Shailendra Simkhada "शैलेन्द्र सिम्खडा " II GAIJATRA II गाईजात्रा बिशेष II Epi :1 II 8 August 2022

Поделиться
HTML-код
  • Опубликовано: 9 авг 2022
  • Sailendra Simkhada is a well-known comedian and artist in Nepal. He has been in the industry for more than two decades.
    हाम्रा भिडियोहरू मन परेमा लाइक, शेयर गर्नुहोला साथै हाम्रो च्यानल सब्क्राईब गरि सहयोग गरिदिनुहोला .
    © Shailendra Simkhada 2022
    Official RUclips channel
    Please
    Like, Share & Comment
    Connect With Shailendra Simkhada :
    .► Facebook:- shailendra.simkhada1
    .► RUclips:- / @shailendrasimkhada
    Shailendra Simkhada च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य RUclips च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।
  • ПриколыПриколы

Комментарии • 189

  • @shailendrasimkhada
    @shailendrasimkhada  2 года назад +55

    आदरणीय दर्शक, स्रोता, शुभचिन्तक र आफन्तहरु सबैमा गाईजात्रा २०७९ को हार्दिक शुभकामना...मेरो "गाईजात्रा हास्य ब्यङ्ग्य"प्रस्तुतीको निरन्तरतालाई यसपाली देखि आफ्नै RUclips च्यानल "Shailendra Simkhada "मार्फत यहाँहरु समक्ष प्रस्तुत भएको छु र यसै च्यानलबाट मेरो अन्य कार्यक्रमहरू पनि पस्कने छु l म यो प्रविधि संग अनभिज्ञ नै छु, तसर्थ कार्यक्रम हेरी सल्लाह सुझाव दिंदै लाईक, कमेन्ट,सेयर,सस्क्राइभ के के गर्नुपर्छ, मलाई माया गर्नुहुने सबैमा विनम्र अनुरोध गर्दछु। दर्शकाय नमोनम !

    • @rajeshsubedi6384
      @rajeshsubedi6384 Год назад +3

      Only one piece in Nepal. Wish you all the best sir!

    • @shovabhandari4171
      @shovabhandari4171 Год назад

      गज्जब छ सबै लाई यथार्थ बोध भया

    • @ramavetwal6440
      @ramavetwal6440 Год назад

      T mobile devices 00 l

    • @rajneupane913
      @rajneupane913 Год назад

      हिजो आज काे कुरा काे फूल episode हजूर काे हेर्नू मन छ हजुर ।

    • @krishnasomai3441
      @krishnasomai3441 Год назад

      सैलेन्द्र जि कोटि कोटि नमस्कार 🙏🙏🙏🙏निकै नै राम्रो समय सान्दर्भिक प्रस्तुति 👏👏👏 यी चोर दलालहरुलाई जति भने पनि त्यस्तै ..🐕️👈️ यसको पुच्छर बरु सिधा होला तर यो देशका नेताहरु कहिल्यै नसुध्रीने भए र पनि झकझकाउने काम गर्नै पर्छ ......निधाएको मान्छेलाई बिउझाउन सजिलो हुन्छ तर निधाएको बाहाना गरेको मान्छेलाई बिउझाउन गाह्रो हुन्छ हुनत......... यी चोर हरु सब निधाएको बाहाना मात्र गरिरहेका छन ..... अब बालेन जि को दोजर लिएर ईन का घर घरमा पुग्नु छ .......

  • @kedargyawali7722
    @kedargyawali7722 Год назад +3

    मान्नुपर्छ शैलेन्द्र सिम्खडा जिउ लाई।

  • @kedarbogatee8604
    @kedarbogatee8604 Год назад +4

    यो हास्य ब्यंग्य धेरै मार्मिक र यथार्थ लाग्यो ।

  • @user-oc3vc6tm3h
    @user-oc3vc6tm3h Год назад +4

    आहा उत्कृष्ट प्रस्तुति, सबैले च्यानल सस्क्राइब गरेर हाम्रो सिम्खडा दाई लाई सपोर्ट गर्दिम है।❤️

  • @nilamsiwakoti6230
    @nilamsiwakoti6230 Год назад +4

    दाइ म हजुर को ठूलो फ्रेन्ड हो🇳🇵🇳🇵🙏🙏अझै कडा दिनु परो डाका हरु लाई 🇳🇵🇳🇵🙏🙏👌👌

  • @chandrachetu159
    @chandrachetu159 Год назад +5

    तपाईको हास्यब्याङगको असल दर्शकमध्य एक म पनि है सर । सारै उत्कृष्ट लाग्छ तर ति पात्र बनाएका बूख्याच्याहरूको घैटोमा घाम कहिले छीरेन ।

  • @prakashrai3459
    @prakashrai3459 Год назад +3

    👏👏👏

  • @dipakmishra3615
    @dipakmishra3615 Год назад +2

    मन पर्यो कविज्यू , शुभकामना 🙏

  • @subash_khatiwada
    @subash_khatiwada Год назад +3

    प्रकृतिको अनुपम् उपहार सैलेन्द्र दाजु

  • @devraj_poudel_
    @devraj_poudel_ Год назад +3

    अति उत्तम

  • @rockemmilan1095
    @rockemmilan1095 Год назад +3

    जति पनि चलेका भन्दा 100 यौ गुना राम्रो हुन्छ उहाको प्रस्तुति 🙏🙏🙏

  • @bhojanyatra945
    @bhojanyatra945 Год назад +3

    Amazing

  • @SAGARSAHAYATRI
    @SAGARSAHAYATRI 2 года назад +3

    हैट कडै पो आयो त हो

  • @manishadhikari7127
    @manishadhikari7127 Год назад +3

    great sir

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 Год назад +6

    *नेपाली कमेडी ब्यङ्गमा भैरब अर्याल पछि को हजुर नै हो बरू हजुरका सबै कमेडी लाई कृति का रूपमा प्रकाशित गर्नुस सर अजर अमर रहेनछन्🙏🙏🙏*

  • @arpanghale1641
    @arpanghale1641 Год назад +6

    wawawawawa निकै दमदार अनि यथार्थ आवाज🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rabindrabam7755
    @rabindrabam7755 Год назад +3

    very nice daju. Great work

  • @arunghale8053
    @arunghale8053 Год назад +6

    आदरणीय दाजू मलाई हजुरको प्रस्तुती सारै मन पर्छ खोजी खोजी हेर्ने गरेको पनि छु , अब त झन् म लगायत हजुरको सम्पूर्ण शुभचिन्तक खुशी छन् हजुरको हरेक प्रस्तुती हजुरकै RUclips च्यानल बाट हेर्न पाइने भएकोमा त्यसैले सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु लाई " Shailendra simkhada " RUclips च्यानललाई Like , SUBSCRIBE , Share गर्न अनुरोध गर्दै मैले चाई अहिलेनै Like , SUBSCRIBE , Share गरि हालें है ।

  • @chandrabk6055
    @chandrabk6055 Год назад +2

    Ramrochaa

  • @durgapaudel991
    @durgapaudel991 Год назад +3

    लाखौ लाख शूभकामना शैलेन्द्र सिम्खडा सर

  • @JRDTech
    @JRDTech 2 года назад +3

    गज्जब 🇳🇵

  • @sabinashrestha1822
    @sabinashrestha1822 Год назад +2

    100%सहि , यथार्थ र मार्मिक छ सर 🙏🙏🙏🙏

  • @raibaje7820
    @raibaje7820 Год назад +8

    हाम्रो भेटघाट चिनजान प्रत्यक्क्ष नभए पनि सैलेन्द्र जी र मनोज गजुरेल मेरो प्रिय हुनुहुन्छ।

  • @sureshbasnet6576
    @sureshbasnet6576 Год назад +3

    हाम्रा ज्यु भासन् आसन् र शासन् र गरीप्प अशाए असक्त हरूलाई खोईत रासन्

  • @bhaktabhujel4681
    @bhaktabhujel4681 Год назад +3

    Too good

  • @devakikarki7241
    @devakikarki7241 Год назад +4

    Hajur 🙏 sir

  • @dharmabhaktashrestha1228
    @dharmabhaktashrestha1228 Год назад +3

    नमस्कार औधी मन पर्छ हजुरको कार्यक्रम ।

  • @123456789password
    @123456789password 2 года назад +5

    आदनीये काका हजुरबा आत्ती उत्कर्स्नेए पर्स्तुती 🙏

  • @tulsapaudel7295
    @tulsapaudel7295 Год назад +5

    🙏🙏कडा गुरुजी

  • @bolaramrai5099
    @bolaramrai5099 Год назад +5

    अति राम्रो प्रस्तुति सुनाउनु भो सर धेरै धेरै धन्यवाद छ अझै पनि एस्तै प्रस्तुति हरु लिएर आउनु हुन्छ भन्ने आसा राख्दछौ सलाम छ

  • @dharmabhaktashrestha1228
    @dharmabhaktashrestha1228 Год назад +3

    सलाम गर्नुपर्ने तपाइँको प्रश्तुती छ।मत फ्यान नै हु।

  • @user-fh3yq4cz2r
    @user-fh3yq4cz2r 2 года назад +6

    दाजु नमस्कार हजुर म छत्र लकाई खड्का मलेसियाबाट म पहिल्यैदेखि तपाईंको एउटा ठुलो फ्यान थिए तपाईंका हरेक बर्षका गाईजात्रा हरुले साच्चिकै मनोरञ्जनात्मक हुन्छन् तर हजुरका यी बचनहरु ले देसका लुटेरा दलालहरु ले कहिल्यै लाजै नमान्ने भए तपाईंको च्यानललाई पनि सक्राइब गरेको छु हार्दिक नमन छ पुनः दाजु प्रति🙏🙏🙏🙏🙏❤️❤️❤️🇳🇵

  • @destinys543
    @destinys543 Год назад +3

    👍️💐💐

  • @shailendrarimal3712
    @shailendrarimal3712 2 года назад +4

    कडा💕💕💕
    तर नेताले जति भनेनी सुन्दैनन्
    अब यिनलाई लखेट्ने ठाउँमा आफैँ पुग्नुपर्छ

  • @elizapuru
    @elizapuru Год назад +2

    Nice 👍👌🙏🏿👍👌🙏🏿

  • @galaxy2knepal
    @galaxy2knepal Год назад +4

    भरखर धमलाको रिपोर्टर कलबको कार्यक्रम बाट आको

  • @kamalpaudel3400
    @kamalpaudel3400 Год назад +3

    बोलिमा दम छ

  • @dambarthapa8384
    @dambarthapa8384 Год назад +6

    अत्यन्तै सिखर चुमिसक्नु भएका हास्य व्यङ्ग्य का राजा सैलेन्द्र हजुरबा लाई सलाम 🙏🙏

  • @binamrabijay
    @binamrabijay Год назад +12

    दाजू हजुरको उत्कृष्ट प्रस्तुती र बिषय बस्तु छ। अझै प्रगतिको कामना छ।👏👏

  • @rajulama3238
    @rajulama3238 Год назад +2

    धेरै धेरै उत्कृष्ट SS जी

  • @sundardhital4903
    @sundardhital4903 Год назад +4

    जीवनमा प्राप्त हुने हरेक मौकाको फाइदा लिनुहोस, किनकि केहि चीजहरू एक पटक मात्र हुन्छन #शुभ शनिबार🙏☕️

  • @casadecuenco3200
    @casadecuenco3200 Год назад +4

    Well said

  • @shivakhadka8475
    @shivakhadka8475 Год назад +1

    समग्रमा यथार्त तिखो प्रहारमा नौला शब्द ले मन छुन्छ तरजति भनेपनि नेताहरुलाई झन रमाईलो लाग्ने रैछ,, जयहोस शैलेन्द्र सिम्खडा👍️👍️👍️👍️

  • @suryamaniyounjanlama5295
    @suryamaniyounjanlama5295 Год назад +4

    bitter fact, irony, satire, best performance and funniest words and lines. .... good luck Daaju

  • @shasilbhattarai1562
    @shasilbhattarai1562 Год назад +8

    सदाझै हजुरको सटिक विषय वस्तु र उत्कृष्ट प्रस्तुति हेर्न र सुन्न पाउँदा गौरवान्वित लाग्छ हार्दिक बधाई एवं शुभकामना हजुरलाइ।🙏।

  • @jivanshrestha8027
    @jivanshrestha8027 Год назад +3

    Sarai man parxa tapaiko hasyabayagya

  • @rupeshregmi7627
    @rupeshregmi7627 Год назад +3

    आहा

  • @rameshacharya9074
    @rameshacharya9074 Год назад +3

    Yo barsha ko damdar gaijatra. Dhanybad dai.

  • @urbashikhadka3914
    @urbashikhadka3914 Год назад +2

    मलाई सबैभन्दा मन पर्ने हास्य ब्यङ्ग्य कलाकार ।

  • @laxmanbashyal2211
    @laxmanbashyal2211 Год назад +4

    हजुरको प्रस्तुति सधैं उत्कृष्ट हुन्छ, हजुरलाई बिगत धेरै बर्षदेखी निरन्तर हेर्ने र सुन्ने मा पर्छु है.....

  • @sureshshrestha21
    @sureshshrestha21 Год назад +2

    दाजुको सधै यसरी प्रस्तुती हेर्न पाऊ है

  • @A_Bantawa
    @A_Bantawa 2 года назад +4

    गज्जब 👍️😍

  • @rohitrijal2168
    @rohitrijal2168 Год назад +1

    अति राम्रो समय सान्दर्भिक उत्कृष्ट प्रस्तुति पोख्नु भयो सैलेन्द्र ज्यु तर भ्रष्ट नेताले यो कुरा सुनेर पनि नसुनेझै गर्छन यिनिहरु सुधार हुनुवाला छैनन ,राम्रो काम गर्ने देश जनतालाइ माया गर्ने राम्रो नेता नपाएर नेपालि जनताको दुर्भाग्य हो दाजु हजुर🙏🙏 धन्यवाद । ए युवा ढिलो भयो अबत जाग लम्क चम्क

  • @bibekacharya9982
    @bibekacharya9982 Год назад +4

    कान्तिपुर एफएम देखि subscribe गर्न आइयो😂👌

  • @user-sn2hi7nn7i
    @user-sn2hi7nn7i 2 года назад +9

    सादर नमस्कार !!
    उच्च सफलताको हार्दिक मङ्गलमय शुभकामना छ !!

  • @deepshahi521
    @deepshahi521 2 года назад +4

    वाहा । नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @meowingheheh9151
    @meowingheheh9151 Год назад +3

    Waiting for the next episode!

  • @user-ev1xk1kx2z
    @user-ev1xk1kx2z Год назад +4

    धेरै मन पर्नै हास्यकलाकार, दाजु नमस्कार🙏, हरेक बर्ष उत्किर्ठ। रिखि जिलाई हमला गरेको मज्जा आयो। हेरेको थिए अस्ति। धेरै सचेतना गर्नु भाछ। नमन🙏🙏🇳🇵🇳🇵

  • @gopalshahi8739
    @gopalshahi8739 Год назад +3

    हजुरको हरेक प्रस्तुति हेर्छु कतिखेर आँसु झर्छ कतिखेर सरिरमा काडा उमृन्छ यस्तै छ देशको हालत जोगिको झगडा खरानी को लागि यस्तो सुन्दा त लाजलाइ पनि लाज लाग्नपर्ने लजाउदैनन लुटेरा हरु

  • @mukundasubedi1292
    @mukundasubedi1292 2 года назад +6

    धेरै धेरै उत्कृष्ट दाजु(हजुरको सधै सधै आभारि छु)

  • @rabindrashah2339
    @rabindrashah2339 2 года назад +4

    वाह !

  • @reshamneupane6902
    @reshamneupane6902 Год назад +3

    Thanks a lot for this amazing and informative video!!

  • @ramkumarlibang9041
    @ramkumarlibang9041 Год назад +3

    Shailendra ji 100 ma 100 Shahi ho

  • @sharmilakc3701
    @sharmilakc3701 Год назад +3

    साह्रै राम्रो छ । के गर्नू भालुलाई पुराण सुनाएर ।

  • @brightfutureofficial9764
    @brightfutureofficial9764 Год назад +2

    Excellent 👌

  • @narayanshresthass1625
    @narayanshresthass1625 2 года назад +7

    Dai…. Good to see this program🙏 feels happy

  • @aayushathapa295
    @aayushathapa295 Год назад +3

    ❤️❤️❤️❤️

  • @sarkikhadgabahadur5951
    @sarkikhadgabahadur5951 Год назад +4

    Good

  • @jethodahal3799
    @jethodahal3799 2 года назад +5

    Hello Sir Namaste 🙏🏽🙏🏽

  • @meroyatra9101
    @meroyatra9101 Год назад +4

    Jay gaijatra

  • @DanceNamaste
    @DanceNamaste Год назад +1

    Yetharthabadi kabi jiu ma mero nyano abhibadan. Deshko samaye kaal lai saral tatha sunirahu jasto gari prastoot garnu bhayo, I'm really proud of you, 🙏

  • @Balen_shah_fan123
    @Balen_shah_fan123 Год назад +4

    आहा धेरै राम्रो

  • @ramailoyoutube3417
    @ramailoyoutube3417 2 года назад +5

    नमस्कार !! सफलताको शुभकामना

  • @nepalmadahv2010
    @nepalmadahv2010 Год назад +7

    Excellent! I look forward to watching every single episode. Best wishes

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 Год назад +3

    Nice !

  • @RMC558
    @RMC558 Год назад +2

    Really entertaining and satisfying!!!!
    Keep it up and keep posting more videos!!!!

  • @ashbinadhikari1097
    @ashbinadhikari1097 Год назад +2

    Kada kada

  • @sundarpokhrel8476
    @sundarpokhrel8476 Год назад +3

    wow great simkhada ji

  • @dpdahal4600
    @dpdahal4600 Год назад +1

    Jaya hos.. Gaijatra dherai bhayo kam hudai jawos.

  • @phanindrakckcphanidara9347
    @phanindrakckcphanidara9347 Год назад +2

    Very nice sir

  • @user-xg6wo9ub2y
    @user-xg6wo9ub2y Год назад +2

    यस्तै गदै गयौ भने फटाहा चोर डाँका तल प्रदछ।
    राष्ट्र बादी जनता हरु ले पनि देश को माया गर्दछ
    कलिमा कलाकार को अति आवश्यक देखिछू।
    धमं संकृति बचाउन तिर लाउ कलाकार मन को
    भाब लेखिछु।।

  • @bhimtamang1466
    @bhimtamang1466 Год назад +2

    Ati ramro byangya

  • @omkrishnashrestha6790
    @omkrishnashrestha6790 Год назад +2

    Excellent.

  • @anantakhanal9191
    @anantakhanal9191 Год назад

    हेर्दै जाने गर्दै जाने सिक्दै जाने एकचोटी हाँस्यब्यंगको सिखर चुम्ने । गाइजात्राको हार्दिक मंगलमय शुभकामना ।

  • @springleynepal7596
    @springleynepal7596 Год назад +2

    talii bajaudai herni manxya ma 🌷🌷

  • @deepakkhati7997
    @deepakkhati7997 Год назад +3

    Tapai jasto manxe lai salut xa meroo

  • @madanmaharjan3099
    @madanmaharjan3099 Год назад +3

    jayshree muktinath

  • @ghanashyamoli2782
    @ghanashyamoli2782 Год назад +3

    U r great dai

  • @tikaramrai6609
    @tikaramrai6609 Год назад +3

    Very good sir

  • @keshumagain20
    @keshumagain20 Год назад +2

    `कत्ति तीक्ष्ण, कत्ति तिखो व्यङ्ग्य छ! ❣️ ... लाजका पसारोहरुलाई घोचोस्! पोलोस्! बिझाओस्!´ 😡

  • @dependralamichhane4727
    @dependralamichhane4727 Год назад +2

    You the main🙏🙏

  • @HimKumarBasnet55
    @HimKumarBasnet55 2 года назад +4

    Wow 🥺😳 congratulations 😍🎉

  • @user-yb6lq4gz3h
    @user-yb6lq4gz3h Год назад +5

    लुटतन्त्र र बेथिति बिरुद्ध साप्ताहिक रूपमा भएपनि प्रस्तुति दिन नछोड्नुस है सिंखडाजी

  • @Everest11564
    @Everest11564 Год назад +1

    It is true picture of the country!!!!
    Please keep posting videos!!
    Thanks for your hard work to entertain us!!

  • @anantakhanal8392
    @anantakhanal8392 Год назад

    यथार्थ प्रस्तुति सर्जकलाई हार्दिक धन्यवाद नमन।

  • @senniroula6799
    @senniroula6799 2 года назад +9

    Very excellent presentation....its heart touching to every honest Nepalese ( Except those people/leaders, who are attached to Political parties that are always exploiting the people nd the nation), as everyone has experienced

    • @senniroula6799
      @senniroula6799 2 года назад +1

      That there has not been any change in political, social nd economical aspects since the so called freedom of 2007 Bs. What's our prosperity nd dignity? Our so called leaders have always been Slavish to foreign powers disregarding the dignity of Nepalese Citizens. How long shall we wait to see the end of such leaders, thiukka Nepali ko Buddhi. Sadhai Camaro bhai dukha matra Shane?
      LETS WAKE UP THE NATION. KE JAI NEPAL...SANDHAI HAREKO NEPAL.

  • @user-km5bm9hk1u
    @user-km5bm9hk1u Год назад

    अत्यन्तै मार्मिक सन्दर्भ उसैलाई।
    जस्लाई मनमा घोचिराछ ।।

  • @bamshiacharya2518
    @bamshiacharya2518 Год назад +3

    Great!

  • @mitrarai3491
    @mitrarai3491 Год назад

    समाज, देश अनि संसार बदल्ने हो भने सत्य मानिसलाई नेता बनाउनु पर्छ,,
    देशद्रोही र अपराधी नताहरु सबैलाई छानेर तानेर भाटा हुन्नु पर्छ,,
    होईनाभने नेपाल र नेपालीहरुको अस्तित्व नै मेटिनेछ,,
    हाम्रो पवित्र माटोमा अर्कै फिरन्तेहरु आँगन भेटिनेछ,,
    Great salute sir for your very super & precious message …👏👏🙏you are idol & icon of nepal 🙏💐

  • @rabinkhadka6018
    @rabinkhadka6018 Год назад +3

    Wow