यो माया अनि यो साथ कुनै मासु भात र पैसा बाडेर पाएको होइन। राम्रो काम गरे। नि स्वार्थ भावाना ले गरेर पाएको सम्मान साथ हो। बुढा हरु को झोले हुन छोडौ आजै बाट सोच बदलौ देश बिकास अनि अवसर हाम्रो नै देश मा छ ।
यो कानुन संविधानमा लेखौ 1)प्रतक्ष राष्ट्रपति र प्रधानमन्त्री प्रणाली 2)बाँकी 25 मन्त्रीहरू राष्ट्रपतिले चून्ने 3)स्थानिय चूनाब र राष्ट्रपतिको चूनाब मात्र गराउने एकैपल्टमा।संसद,प्रदेश संसद,प्रदेश पूरै खारेज गर्ने 4)गणतन्त्र र लोकतन्त्र दूईटा पार्टी रहने।तेस्रो पार्टी जन्मिए पहिलो र पूरानो पार्टी स्वत खारेज हुने 5)कूनैपनि अपराधमा संलग्न भए 3 बर्ष जेल र 10 लाख जरिमाना 6)भ्रष्टाचारी प्रमाणित भए भ्रष्टाचार गरेको रक़म तिराउने,तिनको 50% सम्पति सरकारले क़ब्ज़ा गर्ने र जीबनभरी सरकारी काम गर्न नपाउने कालों सूचिमा राख्नूपर्ने
जय बालेन्द्र शाह मेयर ज्यु लाई जस्तो सर-सम्मान राजा लाई पनि भएको छैन जय होस ॐ शान्ति ॐ शान्ति ॐ शान्ति ॐ फलोस🌷फुलोस🌻🙏जय नेपाल। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
काममा टाँग अड्ड्याएको अड्ड्याइ गर्दा पनि कानुनमा टेकेर काम गर्ने प्रयास गरिरहेका छन बालेनले। साच्चै देशकै मुख्य जिम्मेवारीमा रहनु हो र राम्रो टीम वर्क हुन सके देश कति राम्रो हुन्थ्यो होला। राम्रो काम गर्नेको खुट्टा तानेरै मर्न लागेका छन।
Absolutely, Mayor Jui. The two largest parties are primarily focused on recruiting their relatives and followers. These entrenched figures (KP/SERE) and their allies are unlikely to change, but the public needs to shift their mindset to support genuine leaders. This way, our country can thrive, and the public can experience prosperity and happiness.
कोटेश्वर तिनकुने महोत्सव की जय हे ॐ भगवान पशुपतिनाथ बाट आम नेपाली जन्ता हरुको रक्षा गरुन् ॐ शान्ति ॐ ॐ शान्ति ॐ जय नेपाल। जय बालेन्द्र शाह मेयर ज्यु प्रधान-मन्त्री बन्यो भने आम।नेपाली गरिब दु:खी जन्ता हरु ले सुख: र शान्ति मिलने छ। देश बिकास हुनेछन् ॐ शान्ति ॐ जय नेपाल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌳🌸🌲🌺🌻🌷💐🌹🌸🌳🌲🌲💅💅💅💅🌹💐🌷🌺🇳🇵
बालेन बान्ड हुन बालेन ज्यु लाई माया नगर्न्ने को नै होलार तर हामी जनताले उहालाइ यसरी हिड्न लाई नै कठिन हुने गरि नगरेको भय हुने थ्यो किनकी त्यो भिडभाड्ले सबै लाई गाह्रो हुन्छ्र बालेन ज्यु लाई पनि गाह्रो भयो कहि कतै हताहत भएको भय के हुन्थ्यो त्यो सोच्न जरुरी छ भर्खरै को ताजा खबर भारतमा नायक अल्लुअर्जुन लाई के भयको छ त्यो सोच्न जरुरी छ ❤❤❤
यो माया अनि यो साथ कुनै मासु भात र पैसा बाडेर पाएको होइन। राम्रो काम गरे। नि स्वार्थ भावाना ले गरेर पाएको सम्मान साथ हो।
बुढा हरु को झोले हुन छोडौ आजै बाट सोच बदलौ देश बिकास अनि अवसर हाम्रो नै देश मा छ ।
बालेनको समर्थन कोको हुनुहुन्छ❤❤❤❤
All Nepal except vedaa haru😂😂
Lamp tarkari khademma sab mahango xa.... Garib jantale kasari Khana...
Khali balen kp. Where gagan matra yo baula jantale bhanxa..
Ha ha ha
Mo ni ho hai
@HIMANSUBOHARA thanks
खास नेता भनेको यस्तो हो जहाँ भादा मा लिएको जनता होइन रिएल जनताको साथ हुनुपर्छ
जय बालेन शर
सधैभरी यसरीनै जन्ताको माया र सपोटलाई कदर गर्नुहुनेछ मेयर बालेन शाहाको जयहोस
यदि बालेन राजा हुन्छ भने म राजतन्त्र पनि मान्न तयार छु।❤
Jaya balean❤ sir
साह्रै राम्रो मन छुने कमेन्ट । ❤❤❤🤝🤝🤝🙏🙏🙏
Yesss
सुनिल सर पनि एक विकास, देश प्रेमी
बाग बाग हुन्छ स्यल कहिले हुदैन जये बालेन जये नेपाल
बाग हैन, बाघ भन्नुस है ।
नेपालि जनता लाई चाहिएको नेता हो मेयर जियु
८४ मा बालेन लाई प्रधानमन्त्री बनाउनु प्रछ जय बालेन
सायद बालेन साहा मन नपराउने कोहि नेपाली छैन होला चोर नेताहरुलाइ सबै नेपालिले बहिस्कार गरौं बालेन जिन्दावाद
Khai ta khadenna tarkari mahagera Khana garo bhaisakyo... Yasma neta Mantri balen kasle chaso dekhayo ta... Yo kurama bichara garnu parxa...
सधै भरी यसरी नै जनता को माया पाउने छन जय नेपाल जय बलन साह
नेपाली जनता ले असल नेता पाए कति खुसि हुन्थियो रहेछ यो हो जनताको खुसि नेपाली जनता अव नेतालाई चिन्नु पर्यो जय वालेन शाहा जय नेपाल
बालेन दाइ उफ्फ बालेन दाइ यो के गर्नु भको अरु भ्रष्ट नेताकार्यकर्ताहरुलाई जलाउने यस्तो भएन है भएन❤❤❤❤🙏🙏🙏
wow MR Balen Sir fan crawd we love Balen we love balen Jay Balen Sir 🙏🏻🙏🏻🙏🏻
हेर अनि बुझ झोले नेताहरू हो मेयर बालेन शाहको जनताहरूले गरेको सम्मान र माया
लौ है मुवाब्जाको लागि जन्ताले अहिलेदेखि नै तातिन पर्ने भो ! बालेन जिन्दावाद
यो हो नि नेपाली हिरो
जये हो काठमाण्डौ को मेर बालेन शाहा ज्यु ।
Sunil KC sir lai Pani dherai dherai dhannebad
मेयर को सुरक्षा मा साम्सद खटिनु पर्ने कति लोक प्रीय छन बालेन देखिस्😊
Samsad bhayera pani humble cha, tyo ramro kura ho 😊
सहि हो बालेन सर ..... यो 2 तिहाइ को सरकार लाई हटाउनै पर्छ एक दिन आउनै पर्छ सरकार मा बालेन को जय बालेन जय रबि
नेपाल र नेपाली को युवा नेतीत्व मेयर साब
7:23
ज छ बालेन कैई छ❤❤
बालेन शाह जिन्दाबाद
1:46 जनताको नेता भनेको यस्तो हुनुपर्छ
जय जय हो बालेन दाइ
❤जय बालेन महानगर प्रमुख ज्यू को जय होस शूभ रहोस ❤।
our king❤❤❤❤
JAI BALEN ❤❤❤BALEN NAAM MATRA HAINA EUTA BRAND HO💪👍❤
हर हर भोले बालेन अयोध्या नगर बासी शुचारू भव्य जगत पिता आगमन ममता प्रदान हरपल साथ समर्पित गजब बबाल पवन धन्यवाद स्वागत योग्य ।
Go Ahead Balen!!!🎉
जय बालेन्🇳🇵🇳🇵🇳🇵जय नेपाल
Jay balen paspti nathale rkshe garun❤❤❤❤❤❤❤❤❤❤❤😊
जय बालेन जय नेपाल् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good job Mear Saheb and web khabar.Thanks.❤❤❤❤❤
आम्म्ममामामा कति बिधी जनताहरु उपस्थिती होउ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
जय हो बालेन सरकार 👏👏
Jaya belan
Jaya balen shaha 🎉🎉🎉
सलाम छ बालेन सर लाइ❤
Nice job Balen Dai keep it up and Best wishes for you Dai
जन नेता बालेन शाह 🎉🎉🎉
यो कानुन संविधानमा लेखौ
1)प्रतक्ष राष्ट्रपति र प्रधानमन्त्री प्रणाली
2)बाँकी 25 मन्त्रीहरू राष्ट्रपतिले चून्ने
3)स्थानिय चूनाब र राष्ट्रपतिको चूनाब मात्र गराउने एकैपल्टमा।संसद,प्रदेश संसद,प्रदेश पूरै खारेज गर्ने
4)गणतन्त्र र लोकतन्त्र दूईटा पार्टी रहने।तेस्रो पार्टी जन्मिए पहिलो र पूरानो पार्टी स्वत खारेज हुने
5)कूनैपनि अपराधमा संलग्न भए 3 बर्ष जेल र 10 लाख जरिमाना
6)भ्रष्टाचारी प्रमाणित भए भ्रष्टाचार गरेको रक़म तिराउने,तिनको 50% सम्पति सरकारले क़ब्ज़ा गर्ने र जीबनभरी सरकारी काम गर्न नपाउने कालों सूचिमा राख्नूपर्ने
शुभ कामनाछ बालेन साहा मियर🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🙏🙏
जय बालेन 🇳🇵🌹🌻🌺♥️ जय नेपाल
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼💯💯💯💯💯जए बालेन ❤️❤️💕💕👍🏼👍🏼👍🏼👍🏼👍🏼
This is the prof of popular leader
जय बालेन सरकार
बाले साह जिन्दावाद 👏👏👏❤❤❤
Balen Ravi is best 🎉🎉🎉
Good luck bhalen shaha ji ❤
Real hero balen ❤️
Balen jay jay..jay
Balen dai king ho ❤
Balen good leadership of Nepal ❤❤❤❤
जय बालेन्द्र
sahi ho balen sir
राष्ट्रबादी मेयर साब लाई सलाम।❤❤
बालेन नै जननेता हाेला जस्ताे अब🎉🎉🎉🎉जनता सबै बालेन भन्न थाले🎉🎉🎉अरू दलेखले🎉🎉नेता निक्लेत🎉🎉
जय बालेन साह
बालेन को मपनि समर्थनमा छु म बिराटनगर बाट छु
Jay balen wow love from USA🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🙏🙏🙏
love u balen
King of Nepal ko good jaya balen 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
जय बालेन्द्र शाह मेयर ज्यु लाई जस्तो सर-सम्मान राजा लाई पनि भएको छैन जय होस ॐ शान्ति ॐ शान्ति ॐ शान्ति ॐ फलोस🌷फुलोस🌻🙏जय नेपाल। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
काममा टाँग अड्ड्याएको अड्ड्याइ गर्दा पनि कानुनमा टेकेर काम गर्ने प्रयास गरिरहेका छन बालेनले। साच्चै देशकै मुख्य जिम्मेवारीमा रहनु हो र राम्रो टीम वर्क हुन सके देश कति राम्रो हुन्थ्यो होला। राम्रो काम गर्नेको खुट्टा तानेरै मर्न लागेका छन।
यति वालेन शाहा राजा हुन्छन भने म र मेरो परिवार राजतन्त्र मान्न तयार छौ अनि तपाईहरु नि गाईज ❤❤❤❤❤❤❤❤
Balendra saha ❤❤.. jindabaad
wow yo ho ne tarika janata ko meyar
Absolutely, Mayor Jui. The two largest parties are primarily focused on recruiting their relatives and followers. These entrenched figures (KP/SERE) and their allies are unlikely to change, but the public needs to shift their mindset to support genuine leaders. This way, our country can thrive, and the public can experience prosperity and happiness.
राष्ट्रबेचुवा,भ्रष्टाचारी तथा प्रदुषणकारी हरु सावधान....! बालेन नामक शेरको अागमन भै सकेको छ.....!!
सलुट छ मेयर साब लाई🫡🫡
जय बालेन
शाहकाे झझल्काे मेटेका हुन जनताले । यसरी उपस्थित भएकाे देखेर कसैकाे मुटुमा किला ठाेकेजस्ताे भएकाे हाेला बिचरा ।
वाह मजा आयो।
Balen sir hjr ko Jay hos 🙌🙌👏👏💪💪🎊🎊🎉🎉🇳🇵🇳🇵🙏🙏
Balen ma Prithvi Narayan shah jhalkinxa
#Saccha_Desh_premi❤
बङ्गलुरुमा अल्लु अर्जुनकाे भन्दा तीनकुनेमा मेयर बालेन्द्र साहकाे क्रेज कम देखियन त !
कोटेश्वर तिनकुने महोत्सव की जय हे ॐ भगवान पशुपतिनाथ बाट आम नेपाली जन्ता हरुको रक्षा गरुन् ॐ शान्ति ॐ ॐ शान्ति ॐ जय नेपाल। जय बालेन्द्र शाह मेयर ज्यु प्रधान-मन्त्री बन्यो भने आम।नेपाली गरिब दु:खी जन्ता हरु ले सुख: र शान्ति मिलने छ। देश बिकास हुनेछन् ॐ शान्ति ॐ जय नेपाल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌳🌸🌲🌺🌻🌷💐🌹🌸🌳🌲🌲💅💅💅💅🌹💐🌷🌺🇳🇵
JAY HOSS BALEN SIR KO WOW ❤❤❤❤❤❤
Good job ramro Kam garne lai respect garnai parxa
hulmul ma joginu hai sir tyo bhid ma sabai ramra manxe holan bhanne hudaina ❤❤
Noone can match the craze of balen sir in Nepal 🥰
I full support Balen sir 🙏🙏🙏
हेर खल्तिबाट माननीय र तिनै बाट रास्ट्रपति प्रधानमन्त्री बनाउने झाेले हरु यी जनता स्वस्त फुर्त रुपमा आयका ।।
Auta sthaniye taha ko neta mathi wakka dikka vayeko janataharu kati khusi ra aashabadi xan hola yo harsa yo maya yo varosha ❤❤
Purana leaders le kehi bujhnu parxa . Janta ko leader yettiko hunu parxa
यसैगरी अबको चुनाब मा यी एमाले काङ्ग्रेस लाई भोट हाल्नु हुँदैन यिनले उखान दिने मात्रै हो काम माखो मार्ने हैनन🙏 जय बालेन 🥀🥀🙏🙏
Balen kindabad ❤❤❤❤
Yo maya janta le gareko dekhda sarai khusi lageo.🎉
नामको अगाडि न्द्र जाेडिएकाे साच्चिकै राजा नै रैछन् कि क्याहाे 🌹🌹
उता पाटिका वरिषट नेता काे मुटुमा अागाे काे जवाला दनकि रहेकाे हाेला। याे षवागत देखेर।
Sachcha saputko lagi jantale nai duty gardaxan jay Nepal kunai chor netama xa dam yastai hidnalai
निस्वार्थ स्वक्ष बिचार ले गरेको सेवा को प्रतिफल हो यो जमात आशावादी को जमात हो।
Jai balen
Jay balen love from Japan 🇯🇵 ❤️❤️
Jaya balen❤❤❤
बालेन
mayor sahab alik chitikka hunuhosh kapal katera.. jaya balen ji..
बालेन बान्ड हुन बालेन ज्यु लाई माया नगर्न्ने को नै होलार
तर हामी जनताले उहालाइ यसरी हिड्न लाई नै कठिन हुने गरि नगरेको भय हुने थ्यो किनकी त्यो भिडभाड्ले सबै लाई गाह्रो हुन्छ्र बालेन ज्यु लाई पनि गाह्रो भयो कहि कतै हताहत भएको भय के हुन्थ्यो त्यो सोच्न जरुरी छ भर्खरै को ताजा खबर भारतमा नायक अल्लुअर्जुन लाई के भयको छ त्यो सोच्न जरुरी छ ❤❤❤