सुमन भाइको गित आयाे भनेपछि मलाई त कति खुसि लाग्छ भने भनेर कति भनौ म जेसुकै काम हाेस सुमनकाे गित नहेरी त केही गर्दिन महिले याे गित भन्दा अगाडि पनि सानू नानीसँग बाबा छाेरि भयर गाउनु भारैछ धेरै मार्मिक रछ गित म पनि आमाकाे यादले राेयकाे भुलाउनिनै सुमन भाइकाे गित हाे त्याे गितमा चाहिँ धेरै राेय आमा जस्तो ठुलाे शब्द नै गुमाइयाे तेहि भयर जति खेरै यक बर्स भयाे मेराे काम सुमन भाइको गित हेर्नि अरूकाे त तेस्तो हत्तार नि लाग्दैन तपाईहरूकाे टिमै भय हेर्छु सुमनले चाहिँ जाे सँग गाएनि हेर्नै पर्छ के भयाे के मेराे जानि ठाउँ पनि काहिँ छैन रेजिनाले टिकटक हालेकाे हुन्छ दाजुबहिनी भयर कति राम्रो लाग्छ हेर्छु सुमन भाइले त हालेनि मेराेमा त आउदैन तपाइहरूले गाएकाे गित त्यहि बसेर कस्तो हेर्नि रहर छ आफुलाइत काँहा हाे भन्नि पनि थाहा छैन आफ्नो बसाइँ बाेडे छ काठमाडौ काँहा हाे केथाहा काेहि दिन नमरी बाच्याे भने देखियला मरियाे भने सक्यो यसै गरि सुमन भाइको गित चाहिँ हेरिराख्न पाइयाेस धेरै धेरै सफलताको कामना ❤❤❤❤❤❤
दोस्रो राजु परियार सुमन परियार र सालिन सस्कारी कोइली को जस्तो स्वरकी धनी शब्दकी खानी निर्जला गुरुङ बिचको रोमान्चक दोहोरी सुन्न पाउँदा अति खुशी लाग्यो , दुबै जनालाई सफलताको शुभकामना , सुमन जि हामी सबै भाग २ को प्रतीक्षा मा छौ ,
छ बर्ष को माया पैसा कमए पछि त गोल हानेको त हो साच्चिकै हो मान्छे लाई चाहेको पैसा नै हो रहेछ त काठमाडौंको बासिन्दा भएर त हो अब त मेरो पसिनाको फल पाएको छु भनेर त हो नि त लोग्ने त मुखले मात्रै हो साच्चिकै हो भन्दा फरक पर्दैन बुझेको छु
हाम्रो गोर्खाली भाई बहिनी कलाकारहरूले नेपाली लोक दोहरी संगीतको क्षेत्रमा उधुम मचाउन थाल्यो यहि खुसीको कुरा हो म पनि गोर्खाली हो गर्व लाग्छ धन्यवाद जय लोक गीत ❤❤
सूमन दाई को दोहोरि धेरै मन पर्छ मलाई ❤❤❤❤❤❤ धेरै धेरै धन्यवाद छ सबैलाई ❤❤ सम्मान छ सबैलाई
सुमन भाइको गित आयाे भनेपछि मलाई त कति खुसि लाग्छ भने भनेर कति भनौ म जेसुकै काम हाेस सुमनकाे गित नहेरी त केही गर्दिन महिले याे गित भन्दा अगाडि पनि सानू नानीसँग बाबा छाेरि भयर गाउनु भारैछ धेरै मार्मिक रछ गित म पनि आमाकाे यादले राेयकाे भुलाउनिनै सुमन भाइकाे गित हाे त्याे गितमा चाहिँ धेरै राेय आमा जस्तो ठुलाे शब्द नै गुमाइयाे तेहि भयर जति खेरै यक बर्स भयाे मेराे काम सुमन भाइको गित हेर्नि अरूकाे त तेस्तो हत्तार नि लाग्दैन तपाईहरूकाे टिमै भय हेर्छु सुमनले चाहिँ जाे सँग गाएनि हेर्नै पर्छ के भयाे के मेराे जानि ठाउँ पनि काहिँ छैन रेजिनाले टिकटक हालेकाे हुन्छ दाजुबहिनी भयर कति राम्रो लाग्छ हेर्छु सुमन भाइले त हालेनि मेराेमा त आउदैन तपाइहरूले गाएकाे गित त्यहि बसेर कस्तो हेर्नि रहर छ आफुलाइत काँहा हाे भन्नि पनि थाहा छैन आफ्नो बसाइँ बाेडे छ काठमाडौ काँहा हाे केथाहा काेहि दिन नमरी बाच्याे भने देखियला मरियाे भने सक्यो यसै गरि सुमन भाइको गित चाहिँ हेरिराख्न पाइयाेस धेरै धेरै सफलताको कामना ❤❤❤❤❤❤
❤❤ बबाल छ आजको दोहोरी सुमन Vs निर्जला ❤❤❤
सुमन दाजु काे फ्यान जती यता हाजिर हुनु पर्यो
आवाजमा जादु भएको हिरो मान्छे सुमन साथमा निर्जला आहा ❤️❤🎉
आइ लब यु निर्जला । मलाइ तिमी धेरै मन पर्छ। तिमी मेरो बेस्ट होउ।आइ लब यु।❤❤❤❤❤🎉🎉❤❤❤❤❤❤❤❤
एकदमै राम्रो गीत सुमन दाजु ❤️😘
🎉सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
आहा कति रमाइलो दोहोरि। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ।
Aaha kati ramailo ani dubai Jana Ko mitho sor tes mathi suman ra nirjala badhai xa hal saudi dekhi herdai xu 🎉🎉🎉🎉🎉🎉
अति राम्रो छ दुबैको प्रस्तुति 👍️🙏❣️❣️❣️👏
दोस्रो राजु परियार सुमन परियार र सालिन सस्कारी कोइली को जस्तो स्वरकी धनी शब्दकी खानी निर्जला गुरुङ बिचको रोमान्चक दोहोरी सुन्न पाउँदा अति खुशी लाग्यो ,
दुबै जनालाई सफलताको शुभकामना ,
सुमन जि हामी सबै भाग २ को प्रतीक्षा मा छौ ,
❤❤❤❤साहै रामाे छ 🎉🎉🎉🎉🎉निरजला बहिनी चिज लाई छाेडनु त हुदैना है फेरि
सारै राम्राे दाेहाेरी मलेसियाबाट हेर्दै हाे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵
निर्जाल बहिनी सबै गायक हरु सङ गाए सकेयो अब धेरै छैन निर्जाल बहिनी सङ गाए को बधाई छ बहिनी
Dami रमाइलो दोहोरी 🎉🎉🎉🎉🎉
ल है सुमन दाइ निर्जला दिदीलाई धेरै न जिस्काउनु उता चिज दाइले यो भिडियो हेर्दै हुनुहुन्छ नि ❤❤❤
चिज र निर्जलाको यति फ्यान भैएछ कि निर्जलाले अरु सङ दोहोरी गाउदा पनि jealousy feel हुदो रहेछ 😂😂
Ya vei Suman dada live Dhohori king ho
❤❤
Same heare😂😂😂
Sem ho malae ni testahi hunxa
ल ?ं?b?
X\#🎉❤३४५❤😂😊
Nepali live Dhohori king Suman pariyar
धेरै राम्रो गित दुबै जनाको र निर्जला लाई उदाई दिनु शुमन दाजु चिज गुरुङ उता अमेरिका निशा दिदी सङ्ग अमेरिका हलो जोत्न जानी भैगे सारङ्गी सन्सार मा त
निर्जला भनेकाे मात्र चिज काे हुन ❤❤❤❤दाेहरि चाहिँ हेर्दा रमाईलाे लाग्याे
हाम्रो नेपाली कला भाषा अनि साहित्यको सधैं सम्मान गरौँ ।।
🙏🙏🙏🙏💐💐❤️❤️🇳🇵
Mero favorite suman Pariyar ❣️❣️❣️
Wow babala xa Dohori suman jii and nirjala sis kati hasnu ho👌👌♥️♥️♥️🙏🙏🇳🇵😂😂😂😂
Dherai man paryo❤❤❤
आहा सारै रमाइलो मिठो लाइभ दोहोरि गित बदाइ छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
Nice song suman dai and big fan❤❤❤❤❤
aaha kati ramailo😊😊👌👌❤❤❤🙏🙏badhai xa hjur haru dubai lai🙏🙏
रमाइलो छ है दोहोरी खुशी लाग्यो सफलताको शुभकामना ♥️❤️♥️
छ बर्ष को माया पैसा कमए पछि त गोल हानेको त हो साच्चिकै हो मान्छे लाई चाहेको पैसा नै हो रहेछ त काठमाडौंको बासिन्दा भएर त हो अब त मेरो पसिनाको फल पाएको छु भनेर त हो नि त लोग्ने त मुखले मात्रै हो साच्चिकै हो भन्दा फरक पर्दैन बुझेको छु
So beautiful Intresting romantic sweet cute song💓👌⚘
सुमन र निर्जलाको जी को दोहोरी जहिले पनि बबाल हुन्छ सारै मिठो मुस्कान निर्जलाको जी को सुमन ब्रो पनि हेन्सी मान्छे जोडि दामी देखिन्छ
ल दामी छ 🎉🎉🎉🎉
दाेहाेरि गजब छ ❤❤
धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤❤❤
Nice dohori suman vs nirjala nanu ko
wow manxeni hency gitko ta jhhan kurei xodau sarei ramro avinaya hjrko sir❤❤
Sarai ramailo dohori suman dadako dohori sarai man parx sadhai herxu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Miss you dada ❣️😘❣️😘❣️❣️❣️❣️
Sarai ramailo dohori ❤🎉🙏
जो संग गायनि अस्मिता दिदी संग मात्र रमाइलो लाग्छ दादा ❤❤
Lu lu badhai xa suman ra nirjala nani jasko vhayeni git gaunuta milxa😂😂❤❤
Nice❤❤❤❤
Suman dada live Dhohori king nice jodi
Hora dada
Ma matra hoki aru Pani xa suman Da ko Geet khoji khoji sunne❤
निर्जला लें चिज बाहेक अरू संग दोहरी गाऊदा 😢😢😢😢
Same here
Same😢😢😢😢
Sarai ramro Dohori gaunu vayo Jammu Kashmir bata herdai xu
❤❤❤❤❤सारै राम्रो दाेहरि❤❤❤❤❤❤गित❤❤❤❤
Must dhohori ma afrika bata hardai xu
Nice sang ❤❤
Nise dohari
Very nice dohori ❤
धेरै राम्रो भयो यो गित
Kati mithho dohori babu nanuharuko🌹🌹
चिज गुरुङ ले कुट्ने भो अब सुमन भाई र निर्जला बहिनी लाई 🤪🤪
❤❤❤❤बबाल है आजको दोहोरी ❤❤❤❤
very nice
Gorkhali tara haru hartik shubha kam nay ❤🎉❤❤
ati ramailo dohori
nic dohori suman vai aab chij ra nirjala ko jodi milaunu parx k jasari ni
Manaita saili hamro Pani vanne geetma live dohori liyara aaunus hai suman g
कति रमाइलो हाेर गित सुमन र निर्जला जि काे ❤️❤️❤️
Babal xa daju dohori ❤❤❤ love
So nice song ❤️❤️❤️
Very nice Suman daju ❤
दुबैको दम्दार सब्द सफलताको कामना
Wow so nice song
Derai kada x git
Aananda lagyo Suman dada ko Dhohori
fantastic dohori ...🎉❤🎉❤
Ramailo dohori ❤❤
ATI ramailo
अति रमाइलो दोहोरी
आहा!बबाल दोहोरी भाइ बहिनिको
Wow nice👌👌👌👌
sarai ramailo dohori dada miss u
निर्जला ले कति दर्रों जबाफ फर्काकी सारै राम्रो दोहोरी
Nice dohori
🥰🥰🥰🥰
❤❤❤❤❤wowkatiramroheet
wow very nice xa dohori 👌👌👌❤️🌹💯
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉
❤❤❤❤❤❤❤
Aahaa kya khub❤❤❤
राष्ट्रिय पन्छी => डाँफे
राष्ट्रिय जनावर => गाई 🐄
राष्ट्रिय बीमारी => भ्रष्ट नेताहरू 👶
राष्ट्रिय L.v दोहोरी => निर्जला v/s सुमन ❤
No राष्ट्रिय लाइभ दोहोरी ः चिज निर्जला
होईन राष्टि्य जनावर परचन्ड हो😂😂😂
Live dohori ko hero suman
Live ko king suman bro aru hunai sakdaina .manxe jhan hero ho ni
Wow nice ❤❤❤❤❤❤
My favourite dada dd ❣️❣️❣️❣️
Nice song ❤❤
हाम्रो गोर्खाली भाई बहिनी कलाकारहरूले नेपाली लोक दोहरी संगीतको क्षेत्रमा उधुम मचाउन थाल्यो यहि खुसीको कुरा हो म पनि गोर्खाली हो गर्व लाग्छ धन्यवाद जय लोक गीत ❤❤
Suman dai manxe hiro git usat ahi
Nice
ramaelo doohori nic
गाउनत सबैले गाउछन तर नानुको हासै राम्रो
Best of luck babu love you alots
Very nice song 💜💜🎉🙏
Too good xa ho daju
Nive dohori ❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉👌👌👌👌
Don,t change your dress Nirjala and Suman. It,s very nice.
Very nice dohori suman