साइलोमेन्टालिटि भयको कर्मचारी धेरै छन यिनलाई फायर हान्नुपर्छ अनि गोप्य सुचना बिदेशी राजदुतावासमा पुराउने आफ्नो स्वार्थ पुरा गर्न छोराछोरी लाइ बिदेशमा छात्रवृत्तिमा पढाउन
उमेश मैनाली सरले यथार्थ भन्नुभो, गण्डकी यातायातमा कर्मचारीलाई कुनै कामको जानकारी छैन सबै बाहपर बस्नेले नै गर्दिन्छन, मैले पनि भोगेको तपतो अनुभव हो, एउटा काम गरेको ३००० तिर्नुपर्छ बाहिर बस्नेलाई र मैले पनि तिरे ।
याे कुरा ठिक छ कि गलत गर्ने कर्मचारीलाई काेर्रा लगाउने । यहाँ ३५ बर्ष देखि देश लुटेका डाँका नेतालाइ त झुण्डाएर मृत्युदण्ड दिदा पनि अझै कम हुन्छ तर याे कुरा किन उठ्दैन ???
कार्यक्रम प्रस्तोताले वक्ताहरुले महत्वपुर्ण कुरा उठाउदा छिटै विषयान्तर गरिदा विषयवस्तु अन्तै मोडिन गयो । कार्यक्रम प्रस्तोताले शैलीमा सुधार गर्नु पर्छ । आफुले विषय उठान गरि दिने र वक्ताहरुवाट धेरै कुराहरु आउनु राम्रो हुन्छ । Reply
The general tendency is that we keep institutional memory for personal benefits, not as the public property. I see very simple solutions- a) structural reform (digital archieval, no use of personal email, categorize documents as classified, external or internal and maintain record, etc) and b) stop blaming others.
Great Issue Raised and Discussed😮
Heraichhu umesh sirko kura gajjab chha
Nice Discussion 🎉
policy dialogue is One of the best programs 💝🙏🙏🙏
साइलोमेन्टालिटि भयको कर्मचारी धेरै छन यिनलाई फायर हान्नुपर्छ अनि गोप्य सुचना बिदेशी राजदुतावासमा पुराउने आफ्नो स्वार्थ पुरा गर्न छोराछोरी लाइ बिदेशमा छात्रवृत्तिमा पढाउन
डडेल्धुरा जिल्ला यातायात कार्यालयमा बिचौलिया कर्मचारी कोकुर्सिमा बसेर काम गर्ने अनि कर्मचारी बाहिर बसेर घाम ताप्नेकाम भएको छ!
अहिले भर्रखर जागर शुरु गरेका कर्मचारी तथा हाकिमले समेत गोप्यता लाई सुशासन मान्छन् ।
उमेश मैनाली सरले यथार्थ भन्नुभो, गण्डकी यातायातमा कर्मचारीलाई कुनै कामको जानकारी छैन सबै बाहपर बस्नेले नै गर्दिन्छन, मैले पनि भोगेको तपतो अनुभव हो, एउटा काम गरेको ३००० तिर्नुपर्छ बाहिर बस्नेलाई र मैले पनि तिरे ।
कमिसन खाने र लेखाका कर्मचारीहरु याे देशका दुश्मन हुन तिनलाई गाेलि ठाेक्नुपर्छ ।
याे कुरा ठिक छ कि गलत गर्ने कर्मचारीलाई काेर्रा लगाउने । यहाँ ३५ बर्ष देखि देश लुटेका डाँका नेतालाइ त झुण्डाएर मृत्युदण्ड दिदा पनि अझै कम हुन्छ तर याे कुरा किन उठ्दैन ???
उमेश मैनाली सरलाई सरकारले कुनै पद मा नियुक्ति दियोस
कार्यक्रम सन्चालक ले हरेक बिषयमा वक्ताहरुलाइ पुरा बोल्न दिनु पर्यो
प्रश्नकर्ता म्याडम बिच बिचमा धेरै बोल्द महत्वपूर्ण कुराहरु पूरा भन्न नपाउदै छुटेको देखियो । यसमा ख्याल गर्नु होला धन्यवाद ।
फाेटाेमा नाम लेखेकाे उल्टाे भयाे ।
🙏धन्यवाद हजुर । सच्यायौं ।
कार्यक्रम प्रस्तोताले वक्ताहरुले महत्वपुर्ण कुरा उठाउदा छिटै विषयान्तर गरिदा विषयवस्तु अन्तै मोडिन गयो । कार्यक्रम प्रस्तोताले शैलीमा सुधार गर्नु पर्छ । आफुले विषय उठान गरि दिने र वक्ताहरुवाट धेरै कुराहरु आउनु राम्रो हुन्छ ।
Reply
यहाँको सुझावलाई सकारात्मक रूपमा लिएका छौँ
exactly
DP ma Naam her pher vayo