Gayandra शाई जस्तो नेता पाउनु जुम्ली भाग्यमानी हुन् झोले र अन्धभक्त हरु ले जे भने नि जुम्ला को मानिस सचेत रहेछन् जस्तो मलाई लाग्छ ❤🎉 हजुर लाई कस्तो लाग्यो 🇳🇵??
जिन्दगीमा एउटा खुसी लाग्ने समाचार देख्न पाईयो। यी कर्णालीका मात्र स्याउ होईनन् यी स्याउले नेपालको अर्थतन्त्र बढाउने र किसानलाई कृषी पेशामा लाग्ने हौसला पनि मिलेको छ।❤❤🇳🇵🇳🇵🙏
नेपालको मुस्ताङ कर्णाली र जुम्लाको स्याउले अब भारतिय र चिनियाँ स्याउलाई पुर्ण बिस्थापित गराउन पर्दछ अनि यस्तो शन्देश देशको कुना क्न्दरामा पुर्याउन जरुरी छ।
जिन्दगीमा पहिलोपटक यो बर्ष जुम्लाको स्याउको स्वाद हामी नवलपुर कावासोती बासीले लिन सकियो यसभन्दा अगाडि प्रायः गरेर चाइना र भारतको स्याउ नै खानु पर्थ्यो कम से कम हामीले आफ्नो पैसा जुम्ला बासीको हातमा पुगेर उनीहरुको जिवनस्तर सुधार गर्न मदत त पुग्यो ।
एउटा नेताले मात्र चाहयो भने कति ठूलो फड्को मार्दो रहेछ भन्ने कुरा यहाँबाट बुझिन्छ। यदि सबै नेता मिलेर गर्यो भने नेपाल कहाँबाट कहाँ पुगिन्छ । सिंगापुर भन्न टाइम लाग्दैन ।
एउटा मात्रै गरिब को नेता असलि नेपाली मन को नेता देशभक्त नेता हो शाहि । तर नेपालि ले बुझ्न सकेको छैन रबि लाइ चिन्न नसकेर खालि हाइ हुइ गर्नु नेपालिले पछुताउनु पर्ने छ भबिस्य्मा
Yati ramro mera jumle daju vai didi bahiniharu khushi xan ❤❤but barsaudekhiko pida ke xa vanda kheri mera tarai madheshka mangoes,falful ra anya kisanka baalinaalile halsamma uchit bazar paako xaina.
नेपाल भन्ने देश छ र देश बचाउन को लागि परिवर्तन आवश्यक छ र बालेन् लाई प्रधानमन्त्री बनाउनु पर्छ र त्यसको लागिपरिवर्तन आवश्यक छ भन्ने साथी हरु हाम्रो अभियान मा जोडिन suscribe गरी जोडिनु होला जय राष्ट्रवाद ❤
Gayandra शाई जस्तो नेता पाउनु जुम्ली भाग्यमानी हुन् झोले र अन्धभक्त हरु ले जे भने नि जुम्ला को मानिस सचेत रहेछन् जस्तो मलाई लाग्छ ❤🎉 हजुर लाई कस्तो लाग्यो 🇳🇵??
राम्रो नेता ज्ञानेन्द्र शाहि अाए सङै जुम्ला ले गति लिदै।
यो त अती रामो कुरा हो gyanendra shahi
सबैले नेपालको उत्पादनको सामान used गरौं
माननिय ज्ञानेन्द्र शाहीज्युलाई जुमली जन्ताहरुले सलाम ठाेकनुपर्छ ।
Gayandra शाई जस्तो नेता पाउनु जुम्ली भाग्यमानी हुन् झोले र अन्धभक्त हरु ले जे भने नि जुम्ला को मानिस सचेत रहेछन् जस्तो मलाई लाग्छ ❤🎉 हजुर लाई कस्तो लाग्यो 🇳🇵??
🎉🎉🎉
ग्यानेन्द्र साही को ठुलो भुमिका छ। ग्यानेन्द्र शाही को जय ❤
महान पुरुष ज्ञान्द्रेन्द्र सर सलाम हजुर लाई सबै हजुर काे देन हो
जिन्दगीमा एउटा खुसी लाग्ने समाचार देख्न पाईयो। यी कर्णालीका मात्र स्याउ होईनन् यी स्याउले नेपालको अर्थतन्त्र बढाउने र किसानलाई कृषी पेशामा लाग्ने हौसला पनि मिलेको छ।❤❤🇳🇵🇳🇵🙏
अति राम्रो । हामि नेपालि बाटै प्रोत्साहन गर्नु जरुरी छ सरकार को केहि आशा छैन।
Yo hisab le ta aarko saal kisan le uttpadan aajhai badauxan hola ...❤dherai ramro ...laa
नेपालका सवै मिडियाहरुको ध्यान देशको उत्पादनको प्रचार प्रसार तिर जानु पर्यो
अति राम्रो ,हाम्रो उत्पादन विश्व बजार मा उच्च गुणराज होस।र तरकारि, र अन्य घरायसी वस्तु मा आत्म निर्भर होस।जय आत्मनिर्भर बाद ,जय नेपाल ।
ज्ञानेन्द्र शाहीलाई पहिलाे पटक समर्थन गरियाे ।।
सारै मिठाे छ याे स्याउ ।
विशेष धन्यबाद Gyanendra ji
सबै ले नेपाली स्याउ र तरकारी मात्र प्रयोग गरौ❤❤
Thank you Gyanendra Shahi
सहयोगी सबैलाई धेरैले धेरै धन्यवाद ❤❤
ज्ञानेन्द्र साहि जस्ता नेता राप्रपा जस्तो पार्टि जुम्लेलीले पाउनु अत्यन्तै भाग्यमानि हुन🙏🙏
जुम्ला का स्याउ निकै स्वादिला र मिठा छन।❤❤
Dherae naii ramro news Khushi lagyo❤❤
पहिलो प्राथमिकता स्वदेशी उत्पादन लाई दिनु पर्छ र सडक हरु लाई सहज बनाउनु पर्छ
Real hero Mp. Gyanendra❤
Ekdam sarhaniya Kam Gyanendra g🎉🎉
नेपालको मुस्ताङ कर्णाली र जुम्लाको स्याउले अब भारतिय र चिनियाँ स्याउलाई पुर्ण बिस्थापित गराउन पर्दछ अनि यस्तो शन्देश देशको कुना क्न्दरामा पुर्याउन जरुरी छ।
Good 👍👍 gyanendra shahi ❤❤❤❤
धन्यबाद ज्ञानेन्द्र शाहि ज्यु यस्तै काम गर्दै जानुहोला
नेपाली सामान को प्रयोग गरौ हामी आत्म निर्भर बनौ
स्याउ मात्रै हैन तरकारीमन नि बलगर्नु पर्याे
Jay hos nepali production, jumleli yuba ta samsad gyandra shahi ra jumla bashu ko.🙏🙏🙏🙏❤️❤️❤️❤️
Jaya Nepal ❤🎉
❤❤❤❤❤❤❤ ज्ञानेन्द्र शाही
I sapot genedhra shai
जिन्दगीमा पहिलोपटक यो बर्ष जुम्लाको स्याउको स्वाद हामी नवलपुर कावासोती बासीले लिन सकियो यसभन्दा अगाडि प्रायः गरेर चाइना र भारतको स्याउ नै खानु पर्थ्यो कम से कम हामीले आफ्नो पैसा जुम्ला बासीको हातमा पुगेर उनीहरुको जिवनस्तर सुधार गर्न मदत त पुग्यो ।
आहा कानै पवित्र भयो ..🍎🍎❤❤
नेपाली उत्पादनलाई माया गरौं।
किसान् को महान नेता साही pm हो
यो अभियान मा ग्यानेद्र साही धेरै राम्रो काम गर्नु भएको छ
अहिले जुम्ला को सस्तो स्याउ बेच्ने भन्दा पनि पछि अफ सिजन को लागि स्टोर गरेर राख्ने ब्यवस्था हुन सको भने अझ राम्रो।
जुम्ला स्याउ देश भरी नै उपलब्ध गराउनु पर्यो🙏
Keep it up...❤❤❤
माननीय ज्ञानेन्द्र शाही ❤️🙏
एउटा नेताले मात्र चाहयो भने कति ठूलो फड्को मार्दो रहेछ भन्ने कुरा यहाँबाट बुझिन्छ। यदि सबै नेता मिलेर गर्यो भने नेपाल कहाँबाट कहाँ पुगिन्छ । सिंगापुर भन्न टाइम लाग्दैन ।
Great job zanendra shahi brother ❤
नेपालको एक मात्रै शुद्ध साम्सद शाही ।
La gyanandra sahi lai sabai le support garum ramro neta hunuhunxa uha ko kura kam bujnu parxa❤
Good news
Jay Gyanendra Shahi
Hug 🤗respect Gyanendra shahi ji
राम्रो
Good news ..❤❤
सबै नेपाली सचेत र शिक्षित हुदै गइरहेका छन् यसको परिणाम हो यो भनेको, स्वदेशी उत्पादन लाइ माया र उपभोग गरौ, देश विकासमा सहयोग गरौं।
Good 👍
Good job jai mashi jai Nepal
Nice Job !
Credit goes to Gyanendra Shahi🙏🇳🇵
Appreciable step of Mr Gyan endra Sahi.We should love our nation n soil Mr Gyanendra.God bless u.Keep it up.
मीठो स्याउ हाम्रो स्याउ
बिदेशी स्याउ आयात गर्न बन्द गरौ । Media बालाहरु जागरुक अभियान चलाउ
Jay gyanendra shahi
एउटा मात्रै गरिब को नेता असलि नेपाली मन को नेता देशभक्त नेता हो शाहि । तर नेपालि ले बुझ्न सकेको छैन रबि लाइ चिन्न नसकेर खालि हाइ हुइ गर्नु नेपालिले पछुताउनु पर्ने छ भबिस्य्मा
भ्रष्ट, फटा नेता, व्यपारी र करम्चारीले त्यो हुनै दिदेन्न।
Good news❤🎉
Good News ❤❤
Ekdam ramro kaam
Good news👍
Good job❤
ज्ञानेद्र ज्यु लाई नमन
Wow..!!! So good to hear that...😍😍😍
Jaya ho gyanendra Sahi.
Khuseko kura Des ko lage gynindra sai jindabad
राम्रो ❤
Kya khusi lagyo... Baru Jumli le aafno pratinidhi kabile chunechhan...Gyanendra shahi real Nepali chhoro....
ग्यानेन्द्र शाही लाई छोडिश भने गईश जुम्ली भाइ खाल्टा मा?
Jai ganndr sir
सायद जुम्लाको बाटो राम्रोभएको भए आज जुम्ली स्याउ अझै राम्रो देखिने थियो!
GREAT JOB ♥️♥️♥️aba sabai Nepali falful ,tarkari ra sampurna utpandan Nepal KO hunu PARXA Ra Nepali bazar linu PARXA
Wow ramro kura ho ni
khusi lago hamro desh ko siyaou nepal mai khapat vako ma.
Nepali product lai maya garum ❤
Good job👍👍
Good job
आजसम्म ज्ञानेन्द्र शाहिलाई गाली गरे, तर यो कामको लागि त नमन गर्छु । यत्ति त सरकारले नि गर्न सकेन ।
गुड
very good
Mitho Cha Nepal ko apple🤗👌👌👌
Good job ramro hunnuboarxa neoali utpadan
आशा लाग्दो समाचार सुन्न पाइयो।
हाम्राे देश हाम्राे स्याउ🍎🍎
Yati ramro mera jumle daju vai didi bahiniharu khushi xan ❤❤but barsaudekhiko pida ke xa vanda kheri mera tarai madheshka mangoes,falful ra anya kisanka baalinaalile halsamma uchit bazar paako xaina.
जुम्ला को स्याउ खाउ।
इंडिया को स्याउ फालिदेऊ
हाम्ले दुई महिना भयो जुम्ला को स्याउ खाको
Jumla syau🤤🤤🤤🤤👌🏻👌🏻👌🏻👌🏻❤️❤️❤️❤️mitho chw
Thank you gyandra shahi ❤
Maja ko samachar❤
हो म पनि जुम्लाकै स्याउ किन्ने गरेको छु।
झापामा जुम्लाको स्याउ भन्दै इडियन बेचीराखेका छन । यस्को बारेमा पनि खबर दारी गर्नु परो ।
नेपाल भन्ने देश छ र देश बचाउन को लागि परिवर्तन आवश्यक छ र बालेन् लाई प्रधानमन्त्री बनाउनु पर्छ र त्यसको लागिपरिवर्तन आवश्यक छ भन्ने साथी हरु हाम्रो अभियान मा जोडिन suscribe गरी जोडिनु होला जय राष्ट्रवाद ❤
Gayandra शाई जस्तो नेता पाउनु जुम्ली भाग्यमानी हुन् झोले र अन्धभक्त हरु ले जे भने नि जुम्ला को मानिस सचेत रहेछन् जस्तो मलाई लाग्छ ❤🎉 हजुर लाई कस्तो लाग्यो 🇳🇵??
❤
❤❤❤
Syaau euta gatilo udharan hoo raa yeslay hami kaa 6au kasto manasikta 6 dhilai vayoo taraa khusi lagyoo yesto samachar suna🎉