Sauteni Aama || सौतेनी आमा || Episode 121 || Social Serial December 03, 2023
HTML-код
- Опубликовано: 2 дек 2023
- Sauteni Aama || सौतेनी आमा || Episode 121 || Social Serial December 03, 2023
Artists: , Narayan Nepal,
Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Khadka,Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
Gokarna Acharya, Niraj Rajhaure , Dinesh Nagarkoti, RajKumar parajuli, Shyam Nepal, Milan pakhrin Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar,
Rajesh Chaudhary
Child Artist :
Diyani Giri
Aarohi Karki
Paridhi Nepal
सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
#SauteniAama #SauteniAamaEpisode121
Post Production : -
Paridhi Media
Camera man : -
Binod Puri
Production Advisor: -
Narayan Nepal
Make up:-
Laxman roka
Singer :
Pasang Doma Sherpa
Lyrics :
Keriya Budhathoki
Music / Arrange / Mixing / Mastering :
binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Editor : Sandip Chaudhary
Writer / Direction : Shiva Sharma (Kandel)
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6fchzko
RUclips:- tinyurl.com/y69oyn98
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6fchzko
RUclips:- tinyurl.com/y69oyn98
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
राम्रो छ ❤❤❤❤ हजूर ❤❤
Tulki le sukha pako pani dekhaunu hola hajur❤❤❤
Malai ta sauteni ama sirel dherai dherai ramroo lagxa tezailey ma jailey pani herxu naxutai
Aayusha12
👌👌👌👌👌👍❤️
पमल्न त राम्ररि पाले छाेरि बनाए तर अाफ्नै दाजु सँग बिहे गर्नुत भएननि उस्लाई खुसि दिन त सक्नु पर्छ त
रिदमलाई कार्वाही गर्नु पर्यो छोरी मान्छेलाई हातपात गरेको कारणले गर्दा यो रिदम लाई कार्वाही होस
यो सिरियल चै अति राम्रो तर टुल्किले त्यो गुन्डाले नराम्रो बेवहार गरेको बुवा आमालाई ❤👏🇳🇵बास्ताविक कुरा भनेको हेर्ने मन छ
टुल्कीले पनि तेति घमण्ड नगरे हुने हो आफुलाइ गरेरको सबै कुराहारु बाबा आमालाई भनेर घरमा फर्केको हेर्न चाहान्छु🙏🙏
सिरियल धेरै राम्रो छ आरोही र टुल्की को बीचमा फाटो आउनु हुदैन अर्को कुरा के भने टुल्किको आमा बाबाले रिदम सग बिहेगर्दिने कुरा गर्नु भएन टुल्किलाइ छोरी माने पछी रिदम त दाइपो भयो त
टुल्की ले आमा बुवा को मन रूवाउनु हुदैन दुःख पर्दा पालेर ठूलो गरायका कर्म दिलका हुन् / त्यो केटा संग बिवाह गर्दैन भनेर भन्नु पर्यो आमा, बुवालाई /
टुल्कि ले बाबु आमा संग गरे ब्यबहार ले सार्है नै मन दुख्यो है हामिलाई त😭😭😭
छि टुल्कि😡😡
सबैकलाकार लाई 🙏🙏🙏 यकदमै राम्रो छ यो सिरियल तर टुल्किले बुवा आमा लिनु आउँदा तेति ठुलो बोली गर्नु हुँदैनथ्यो जे भयनी बुवा आमा हो। बरु त्यो हृदमले उवाहरु नभएको बेला गरेको व्यबहार भनेको भय उवाहरुको चित बुझ्थ्यो होला 😍😍😍
टुलकि ले सुख पाउनुपछ
अब टुल्की उनको मामासग बस्न उचित छ
यो सौतेनी आमा'सिरियल भाग 1 देखि अहिले सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिरी हुम त❤❤❤❤
Ma pani xu hoii
M dinkai aya hunthiyo jasto lagxa
अर्काको बच्चा कैले आफ्नो हुँदो रैनछ😢 यति माया गरेर आम लिन आउँदा पनि नजाने छोरी😢
Eaa baba xora vanaudoko bani behora kasto xain hou Toyota aafuleni bujnu parxa yedi tpiko xori boini vako VA k hunthyo tulkile Vani rako xata bujnun ho abuj haru
आमा बाबु भगवान हुनु यो भनाइ कस्स कस्ले मान्नुहुन्छ ❤❤❤❤❤❤❤
बिबाह भनेको जबरजस्ती होईन दाजुभाई दिदी हजुर हरुलाई भनेको
धेरै राम्रो हुदैँ गएको छ अति सुन्दर उत्कृष्ट
टुल्किले सुख्ख पाउनुपर्छ हामीलाई येहि चाहना छ धन्यवाद अझै राम्रो बनाउदै जानुहाेस ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
🎉🎉🎉🎉🎉
आज पनि सौतेनी आमा ऐपीसोट राम्रो सँग हेरीयो अब टुलकी को के हुने होला हेर्दै लैजाउँ के हुने होला र सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन गर्दछु ❤❤❤
रिदमले मलाइ वलत्कार गर्ने प्रयास गर्याे भनेर टुल्किले अामा वुवालाई किन भन्न नसकेकाे हाेला ।
टुलकि लाई बिबाह गरिदिने केटा चाेर जसताे छ हेरदा पनि कति नरामराे हाे टुलकिले सुखा पाकाे हेरना मन छ❤❤❤
😂😂😀😀😀अह भन्या
कुलका ले सुख पाउनु पर्छ र टुलकि को बिवाह आरते सग हूनु पर्छ टुलकि र आरजते हएरदऐई खेरी कति राम्रो जोडी देखिन छ
यो टुल्किले गल्ति गरि अहिले चैं त्यो रिदन भन्ने केटाले गरेको सबै कुरा मामुलाइ भन्नु पर्थ्यो अनि जानु पर्थ्यो अब न घरको न घाटको हुन्छे साथिहरुले पनि नराम्रो सोचेका छ्न दुख पाउनि भै अब
राम्रो लाख्छ
Malai ni man prax sauteni aama siriyal hernu❤❤❤
हाम्रो सौतेनी आमा सिरियललाइ यहाहरुले अतिनै माया गर्नुभएको छ अझै पनि गरिदिनु होला भन्ने आसा लिएको छु🙏🙏
रामो ❤❤❤❤❤🎉
नेपाल भरिको 1 नम्बरको सिरियल सौतेनी आमा 😉🤩
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
जिन्दगिमा पशु पाल्नु केही न केही फाईदा हुन्छ अरु को छोरा छोरी पाल्यो आँसु बाहेक के दिदैनन यो सत्य हो टुल्की लाई आफ्नै सौतेनी आमा सङ्ग पठाईदिनु पर्छ हजुर आमा र सौतेनी आमा ले मात्र ठिक पार्छन टुल्किलाई 👌👌🙏🥀💕
टुल्कि ले बाउ अामा संग गरेको व्यवहार मन परेन मलाई त जे भए पनि दुख पर्दा साथ दिने मान्छे हुन
La dukhama Sath diyo tyo ramro xa Tara tulkiko pani kura sunnuna ho tyo xora vanaudoko bebahar kasto xani sale gunda
La dukhama Sath diyo tyo ramro xa Tara tulkiko pani kura sunnuna ho tyo xora vanaudoko bebahar kasto xani sale gunda feri bau aama pani type xora Tira lagne
Mali Pani tulki Dee la Sahar janu Nii parxa
तर हजुर टुल्किले बाव आमा सङ गरेको व्यवहार भन्दा नि निच व्यवहार त टुल्किको बाबू आमाको होइन धर्म छोरी भनेनी छोरी भनेनी यौटै होइन र अनि आफ्नै छोरिलाइ सहोदर भाइको छोरा सङ बिहे गरि बुहारी बनाउन मिल्ला र अनि हाम्रो समाजमा दाइको छोरा अनि भाइको छोरिसङ बिहे गर्दिन खोज्नु कति जायज हो अनि यो सिरियलले दिन खोजेको ग्यान के होला, अनि छोरी बनायर पालेपछी बिहे गर्दा कन्यादान दिने कि नदिने कि तेसै लखेट्ने हो र अनि सानो हुदा छोरी बनायर आफ्नो घरमा राख्ने अनि ठूलो हुदा उहीँ घरमा बुहारु बनाउनु कत्तिको राम्रो सस्कार अनि सिरियलको अर्थ के होला त अनि दाइको छोरा अनि भाइको छोरा सङ फेरि जवर्जस्ती बिहे,, यो त अति नै नराम्रो अनि टुल्किले जोगिन त पक्कै पर्ला नि होइन र ??
य हजुर सिरियल बनाउदा हामिले नि अर्थ बुझ्न पाइयोस है। अनि सकारात्मक अर्थ जओस यो समाजमा है। बुझ्न बाकी नै छ भने हेर्दै गरुम्ला ल।
Sauteni aama serial man parxa tara tulkile sukha pako herna man xa sabai janalai ani malai tulki le sukha pako pani dekhaunu hola hajur❤❤❤
Sai ho
@@BhumikaSunar-kn3px ❤❤❤❤❤❤❤
नपावोस येस्ले त केइ बुद्धि छैन
नमशकारछ सपुन दसक हरुमा मेराे🙏🙏🙏🙏👌👌👌
Sapun 😅😅😅
टुल्कीको आमा बुबासँगको व्यवहार राम्रो भएन
Nice sireal❤❤❤
Tulkiko abhinaya ramro lagen malai
धेरै राम्रो छ टुहुरि सिरियल सफलताको धेरै धेरै शुभकामना छ🎉🎉🎉🎉🎉💐💐💐💐💐
Agaadi geet ma bhaneko le bhannu bhako hola tara sauteni aama serial ho❤
Mali mon parcha so beautiful xa
Wauuuuu❤❤❤❤
Shauteni aama sirel derai man parxa malai hajur haru ko ko lai man parxa❤❤❤❤❤❤❤❤1🎉🎉🎉🎉🎉🎉🎉
Shauteni aama sirel derai man parxa malai hajur haru ko ko lai man parxa ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
टुलकिले कर्म दिने बाउआमाको मन दुखाको राम्रो लागेन
My favourite serial
my favorite sirell
❤❤
❤❤❤❤❤❤
Ramro xa
Nice ❤❤❤ 😊😊 😮😮
Malai Pani man parx
Ma auxu
आमा🙏🙏❤️❤️❤️
Tulkile ridamle gareko naramro bebahar sabai vannu parthyo Ani tulkiko amabubale Pani ramro sanga sodnu parthyo usko exa chahana k xa bujnu parthyo
टुल्की आमा संग जानु पर्ने र सबै कुरा गर्नु पर्ने र रिदम लाई कारबाही गर्नै पर्ने
Hami Pani xaw hai,Sikkim bata❤
❤❤❤❤
Tulki serial sarai ramro xa ajai yo bhanda ni ramro banaudai janu hola suva kamana xa sampurna tim lai ❤❤❤❤
सौतेनी आमा शुरु देखि नै हेर्दै आएकोछु राम्रो नै छ, सन्तेको बाउको मात्ने एक्सन अध्यक्षको पहिला पागल भएको सबैको आआफ्नो पार्ट राम्रैछ । आरोहीको भिलेन जस्तो पार्ट रहेछ यो अन्तिममा ठिकैछ अब अर्को हप्ताको सिरियल हेरेर चाहिँ मज्जाले कमेन्ट गरौंला ।
💜💜💜💜💜💜💜
wow❤
❤❤❤❤👌👌👌👌👌👌
😚😑
बाबा अामालाई गरेकाे ब्याबाहा, मलाई मन परेन टुल्कि घर जाउ नानि बिन्ति छ माया❤❤
Malai man parxa❤❤❤❤❤ sauteni aama serial
Sauteni aama my best serial❤️❤️
My favourite serial ❤❤❤❤🎉🎉🎉🎉
❤❤❤
❤❤❤❤❤❤❤❤
टुल्किले आमा सङ्ग सबै कुरा भन्नू पर्ने थियो तर भन्न किन सकेन
Nice❤❤❤❤❤
Wawwq
टुल्की ले बाबा आमा लाई तेसो गर्न हुदैन थो दुख पर्दा साथ देको थो नि त
My favorite serial ❤❤❤❤❤❤
आमालाइ भन्नुपर्थो रीदमसग बिहेगर्दीनभनेर केभन्नुहुन्थो आमाले अल्लीमीलेनकी
Good 👍👍👍👍 thanks 👍👍👍👍👍 tulki
Wow❤❤❤
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
छाेरि बनाए पछि रिदम छाेरा सग छाेरि कसरी दिने रिदम सग बिबाह भय पछि बुहारि भन्नू हुन्छ
❤
Hi
सुरुमा त राम्रै लाग्यो अहिले कथा बिग्रिदै गयो
❤nice serial🥰🥰🥰🥰🥰🙏🌷stay blessed all👌👌👌👌👌👍
❤❤❤🎉🎉🎉🎉🎉
Nice my favorite serial❤❤from Darjeeling
नमस्कार 🙏🏼🙏🏼🙏🏼 म बाँके को कोहलपुर बाट हो सौतेनी आमा सिरियल धेरै राम्रो छ अझै राम्रो गदै जांनु होला हजुर लाई धेरै धन्यवाद ❤❤❤❤🎉🎉🎉🎉😢😢😢😢😮
एकदमै ठिक कुरा गर्नुभो टुलकि जिले जबरजसति पनि हुनछ र हजुर कि कसो हो साथिहरु भनु होस है हजुर गल्ति भए माफ गर्नुहोला है
❤❤❤❤❤
ठिक गरनु भो सुनमाया जिबदाइ छ हजुरलाइ एजै कमति भो हजुर मजाले भुतलयानु परथियो आलिक कमति भो नि हजुर धनेबाद हजुरलाइ आजै धेरै दुख दिदै जानु परयो सुनमाया जि तपाइले बुचनु भो ए म त आसटलियाबाट हेरदैछु नि हजुर धनेबाद हजुरहरुलाइ
को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला
Ma pani xu
आ म ममता रानी 😢😢😮😢😢❤❤❤
Malai derai man parxa❤❤❤
Ma xu tara sauteni aama serial ma tulkile sukha paayako pani dekhaunu hola dherai janaya yahi chahanu hunxa ani ma pani yahi chahanxu❤❤❤
❤❤
Ramro lago
धेरै धेरै शुभकामना सौतेनी आमा सिरियल का सम्पुर्ण टिमलाई❤🎉🙏
Nice ❤❤❤😊😊😮😮
लास्त मा को को हासनु भो एता हाजिर हुनु ल 😊👍️👍️👍️
Best serial 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
😮😮😮
Oh😢 mi god
रामराे सिरियल
टु्ल्कीले रिदमले गरेको बयावाहार सबै आमा बालाई भन्नु पर्छ । अनि बा आमा सगै बसेर सुख पाउनु पर्छ ।
my favourite serial sauteni aama❤ best of luck all team❤❤
अाजको भाग खासै राम्रो लागेन
My favourite serial 🎉🎉❤❤❤❤❤❤
xorire ani feri xora sanga bihe garidinire
अब टुल्की लाई त्यो ले सदैको लागि बैनि भनेर बोलेको सुन्न पाउ र त्यो आरोही ले बोलेको आज को बोली बचन र गर्ने खोजेको व्यवहार गर्न नपाउँदै रिदम आफैले बुझेर टुल्की लाई बैनि मानेर बैनीको व्यवहार गरेर टुल्कीलाई घरमा लागेको हेर्ने मन छ plzzz जसरी भयानी यसतै बनाउने कोसिस गर्नुहोस् न plzzz 🙏🙏🙏🙏🙏🙏
💓💓💓💓😘
राम्रो छ है राम्रो