Saathi Episode52 साथी भाग ५२
HTML-код
- Опубликовано: 4 окт 2024
- 𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬: Jasu Rai, Lakshna Rai, Om Neupane, Aakash Limbu, Nischal Neupane ,Dhan Maya Giri, Daksana Rai ,Sanjita Dhimal,Indira Rai,Dipika Rai,Lakshmi Rai,Himesh Timsina,Sadikshya Pokhrel,Filip Rai,Nishu Hang Rai,Maya Limbu,Binod Sampang
Camera / Edit = Himesh Timsina
Direction = Jasu Rai
Creative team = Lakshna Rai, Himesh Timsina
Special thanks = Dreams Multimedia, Itahari
Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
LIKE | COMMENT | SHARE | SUBSCRIBE
**** ******* ***** *******
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#Jasuraifans
#jasuraifans
#Jasuraiofficial
#Jasucomedy
#Freshepisode
#गफने माइली
#Gafanemaili
#Saathi40ep
#Newepisode
नमस्कार म जसु राई 🙏 गफने माईली हजुरहरुको माया, साथ, हौसला पाए सङ्सगै आज हामिले भाग ५२ लिएर आएका छौ । हजुरहरुले माया गरेर हेरिदिनु हुन्छ भन्ने आशा राखेका छौ , र हजुरहरु कुन कुन ठाउँ बाट हेर्दै हुनुन्छ कमेन्ट गर्नुस है ।। सबैमा मीठो सम्झना र न्यानो माया 🙏🙏❤️
Sankhuwasavha 🥰😊
धेरै धेरै धन्यवाद छ जसु बहिनी हजुर को यो रमाइलो भिडियो न हेरि चित्त नै बुझदैन जसु बहिनी र लक्षीना बहिनी सम्पुर्ण टिम लाई हार्दिक मंगलमय शुभ-कामना छ यस्तै गरि नयाँ सिंङखला संधै हेरीरहन पाँऊ 🙏🌺🌿😘 म बिराटनगर बाट
dherai ramro xa ma sadhai herxu hapta ma 1,choti aauxa aajhai pani easai gari ramailo ramailo vedeo leunuhos🎉🎉❤🙏🙏🙏
Kanxi buhari ko chai bani bihora sasu le nei dekhnu parne banaunu paro hoii next vag ma
Hjr ko big fan i m wathing from dubai
पुरूषले केटीहरू जवानी भए पछि आफ्नो छोरी भतिजी भान्जी नातीनी केही पनि जवान देखे पछि शुरक्षित नहुने यथार्थ कथा मा आधारित र यस्ताको भन्डाफोड प्रतिकारमा उत्रिएर जित्नु पर्छ र नानीहरूलाई चै मायाले नैतिक शिक्षामुलक कथामा होस शुभकामना
धन्यवाद 🙏
ok@@JasuRaiofficial
कति रुनु आजत हागे को आमा को कुरा सुनेर सारै मन दुख्यो ❤❤❤❤
साथि सिरयिल मन पराउने जतिले हाजिर गर्नुस् त ।
😂😢🎉❤
❤❤❤
Ma pni xu hai ❤❤🎉🎉
Kaka ani daka😅
हागेको आमा को कुराले साराई रुवायो😢😢❤❤❤
साने को आमा को सारै माया लाग्छ सासु ले हेपेको देखेर कति माया लाग्छ
अब यो सासू कान्छी बुहारी को मा गएर बस्नु पर्छ अनि कान्छी बुहारीको त्यो हर्कत थाहा पाउनु पर्छ। त्यो सासुले दु:ख पाउनु पर्छ
कान्छि बुहारिको कर्तुत यो बुडिले देख्नुपर्छ अनि एक्लै रुदै बसेको हेर्ने मन छ यो बुडि सासु😂😂
Tara malai yo sasu ko acting ra dialog sarai man parxa hau😀😀
@@rojinayakha644 😢😢😃
हाङ्गी दिदी सारै मन पर्छ❤
काका र सानिया काे कियारेकटर मन परेन काका लाई याे भाग देखि छुट्टि दिदा हुन्छ
Aba kaka out
मलाई नि अलि काका को रोल चाई अलि मन परेन🥺
राम्रो सन्देश भयन काका भतिजि 😢😢
कति पया आफ्नै मान्छे द्वारा छोरी मान्छे ले शारीरिक शोषण सहनु परिरहेको हुन्छ समय सान्दर्भिक जनचेतना मुलक सिरियल👍🙏
Malai pni man paren
आफ्नो नजिकको आफ्नो मान्छे बाट नै सुरक्क्षित छैनन् छोरी चेलि भन्ने सन्देश दिन खोज्या होा🙏
होईन कस्तो खाल्को काका हव भतिजी सङ्ग पनि मस्किने😁😁😁😁
Aaja voli ko samaj ma yastai ta hunxa
काका चै नबनाको भये हुनथियो अरु सब ठिक छ
सोनिया र काकाको सम्बन्ध अलिक सुहाएन त
Pagal serial
पशुहरुले बनाएको भिडियो येस्तै हुन्छ 🙄😡
राम्रो लाग्दै थ्यो तर यो एपिसोडको काका भतिजिको सम्बन्ध देखेर अब देखि हेर्न मन लाग्न छोड्यो!!
@@Yourfunstation same 🥲
काकाको रोल मन परेन 🤨🤨🤨
kaka ko rool hataunu paryo yesto ni hunx
Mlai pani
yo kaka vanaudo ko najar ramro xain hai soniya mathi 😡
यो सुद्दिले गर्नखोजेको केहो यस्ले दुख पाउनुपर्छ
😂😂
सारै राम्रो लाग्यो तर काका र सोनिया को सम्बन्ध चाहि अलि राम्रो भएन हुन त कुनै कुनै पशु को हौंस परेको काका भनोउदा हरु ले छोरी माथि गिद्यनजर त लाउछन तेहि यथार्थ देखाउन खोजेको होला कथा बस्तु ले तर सारै राम्रो लाग्छ हो यो सिरेल त
😊😊😊
सृयल त अति मनपर्छ कि तर केगर्नु यो सृयलमा बोकाहरु मात्रै थपिदैछन😂😂😂😂
भडारि र कान्छिलाई रँगेहात पक्रिनपर्यो छितो नत्रभने फेरि 😂😂
समाजमा घटनाका कथामा आधारित साथी सिरियल बधाईछ सम्पुर्ण टिम लाई 🙏🙏
Kaanxi buhaari duniyaa sanga sutera ganaayaki xa, dan, danti,
मलाई यो काका character मान परेन, यो character भयो भने त यो सिरियल हेर्ने को संख्या घट्छ।
आफ्नै घर भित्र छोरि हरु सुरक्छित हुदैन भनेर देखाउन खोज्नु भाको होला हौ ।
yes
@@sabitragautam6210 तर यो सिरियल चाहिँ यसरी भन्दा नी पहिला को जस्तै organic कहानी राम्रो छ। यो पाराले चाहिँ कथा organic भन्दा पनि serious तिर जान्छ यसरी त मज्जा आउँदैन
❤❤❤❤❤❤❤😍😍😍🤩
साथी सिरियल सारै राम्रो लाग्छ ॥ येसरी ओर्गनिग कुरालाइ उतारेर बनाउँदै जानु शुभकामना ❤❤
सा,ै मन छुयो थसुलि नानाको कुराले 😢😢😢😢😢😢😢❤❤❤
थसुलीले श्रीमानलाइ यति सारो भन्नू उचित लागेन किन भने आफुले पनि प्रदेशमा हुदा भन्डारी कान्छा सङ्ग लागेर बुडा छ भन्ने बिर्सेको बुडाको फोन आउदा झर्को फर्को गरेको सबै बिर्सेर बुडालाइ पहिलेको कुरा सम्झाउदै खत्रा ब्याकमेल गर्दैछ 😂😂
हेर्दा हेर्दै आशु झरेको थाहाई पाईन मन छोयो😭😭😭
बेला बेला म पनि हेर्छु मोरङ्ग बिराजचोक
Sonya ko kaka ko alik vayna kaka banyko baba jasto ho aru sabi ramro cha jasu de ur best hajir ly ajhy safalta ko agi baros ai nai mo dev raj kc bata hajur li all the best vannu chanchu .
राम्राे छ तर बाेकाकाे राेल अलिक बडी भयाे जस्ताे छ❤❤❤
यो सिरियल मा काका भनौदो भलेन शय पछी मलाई त हेर्नै मन छैन हो जसु राई साथि सिर्यल त नहेर्ने हो छोरि नानि बीग्रीयला है जसु राई साथि
Hange ko aama ko kura Le sarai ruwoyo❤❤❤❤
आहा आयो आयो आज को भाग हेर्न पाइयो हौ ,👌👌👌👌
सफलता मिलोस ,अझै 🤷♀️💐💐💐💐💐🙏🙏
सबै साना yuTubar हरु1k भन्दा तल को एक अर्कालाई साथ दिदै अगाडी बढौ है❤❤
🎉❤❤
Support garum hai sathy
Plz saport me
साच्चिकै मन छोयो यो भागले मेरो जति कोशिस गर्दा पनि आँशु रोकिएन🌹🌹♥️♥️❤️
Jasu didi yo kakalai nkhelaunu hai man paren malai pahila dherai ramro lagthe ahile manai paren yo kaka dekher
Haanggeko aamaa ra saaneko aamaa ko big fan ho moh tw💗💐💋😊
यो कस्तो अलक्षिन सासु कान्छी बुहारीलाई मात्रै माया गर्नि
Sadhaii support xa mero tarfa bata yo sathi serial lai🥰🥰
आजको भाग कस्तो लाग्छ ?? कमेन्ट गर्नुस है 😅
bandari thik xai na
भणडारि तिमी ठिक छैनौ अरुको बुढि बिगार छौ 🤮😫
Ramro xa❤❤❤❤❤❤
Pugyo walla epic chhata😂😂
Timhai kaam chai man pardaina aru sabai thikxa timi fata
होईन कस्तो खाल्को सिरियल हो काकाले छोरी सोनियालाई नराम्रो व्यबहार गरेको देख्दा त लास्टै रिस पो उठो अनि कान्छी बुहारीको चर्तीकला छिट्टै सबैले था पाउन 👏💐❤️सफलताको सुभकामना छ
❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
Yo kaka niyta tw ramro lagena❤❤❤
❤❤❤❤❤❤❤❤
ओम जि को अभिनय मजा लाग्छ । मेरो जीवन संग मेल खायर होला ।
😢😢
Nicee ❤👍❤️
लु है 1 k भन्दा तल हुनु भएको जति यता हाजिर हुम है र यक आर्का लाई sapot गर्म ❤❤❤❤ जय नेपाल
me
सबै भाग हेर्दै छु साह्रै राम्रो लाग्छ्👌👌
कस्तो दामी हौ सिरियल्👌👌
❤❤❤❤❤🎉🎉🎉🎉
जसु ना तिनी जीऊ कमेन्त ता हेर्नु पडनु हुन्छौ जस्त्तोता लागेन जापान देखी है नातिनी ❤❤❤❤❤ 😊
Jassu dii malaii hajur attii dheraii mann parxa.. Tara kati dhola dhila episode halnuvak Chado chado halnusna..
Dherai ramro katha bastu❤❤❤ best of luck hole team ❤
Comedy serail 😂😂😂😮❤😅😅😊
यो काका भनि पनि भडारि भन्दा कम छिहिन
आज त थाउली सग रुए म 😢😢😢
mo india bta hajur ko mo big fan❤❤
Hello Sathi haru Lu hai 8family vanda Kam vako sathi haru yataa Pani hajir hum hai hjur
Mero fabrate serial sathi from dharan
namaste jasu nana edit so nice यसरिनै प्रगती गर्दै जानुहोला😊😊😊😊
दक्षिणा को अभिनय पनि राम्रो लाग्छ मलाई 👍👍
यो कस्तो खालको काकाको रोल आयो।
काका भनेको त बुवा सरि हो।अनि भतिजी भनेको छोरी सरह हो।
यो राम्रो संदेश भएन नि।
वाउ कति राम्रो हो
Xee Yo sashu ra kanxii buhari ko roll xai manparana hyy. ma xaii India manipur bata hardai xuu. Sarai ramro lakxa sathii serial 2 din ma episode 1 dakhii 52 sama Hari saka 😂😂kam dham chori tara sashu ra kanxii buhari ko roll xaii sachii man Parana malaita😢😢
😢😢😢😢
Dherai ramrooo xa
Bichara badame dailai budiharulai khusiparnu garo vo😅
ठिकै छ राम्रो
सारै मन पर्नि सिरेल हो यो साथि सिरेल त
Jasu didi ko sabai acting ramro lagxa tara maile nabujeko kurani tapaile sadi choli sindur tika lagaunuhunxa dherai suhauxa tara hata ma chura nalauda chai sarai naramro dekhinxa k didi aniway wow profermance👌👌👌👌
नमस्कार गफने माईलि जि ,म uae बाट हजुर को साथि सिरियल सबै हेर्छु ,सार्है राम्रो लाग्छ।
मलाई मन परेको भाग
हाङ्गेको आमा ले सारो रूहायो आज😢😢
सबै ठिक छ यो सासू र काका भतिजि को सम्बन्ध भयन
Akdam ramro lagxa malai tapaiko Natak sadai harxu ma ani nachutai real act xa sabko 😊😊
Sathi serial ko parkhaima hune jati yata hajir 🖐️ani saneko muwa man naparne jati yata hajir🖐️
हैन हौ जसु बैनी यो कान्छी बुहारी को कुरा पत्ता लगायर त्यो छुच्ची काली बुरि को घमण्ड झार्नु पर्यो 😂story करोडौं को छ धेरै सुभकामना ❤🎉❤सबै well teem लाई म हाल साइप्र्स बाट है बैनि❤🎉❤
भडारिले सिध्याउनेभयो कान्छि बुहारिलाई😂😂😂
Mero best cireil ho yo Tara yo Kaka chai man parena
बधाइछ है हजुहरुलाइ ❤❤❤🎉🎉🎉🎉
Yo story lekhnelai 100 top ko salam❤❤
Kahile Saturday aaux jastai lagx yo serial herna lai ❤️🙏🤗
Mero sabai vanda best serial sathi❤❤love from West sikkim,,,
यो काका लाई हटाई हाल्नु त नाना जसु
याे सथि सिरेर चहि सरै रमाइलो छ सबै हेर्नु हाेल 🙏
Dherai ramro x❤❤
Esto Esto relationship bhako na dikhau us hau jasu ji...
Yk dam ramro lagxa jusu dd naxutai herni grxu
Bichari haungeko aama le j jasto vaye/gare poni aafno budalai maya ta garekai xin ❤
यो काका भन्नी छोरी सङ्ग तेस्तो नकराक्मक बेबार लाई हताइ दिनु छोरी सङ्ग पनि तेस्तो बेबार हुन्छ यो हताउनु
यो काका चाहिँ अति भो
Xiya ramro xain uncle ko role
❤❤❤❤❤❤Derai man parx shathi shiryal
मेरो गाउमा आफ्नै ठुलो आमाको छोरा संग लागेर छोरा जन्माएको छ बाहुनको
सिरेल एक्दमै हकिकत छ है हाम्रोइ मा समाज मा घटेको घटना आधारित छ छोरी चेली भाको घर मा मराद मान्छे नलेउनु भन्छ अब सोनिया के हुन्छ छिटोइ साने को आमा ले थाहा पयोस
Super duper xa serial dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team
सोनीया र काका भतिजी नी ले सुईकी सुई की सुई चीकेको चीकेकै चीकेको चीकेकै गरे नी होला की के हो अरुठीकैहो समये जुग्अनुसार। 👍👍👍👍👍🌹🌹🌹🌹👮♂️👮♂️👮♂️❤😂😢
Dheraii raamro x❤