बुहारी भाग-१६३|| Buhari Episode-163 || कथा चेलीकाे || Nepali Sentimental Serial || 16th Feb. 2024

Поделиться
HTML-код
  • Опубликовано: 15 фев 2024
  • WARNING:
    THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    बुहारी भाग-१६३|| Buhari Episode-163 || कथा चेलीकाे || Nepali Sentimental Serial || 16th Feb. 2024
    Direction/ Concept And Script : Ramchandra Bohara
    Ast. Direction: Mahesh Thapa
    Production: Subash lakantri
    Makup: Rakesh Ranapal
    Cameraperson: Pawan Bhujel
    Edit: Pawan Bhujel
    Song: Kamala Khadka, Binaya Karki
    Act:
    Ramchandra Bohara
    Anita Baiju
    Laxmi Giri
    Deshbhakta khanal
    Bijaya Dauja
    Laxman Bikram Basnet
    Bidhya Karki
    Mahesh Jung Thapa
    Sarita rajopadhyaya
    Anju Hamal
    Saraswoti phuyal
    Anita Giri
    Sudip khatiwada
    Puskar Dhungal
    Sangam Bhandari
    Indrajit Chaulagai
    Rukmila Adhikari
    Anjana Ghimire
    Nabin Acharya
    Kishan Thakuree
    salina Acharya
    Bhawan Bhandari
    Online Supporter : Bishal Rai (Mfu )
    ------------ ---------------------
    contact Gmail : ramchandraboharabuhari@gmail.com
    background Score :
    BINAY karki
    Aarohi entertainment
    binaytwo@gmail.com
    Background Aalap :
    Pasang Doma Sherpa , Binay Karki
    #Buhariepisode​163
    #Buhari​​​​​​​​#Ram#kamala
    #Nepaliserial​​​​​​​​#Newserial​​​​​​​​ #Sentimental​​​​​​​​
    #buharishortfilm​​​​​​​​
    ----------------------------------------------------
    ***********************************************
    follow on facebook
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500. .
    यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
    सल्लाह र सुझावकाे लागि सम्पर्क:
    बेपारिक प्रयोजन को लागि मात्र:- रामचन्द्र बोहरा- 9860302637
    follow on facebook
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500
    contact Gmail : ramchandraboharabuhari@gmail.com
  • РазвлеченияРазвлечения

Комментарии • 4,1 тыс.

  • @buhariofficial4146
    @buhariofficial4146  4 месяца назад +4069

    राम कमला र मुनाले न्याय पाउनु पर्छ भन्ने जतिले हाम्रो कमेन्ट लाई like गर्नु होला

    • @renukamagar5126
      @renukamagar5126 4 месяца назад +69

      Tyota Obviously hunu parxa Ra paunu parxa vanne jati yeta😢😮

    • @Sudipfoudar
      @Sudipfoudar 4 месяца назад +25

      ❤❤❤

    • @officialsabiroli
      @officialsabiroli 4 месяца назад +11

      💗😘

    • @Bishalkhatri51356
      @Bishalkhatri51356 4 месяца назад +76

      कमला भेट्नु पर्छ भन्ने जति यता हाजिर हुनु त❤

    • @Dipikapunmagar683
      @Dipikapunmagar683 4 месяца назад +45

      न्याय पाउनु पर्छ 😊यनि आमाजु हरु लाइ कडा बन्दा कडा कर्बाहि हुनुपर्छ 😊

  • @keshabjagari7520
    @keshabjagari7520 4 месяца назад +634

    कमला जिउदै भेटिनु पर्छ भन्ने जति यता ❤❤❤❤❤

  • @mangaltamang6928
    @mangaltamang6928 4 месяца назад +41

    राम दाइ र कमल मुना को जोडी सधै एस्तै रहोस् सुशील सिस कति महान छ सुशील राम कमल मुना धेरै मन पर्छ कति महान हुनुहुन्छ कमल लाई छितै भेट् होस् सम्पूर्ण टिम लाई शुभकामना छ मेरो बेस्ट सिरेल 💋💋💋💋👌👌👌👌👌

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 4 месяца назад +11

    बुहारी सिरियल आउँदा खुसी हुने कोको हुनुहुन्छ ❤

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 4 месяца назад +290

    कमला जिउँदै हुनु पर्छ भन्ने जति याता हाजिर हुनु होस् ।श्री स्वास्तथाती माताले सबैको कल्याण गरून् ।♥️♥️♥️♥️♥️

  • @user-mb6iv3eq8e
    @user-mb6iv3eq8e 4 месяца назад +85

    राम मुना र कमला को जोडी मन पराउने र कमला अर्को भागमा हेर्न चाहने हरु हाजिर हुम त❤❤❤❤🎉

  • @nischalbhandari8933
    @nischalbhandari8933 4 месяца назад +32

    अब अर्को भाग मा चाई कमला नि हुन पर्छ भन्ने जति यता हाजिर हम त❤

  • @Toyanathadhikari906
    @Toyanathadhikari906 4 месяца назад +8

    यो शृङ्खला मलाई अति मनपर्छ यो शृङ्खलाले समाजमा घट्ने समसामयिक तथ्य घट्ना दर्शाएको छ सम्पत्तिको निम्ति मान्छे कति सम्म गिरेर आफ्नो नाता
    सम्बन्ध के हो समेत बिर्सने दिदीहरु श्रुति र सिर्जनालाइ सद्बुद्धी आओस् भन्ने कामना

  • @laxmithapa9858
    @laxmithapa9858 4 месяца назад +155

    राम र मुनाले न्याय पाउनुपर्छ अनि सुर्ती र सिर्जना लाई कार्बाही गर्नुपर्छ भन्ने जति यता हाजिर हुनुहोस❤❤

    • @user-xf8xq4vk4i
      @user-xf8xq4vk4i 4 месяца назад

      Me

    • @DilBLimbu-sd5yj
      @DilBLimbu-sd5yj 4 месяца назад +4

      सुर्ति र श्रीजना दुवैजना लाई तारेभिरबाट धकेलेर मार्नु पर्छ💪💪💪💪💪⤵️⤵️⤵️❕

    • @shobhakhanal8253
      @shobhakhanal8253 4 месяца назад +2

      मुना र राम ले न्याय पाउनु पर्छ कमला माथी अत्याचार गर्ने कुकुर्नी हरु लाई सुँगुर काे खोर मा कोची दिनु पर्छ ❤❤

    • @user-nz5re5wd5z
      @user-nz5re5wd5z 4 месяца назад +1

      Sikkim bata

    • @narayanstha7185
      @narayanstha7185 4 месяца назад

      Shi kuro

  • @AjalHangrai
    @AjalHangrai 4 месяца назад +39

    कमला मर्नु भएन जिउँदो भेटिनु पर्छ , राम र मुनाले पनि न्याय पाउनुपर्छ , सत्य तथ्य बुझेर श्रुति र श्रीजनालाइ कारवाहि हुनुपर्छ 🙏🙏🙏 मलाई त आजको भाग धेरै राम्रो लाग्यो अनि हजुर हरुलाइ 🙏🙏

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 4 месяца назад +10

    बुहारी सिरियल आउँदा खुसी हुने जति यता है ❤

  • @gyanprasadphuyel4057
    @gyanprasadphuyel4057 4 месяца назад +8

    अत्याचारको पराकाष्टा , जो पीडित छ उसैले पीडकको सजाय भोग्नु पर्ने ,हरे शिव शिव !!!

  • @ArtistGallerynepal
    @ArtistGallerynepal 4 месяца назад +108

    राम कमला र मुनाको जोडि सधै एस्तै गरि मिल्नु पर्छ भन्ने जतिले हाम्रो कमेन्ट लाई like गर्नु होला

  • @mayasanimaya2713
    @mayasanimaya2713 4 месяца назад +79

    राम, कमला, र मुनाको खुशी चाहाने को को हुनुहुन्छ यता हाजिर हुम है🎉❤🎉❤🎉

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w 4 месяца назад +31

    मुना पनि हिरा नै हुन , कला त स्वोभावै ले पुर्णता दिदो रैछ , good luck muna bunu ❤️❤️❤️

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 4 месяца назад +4

    कमला र राम को जोडी कहिले पनि छुट्नु हुँदैन भन्ने जति यता है ❤❤❤❤

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 4 месяца назад +280

    बुहारी सिरियल कति वेला आउछ भनी कुरि बस्ने को को हुनुहुन्छ यता हाजिरी हौत❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @pritamshrees
    @pritamshrees 4 месяца назад +54

    कमला जिउँदै भेटीनु पर्छ राम र मुना ले न्याय पाउनु पर्छ र राम कमला मुना लाई सुसिला को सधै साथ सपोट रहोस र इ २ वटी दिदी हरुलाइ कार्बाही भएको हेर्न मन छ

    • @smirtishrestha3196
      @smirtishrestha3196 4 месяца назад +1

      Kamala dd jiudai veten vne yo sirel nae herna xodidinxu

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @shashigurung7732
      @shashigurung7732 4 месяца назад

      ❤2 dd.lai saja hunuparxa hai

    • @dipenadhikari7147
      @dipenadhikari7147 4 месяца назад

      मनमा लागेका वचनहरु कहिल्यै पुरिदैनन कसैलाइ बोल्नु भन्दा अगाडि दस पल्ट सोच्नु पर्छ भनेको यहि भएर होला सायद 😢
      शब्द हतियार हो जसले अरूलाई जिउँदै मार्न सक्छ !मौन रहनुस्। शान्ति मौन मै छ। आनन्द मौन मै छ। शब्दको जथाभाबी प्रयोगले कसैलाई आत्म हत्या गर्न बाध्य पार्दिन सक्छ। बोल्न त हामीले सानैमा सिक्छौ तर कति बोल्ने कति नबोल्ने सिक्न जिन्दगी बित्छ।सक्नुहुन्छ भने राम्रै बोल्नुस् सक्नुहुन्न भने मौन रहनुस्। तपाइको बोलीले कसैको जिन्दगी बर्बाद गर्दिन सक्छ। हामी सबै मानव हौ त्येसैले मान्छेले मान्छे लाई शब्दको प्रयोग छुरा झै प्रहार नगरौ र कसैको चित्त नदुखाउ 🙏😢💔

  • @gangalimbugangalimbu6112
    @gangalimbugangalimbu6112 4 месяца назад +4

    कमला जिउदो हुनु पर्छ।र सत्यको जित होस🎉🎉❤

  • @sandhyaluitel3712
    @sandhyaluitel3712 4 месяца назад +12

    Dherai raamro xa yo yo sirial vaag 1 dekhi 163 samma naxutai heriraheki xu

  • @lilabudha2698
    @lilabudha2698 4 месяца назад +47

    कमला बिनाको यो सिरेल खल्लो हुन्छ जसरी पनि कमला आउनु पर्छ हुनुपर्छ 😢😢😢

  • @chandkrishna439
    @chandkrishna439 4 месяца назад +87

    राम को दिदिले अति गरे यस्तो देखेर को को राम को दिदी देखि रिस उठेको छ यता हाजिर हौ❤❤

  • @KumarNewar-bx5mj
    @KumarNewar-bx5mj 4 месяца назад +4

    पहिलो त म यो सिरिएल मलेशिया बाट हेर्छु ।र यो बुहारी सिरियल मेरो सबै भन्दा मन पर्ने सिरियल हो र अब आजको भाग मा राम र मुनालाइ पुलिसले अनुसान्धन कोलागी लिएर गएको छ र अब अर्को भागमा कमला जिउँदै आएर राम र मुनालाइ लगाएको आरोप झुठो साबित गाराइ दिदिहरुलाइ ठेगान लगाको हेर्नमन हुने को को हुनुहुन्छ हाजिर हुम त❤❤❤❤❤🇳🇵🇳🇵❤️❤️❤️

  • @kcmaya3562
    @kcmaya3562 4 месяца назад +5

    यो बुहारी सिरेल पनि 😂नाटकै धेरै छि

  • @misansharma88
    @misansharma88 4 месяца назад +42

    राम लाई दिदीहरु ले धोका दिएको को को लाई मन परेको छैन यता हाजिर हुनुहोस् ❤😢😢

    • @jayabista6126
      @jayabista6126 4 месяца назад +1

      सिरियल हो।तर यस्ता दिदी हुनु भन्दा नहुनु नै best.

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ANS-12399
    @ANS-12399 4 месяца назад +348

    *भाग 1 देखि 163सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤❤*

  • @saraswotiphuyal797
    @saraswotiphuyal797 4 месяца назад +3

    मुना आयबाट मलाईत याेसिरियल झन् हेर्न मन लाग्याे🎉🎉❤

  • @user-mx5zt1yz9y
    @user-mx5zt1yz9y 4 месяца назад +2

    कमला बिना त यो serial खल्लो लग्यो जसरी पनि अर्को भाग मा कमला आउनु पर्छ

  • @user-sn9ur5qw4c
    @user-sn9ur5qw4c 4 месяца назад +33

    सुर्ती र सिर्जनालाई कडाभन्दा कडा कारबाही होस् अर्को आउँदै सिरियलमा।

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dudhrajshah876
    @dudhrajshah876 4 месяца назад +188

    बुहारी सिरियल काे पर्खाइमा बस्ने काेकाे हुनुहुन्छ यता हाजिर हुम्त।🙏🙏❤️❤️🌹🌹🇳🇵🇳🇵🎉🎉

  • @user-il4hh1zw1j
    @user-il4hh1zw1j 4 месяца назад +2

    काभ्रे बेथानचोक २ साह्रै राम्रो छ है बुहारी सिरियलको राम्रो छ।❤❤❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 4 месяца назад +3

    मलाई मन पर्ने सिरियल ❤❤❤

  • @Rajanrawat754
    @Rajanrawat754 4 месяца назад +84

    राम दाजु र कमला भाउजु र सुशिला कति मुहान छन् है हाम्रो समाजमा मा रहेको वास्तविकता देखाएको छे ❤❤❤❤❤ राम दाजु लाइ आगामी दिनको सफलता को शुभकामना छ ❤❤❤❤❤

  • @ArtistGallerynepal
    @ArtistGallerynepal 4 месяца назад +989

    दिदी हरुलाइ यसरी तह लाउने मुनालाइ सलाम छ कोको खुसी हुनुहुन्छ हाजिर गरुम त❤❤

  • @sanumayarana2477
    @sanumayarana2477 4 месяца назад +3

    कमला जसरी नि भेट्नु पर्छ अनि श्रुति र सिर्जना लाई तह लगाउनु पर्छ

  • @menukathapa4604
    @menukathapa4604 4 месяца назад +3

    अब कमल राम मुना र सुशिला मिलेर दुई वटि दिदीलाई तह लगाएको हेर्ने मन छ म चितवनबाट हेर्दै छु 👌👌👌💐💐💐🙏🙏🙏

  • @SontashDhami-ih4or
    @SontashDhami-ih4or 4 месяца назад +20

    कमला जिउँदै भेटिनु पर्दछ भने जति यता हाजिर हो

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 4 месяца назад +292

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ

  • @narbadasitaula3844
    @narbadasitaula3844 4 месяца назад +2

    ❤❤❤ yo serial kati ramro za ❤❤❤❤❤❤❤❤🎉🎉🎉😮😊😊😊

  • @user-kr1ef3pj3b
    @user-kr1ef3pj3b 4 месяца назад +4

    सारै राम्रो सिरियल बुहारी आजा दाजु बहिनिको मायाले मुटु छोयो😭😭😭😭😭😭😭😭😭अझै उन्न्ती पर्गती हुँदै जाओस सफ्लताको सुभ कामना राम सर म साउदी बाट है

  • @Prasanakarkiofficial
    @Prasanakarkiofficial 4 месяца назад +68

    नमस्कार🙏 म “बुहारी“ सिरियल को पात्र ( मुना ) आज को भाग हजुरहरुलाई कस्तो लाग्छ ? हेरेर आफ्नो अमुल्य सल्लाहा सुझाब दिनुहोला…।हजुरहरुको माया र साथ को अपेक्षा गर्दछु धन्यवाद❤️

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 4 месяца назад +122

    बुहारी सिरियल भाग १ देखि आजसम्म को भाग नछुटाई हेर्न जति यता हाजिरी हौत🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🇲🇾🇲🇾🇲🇾

    • @kiranmadai159
      @kiranmadai159 4 месяца назад +1

      Me

    • @gangagautam-qe5db
      @gangagautam-qe5db 4 месяца назад

      म छु ❤❤❤❤

    • @ManishaThapa-ek1or
      @ManishaThapa-ek1or 4 месяца назад

      Ma pani na xitae herxu

    • @hemantsaud3301
      @hemantsaud3301 4 месяца назад

      M

    • @NirmalaRawat-pe4nm
      @NirmalaRawat-pe4nm 4 месяца назад

      म छु यक बाट आजसम्म हरेको छु❤❤❤❤❤मलाई मन परने सिरल भनेकई बुहारी हो ❤👌🎉👌

  • @user-xe9qq6xu6w
    @user-xe9qq6xu6w 4 месяца назад +2

    बुहारि सिरियलका सम्पूर्ण टिमलाई सफलताको सुभकामना याे चाेटिकाे भागचाई असाधे राम्रो छ

  • @Shabitra-Thapa
    @Shabitra-Thapa 4 месяца назад +1

    कथा भन्नू यस्तै कहिले रुवाउने र कहिले हँसाउने साह्रै राम्रो लाग्छ राम भाइले दिदिहरुलाई सजाय दिँदा र घरबाट निकाल्दा साह्रै हाँसो लाग्छ। दाजु बहिनीको सम्बन्धले फेरि रुवाउँछ। हार्दिक शुभकामना!❤❤

  • @ArtistGallerynepal
    @ArtistGallerynepal 4 месяца назад +235

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

  • @mayasanimaya2713
    @mayasanimaya2713 4 месяца назад +168

    बुहारी सिरियलको सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤🎉❤

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤

    • @MohanPariyar-th2fy
      @MohanPariyar-th2fy 4 месяца назад

      ❤❤😂❤❤❤❤❤❤😂😂❤❤❤​@@prajitawagle394

    • @Paru241
      @Paru241 4 месяца назад

  • @PunamSunar-er3wm
    @PunamSunar-er3wm 4 месяца назад +2

    धन्यवाद अंझै राम्रो होस❤❤❤

  • @progeah55
    @progeah55 4 месяца назад +2

    Good serial. सिरियल धेरै राम्राे छ।

  • @ArtistGallerynepal
    @ArtistGallerynepal 4 месяца назад +710

    कमला सुशिला र राम कति महान छन है सम्मान छ हजुरहरूलाई❣️🥀💪

    • @AakashBohara-ty3rd
      @AakashBohara-ty3rd 4 месяца назад +6

      कमला सुशीला र राम को कथा मन परो ❤🎉❤❤❤🌹

    • @BinodPariyar-mr1pp
      @BinodPariyar-mr1pp 4 месяца назад +4

      ❤❤❤❤​@@AakashBohara-ty3rd

    • @PurnaBhusal-yq5fw
      @PurnaBhusal-yq5fw 4 месяца назад +1

      😂😢​@@AakashBohara-ty3rd

    • @vwanabista3787
      @vwanabista3787 4 месяца назад +2

    • @okokmobile4997
      @okokmobile4997 4 месяца назад +3

      भाग १ बाट अाज सम्मन प्रतेक शुक्रबार नछुटाइ हेर्ने र अतिलोकप्रिय सबैको मन जित्न सफल नारिको कथा भएको टेलिफिलिम यसमा पनि राम कमला शुसिला र अहिले मुना को कथा यति रोजकछ जति हेरे पनि धिक मर्दन

  • @ANS-12399
    @ANS-12399 4 месяца назад +78

    *भाग १ देखि १६३ सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤❤*

  • @gayatriluitel8662
    @gayatriluitel8662 4 месяца назад +2

    मलाई पनि सारै मन.पर्छ एक भाग मनि हेर्न छुटाउँदिन सबै हेर्नु

  • @mayaacharya2064
    @mayaacharya2064 4 месяца назад +1

    सारै राम्रो र मन पर्ने सिरियल हो यो मेरो लागि सत्य घटनामा आधारित छ सबै टिमलाई शुभकामना ❤️❤️

  • @NabarajBhusal-zj8sj
    @NabarajBhusal-zj8sj 4 месяца назад +29

    राम कमला र मुनाको दुःख नदेख्ने र शुरुती को दुई भैनालाई तह लगाएको हेर्ने कोको हुनुहुन्छ भन्नु है 🎉🎉❤❤❤❤

  • @user-ei8pd5pw8r
    @user-ei8pd5pw8r 4 месяца назад +36

    कमला बाँचेको देख्न पाउँ। ती दुईटीलाई कारबाही हुनुपर्छ दोहोरो👌👌😢

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @nobgamaing5462
      @nobgamaing5462 4 месяца назад

      😮😮😮😮😮

  • @Janga..............453
    @Janga..............453 4 месяца назад +2

    बुहारी सिरियल मा खेल्नु हुने माहानुभाबलाइ हार्दिक सुभकामना छ धेरै राम्रो लाग्छ अझै राम्रो गर्दै जानू होला धन्यवाद

  • @sanjinarai7248
    @sanjinarai7248 4 месяца назад +2

    Surti Ra kamala lai kada karbahi hos yo serel derai ramro x yo sampurn team lai badhai x❤🎉

  • @magarIn2024_ajit
    @magarIn2024_ajit 4 месяца назад +46

    यो सिरियल उत्कृष्ट छ ! बधाईछ सबै सदस्यहरू लाई🎉🎉 साथीहरू यो बुहारी सिरियल क_कसलाई मन पर्छ यता हाजिर गरम ❤❤❤

  • @laribarientertainment
    @laribarientertainment 4 месяца назад +771

    याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️

    • @pawallimBu-cq6ri
      @pawallimBu-cq6ri 4 месяца назад +6

      मनि एक्दमै खुसी हुन्छु❤

    • @ManjuAdhikari-tc2wp
      @ManjuAdhikari-tc2wp 4 месяца назад

      😢😢😢😢😢😢😢😢😢😢😢😢😢😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @JanakLamichhane-gh7si
      @JanakLamichhane-gh7si 4 месяца назад +5

      Ma❤

    • @manjumagar482
      @manjumagar482 4 месяца назад +2

      My ni happy hunxu 💖🙏🇳🇵

    • @user-kv3mn3vi8o
      @user-kv3mn3vi8o 4 месяца назад +2

      !!😂😂😂😂​@@JanakLamichhane-gh7si

  • @shivaramsharma8768
    @shivaramsharma8768 4 месяца назад +1

    My favorite serial buhari ❤❤ From Nepal Hal Dubai ❤️😍😍

  • @ramsaud9479
    @ramsaud9479 4 месяца назад +1

    जसरी भए पनि कमला मिल्नु पर्छ र राम र मुना जेल बाट निकाल्नु पर्छ आउने भागमा 😂😂❤❤❤🎉🎉🎉

  • @user-sd2nm4iy1w
    @user-sd2nm4iy1w 4 месяца назад +20

    कमला जिउदो भेट्नु ❤❤❤❤❤❤❤❤❤❤पर्छ त्यस पछि राम्रो हुन्छ सिरियल

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd 4 месяца назад +23

    कमला जिउदै भेटिनु पर्छ । सत्य तथ्य थाहा हुनुपर्छ अनि राम र मुनाले न्याय पाउनुपर्छ ।
    बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤

  • @user-dv2um2ug3i
    @user-dv2um2ug3i 4 месяца назад +2

    कमला दिदि जिउदइ भेटिनु पस्छ ❤😢

  • @user-eg9gw3nv3n
    @user-eg9gw3nv3n 4 месяца назад

    कमाला जिउँदै हुनुपर्छ। र दिदीहरूलाई कारवाही हुनुपर्छ।❤❤❤❤❤

  • @Rajesholi1
    @Rajesholi1 4 месяца назад +30

    बुहारी सिरियल भाग १ देखि आजसम्म को भाग नछुटाई हेर्न जति यता हाजिरी होत

    • @Bindaskunwar5
      @Bindaskunwar5 4 месяца назад

      मो पनि छु हाई सागर सर ❤❤❤❤

    • @SitaKhatri-ri8ui
      @SitaKhatri-ri8ui 4 месяца назад

      म पनि छु

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 4 месяца назад +166

    यो सिरियन आउँदाको खुसी हुनुहुन्छ यो सिरियल निकै राम्रो छ। सम्पूर्ण टिमलाई बधाई छ।😢😢😢

  • @rameshgamal7794
    @rameshgamal7794 4 месяца назад +2

    रारो छ
    🎉🎉
    😊😊😊
    ❤❤❤❤❤❤❤
    रोहित 🎉 गमाल

  • @MilanJaisi-kf3ik
    @MilanJaisi-kf3ik 4 месяца назад +3

    यक्दमै राम्रो लाग्छ मैले नछुटाइ हेर्ने गरेको छु राम दाइ

  • @magarIn2024_ajit
    @magarIn2024_ajit 4 месяца назад +10

    मेरो मनपर्ने सिरियल बुहारी 😘😘 लभ यू ❤❤❤

  • @samjhanaachary470
    @samjhanaachary470 4 месяца назад +27

    काली हाडिका दिदि बहिनिलाई तहलगाउनु पर्छ भनी जति काेकाे हुनुन्छ

  • @nanimayatamang1776
    @nanimayatamang1776 4 месяца назад +1

    Sarai man bhabuk bhayo ramko bhabuk manle duniya ruwayo jasari bhayeni kamala bhetnu paryo❤❤❤

  • @minukc7319
    @minukc7319 4 месяца назад +1

    यो सैतानी दिदिहरुलाइ किन केही गर्न नसकेको होला मेरो जस्तै चित्त दुख्ने जति यता हाजिर

  • @Bishorajvlog
    @Bishorajvlog 4 месяца назад +34

    भाग १ देखी १६३ सम्म नछुटाई हेने को को हुनु हुन्छ यता हाजिर हैं ❤🎉🎉❤

  • @dineshdevkota9767
    @dineshdevkota9767 4 месяца назад +14

    हामी साना युजरहरूले सबैले एकअर्कालाई साथ र सपोर्ट दिउँ।❤

  • @surajsunar2216
    @surajsunar2216 4 месяца назад

    कमला जिउँदै भेटिनु पर्छ अनि मुना रामले न्याय र काली हाडि र सिर्जना डङकिनिले कडा भन्दा कडा जन्म कैद को सजाय हुनुपर्छ अर्को भागमा

  • @haridai655
    @haridai655 4 месяца назад +1

    Perfect nepali serial madhye number 1👏💝

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +5

    हरायकी कमला भेटिनु पर्छ भन्ने को को हुनुहुन्छ ।

  • @ArtistGallerynepal
    @ArtistGallerynepal 4 месяца назад +182

    यो buhari सिरियललाई स्वदेश तथा बिदेश बाट हेरिरहनु भएका सम्पूर्ण नेपाली अामाबुवा, दाजुभाइ, दिदिबहिनी,इष्टमित्र तथा शुभचिन्तक महानुभावहरूमा सुख, शान्ति समृर्दि् तथा उत्तरप्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु..✍️🙏❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @sanjogstha1523
    @sanjogstha1523 4 месяца назад

    कस्तो मन छुने भाग अब कमला पाउन पर्छ हई यो भाग अति नै मन दुख्ने निया पाउन पर्छ राम र मुना ले ❤❤❤❤😢😢

  • @user-bs7fh7ot6y
    @user-bs7fh7ot6y 4 месяца назад

    Ram Kamala munale न्याय पाउनु पर्छ ❤❤❤❤❤❤ आगामी दिनमा शुभकामना 🥀🥀

  • @HimalChhetri321
    @HimalChhetri321 4 месяца назад +59

    यो सिरियन आउँदाकाे खुसी हुनुहुन्छ यो सिरियल निकै राम्रो छ । सपूण टिमलाई बधाई छ।😢😢😢

  • @namunaniroula7220
    @namunaniroula7220 4 месяца назад +17

    आजको भाग पनि यति धेरै धेरै राम्रो भयेको छ सम्पुर्ण बुहारी सिरियल टिमका कलाकारहरु लाई अगाडी बढ्न को लागि अग्रिम शुभकामना ❤❤❤❤❤❤❤

  • @user-ys3xj3fq1o
    @user-ys3xj3fq1o 4 месяца назад +1

    याेतअतिभयाे दिदी बैनिकाे सजाएपाउनुपर्छ

  • @nirmalarijal8073
    @nirmalarijal8073 4 месяца назад

    हाइ बुहारी tim net नभयर आज हेर्न पाइयो है है ????❤❤❤❤❤❤

  • @user-kw7mb5ud3h
    @user-kw7mb5ud3h 4 месяца назад +14

    सुर्ती र सिर्जनालाई ठूलो कारबाही हुनुपर्छ।

    • @khumabohara2179
      @khumabohara2179 4 месяца назад

      She ho ye ram ke dadi haru lai kabai hunu prixa ye papi huru lai😮😮😮😮😮

  • @user-hv6gl8pl8w
    @user-hv6gl8pl8w 4 месяца назад +30

    बुहारी सिरियल का सम्पुर्ण तिमलाई सधै सफलता को सुभकामना💕👌💕💕💕

  • @anitakawar-mt8vg
    @anitakawar-mt8vg 4 месяца назад

    कमला छिटै भेतिनु परेयो भने जति हाजिर हुनु त🎉🎉❤❤❤🎉🎉

  • @user-or4pj2io9c
    @user-or4pj2io9c 4 месяца назад +1

    रामको यी दुइटि दिदी हरुलाइ मन नपर्ने जति एता हाजिर हौ त

  • @subhadraghimire6922
    @subhadraghimire6922 4 месяца назад +10

    कमला जिउदै भेटिनु पर्छ कमला बिना को सिरियल खल्लो लाग्यो!

  • @Hamrokhelkud1
    @Hamrokhelkud1 4 месяца назад +20

    यो कमेन्ट पढ्ने जतीलाई भगवानले रक्षा गरुन् ❣️🙏❣️🇳🇵

  • @user-hc6xy8jp3s
    @user-hc6xy8jp3s 4 месяца назад +1

    Kamala Didi chito vetiyeko herna aatur xu ma ani tini apraadhilai sajaye deko dekhn aatur xu ma dang. Dekhi dherai Maya grxu buhari serial. Bigfan hjur ❤❤ best of luck

  • @aartigautam4022
    @aartigautam4022 4 месяца назад

    अर्को भागमा कमला आउन पर्छ भन्ने जति यता हाजिर हौ त

  • @anushagc830
    @anushagc830 4 месяца назад +36

    बुहारी सिरियललाई शुभकामना छ🙏🙏😘😘❤️❤️❤️

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 4 месяца назад +78

    दिदीहरूलाई यसरी तह लाउने हुनालाई सलाम छ है हजुरहरु हजुरलाई मेरो तर्फबाट।😢😢😢😢

  • @user-ok8in8vr3n
    @user-ok8in8vr3n 4 месяца назад +1

    Kamala jiudai hunuparxa like thokum ❤❤

  • @shardaacharya8301
    @shardaacharya8301 4 месяца назад

    कमला जसरी भेटिनु पर्छ र राम र मुनाले न्याय पाउनुपर्छ अर्को भागमा

  • @ArtistGallerynepal
    @ArtistGallerynepal 4 месяца назад +97

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 4 месяца назад +15

    यो बुहारी serial आउँदा खुशी हुने कोको हुन्छ my favourite serial ❤😊 अब मुना कमला र राम ले न्याय पाउनु पर्छ भन्न्ने कोको हुन्छ

  • @user-ij5fy8hm6u
    @user-ij5fy8hm6u 4 месяца назад +1

    यो सीरेल एकदमै राम्रो छ तर कमला छिटो भन्दा छिटो भेटिनु पर्छ

  • @shisirshrestha1703
    @shisirshrestha1703 4 месяца назад

    राम र मुना ले न्याय पाउनु पर्छ अनि कमलाजिबित हुनुपर्छ❤❤❤❤❤