राणा प्रधानमन्त्रीको नामको स्कुलमै बालेनको एक्सन,सटरदेखि बिजनेश मलमै ताला लाउदा झण्डै हात हा ला हा ल

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • #balen #balenshah #balenshahnews #balenshahnewstoday #jpschool #thameljpschoolbalen
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

Комментарии • 375

  • @razzpahadi4682
    @razzpahadi4682 3 месяца назад +122

    युगले जन्माएको देशको रियल हिरो बालेन ज्यूलाई हृदयदेखि नै उच्च सम्मान अनि सलाम छ,, माफियाहरुको मुखुण्डो उदाङ्गिदै छ,, स्याबास बालेन ज्यू!! जय बालेन।।🇳🇵🇳🇵💪💪🙏🙏

  • @nishashrestha7509
    @nishashrestha7509 3 месяца назад +41

    कतिसम्म झोले हरुले लुटेको रहेछ 😭😭💞🙏🇳🇵🇳🇵बचाउ राजा जय बालेन

  • @suryaraut290
    @suryaraut290 3 месяца назад +56

    देशको नाम चलेको बिद्यालय को यो नाजुक अब्स्था बनाउने जो सुकै होस् शख्त कारबाही हुनु पर्यो।

  • @Mogarjerry
    @Mogarjerry 3 месяца назад +86

    बालेन दाईले गर्दै आएको काम प्रती सम्मानको कुनै शब्द छैन तर अब हामी जनताको चाहाना र देशले खोजेको यो हो आगामी ८४ मा हामी जनताले नै बालेन दाईलाई प्रधानमन्त्रीमा पुर्याउन सकियो भने देशले नै न्याय पाउथ्यो अनि मुहार फेरिने थियो यि भ्रष्ट राजनैतिक दलले देशलाई खोक्रो बनाईसके।उच्च सम्मान छ बालेन दाई, सुनिता दङ्गोल, सम्पुर्ण बालेन टिम लगाएत सबै आम समर्थक महानुभावहरु प्रती।
    👇🏾🇳🇵❤️🙏🏾

    • @aakitadahal1721
      @aakitadahal1721 3 месяца назад

      Pm banauna tw hunthyo but is he interested?

    • @SurendraLama-cy7qv
      @SurendraLama-cy7qv 3 месяца назад

      💯 right

    • @001-q1s
      @001-q1s 3 месяца назад +1

      पार्टी बनाउन पर्यो , संसदबाट प्रधानमन्त्री भएर चुनिन पर्यो । धेरै गाह्रो छ हजुर कित अमेरिका जस्तो सिदै देश को प्रमुख लाई चुनिन सक्नु पर्यो ।

    • @aakitadahal1721
      @aakitadahal1721 3 месяца назад

      @@001-q1s ani gau tira balen ko party lai vote didainan

    • @netrabahadur7576
      @netrabahadur7576 3 месяца назад

      ❤❤जय श्रीराम❤youtube.com/@netrabahadur7576?si=WtODhUUNVplAhv_h

  • @binodshrestha8567
    @binodshrestha8567 3 месяца назад +22

    जय बालेन धेरै राम्राे काम

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 3 месяца назад +21

    दलाल हरु को दिन गयो युवाहरु जाग सचेत हुन पर्छ नत्र देश बरबाद हुन्छ भुमाफीया को खेल खतम सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ 🔥🔥🔥🔥🔥 जय नेपाल मेयर साहब राम्रो काम गर्नु भएको मा मुरि मुरि धन्यबाद छ

  • @birbikramshrestha6728
    @birbikramshrestha6728 3 месяца назад +31

    good work , सरकारी सार्वजनिक जग्गामा मनपरि , स्कुलकाे जग्गामा बिधार्थिलाई कक्षा कम छ , अरूले घर बनाएर भाडा पचाउने

  • @SukramBk-k9w
    @SukramBk-k9w 3 месяца назад +19

    धेरै राम्रो काम पोखरा मा अबस्थित अमर सिन्ह स्कुल मा पनि भाडा उठायेर खायेका छन

  • @maajagadamba553
    @maajagadamba553 3 месяца назад +6

    विद्यालय सञ्चालक हरु माथि यथोचित कडा भन्दा कडा कारवाई को लागि सादर अनुरोध छ।

  • @namratagurung2105
    @namratagurung2105 3 месяца назад +1

    Please 🙏 please 🙏 support to balen sir 🙏
    Jay balen jindabath 🇳🇵🇳🇵👍🇳🇵👏

  • @budhatamang4591
    @budhatamang4591 3 месяца назад +15

    धान पिस्दा एका दुई घुन पिसिनु स्वभाविक हो ।
    तर
    म्येर बालेन साह ज्यूले गर्नु भाको काम राम्रो छ ।

  • @bikkythapa3839
    @bikkythapa3839 3 месяца назад +12

    फटा फट खटा खाट गरी हाल्नु पर्छ देश विकास यस्तो हो लखटी हल्ननु पर्छ यस्तो काम त देश भरी नै हुनु पर्छ 🙏

  • @user-zb9hi7pg5y
    @user-zb9hi7pg5y 3 месяца назад +2

    गूड् बालेन सर 🙏🙏🙏🙏

  • @deepakkhatri6737
    @deepakkhatri6737 3 месяца назад +46

    पाटीका झोले र ब्यवस्थापन समितीको कमाई खाने भाडो !
    रिएल हिरो बालेन जिन्दाबाद !

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 3 месяца назад +17

    बिद्यालयमा प्रकाश मान सिङ्को मनपरि छ भन्ने सुनिएको छ ! यो कुरो बुझेर छनबिन हुनुपर्छ ।

  • @r.k.shrestha8637
    @r.k.shrestha8637 3 месяца назад +7

    Great well done
    Wishing a very success of Balen action

  • @rajendramanshrestha1016
    @rajendramanshrestha1016 3 месяца назад +6

    This in fact is Excellent Job - Balen. Keep it up.

  • @govindakoirala5
    @govindakoirala5 3 месяца назад +9

    सहि हाे सहि...। अब काठमाण्डाैका मात्र हैन देश भरिका धेरै सामुदायिक विद्यालयहरूले विद्यार्थीकाे चाप थेग्न सक्दैनन् ।

  • @gamgurung7415
    @gamgurung7415 3 месяца назад +3

    गजबको व्यावसायिक सार्वजनिक जग्गा सामुदायिक भवन को-कोले खायो सबैको सम्पति जफत गरिनुपर्छ

  • @shantoshsiwakoti9532
    @shantoshsiwakoti9532 2 месяца назад

    स्कुल व्यवस्थापन समितिलाई बालेनको काममा समर्थन गर्न अनुरोध छ ।

  • @JoneyLeaver-wp8on
    @JoneyLeaver-wp8on 3 месяца назад +1

    Aba ko PM Balen saha hunu parcha 🙏🇳🇵🙏Balen sir jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad 🙏🇳🇵🙏

  • @birkhabasnet5292
    @birkhabasnet5292 3 месяца назад +6

    Very good job 👏❤ balen sir 🙏❤

  • @jayagurung3771
    @jayagurung3771 3 месяца назад +1

    Well done Balen and entire team

  • @shailendrabaidya263
    @shailendrabaidya263 3 месяца назад +9

    Great work.

  • @minabista3586
    @minabista3586 3 месяца назад +4

    जय बालेन सर 🙏🇳🇵👍

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 3 месяца назад +6

    सरकारी,स्कुलको जगा जमिन लिजको नाममा अपचलन गर्ने हरु लाई गैरसंम्बैधानिक नै भय पनि ,फासि लतकाउनु पर्छ।सबै लाई कानुन बमोजिम काम, ब्यबहार गर्नु पर्छ।

  • @rabibaral9333
    @rabibaral9333 3 месяца назад +4

    एक्सन त्यस्तै हुन्छ ,१००% जय बालेन ।

  • @neupanemobilegiftcenter2587
    @neupanemobilegiftcenter2587 3 месяца назад +6

    एक दम ठिक काम स्कुलमा व्यबसाय त गर्नु भयेन नि

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 3 месяца назад +4

    सूर्य राज शाक्य भन्ने प्राध्यापकले ब्रह लुट गरेको छ jp स्कूलमा ' । महानगर टिमलाइ बधाइ छ । यस्तै अपराध प्रर्दशनी मार्गका ल, RR क्याम्पसमा पनि छ, अब नजर त्यता तिर पनि पुगोस है ।

  • @selmetemkeman7750
    @selmetemkeman7750 3 месяца назад +1

    बालेन जिन्दाबाद जिन्दाबाद

  • @bishnushrestha8522
    @bishnushrestha8522 3 месяца назад +6

    स्कुल को अनुदान र तलब रोकि दिनुपर्छ हजुर।ब्यवसायी ले क्षतिपूर्तिसमेत पाउन पर्छ।

    • @SurajKumal-pw3vc
      @SurajKumal-pw3vc 3 месяца назад

      व्यवसाय विद्यालयमा होर गर्ने

  • @user-gm8yf4rn3c
    @user-gm8yf4rn3c 3 месяца назад +2

    यो स्कुलको विजोग मैले पनि देखेको यो गज्जब को सुबिधा सम्पन्न स्कुल हुनुपर्ने तर विजोग सब मिलेमतो छ

  • @Balen2079
    @Balen2079 3 месяца назад +2

    स्वतन्त्र को पक्षमा हुने जति यता हाजिर हौ है ❤

  • @shantoshsiwakoti9532
    @shantoshsiwakoti9532 2 месяца назад

    बालेनको काममा मेरो समर्थन छ ।

  • @user-su5zb3hk5e
    @user-su5zb3hk5e 3 месяца назад +10

    हैन धेरैले घुस खाएर हो कि क्या हो जहाँ पनि एमालेको झोलेको ठूलो स्वर किन........?

  • @nabarajkarki2377
    @nabarajkarki2377 3 месяца назад +10

    मतियार लाई ठिक गर्नुस बालेन।

  • @sushanshrestha7612
    @sushanshrestha7612 3 месяца назад +1

    कुरा चाहि सहि हो ब्यापारी को गल्ती छैन बिचौलिया र भु-माफिया को गल्ति हो।कडा भन्दा कडा कारबाही हुन पर्छ राडाबान झोले हरु लाई एमाले,काङ्ग्रेस,माओवादी को झोले नभै यत्रो आट आउदै आउदैन 😐️

  • @balarampradhan6150
    @balarampradhan6150 3 месяца назад +1

    Kaagaz bhanera. No time lost. Very good.
    Jai ❤ Balen & team.

  • @grg.227
    @grg.227 3 месяца назад +31

    एमाले माओबादी काग्रेंसले लुअटेकै रैछ

  • @RamTamang-qm7ld
    @RamTamang-qm7ld 3 месяца назад +1

    जय जय जय बलेन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gardeningwithanjula8553
    @gardeningwithanjula8553 3 месяца назад +9

    यसो गरो उसो गरो पीडित त आखिर जनता मात्र ।

  • @tejbdrkarki651
    @tejbdrkarki651 3 месяца назад +2

    एकीकृत योजना कार्यन्यन मा सबै को सहभागिता बधाई छ

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 3 месяца назад +1

    Balen KO team lai salam xa ❤❤❤

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 3 месяца назад +2

    BALEN ko Agadi chaati thapera support garna chahanxu. yo desh ko Bir Nepali Balen ho

  • @gangamaharjan9845
    @gangamaharjan9845 3 месяца назад

    Yak dam sahi kura ho sar inerulai kanun anusar karbai hos. jay balen

  • @ArjunSharma-df3uj
    @ArjunSharma-df3uj 3 месяца назад +2

    जय बालेन मेयर साहेब

  • @JK-co8er
    @JK-co8er 3 месяца назад +5

    नेपाल बेचेर खाने डाकाहरूाई जेल हाल्नु पर्ने हेा खास चाहि

  • @rudramani777
    @rudramani777 3 месяца назад

    Well done Balen (Ktm Mayor) 👏🏼👏🏼👏🏼

  • @dineshkumarchaudhary2781
    @dineshkumarchaudhary2781 3 месяца назад +1

    बालेन साह बालेन राम्रो काम सर ❤❤

  • @user-co3eb7pg8i
    @user-co3eb7pg8i 3 месяца назад +2

    Hamro mahanagar ko team lai 🫡

  • @mamtachand6622
    @mamtachand6622 3 месяца назад +3

    Sarkari school ko jagga ma business garna paudaina.

    • @mlbbking4573
      @mlbbking4573 3 месяца назад

      ho yo kapan 4 ma baluddar ma pasal x khoji garna hai

  • @premGurung-xo4cz
    @premGurung-xo4cz 3 месяца назад +1

    बधाई छ बालेनजी तपाईंजस्तो नेता आउनुपर्छ हाम्रो देश आफ्नो लागि यस्ता लुटेर भ्रष्टाचार गरेर अरुको लुटेर खाने र आफ्नो भनेर ताली गर्नेहरुलाई यसरी पाखा लगाउनुपर्छ थाल्छ

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 3 месяца назад +1

    बालेनलाइ कराेड सलाम।

  • @binodthapa9266
    @binodthapa9266 3 месяца назад

    Prakash Dai namaskar khusi layo hajur ko ramro Kam with Mr balen king of nepal

  • @namkhalama4019
    @namkhalama4019 3 месяца назад

    Good job Balen sir

  • @yneshshrestha6502
    @yneshshrestha6502 3 месяца назад +1

    त्यो स्कुल को सन्चलाक र हेड सर लाइ कारबाइ हुनुपर्छ

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 3 месяца назад

    Jaya balen ji❤❤❤

  • @tuklaladhikari
    @tuklaladhikari 3 месяца назад

    Parkash sir darsan namaste..garva x sir.

  • @avilimbu6408
    @avilimbu6408 3 месяца назад

    धन्य छ यी नगरप्रहरीहरुलाई जसले हाम्रोनानीहरुको उज्वल भविस्यको लागि यति धेरै संघॅष गरिरहेका छन ॥🙏🙏🙏🙏🙇🙇🙇🙇

  • @bhismitabhattarai7102
    @bhismitabhattarai7102 2 месяца назад

    जय बालेन

  • @TomThebe
    @TomThebe 3 месяца назад +1

    great ❤❤

  • @user-ig1dx3rx3f
    @user-ig1dx3rx3f 3 месяца назад +2

    भाडामा दिने निकायलाइ कारबाही होस् बेपारिलाइ छेतिपुरति दिलाइयोस

  • @nireshgothe3767
    @nireshgothe3767 3 месяца назад

    Right 👍 very good

  • @user-nd1ji6vw8c
    @user-nd1ji6vw8c 3 месяца назад +1

    Nice balen ❤❤❤❤

  • @user-kd9ox7ht4b
    @user-kd9ox7ht4b 3 месяца назад +2

    बालेन को टिम जति सवै आगो छन आगो.. अब सवै चोरहरुको उपचार हुदैछ....सोल्टिीले दरो थर्कायो त यार..

  • @SigmaElder
    @SigmaElder 3 месяца назад

    Ho, Katel ji, dherai wars dekhi rajai gareka hun, balla Mahanagar ko najar parexa dhanne wad.

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 месяца назад +2

    हरेक वेथिती खेप्ने ,दु:ख भोग्ने सर्वसाधारण जनता नै हुन् ,कुशासन को मारमा पर्नेपनि सर्वसाधारण नै हुन् 😢😢 तर त्यसो हुनुमा मुख्य कारण पनि तीनै जनता नै हुन्😢 तीतो सत्य यही हो 🤷‍♂️ तीनिहरुनै भेडा जसरी पटकपटक उही पुराना पार्टी र पुराना नेताकार्यकर्ता लाइ नै vote हाल्दै बस्छन् त 🤷‍♂️🤷‍♂️ अब डडेलधुरा ,गोरखा,र इलामका सर्वसाधारण जनता, वेथिती र कुशासन को मारमा पर्छन् ,वेथिती ,अन्यायमा पर्छन् भने दोष कसको ? चेतना भया 🙏🙏🇳🇵🇳🇵

  • @netrabasnet9640
    @netrabasnet9640 3 месяца назад

    100 % Right ho Sabai Nepali La Bujnu parch

  • @tuklaladhikari
    @tuklaladhikari 3 месяца назад

    Balen is heart of nepal..

  • @rajeshmanshakya1335
    @rajeshmanshakya1335 3 месяца назад

    Ek dum ramro kaam garnu bhayo .....chaya centre pachi arko bhu mafai lay kabja Garay KO thau ho.

  • @sujittmagar2612
    @sujittmagar2612 3 месяца назад

    Absolutely right Balen jiu

  • @movieandseries2023
    @movieandseries2023 3 месяца назад

    Good

  • @NaturLover80
    @NaturLover80 3 месяца назад

    Yo kam dherai paila hunu parne thiyo.je hoss dhilai vayani garyo mahanagarle.salam xa balen

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n 3 месяца назад +1

    जय बालेन शाह ❤❤

  • @user-pb7ct5gv6x
    @user-pb7ct5gv6x 3 месяца назад +1

    कति बर्ष भाेक चलगरेकाे छ तेसकाे छेतिपुर्त लिये पछि ठिक हुन्छ

  • @Ramji-sf6cv
    @Ramji-sf6cv 3 месяца назад

    Good balen

  • @kabindrashrestha5281
    @kabindrashrestha5281 3 месяца назад

    Good job

  • @jivanbhandari7942
    @jivanbhandari7942 3 месяца назад +1

    Balen jindabaad 🇳🇵🇳🇵🇳🇵aba Banxa Nepal

  • @mitraVlogs9811
    @mitraVlogs9811 3 месяца назад

    आम्बो

  • @LovelyIceCave-uf6gk
    @LovelyIceCave-uf6gk 2 месяца назад

    जनता र कानुनमाथी रहेछ यो बालेनको भरौटे

  • @netrabasnet9640
    @netrabasnet9640 3 месяца назад

    खेलनेठाउछैईन ई लुटेरालाई लखेटनुपरछ बालेन जीउलाई कराकारभाई गर्नुपर्छ

  • @kiratokhrabu6940
    @kiratokhrabu6940 2 месяца назад

    Jay BALEN

  • @purnimashrestha4503
    @purnimashrestha4503 3 месяца назад +1

    🎉🎉❤❤ good

  • @roshanlama6520
    @roshanlama6520 3 месяца назад

    Good job balen

  • @purnapanta9616
    @purnapanta9616 3 месяца назад

    जय वालेन

  • @JK-co8er
    @JK-co8er 3 месяца назад +1

    सर्कारि जगामा किन बेबसाहिक भबन बनायेकेा ,अनुमति पनि चाहिने हेाला नि

  • @yugdunggurung4977
    @yugdunggurung4977 3 месяца назад

    Sahi banyo dhaju le aniya student le bayo 👍🙏👍🙏👍🙏

  • @saritatamang2441
    @saritatamang2441 3 месяца назад

    Jay balen sir jay balen ko tim jay Nepal jay desh 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵💝🇳🇵💝🇳🇵💝🇳🇵💝🇳🇵💝🇳🇵

  • @user-lk9qi3th1b
    @user-lk9qi3th1b 3 месяца назад

    Balen good❤❤

  • @ConfusedBirdwingButterfl-xw1rp
    @ConfusedBirdwingButterfl-xw1rp 3 месяца назад

    Good work balan

  • @ktmbafal-ps2cd
    @ktmbafal-ps2cd 3 месяца назад +1

    Jay Balen ❤❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 месяца назад +1

    बरु काल ले छोड्ला तर बालेन ले छोड्दैन 😂

  • @dharmamaharjan335
    @dharmamaharjan335 3 месяца назад +3

    good job 👍👍👍👍👍👍👍👍👍

  • @DenishaLama-x6y
    @DenishaLama-x6y 3 месяца назад

    Good job balen ji 👍🙏🇳🇵yo lagu chai Nepal vari garnu parxa Jay nepal 🇳🇵🙏🙏

  • @sanchitarana872
    @sanchitarana872 3 месяца назад

    Balen 🇳🇵🇳🇵🇳🇵

  • @user-uj6cr5xb8k
    @user-uj6cr5xb8k 3 месяца назад

    देशका पुरानो र राम्रो सरकारी स्कुललाइ कुनै एक पहुंच वालाले ब्यापारीलाइ बिजिनेस गराउने र गर्ने सबैलाइ जेलमा कोच्नै पर्छ।

  • @narendrakoyee8488
    @narendrakoyee8488 3 месяца назад

    Very good mayor BLEN’s team

  • @Mimi-nt1zq
    @Mimi-nt1zq 3 месяца назад +1

    Good balenji

  • @kamalchetri113
    @kamalchetri113 3 месяца назад

    Good Balain Sir Semana Ta Bachnay Bachnay Sicha Ko Mandir Pani Jholay Ra Nata Ko Hat Ispasta Raicha 🎉

  • @user-zl9wl4uq5y
    @user-zl9wl4uq5y 3 месяца назад

    जयहोस