अमेरिकाको राष्ट्रिय ऋण ३६ खर्ब डलर हैन ३६ ट्रिलियन डलर अर्थात् ३ सय ६० खर्ब डलर हो। जाे उसको २५ ट्रिलियन डलरको वार्षिक ग्रास्थ उत्पादन (जिडिपी) भन्दा ११ ट्रिलियन अर्थात् १ सय १० खर्ब डलर बढी हो। यो उसको अर्थतन्त्रकोलागि निकै डरलाग्दो अवस्था हो। यही ऋणको कारण उसको अर्थतन्त्र कतिखेर धराशायी हुन्छ थाहा छैन भनेर अमेरिकी अर्थविदले सरकारलाई चेतावनी दिइरहेकाछन्।
अमेरिकाको लगभग ३६ trillion ऋण होला तीन निल साठी खर्ब।त्यसैले टाट पल्टिने कुरा हो, ३६ खर्ब तीन trillion छ खर्ब होइन। नेपाल जस्तो सानो देशमा २५ खर्ब बनाए।
हाम्रो देश पनि टाट पल्टियो भनेर पनि भन्न पर्यो अब।। नेपालका सबै मिडिया स्वतन्त्र हुनु जरुरी छ।।।
तिम्रो मनको ईच्छा होला? तर यो संभव छैन।
आफ्नो देशमा भएको ऋणको बारेमा खोइ कुरा गरेको ?
आफ्नो देशको टाट पल्टियो खोइ मिडिया ?
हरेक देशलाई ऋण लागेकै सुन्छु त्यो ऋण दिने धनी संस्था चाहिँ काे रैछ ??🤗🤗🤗🤗😊😊😊🤣🤣🇳🇵
@@Sanovairai same thought
अमेरिका सकिनुपर्छ अनी नेपाल को हित मा काम हुनेछ।
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
भगवानश्री पशुपतिनाथकोदेशमा गिद्धेनजरगाड्ने देश छिटै टाट पल्टिओस ।
अमेरिका को टाट यति छिटो पल्टिदैन भाई ।
Dherai ramro
सृष्टिकर्ता परमेश्वरलाई त्यागेर दुष्ट, भ्रष्ट र घृणित कार्यहरु गरेकोले अमेरिकाकाे अवस्था नाजुक भएको हाे।
अमेरिका सकिन्छ होला किन कि power never stable its trasnfer phenomena
राम्रो सहि हो अरु को कुभलो गर्ने आफू ले पनि भोग्नु पर्छ
धेरै समय पछी आज निकै राम्रो समाचार सुन्न पाइयो 😂😂😂😂
😅😅
Timile yo aaj thapayo america ko rin america ko economy bhanda badi xa expert harule pahila nei vani sakeka xan
पालो सबैको आउँछ कहिले धनी कहिले गरिब उतारचढाव हुनु नै प्रकिर्तिको नियम।
त्यसो भए नेपाल कहिले धनी बन्छ त।
अमेरिकाको राष्ट्रिय ऋण ३६ खर्ब डलर हैन ३६ ट्रिलियन डलर अर्थात् ३ सय ६० खर्ब डलर हो। जाे उसको २५ ट्रिलियन डलरको वार्षिक ग्रास्थ उत्पादन (जिडिपी) भन्दा ११ ट्रिलियन अर्थात् १ सय १० खर्ब डलर बढी हो। यो उसको अर्थतन्त्रकोलागि निकै डरलाग्दो अवस्था हो। यही ऋणको कारण उसको अर्थतन्त्र कतिखेर धराशायी हुन्छ थाहा छैन भनेर अमेरिकी अर्थविदले सरकारलाई चेतावनी दिइरहेकाछन्।
1लाख रएछ! अमेरिकी टाउकोमा 😅😅र हामी हाम्रो टाउकोमा 84 /85 हजार छ!
Dollar ra RS ma farak hola ni mitra
नेपाली ढेड करोड होला प्रत्येकको थोप्लामा
USD sabai thauma failieko ra prayog hune vaeko le aru desh haru ma pani asar parna sakchha.
अमेरिका टाट पल्टीने अरे 😂
Kun-kun deshko rin leeyeko xa Amerikale yo chahi bhandain mediate?
thanks for the information news 😙😥☺️😞😊🌎️🌎️😗😢☺️😙
1lakh dollar mero ni xa loan
Sara duniyalai ladayara mareko pap ta lagnai parxa america lai
trillion भनेको १० खर्ब होला नि?
Trillion (1000 billion 1 trillion)
अमेरिकाको लगभग ३६ trillion ऋण होला तीन निल साठी खर्ब।त्यसैले टाट पल्टिने कुरा हो, ३६ खर्ब तीन trillion छ खर्ब होइन। नेपाल जस्तो सानो देशमा २५ खर्ब बनाए।
@@bhaskardc9979usle thikai bhaneko xa
1 arab ma 1 billion hunxa
Ani 1 trillion ma 1000 arab (10 kharab)
Ak lakh xa sitsakma thukkkaaakkka😂😂😂
Tapi ko dimag xaina title ma 100k dollar xa america ko bhaney harek Americans ko po hola
title ma ta 1 Lakh doller xa ta milena
😢😂😂😅