निर्जलालाई सुमनले सपनामा किस खाएको बेला चिज गुरुङले लात हानेपछि | Suman VS Nirjala | Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2023
  • सुमन परियार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
    धन्यवाद ।
    _______________________________________________________________
    Original Song:
    Song:- Salla Dhupaile
    Vocal:- Ganesh Gurung & Bishnumaya Gurung
    Lyrics:- Ganesh Gurung
    Music:- Ganesh Gurung
    Link :
    • New Nepali lok dohori ...
    _______________________________________________________________
    #suman_pariyar
    #NirjalaGurung
    #livedohori
    _______________________________________________________________
    Live Dohori Singer:
    ♬ Suman Pariyar
    ♬ Nirjala Gurung
    _______________________________________________________________
    Musician Team
    ♬ Hemraj Gandharba - Sarangi
    ♬ Gem Thapa - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kumar Lamichhane - Madal
    ♬ Govinda Pariyar - Madal
    ♬ Sunil Bardewa - Dholak
    ♬ Pritam Thapa Magar - Oct Pad
    _______________________________________________________________
    Audio/Video
    Mayur Live Studio
    Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    _____________________________________________________________________
    © Suman Pariyar, 2023
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 176

  • @alishabohara970

    सूमन दाई को दोहोरि धेरै मन पर्छ मलाई ❤❤❤❤❤❤ धेरै धेरै धन्यवाद छ सबैलाई ❤❤ सम्मान छ सबैलाई

  • @JivanKhanal-ow4js

    ❤❤ बबाल छ आजको दोहोरी सुमन Vs निर्जला ❤❤❤

  • @ramaghimire8757

    सुमन भाइको गित आयाे भनेपछि मलाई त कति खुसि लाग्छ भने भनेर कति भनौ म जेसुकै काम हाेस सुमनकाे गित नहेरी त केही गर्दिन महिले याे गित भन्दा अगाडि पनि सानू नानीसँग बाबा छाेरि भयर गाउनु भारैछ धेरै मार्मिक रछ गित म पनि आमाकाे यादले राेयकाे भुलाउनिनै सुमन भाइकाे गित हाे त्याे गितमा चाहिँ धेरै राेय आमा जस्तो ठुलाे शब्द नै गुमाइयाे तेहि भयर जति खेरै यक बर्स भयाे मेराे काम सुमन भाइको गित हेर्नि अरूकाे त तेस्तो हत्तार नि लाग्दैन तपाईहरूकाे टिमै भय हेर्छु सुमनले चाहिँ जाे सँग गाएनि हेर्नै पर्छ के भयाे के मेराे जानि ठाउँ पनि काहिँ छैन रेजिनाले टिकटक हालेकाे हुन्छ दाजुबहिनी भयर कति राम्रो लाग्छ हेर्छु सुमन भाइले त हालेनि मेराेमा त आउदैन तपाइहरूले गाएकाे गित त्यहि बसेर कस्तो हेर्नि रहर छ आफुलाइत काँहा हाे भन्नि पनि थाहा छैन आफ्नो बसाइँ बाेडे छ काठमाडौ काँहा हाे केथाहा काेहि दिन नमरी बाच्याे भने देखियला मरियाे भने सक्यो यसै गरि सुमन भाइको गित चाहिँ हेरिराख्न पाइयाेस धेरै धेरै सफलताको कामना ❤❤❤❤❤❤

  • @pradipdhamala189

    आइ लब यु निर्जला । मलाइ तिमी धेरै मन पर्छ। तिमी मेरो बेस्ट होउ।आइ लब यु।❤❤❤❤❤🎉🎉❤❤❤❤❤❤❤❤

  • @meedomeedo9826

    Aaha kati ramailo ani dubai Jana Ko mitho sor tes mathi suman ra nirjala badhai xa hal saudi dekhi herdai xu 🎉🎉🎉🎉🎉🎉

  • @jeevanmagar3582

    सुमन दाजु काे फ्यान जती यता हाजिर हुनु पर्यो

  • @TikaChhantyalRoka

    एकदमै राम्रो गीत सुमन दाजु ❤️😘

  • @user-tf1jd8ed9u

    Nepali live Dhohori king Suman pariyar

  • @TilakBohara-hz1zi

    आवाजमा जादु भएको हिरो मान्छे सुमन साथमा निर्जला आहा ❤️❤🎉

  • @kalpanasfamily1855

    Dami रमाइलो दोहोरी 🎉🎉🎉🎉🎉

  • @bajjiragri9139

    🎉सानदार दोहोरी मुम्बै बाट हेरेकोछु

  • @user-ww1hz4wd5x

    निर्जाल बहिनी सबै गायक हरु सङ गाए सकेयो अब धेरै छैन निर्जाल बहिनी सङ गाए को बधाई छ बहिनी

  • @sadikshaoli8092

    Dherai man paryo❤❤❤

  • @suryagole8262

    आहा कति रमाइलो दोहोरि। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ।

  • @jhanshrestha

    सारै राम्राे दाेहाेरी मलेसियाबाट हेर्दै हाे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵

  • @narayangautamofficial5148

    अति राम्रो छ दुबैको प्रस्तुति 👍️🙏❣️❣️❣️👏

  • @manjilrai7451

    Mero favorite suman Pariyar ❣️❣️❣️

  • @user-hi5uw7jq5m

    Sarai ramro Dohori gaunu vayo Jammu Kashmir bata herdai xu

  • @SitaRanabhat-bd7wg

    Hora dada

  • @rajbudhamagar953

    निर्जला भनेकाे मात्र चिज काे हुन ❤❤❤❤दाेहरि चाहिँ हेर्दा रमाईलाे लाग्याे