गित सुन्दाँ❤❤
आहा ❤
धन्यबाद ।
Great poem by our great Shree panch mahendra sarkar. 😍. श्री ५ महेन्द्र अमर रहुन।
त्यसबेलाको राजालाई पनि यस्तो गहिरो प्रेमले बेरेकै रहेछ।यस्लाई गितमा ब्यक्त गर्नु झन गहिरो छ।
2081 सालमा काेहि सुन्दै हुनुहुन्छ?
म छु है
Ma xu
Me too.😊
म
म पनि
श्री ५ महेन्द्र बिरबिक्रम शाहदेवकाे सिर्जना अनि गुलाम अलिकाे श्वर आहा!!!!!!!
आज हामिले यस्ता गित सुन्न पाएका छौ
अत्यन्तै सम्झनु पर्ने छ श्वर्गिय महेन्द्र बिर बिक्रम शाहा र गुलाम अलि सधै सधै सम्झना❤❤❤😍😍😍2023/02/12
I suppose King wrote this song for Crown Elizabeth 😢❤
Mahendra Raja le yo geet churot ko samjhana churot parti maya ❣️ so deep
२०८१ मा को को हुनुहुन्छ हजिर गरुम येता ।
म पनि हो
I like 💯💯💯💯🙏💯🙏💯🙏
2081 साउनको 9 गतेको दिन पढ्दा पढ्दै अल्छी लागेसी सुनेको है मैले चाहिँ ❤❤❤
Uta plane padisako ta muji chai geet sunerai bas
@@tingeylimbu7448 भाइ कुन लिम्बू होउ त😂😂😂 प्लेन पल्टियो भने त पनि जान त सति मुजि खाते 🙄 अलिक सोचेर बोल्ने गर
श्री ५ महेन्द्र अमर रहुन 🇳🇵🇳🇵💗💗
What a song and composition hats off to late king Mahindra and Gulam Ali .They were truly a gem 💚
किन किन तिम्रो तस्बिर मलाइ निको लक्छ ।
भाबले वरिपुर्न सङीत ।केबक सुनी रहु जस्तो।।
Penned by Shah of Nepal, sung by Great Gulam Ali ji n listening from Pahari land of India 🤍
2081.08.21.... Gagan Oli Is listening this All Time Masterpiece song in remember of someone who never be mine
त्यो बेलामा राजाहरूले कालजय गीत लेख्थे अहिलेको महाराजा हरूले उखान मात्र भन्छन् 😂😂
सहि भन्नू भन्नू भयो❤
Many years ago I asked my father: What is your favorite song?
He says: किन किन तिम्रो तस्बिर मलाई मिठो लाग्छ।😌💗
निको*
2025 1st January ma sundai chu ❤❤❤❤
आहा! मनै आनन्दित तुल्यायो 🙏❤️
This song is really close to my heart. Legends listening to this song in 2022 raise ur ✋
Bhai mein
2025❤❤??
अचेलका गीतको तुलना नै हुन सक्दैन यो गीत सङ । त्यति मीठो शब्द र संगीत!
राजनीतिक रुपमा म सधै महेन्द्रको बिरोध गर्छु तर उहाँ को सिर्जनालाई उच्च कोटिकै ठान्छु!
गजल तेजस्वी गुलाम अलि लाई सम्मान छ।
आफ्नाे आफ्नाे उमेरमा याे गित मनपर छ 💐♥️♥️♥️♥️🙏🙏🙏
I dont know but i feel like crying … what a melody
जीवन र जगत सायद गुलाम अलि का गित गजल न सुन्ने कमै होलान धर्ती मा
तिमी नबाेलेर काे भाेत तस्बिर त खाेजि खाेजि हेर ने गरछु नि ❤❤
If anyone like my comment i will repeatedly listen to this again, so plz let me to listen this song another time also❤❤.
Respect to His Majesty King Mahendra 💕💕 and Ustaad Gulam Ali 😘
सङ्गितकार दिपक जङ्गम अनि सङ्गीत सम्योजक सुभ बहादुर
Shabda ,sangeet ra swaradinelai namaskar jay nepal.
❤ माया त माया हो। विगतका ती दिन ताजै बनायो 😢😢😢❤❤
धन्यवाद ।
I always missed our King Mahendra ❤ he is one of the legend person of royal family.
Lyrics by Late King MBB Shah and Voice by Gulam Ali Ani maza kina nahos sunnama
Composer lai pani mention gardinu hola
@@krijonkhatiwoda7709Music composers: Deepak Jangam
Geet vaneko yesto ho k jaati purano ani jati sune pani suni rahu laagne kas kaslai man parxa yeta like hannu hola😊
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd okay hunxa hajur awasya share garxu😊
kin kin timro tasbir malie niko lagcha 😍😍😍😍😍😍😍. Atita lai samjhidai ti pal haru
सम्मान आदरणिय गायक तथा सँगितकार गुरु गुलाम अलि अनि बाद्यबादक टिम सम्पर्ण रचनाकार रेकडिङ स्टुडियो यस गित लाई सँकलन कर्ता विशेष आभारी छु हजुर हरु प्रति नमन
धन्यबाद ।
Hey stranger you have good taste of music💝
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौ
उति हिस्सी लाग्छ
अध्यारोमा रात बीच तर बिचै घुम्छ
जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ
एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ
आधा रातमा बिउझे पनि सिरानामै हुन्छ
एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ
आधा रातमा बिउझे पनि सिरानामै हुन्छ
प्रभातको प्रभातको
मिर्मिरे उषा जब हुन्छ
मेरो मनको झझल्कोमा पहिले आई पुग्छ
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ
बिछोडको वेदनामा जति छाती पोल्छ
मिलनको कल्पनामा तेही आशा बन्छ
बिछोडको वेदनामा जति छाती पोल्छ
मिलनको कल्पनामा तेही आशा बन्छ
कोपिलामा, कोपिलामा
आँसु जस्तै मुटु भित्रै पुग्छ
जति टाढा पुग्छु सधै नजिक तेही हुन्छ
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौ
उति हिस्सी लाग्छ
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ
Make your attandance for 2024👇🏿
Thanks Music Nepal. Heart warming songs. I salute entire efficient song team. Today specially best wishes to Deepak Jangam Dai. Uhhako ajha ko din janma thithe pareko rahexa. 2077-10-15.
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd sabai thauma eeutai reply 😂
श्री ५ म. बि. बि.शाहादेब 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Music ; it's like complete healing and the words are kinda deep emotional connections ❤❤
Yo geet le uhako aavaas garayo 😊😊 sarai mitho rachana ra laye😊
धन्यवाद ।
२०८१ साल मा कोको सुनदई हनहुछ❤🎉😊
Happy birthday Ghulam Ali 💕
Legend singer Gulam Ali ❤
जति सुने पनि अघाउदैन म तपाईंको गित सुनेर्😥🙏🙏🙏🙏🙏🙏🙏🙏🙏तपाईंको योगदान सदै अम्मर रहोस्
धन्यवाद ।
What was the love for which this song was written? 🎉
Masterpiece💙
चन्चले तिम्रा ती साना
गाजलसरी नयन
सम्झनाले मात्र चन्चले हुन्छ मन ।।
चन्चले तिम्रा ती साना...
लाली सरि ती ओठ
कत्ती सुहाएको
सपनीका तिम्रा चुम्बन विपनीसरि भएको।।
चन्चले तिम्रा ती साना........
सेतासरी ती गाला
छपक्कै सिङहारिएको
हेराईले मात्र कम्पित पार्छ मन ।।
चन्चले तिम्रा ती साना.......
लामिएका तिम्रा ती बाल
भुइ छुइएका जस्ता
स्पर्श मात्र भए क्लान्तिय हुन्छ मन ।।
चन्चले तिम्रा ती साना........
Ekdam marmik lagcha yo geet
किन किन तिम्राे तस्बिर मलाई......निको लाग्छ❤झुसे❤
Wow great song classically greatest things of King birenra shah जी ❤️👌👍masterpiece missing of our king
अहा कतीमिठो साबतमा गयेको गीत
Old is gold 🥇 ⭐🇳🇵🎵❤️
Kina kina timro tasbir malai niko lagxa 😢😢😢😢
जति टाढा पुग्छु शधै नजिक तेहि हुन्छ ।😢
2024 still listening this song . ❤
Come hear to listen this song after heart attack brk 💔💔
Deeply immersed in love for someone esp❣️❣️
Kati dami swor,sabda,laya wow❤❤
जति सुन्यो त्यति नैं सुनै सुनै लाग्ने गित
2081/06/07
Tomorrow is last exam of second sem preboard
Don't know Excited or sad for Coming dashain
One of the favorite song
Old is gold really heart touching song
➤ Singer - Ghulam Ali
➤ Lyrics - MBB Shah
➤ Music - Deepak Jangam
➤ Editor - Binay Dahal
Lyrics:-
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौ
उति हिस्सी लाग्छ
अध्यारोमा रात बीच तर बिचै घुम्छ
जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ
एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ
आधा रातमा बिउझे पनि सिरानामै हुन्छ
एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ
आधा रातमा बिउझे पनि सिरानामै हुन्छ
प्रभातको प्रभातको
मिर्मिरे उषा जब हुन्छ
मेरो मनको झझल्कोमा पहिले आई पुग्छ
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ
बिछोडको वेदनामा जति छाती पोल्छ
मिलनको कल्पनामा तेही आशा बन्छ
बिछोडको वेदनामा जति छाती पोल्छ
मिलनको कल्पनामा तेही आशा बन्छ
कोपिलामा, कोपिलामा
आँसु जस्तै मुटु भित्रै पुग्छ
जति टाढा पुग्छु सधै नजिक तेही हुन्छ
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौ
उति हिस्सी लाग्छ
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ
Heart ❤️ touching ❤️song😢😢
yekdamai ramro geet
Thanks
2081 मा सुन्दै छु है ❤❤❤❤
I agree that now generation is too good but old songs had different things which hit in differents ways 💓
KIna kina timro tasbir malai niko lagxa🥺💗
King Mahendrana shah ko sabd❤
Probably one of the best songs of Gulam Ali
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Master piece
Old is gold snag.
❤😮So sweet song 🎉
2081 maa ko ko hununx ❤❤
SAKAR DARSHAN -DO NOT WORRY AS BRI had entered in our country.
Kati ho kati man par6 yo song malai
महेन्द्र बिरबिक्रम शाह ❤❤❤
Ma ni Nepal idol ma yo geet gauni ho😊
shabda le vawna ko chaal tarangit garyo
Anju jyu dherai din paxi sunna paye yo geet sunera kothama eklai ruhi rahanthe anju bichhodko pida haru hai
Thank U Gulam Ali Sahab!
हाहाहा यो सब केटा ले गर्ने माया को प्रतिक हो
निस्छल निस्वार्थ प्रेम ।
Hye hye☺️💝💝
Who is listening this in 2024❤
here i am
khatra khatra
masterpiece by gulam ali
Late king Mahendra 🙇♂️🙇♂️
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ 😍😍😍😘