बुहारी भाग-१६४|| Buhari Episode-164 || कथा चेलीकाे || Nepali Sentimental Serial || 23th Feb 2024
HTML-код
- Опубликовано: 22 фев 2024
- बुहारी भाग-१६४|| Buhari Episode-164 || कथा चेलीकाे || Nepali Sentimental Serial || 23th Feb 2024 Nagin
Direction/ Concept And Script : Ramchandra Bohara
Ast. Direction: Mahesh Thapa
Production: Subash lakantri
Makup: Rakesh Ranapal
Cameraperson: Pawan Bhujel
Edit: Pawan Bhujel
Song: Kamala Khadka, Binaya Karki
Act:
Ramchandra Bohara
Anita Baiju
Laxmi Giri
Deshbhakta khanal
Bijaya Dauja
Laxman Bikram Basnet
Bidhya Karki
Mahesh Jung Thapa
Sarita rajopadhyaya
Anju Hamal
Saraswoti phuyal
Anita Giri
Sudip khatiwada
Puskar Dhungal
Sangam Bhandari
Indrajit Chaulagai
Rukmila Adhikari
Anjana Ghimire
Nabin Acharya
Kishan Thakuree
salina Acharya
Bhawan Bhandari
Online Supporter : Bishal Rai (Mfu )
------------ ---------------------
contact Gmail : ramchandraboharabuhari@gmail.com
background Score :
BINAY karki
Aarohi entertainment
binaytwo@gmail.com
Background Aalap :
Pasang Doma Sherpa , Binay Karki
#Buhariepisode164
#Buhari#Ram#kamala
#Nepaliserial#Newserial #Sentimental
#buharishortfilm
----------------------------------------------------
***********************************************
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500. .
यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
सल्लाह र सुझावकाे लागि सम्पर्क:
बेपारिक प्रयोजन को लागि मात्र:- रामचन्द्र बोहरा- 9860302637
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500
contact Gmail : ramchandraboharabuhari@gmail.com - Развлечения
कमला भेटिएर खुसी हुने राम मुना जेल बाट छुटेको देखेर खुशी हुने सबैले हाम्रो भिडियो लाई लाइक गर्नु होला हस 🙏🙏
Mee❤
Nagini haru koko raixin?hironihru jasto x ta🤔😊
मत 💯सहमत छु❤❤
Moila hearako xu aaila sanga❤❤
रामको दिदी श्रुति र सिर्जनालाई सजाय दिनु पर्छ भने जति यता सहभगी हुनुहोला।
बुहारी किन अायन् यति बेला सम्म
Prem Chand sireal Ni lyane ho ramu dada
New serial prem Chhand ko LAGI subhakamana
कमाला भेटिनु पर्छ भन्ने जति यता हजिर हुनुहोला
Vatnu parxa
कमला नभय सिरियल राम्राे हुदैन
कमला❤❤❤❤❤❤❤❤❤❤❤
New serial prem Chhand ko LAGI subhakamana
कमला जसरिनि भेटिनु पछ❤❤❤
मलाई त यो बुहारी सिरियल दिन दिनै आए पनि हुनि थियो जस्तो लाग्छ धेरै मन पर्छ।❤❤
मलाई याे सिरियल सारै मन पर्छ अजै राम्राे बन्दै जाहाेस शुभकामना
कमला फेरि फर्किनुपर्छ भन्नेहरु यता आउनुस त्🙏मपनी कमलाको फ्यान हु💓😊
😂❤😮😊
नागिनहरुकाे enty नेपाली सिरियलमा धेरै राम्रो छ🎉🎉🎉
धेरै राम्रो छ यो सिरियल को कस्लाई राम्रो लाग्यको छ मलाई जस्तै मत धेरै खुशी छु राम ,दुर्गा, आमा अनि मुना, सुशील ,चार जना लाई धेरै शुभकामना 🥀🥀🙏🙏र म म्याग्दी जिल्ल्ला देखि हेर्दै छु र हजुर हरु कहाँ कहाँ देखि हुनुहुन्छ 🙏🙏❤️❤️🥀🥀🎈🎈
Ma pani xu
राम जेल जानू हुदैन भन्ने जति यता हाजिर हुनुहोला।
👍👍👍
Ho ram gall ganu hudeanu
आजको भाग त कुनै फिलिम भन्दा कम छैन🎉🎉🎉❤❤❤कमला बाच्नु पर्छ।
बुहारि सिरियल धेरै धेरै राम्रो र महत्वपूर्ण छ राम र कमलालाइ धेरै धेरै धन्यवाद छ सुन्दर मार्मिक मनइ छुने नमइ रुने सिरियल को लागि ❤❤🥰🥰😭😭🙏🙏
बुहारी, सिरीयल सारै राम्रो, भावुक र समाजिक छ,म सिक्किम बाट,।
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
❤❤❤❤❤
Aeti ramro partiva ❤❤Kati Maja ayo dhannebad xa kalakarlai 🙏🏼🙏🏼❤️❤️❤️
❤️❤️❤️❤️❤️❤️
Sukubhuntidamixa
may
मुना , राम ,कमला,र सुशीला यी चार महान व्यक्ति हरु लाई उच्च सम्मान छ मेरो .....❤❤❤❤🙏🙏
👍️👌👌कमला पनि आउन र दिदी हरु का
नक्चरी सग बदला त लिनुपर्छ 😂👍️🌹
Kamala muna ram 😮😮😮😮😮😊😊😊
🎉🎉
❤
राम्रो छ रेल हाल्नुपर्छ2
धेरै रमाईलाे यसैगरि सधैं चलि रहाेस सबै धेरै धेरै शुभकामना
घन्यबाद राम बैनीको नाम्मा कलङगहरु🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन
Malai ta yo siriyal kahile aala xito sukra bat aaidiya hunthiyo jasto lagxa hjr dherai man parxa
Malai ta yo siriyal kahile aala xito sukra bat aaidiya hunthiyo jasto lagxa hjr dherai man parxa
Malai ta yo siriyal kahile aala xito sukra bat aaidiya hunthiyo jasto lagxa hjr dherai man parxa
Malai ta yo siriyal kahile aala xito sukra bat aaidiya hunthiyo jasto lagxa hjr dherai man parxa
Malai ta yo siriyal kahile aala xito sukra bat aaidiya hunthiyo jasto lagxa hjr dherai man parxa
मुना र राम अनि कमला दिदी र सुशिला बहिना लाई धेरै नमन छ , कति महान हुनुहुन्छ 😢है आसा छ आउने दिन हरु खुसि ले बिताेस❤❤
❤❤❤❤❤
❤❤❤❤❤😊😊😊😊😊😊😊😊😊😊❤❤❤❤❤❤
@@lenzamlama2941❤❤❤❤❤
51
❤❤b❤❤
मुना,राम,कमला,र सुशिला यी चार महान व्यक्ती हरु लाई उच्छ समान छ मेरो तर्फा बाट धेरै धेरै धन्नेबद❤❤❤❤❤
अरु सिरियल भन्दा याे सिरियल हेर्न धेरै आतुर हुन्छ हप्तामा दुई चाेटि हाल्दिनु पराे हजुर राम,कमला,शुशिला,मुना र अन्य गाउँले लाई पनि उनतीको धेरै धेरै शुभकामना @ 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👌👌👌👌👌💖💖💖💖💖💖💖💖💝💝💝💝💝💝💝💝💝💝
श्रि स्वस्थानि माताले सबै नेपाली परिवार को कल्याण गरुन् ❤❤❤❤❤❤
dami vai rako xa ram sir kamalaa aaunu parxa
श्री स्वस्थानी माताले कमलाको कल्याण गरुन🙏🙏🙏🙏
श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन् र कमलालाई फिर्ता लयाईदेउ माता❤❤❤
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
अरु सिरियल हेर्न खासै आतुरी नलाग्ने तर बुहारी सिरियल हेर्न कहिले शुक्रबार आउछ भनेर कुरीरहने को को हुनुहुन्छ❤❤❤❤❤❤
म पनि छु हजुर तर सनिवार हैन शुक्रबार आउने गर्छ सिरियल
Umm
Umm
Wow nice ❤
🙋♀️🙋♀️
श्री स्वस्थानी माताले सबै नेपाली को परिवार लाई रक्षया कल्याण गरुन्🙏🙏🙏🙏🙏
तिरा बाबा बाबा hos😅
म सुखेत देखि हाे👍️👌👏👏
अब त नागिन को नि उपस्थित भएको छ है सिरियल म झन हेर्न मजा आउने भयो
श्रि स्वास्थीनी माताले सबैको रक्षा गरुन 🙏🙏🙏🇳🇵🇳🇵❤️🌹
श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏
Same to you
New serial prem Chhand ko LAGI subhakamana
kamala bachnu parx surtilai jel halnu parx
धेरै रमाइलो अाजकाे भाग👍️🙏🙏🙏❤️
अब अर्को साता कमला जीवित हुन्छे श्रुति र मालति जेलमा गएको हुनुपर्छ ❤❤❤❤भन्ने जति हाजिर हु😮😮😮😮
दुर्गाको खेल कस्तो राम्रो लाग्यो। दुर्गा को कठोर निर्णय हेर्दा रगत नै तातेर आयो। दुर्गा जस्तै राम, कमला, र अन्य रामको सहयोगी हरु पनी कठोर हुनुपर्छ। दुर्गा को महान कार्य ले यो सिरियल कति राम्रो लाग्यो।
😊😊😊
अहा सारै रमाइलो भाग अब दिदिहरुलाइ कडा सजाय दिएको हेर्न मन छ❤❤❤❤❤❤❤
धेरै राम्रो पाट छ ❤
Mat dherai khushi xu kamala veter ra ram jel bat xuteko ma. Malai yo serial dherai man praxa sabai vag naxutai herne gareko xu.
याे सिरियल आउदा काे काे खुशि हुनु हुन्छ ❤❤❤
म पनि छु खुसि
हप्ताको दुई पटक आएहुन्थ्यो
धेरै रा्म्रो छ नियमित हेर्न गर्छु ।प्रगतीको धेरै धेरै शुभकामना सबै टिमलाई😮😮😊
❤❤❤❤❤❤
यो सिरेलमा नागिन चाहिँ यथावत रहिरहनु पर्ने छ नागिनले गर्दा यो सिरेल सार्है राम्रो भएको छ
आजको भाग धेरै राम्रो छ कमला भेटेको मा पनि खुसि छु राम र मुना छुटेको मा पनि यति कुरा मा साथ दिने दुर्गा आमा लाई पनि धन्यवाद अब राम्रो हुदै छ सिरियल कमला आउनु पर्छ बदला लिन ठिक भए र सबै टिम लाई शुभकामना ❤️❤️❤️❤️🌷🌷🌷
बुहारी सिरियल कुर्न अलि नसकिने भएकोले लामो 50 मिनेटसम्म को हुनुपर्छ भन्ने हाजिर गरौ त ❤❤❤
❤❤❤❤
😂😂😂😂😂Bichari lai dinkai aaide kasto hola
❤❤❤❤❤
😊
❤❤❤
श्री स्वस्थानी माता ले सबैको रक्षा गरुन 🎉❤❤
श्री स्वोस्थानी माताले सबैको रक्छ्या गरून ❤❤
सारै मन पर्ने बुहारी सिरियल धेरै धेरै बधाई तथा शुभकामना रामचन्द्र बोहोरा 🙏🙏🙏
बुहारी सिरियलको सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤ सधैं यसरी नै अघि बड्नु❤🎉❤
Shruti ra kamala lai jel kochnu parxa.
राम र कमलाको जोडी मन पर्ने को को हुनुहुन्छ।❤❤❤❤
म छु❤❤❤❤
Ma xu
म छु ❤❤❤❤❤
❤❤❤❤
Ma ta Ram, Kamala ra Muna sabai ramro manxu❤❤❤❤
सुर्तिर सिरजना लाई छिताे जेल हाल्न प्रराे भन्ने जति यता हाजिर गरउत🎉
आज काे vak हेर्दा सारै रमाइलो लायो happy birthday 🎈🎈 surti😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁कहिले रुनी कहिले हस्नी यस्तै छ जीन्दगी फेरि पनि happy birthday to you surti😁😁😁😁😁😁😁😁😁😁
बुहारी सिरियल असरी नै अघी बढोस् बिचमा काहानी नफेरियोस्।❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
अन्तिम मा लास्टै रमाइलो लाग्यो हेप्पि 🎉🎉 बर्थडे
कमेन्ट गर्ने ठाउनै छैन यति राम्रो कथा छ के कमेन्ट गर्नु म त हेर्दा हेर्दै कति चाडो सकियो थाहा नै भयन शुभकामना बुहारी सम्पुर्ण टिम्लाई
आहा आज त लास्टै राम्रो लाग्यो ❤❤🙏🙏🙏🙏🙏🙏
यो सिरियल 1 भाग हेर्दा 7 पटक मन भक्कानिन्छ । कसरी बयान गरुँ ? राम सर सलाम छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मलाई याे सिरियाल धेरै मन पर्छ।सबै भन्दा पहिले बुहारि सिरियलको सम्पुरन टिमलाई धेरै धेरै बधाइ छ ।र दुर्गा आमालाई अझ धेरै सम्मान गर्दछु।
कमला अब जिवित नै भएर घर आउनु पर्छ र दिदी हरु लै ठेगान लाउनु पर्छ्🙏❤️सारै राम्रो बुहारी सिरियल ❤️❤️❤️उच सम्मान छ सम्पुर्ण कलाकार लाई 🙏❤️❤️🎉
कति राम्रो छ बुहारि सिरियल सबै टिमलाई मुरि मुरि बधाई तथा सुभकामना छ मेरो मन प्रनि बुहारि सिरियल
आज त अली राम्राे लाग्याे ई दुई ओटी नर पिचास नी हरु लाई अझै कडा सजाय दिएको हेर्न मन छ ❤❤❤❤
कमला छिटै घर फर्किनु पर्छ भन्ने जति यता आउनुस है🖐️✌️🖐️🖐️
कमला को होस आउने भागमा आउँछ र अर्को शुक्रबार को भागमा पुर्ण रुपमा पहिलेकै जस्तो हास्न खेल्न सक्ने गरि उस्को प्रस्तुति आउने छ अनि दुष्ट दिदिहरुको राम कमला र मुना भएर काल गर्नुपर्छ भन्ने हरुले कमेज र लाइक गर्न्नुहोस
कमला भेटिएकोमा म अत्यन्त खुशी छु 😊 अब चाडै कमलाको होस् आउनु पर्यो र क्यान्षर पुरै ठिक हुन पर्यो
म धेरै खुसिछु यो सिरियल हेरेर कमला दिदि बाचनैपर्छ राम दाई कमला दिदि मुना दिदि लगायत समपुरन समाज यकजुट हुनुपर्छ
आज आयर राम ले शुर्तीकाे जन्म दि न सारै रमाइलो गरि मनाउनु भयाे गुट राम भाइ 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
Love this sirel❤❤❤
कमला भेटिएर खुशी पार्न हुने राम मुना जेलबाट छुटेको देखेर खुशी हुने सबैले हामो भिडियोलाई लाइक गर्नु होला हस 🙏🙏🙏कमला❤ मारेको आरोप❤सुती र सिजना जेल जानुपदर्छ ❤ भने जति यता ❤ हाजिर हुम त ❤❤❤❤❤❤
Dammi dammi episode ❤😊
I love this buhari❣️🌹😘
I'm from Qatar 💐🥰
My favourite serial❤❤❤
My.favourite.serial❤❤❤❤❤🎉🎉🎉🎉😊😊😊😊😊👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻
💗 my favourite serial 💐
Ho ràm ra Kamala Ani Muna sabai milera ❤basnu ❤❤❤parxa🎉🎉🎉🎉❤❤❤😊😊😊
आजको भाग सारै नि राम्रो ❤️ अझै राम्रो हुँदै जाउस भन्ने आशा राख्दछु। हंस त धन्यवाद 🙏यो परिवार लाई ❤️😍
Wowww kya ramailo episode kamala vetiver khusi lagyo nagini haru lai dhanybad ani durga aama lai pani khusi lagyo ab palo surti rw sirjana racchhesko m myagdi bata herxu yakdam man parxa yo serial ❤❤❤🙏🙏🙏🙏🙏
Wow I am so happy today best serial good luck 🎉🎉
अति उत्म छ👌👌👌👌❤️❤️❤️
धेरै राम्रो छ यो सिरियल धेरै मनपर्छ मलाई❤❤❤❤❤❤❤
My favorite ❤🎉❤🎉serial
कमवा ❤मारेको आरोप्म❤ सुती र सिजना जेल जानु पदछ ❤भने जति❤ हाजिर है❤❤❤❤❤
वाउ राम दाइले एक दम राम्रो काम गर्नु भयो ❤❤❤❤❤
यो एपिसोड धेरै राम्रो लाग्यो अझै यसरी नै पर्गती गर्दै जानुस यो बुहारी सिरेल तिम सबैलाई सफल्ताको शुभकामना
My favourite serial ❤❤
Waiting for next episode 🥰😍😘
My favorite siriyal❤🎉
Dherai ramro hudai gako xa ram dada ajhaaii ramro hudai jahos ❤❤🎉😊
सबैलाई समान छ बधाई छ सबैलाई म मलेसिया हेर्दैछु बधाई छ सबैलाई
यो सिरियल अलि बढी नै झन् झन् अन्धविश्वासी हुँदै छ नत्र अरु सबै राम्रो चा❤
म धेरै खुशी छु ❤❤💐🙏💐🙏
बल्ल कमलाकाे अनुहार हेर्न पाईयाे सार्है खुसि लाग्याे❤❤❤
😂😂😂
दुई तीन दिन पछी भए पनि, search गरेर हेर्ने मान्छे म पनि हुम होइ ❤❤
Ram dai buhari serial maa naagain Pani aaunu parxa❤❤❤
❤❤❤❤❤❤ hnice
अति राम्रो ❤ यति धेरै खुशी भयो मेरो मनक❤
हेप्पी बड्डे चाहिँ रमाईलो लाग्यो मलाई आजको
कमला को फिर्ता ल्याउन पर्छ है🙏🙏🙏🙏🙏 सम्पुर्ण टीम लाई धन्यबाद गर्छु शिरियल राम्रो छ
कमला भेटियो बल्ल फेरि यो सिरेल हेर्न मन लाग्यो दामी छ यो सिरेल अझ राम्रो होस
अझै चाखलाग्दो हुनुपर्यो सिरियल ❤❤❤
मलाईत कमला भेटियर धेरै खुसि लायकाे छ र अब रामकाे दिदी दुबै जाना ला बदला लिना पर्छ र दुर्गाआमा लाई विशेष धन्याबाद छ
Ma yo siryal terathum jilla bat herdai aaaerako xu malai dherai man parx....abo surti ra sirjana jel janai parx ..like this vidyo my love all dada didi
My favorite sirel buhari ❤❤❤❤❤❤
सारै मन प्रयो आज को चै
Ahile samma kai ramro sireal buhari vako xa safalta ko suvakamana ❤❤❤
कमला भेटीएर म सारै खुसि छु अनि बड्डे खतारा भो कति हास्नु पेटै दुखेयो हास्दा हास्दा🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🙏🙏🙏🙏🙏
म हाल मलेसियामा छु मलाई याे सिरियल धेरै मन पर्छ नछुटाई हेर्ने पनि गर्छु
Nepali ko top 1 seril buhari 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
होइन क्या किन किन दुर्गा आमा पो मन पर्न थाल्यो त सिरियल मा 💗🙏गुर्दा आमा को जय होस्🙏
यो सिरियल मा सुर्ती का दुई बैनी नभयको भय राम्रो हुन्थ्यो ❤❤