म १०० बर्ष पुग्न लागे || आज म सत्य बोल्छु - रबिलाई अनुसन्धान गर्न हुने तर ओलीलाई किन नहुने ?

Поделиться
HTML-код
  • Опубликовано: 1 дек 2024

Комментарии • 64

  • @KrisnaBasnet-fz3jf
    @KrisnaBasnet-fz3jf 2 дня назад +9

    प्रश्न उठे पछि छानबिनको लागि राजिनामा दियर मार्ग प्रसस्त गर्नु पछ चाहे जोसुकै होस कार्यकारी प्रमुख होस वा सर्बसाधारण कानुन सबैलाइ बराबर हो

  • @PremBahadurKhadka2020
    @PremBahadurKhadka2020 3 дня назад +7

    अन्याय,अत्याचार र भ्रष्ट शासक,सत्तापूर्ण गणतन्त्र हुनुभन्दा राणा शासन,पञ्चायत ब्यबस्था ठिक भन्ने दिन पनि आए।कमसे कम ती बेला राजा हुदा उनीहरुले अर्बौ रुपैया भ्रष्टाचार गरेका थिएनन्, महंगि बढाएका थिएनन्।जनतलाई खान,लाउन पुगेको र खुशि,सुखि थिए।

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 2 дня назад +4

    बयोबृद्ध बरिष्ठ अधिवक्ता जी को यो अभिव्यक्ती र बिस्लेसन एकदम सहि र सत्य छ । यही अनुसार को बिधी यो अपराधी भ्रष्ट सरकार ले अपनाएन भने यो कानुन नमान्ने र बिधिको सासन नगर्ने केपी ओली सरकार राष्ट्रघाती र जनविरोधी नै हो भन्दा फरक पर्दैन ।

  • @pujandhakal4002
    @pujandhakal4002 3 дня назад +6

    २४: हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ। यो मैले भन्ने हो त पाखन्डी पापीले श्री ५ महाराजाधिराज को नाम लिन सुहाउँदैन।

  • @shashipandit1418
    @shashipandit1418 3 дня назад +8

    सँपूर्ण रुपले सहमत छु 🙏

  • @iambee6062
    @iambee6062 3 дня назад +10

    लाख सलुट,भणडारिजिला।

  • @sundardhital4903
    @sundardhital4903 3 дня назад +11

    ज्ञानेन्द्र र रविन्द्र बराबर भए तर मेरो मालिक सिरोहिया संविधान भन्दा माथी छ,लेख्न छुटाएछौ बाबु।

  • @pujandhakal4002
    @pujandhakal4002 3 дня назад +5

    यस्ले बालेनको नाम पनि १००% लिन्छ तपाईहरु हेर्दै जानु होला।

  • @SaradaSingh-k6j
    @SaradaSingh-k6j 3 дня назад +6

    Good sir 🙏🙏🙏🙏

  • @deenanathacharya2743
    @deenanathacharya2743 День назад +4

    छानबिन ओलीलाई पनि हुनुपर्छ ।

  • @manikhanal6254
    @manikhanal6254 2 дня назад +4

    True Analysis. Thanks Buba.

  • @krishnabahardurprashain8645
    @krishnabahardurprashain8645 14 часов назад +1

    आगो tapnu मुढाको कुरा सुन्नुपर्छ बुढाको

  • @haripantha5578
    @haripantha5578 3 дня назад +4

    right बा

  • @sundardhital4903
    @sundardhital4903 3 дня назад +6

    एक मिनेट पर्खनुहोस्, म आउँदैछु।

  • @LaxmanGiri-d3o
    @LaxmanGiri-d3o 3 дня назад +6

    Jay rabi🙋‍♀️💞🙏💞🔔🔔🔔🙋‍♀️

  • @hombahadurthapa5552
    @hombahadurthapa5552 3 дня назад +6

    धन्य बा

  • @dhankumaripun7027
    @dhankumaripun7027 3 дня назад +5

    Jay rabi Jay ghanti

  • @neeraadhikari8195
    @neeraadhikari8195 День назад

    एकदम सहि हो सर जय नेपाली जनता अब राजा लेउ नेपाल र नेपाली बचाउ

  • @pujandhakal4002
    @pujandhakal4002 3 дня назад +3

    १७, साला टुमौटे "स्वत खारेज र वदर समेत गरिरहन नपर्ने" यो हो भने हाम्रो प्रमाण माथि किन???? त्या त "स्वत खारेज र बदर समेत गरिरहन नपर्ने" को आधार, प्रमाण, निएम, ऐन, कानुन निर्दिष्ट हुन पर्ने होइन पाखन्डी टुमौटे?? त्यो त छैन त। हाम्रो प्रमाण चै छ सम्पुर्ण।

  • @BOKA_GAMER4
    @BOKA_GAMER4 3 дня назад +4

    Jay rabi

  • @Dineshpun-y7s
    @Dineshpun-y7s 3 дня назад +3

    Nmskar dada

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 2 дня назад +3

    १00% Right

  • @pujandhakal4002
    @pujandhakal4002 3 дня назад +3

    १६. न्यायाधीशलाई सेटिङ मिलाउने अनि फैसलामा सब्बै ढकालको प्रमाण सब्बै लेखाउने अन्त्यमा २ लाइनमा "सोत खारेज र वदर समेत गरिरहन नपर्ने" भनेर लेखाउने, भने पछि कुरा इस्पस्ट बुझिन्छ जग्गा ढकालको ४.२ रैकर जग्गा हो तर पैसा तह लगाउन र पैसा खुवाउने पाखन्डीनीलाई देखाएर के के नै गराएझै जसरी अर्को चोटि पनि तेसैगरी चुस्नको लागि साला टुमौटे ठुला कुरा गर्छस हा????

  • @UdayaGurung-u3e
    @UdayaGurung-u3e 2 дня назад +2

    Good sir

  • @hirakhadgi193
    @hirakhadgi193 17 часов назад

    सहि कुरा गर्नु भयो उहाँले धन्यवाद टक्र्याउन चाहन्छु

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 дня назад +2

    You are 100 right

  • @pujandhakal4002
    @pujandhakal4002 3 дня назад +2

    १९.द्वारिका होटलले हडपेको जग्गा मेरो मुद्दा जटिल??? मा.चि.नी ठुलो भाग खान पाउने ठाउ जाना जान बिना प्रमाण आधार निएम सबलाई खुहौछु आफु पनि नातिनी सम्मलाई खुवाउछु त्येस्तो नरपिचास पाखन्डी हु म भन्न चिक ने।

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 дня назад +2

    नमस्कार बुवा❤

  • @rbbote2402
    @rbbote2402 2 дня назад

    बुवा ले भनेका कुराहरु सहि छन

  • @rajendramainali8879
    @rajendramainali8879 2 дня назад

    सत्य छोपिएर छोपिदैन,समय बलवान

  • @rabipandey1081
    @rabipandey1081 21 час назад

    बृद हरुमा सत्य बाणि निस्कछ । त्यसैले जे बोल्नु भाछ सत्य र एथार्थ अावज हो ।🙏👍🌹🇳🇵 जनता एकपटक फेरी अर्को रुपमा उठ्नु र सबै एक भयेर जुट्नु बाहेक विकल्प छैन ।

  • @karunakhadgi7330
    @karunakhadgi7330 2 дня назад

    Great well said.

  • @LaxmanGuragain-z6k
    @LaxmanGuragain-z6k 2 дня назад

    सहि बिचार बि आर आई समझौता हुनु परछ किन ? बि आर आई बाटो वनाउने समझौता हो

  • @somraj7012
    @somraj7012 2 дня назад

    केपिरदेउबाको वकिलनै कान्तिपुर टेलिभिजनको कैलाससिरोहियाहोरहेछ उस्लेजेभन्योत्यहि लेखमा रबि र दुर्गाको छानबिनगरिराखेकोछ माडे र बाह्रभाइमिडियाको इसारामा चलाइयकोछ नेपालकोसरकारदेखि कानुनसम्मा।

  • @Subhanthe_boy
    @Subhanthe_boy 2 дня назад

    राज्य को श्रोत जनता हो।

  • @prakashghimire9808
    @prakashghimire9808 День назад

    देशमा धेरै राजा भएपछिको परिणाम

  • @bhagwatisilwal3334
    @bhagwatisilwal3334 2 дня назад

    100 % हो नेता सबै घुस खाने भएर देश र नेपाली जनता ले दुख पाए

  • @rudrapanta8775
    @rudrapanta8775 3 дня назад +1

  • @ramlaganupadhayay2705
    @ramlaganupadhayay2705 2 дня назад

    Good 👍

  • @bikramjha6271
    @bikramjha6271 17 часов назад

    राजा बूढो भयो भन्नू कमजोर मानसिकता हो।संसार भन्दा हाम्रो राजा बलियो हुन् यो मानसिकता ले देश बचाउनु छ।देशको मालिक गुमायो सबै बिपत्ति मा परे,देश नै गुम्ने अवस्था छ।मालिक गुहार माग्नु को विकल्प छैन।( जनआवाज ) 🌹🙏🌹🙏🌹

  • @dharmabhandari6084
    @dharmabhandari6084 2 дня назад

    Right

  • @padamlalneupane
    @padamlalneupane 2 дня назад

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @KulbdrChettri-i2f
    @KulbdrChettri-i2f 3 дня назад +1

    Tru tru tru 1००%

  • @damodarregmi491
    @damodarregmi491 День назад

    यही कारवाही मा परीछ भनेर २ पाटी मीलेका हुन

  • @prof.dr.ramprasadupreti6092
    @prof.dr.ramprasadupreti6092 3 дня назад +1

    true

  • @naramayajkadariya8219
    @naramayajkadariya8219 День назад

    Sahi ra satya jantale bujnu parcha

  • @DeviSharma-g3m
    @DeviSharma-g3m 2 дня назад

    100 बर्ष पुगेका वकिल बाबै रबिको शासनमा रबिले कार्यबाही गर्छ नि त।हिजो पंचायती ब्याबस्थाका पंचहरुको बिरुद्ध मल्लिक आयोग पछि पनि त कर्याबाही भएन त किन??यसबारेमा बोल त सय बर्षे वकिल?🤔🤔❤

  • @pujandhakal4002
    @pujandhakal4002 3 дня назад +2

    द्वारिका होटल नबन्दै मेरो हजुरबुबाले किनेको ५ रोपनी रैकर जग्गा, अड्डामा गएर ढढ्ढा पल्टाएर किनेको रैकर ४.२ रोपनी जग्गा र यो रैकर जग्गा किन्नु अगिनै यो जग्गाको मोही अम्बिका देवी श्रेष्ठ थिइन्।
    १. एउटा किसान किसानी गरेर त्या बाट आएको आम्दानी बल्लतल्ल कति वर्ष लगाएर जोडेको हुन्छ र त्यो किसानले ४.२ रोपनी जग्गा किन्छ अड्डामा गएर ढढ्ढा पल्टाएर ढढ्ढामा रैकर भएको र त्यो रैकर जग्गामा अम्बिका देवी श्रेष्ठ मोही रहेको जग्गा हुन्छ। राज्य अंग र ढढ्ढा बाहेक त्यो किसानले केलाइ आधिकारिक मान्ने? र राज्यले त्यो जग्गा किनेको रसिद र प्रमाण पत्र समेत त्यो किसानलाई दिलाएको छ। यस कारण यस्मा कुनै दुविधा भएन।
    २. अम्बिका देवी श्रेष्ठ (मोही) ले, किसानले किनेको रैकर जग्गा, किसान ले जग्गा किनेको २ वर्ष पछि सम्म चुपचाप बसेर २ वर्ष पछि गुठी हो भन्दै अदालतमा कसरी?? किसान ले त्यो जग्गा किन्नु अगि देखि पछि २ वर्ष सम्म कहिल्यै गुठी भन्दै अदालत गएको रेकर्ड छैन। किन??? कैले देखिको भुमाफिया होस् तिमीहरु??? हिसाव गर र जवाफ दे??
    ३. किसान ले जग्गा किनेको २०२२ सालमा, भुमाफिया अम्बिका देवी श्रेष्ठले अर्को ठुलो पाखन्डी पापी वकिल भेट्छिन जो १ नं को नरपिचाछ आजसम्म चुसेर बसेको छ, चुस्न र लुछ्न जन्मेको र पैसा र अर्काको सम्पत्ति लुट्न भने पछि र त्या बाट नाफा आउछ भने आफ्नो आमा, आफ्नो छोरी, आफ्नो नातिनी, आफ्नो दिदी बहिनीहरूलाई ५९ वर्ष सम्म अनुहार नचिन्ने हो भने सुम्सुम्याउन पछि नपर्ने पातकी हो यो।
    र मुद्दा अदालतमा हाल्छन् २०२४ सालमा" यो किसान ले किनेको जग्गा गुठी हो भन्दै"। मुद्दा सुरु हुन्छ २०२४ साल देखी।
    ४.यो पाखन्डी पापीले अम्बिका देवी श्रेष्ठ मोही लाई उचाल्छ र अदालतमा सेटिङ मिलाएर जबरजस्ती हडपेर द्वारिका होटल सम्रचना खडा गराउँछ। त्येस्को काट्टो छोरी र अहिले नातिनी सम्मलाई खुवाउदै बसिराको छ। प्रस्न हजुर आम मानिसलाई- बादी र प्रतिबादी जग्गा धनी र मोही छन्। जग्गा अदालतमा विचाराधीन छ, मुद्दा अदालतमा चलिरहेको छ। कुनै पक्षले जबरजस्ती त्यो बिबादित जग्गामा सम्रचना या केही गतिविधि छुन पाउँछ??
    चाख लाग्दो छ पापी नरपिचाछ को हर्कत म बताउछु- मुद्दा अदालतमा विचाराधीन छ अम्बिका देवी श्रेष्ठ मोही उसलाई यो जग्गा गुठी भनेर हडप्न पाए ४.२ रोपनी नै उस्को हुने त्येस्तो गरौन पाए यस्ले गरायो भने त्यस बापत ठुलो मुल्य यस्ले पाउने उदेश्य बाट अगाडि बढ्यो। यो उनिहरुको प्लान थियो। त्यो योजनाबद्ध अदालत क्याप्चर गरेर अदालतमा विचाराधीन रहेको बिबादित जग्गामा जबरजस्ती हडप्नको लागि अम्बिका देवी श्रेष्ठले मेरो जग्गामा जग खन्न २ कोदालो खन्न सुरुवात गर्छे। त्यो हामीले देख्ने बित्तिकै हामी उहि अदालतमा पुग्छम जो हाम्रो मुद्दा चलिनै रहेको हुन्छ। र हामीले यो कानुन बिपरित छ, कुनै पनी पक्षले बिबादित जग्गामा जबरजस्ती हडपेर होटल सम्रचना खडा गर्न पाउदैन यो रोकि पाउ भनेर अर्को मुद्दा हाल्यौं त्येही अदालतमा‌। तर त्यो अदालतले एस्तो मानवहिन गतिविधिलाई तत्काल उत्प्रेरणको आदेश जारी गरेर रोक लगाउ पर्ने ठाउँमा, स्वयम् अदालतले होटल सम्रचना नबन्नु जेल सम्म कुरेर मुद्दा झल्लाएर हामी सोझो किसानलाइ हेपेर पैसा को पछि लागेर जबरजस्ती र ज्याजति रोकि पाउ मुद्दा २.५ वर्ष होटल सम्रचना खडा भएर तयार भएपछि साढे २ वर्ष पछि संरचना बनिसकेको भनेर फैसला भयो।
    ५. त्येस पछि त्येही अदालतले २०३१ सालमा जुन अम्बिका देवी श्रेष्ठले रैकर हैन रामचन्द्र गुठी जग्गा हो भन्दै मुद्दा हालेको थिइन, स्वयम् रामचन्द्र गुठी लगायत अरु गुठीलाई समेत सोधनी गरी बिसेस उन्ले नाम तोकेको रामचन्द्र गुठीले मौखिक र लिखित समेत अदालतमा पेश गरेपछि २०३१ सालमा अम्बिका देवी श्रेष्ठको कुनै पनी हक समेत नलाग्ने र कुनै पनी हक नभएको र यो ४.२ रोपनी जग्गा (किसान) कृष्ण मुरारी ढकालको रैकर जग्गा हो भनेर २०३१ सालमा सर्वोच्च अदालतको फुल बेन्च ले फैसला गरेको छ।
    ६. त्येस फैसला पछि भुमिसुधार कार्यालयले पुर्जा दिलाएको छ।
    ७. जबरजस्ती हडपेर द्वारिका होटल सम्रचना खडा गरियो, र त्येस पश्चात पनि वडा र त्यो बेलाको काठमाडौं नगरपालिकाले कसरी अनुमति दियो????? यो सम्रचना को नक्सा पास भएको छ कि छैन??? छ भने कसरी र कुन कानून, अइन, नियम अनुसार???

  • @sushilatamang7474
    @sushilatamang7474 11 часов назад

    🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 3 дня назад +1

    Party naike, varaute ra jhole haru sametle Satya bole.

  • @jeetpun1621
    @jeetpun1621 2 дня назад

    Abraham Lincoln को " प्रजातंत्र जनताले , जनता को लागि र जनताद्वारा गरिने शासन पद्धति हो "| जबकि-
    ओलीको "गणतन्त्र , ओलीले , ओलीको लागी र ओली द्वारा गरिने शासन पद्धति हो, त्यही भयेर ओली, हान्नै गोरु जस्तै गर्छ , तर मुलुक विकास को काम मात्र गर्दैन, किन भने गर्न सक्दैन किनभने ओली visionary leader हैन |
    अब, ओली,Deupa,Prachande,Makune हरू जस्तो बुढो गोरु ले नेपाली लाई जोत्नु (good governance दिन) सक्दैन | तसर्थ, अब नेपाल लाई बहर गोरु (Balen, Sampang, Gopi etc) लाई नेपाल जोत्नु (Action speaks louder than the word) सक्छ , बहर गोरु ले जोते को काठमाडौं, धरान र धनगढी को जोताई
    हैर ! कति राम्रो, जय नेपाल

  • @NavrajChhetri-j6t
    @NavrajChhetri-j6t 3 дня назад +1

    Nepal abo pokhena khojeko ho aru kaihoina, affno zamin dhotibata lenu sakdaina,mussa kheylako vanda pane base vaisakyo

  • @VijayKumar-hr6if
    @VijayKumar-hr6if 3 дня назад +1

    100 ma ni kiniyo okil ko jaat fata budho

  • @bishanushyama6302
    @bishanushyama6302 День назад

    NepLkai. Na 01 sheathkar. Okil. Ba. Hunuhunchha. Wahalai. Kotikoti. NAM chha

  • @yamsharma8410
    @yamsharma8410 День назад

    Yota sabai prachandako seroferoma Chimeki chha sarkar kina Ki prachandale madhab nepalma khilprasad regular kina banaye pradhanmantri ani Atkins kura prachandale kangres sanga milera sarkar banauda kina asamvaidhanik bhayena feri oli sere milda kasari asambaidhanik bhayo afno kalo kartut chipmaker lagi ghari yesta ghari utabhayekoho

  • @NiruMalla-ex2xq
    @NiruMalla-ex2xq 9 часов назад

    Right