असार मसान्तमा पनि धरानको नगरसभा किन भएन ? मेयर साम्पाङ र वडा अध्यक्षहरु बजेट ल्याउन असफल भए ।
HTML-код
- Опубликовано: 2 окт 2024
- असार मसान्तमा पनि धरानको नगरसभा किन भएन ? मेयर साम्पाङ र वडा अध्यक्षहरु बजेट ल्याउन असफल भए । #clickdharan #dharannews #harkasampang
हामी धराने जनता ले हेरी रहेको छौ मेहेर ज्यू हामी छौ तपाईंको साथ यो काम नगर्ने खालि गफाडी मुख मात्र पड्काएर काम नगर्ने नछोड्नु 🎉🎉❤❤ जय हर्क साम्पाङ ज्यू जय धरान जय नेपाल🙏🙏🙏🙏🙏👏👏👏👏👏👏
यस्तै हो भने दलेहरुको दल 84 मा रांको बालेर खोज्ने दिन आउन सक्छ।100%
वार्ड अध्यक्ष हरुलाई लखेटेर पठाए हुन्छ। आजनै लखेट्ने होला।
पार्टीको गुटबाट भर्ती गराएका कर्मचारीहरुलाई बर्खास्त हुन्छ भनेर पार्टीको झोलेहरु डराएका हुन जस्तो लाग्यो
अनूसासन हीन कूनै पनि कूरा मान्य छैन मेयरको कूरा १०००% सही छ।
ल हेरुम त जन्ताको पैसा खान्दै धरानमा आधुनिक युद्ध निम्तायेको । येदि युद्ध सुरु भय इनिहरु कोइ रहन्ने छैन।
जय हर्क साम्पाङ्ग राई
तिमी हरु ८४ मा पत्ता साफ हुने हो अब, मेयर साबको भना एकदम सहिछ।
मध्यबधि गरुङ
लखेट्नु पर्दैन २०८४ मा मज्जाले आफै कालो भएर निस्केर जानेछ ! वडा अध्यक्षको अधिकार प्रयोग आफ्नो वडामा मात्रै हो सिङ्गै उपमहानगरपालिकामा होइन ! यति पनि नबुझ्ने जाँठाहरु केको जनप्रतिनिधि !
दालमे कुछ काला हे 😀😀😀 मेयर साब तेसै रोकीदैन
Jay harka sampang 👍👍👍👍👍👍👍
पाटि हरुको काम छैना है
धरान जनप्रतिनिधि हरुको झगडा गर्ने स्थान होइन येदि जन्ताको हित र बिकास मा बाधा भय अब धरानमा होइन अन्य स्थानमा गयेर झगडा गर्ने वस्थामा पुग्ने अवस्था नबनोस।
नेपालीमा एउटा उखान छ नी खुकुरीभन्दा कर्दा लाग्ने, अरु केहि होइन सबै धेरै जान्ने, आफै आफै बाठा इडियाको जस्तै नगरपालिका असफल भयो भने खारेजै गरी दिउ लन्ठै साफ । शंका उशंका भन्ने शंकाकै भरमा नगरसभा नै विथोल्ने 😡😡😡😡😡😡😡
Yespali chi dharanma sachaa imandari vumi putrko santan payeka xau dherai khusi lageyko xa❤❤❤❤❤ jay hark sampag ❤❤❤❤❤❤
चोर फटाहा हरु पाटी लाई पत्ता साप बनाउन पर्छ
मेयरको कुरा त एकदमै राम्रो छ त कर्मचारी भनेको कार्यकुशलता र इमानदार हुनुपर्छ जनताले कर तिरे बापत पैसा लिएपछी अनि पार्टीले नियुक्ति गरेका भ्रष्टहरुलाइ नै मान्यता दिएर देश बर्बाद पार्नुपर्ने ?देश किन गरिब भयो यो कसैले बुझेको छ त्यसभित्र मा एउटा् कर्मचारी लापरबाही पनि हो
जनता को प्रतिनिधि भय पो धरान बिकास हुन्थ्यो झोले हरू भय पछी हुने यस्तै हो जय धरान जय हर्क बाद जय श्रम दान
17 ko guithey ! US Trump lai ke bhayo , testai hola !!
दलहरूको झाेलेकाे काम यो देश नेपालमा छैन लाजसरम पचेकाे गतिछाडाहरू
इ सबै दलेहरु हुन
84 SAL HOINA BHOLI DEKHI NAI YO BHARSTCHARI PATY HARU KO KHEDO JANTALE GARENA BHANENA BHANA AHILE NAMKAMA KO KHARANI HUNE CHHA DHARANE JANTA HOSIYAR 😮😮😮
बजेट र कर्मचारी भर्नामा १००% फरक छ बजेट भनेको बिकसको बाटो हो कर्मचारी बजेट पछिको कुरा हो
टेम्पो चालक मेयर बनेपछि समयमा बजेट बन्न नसकेको रहेछ।
Yo Kate tapari khanu napaera vkeko
ढुक्कुरको आवाजमा निक्कै सुधार आएको देखियो । हाहाहा😂😂😂😂
तिमारको छाला काट्ने बेला भा छ , जा पनि बिरोद, दन्द गर्ने , बिकासको कुरा छैन
Yo sab vhorharuhobpartyle vatuwahru hamlaibthaxainara yo meyarlai aarop lagaune aaimaiharu partyko kholharuho janatalai thaxa
Sabai sachet hune hovane ramro naramro kura k ho xutaiyos jhagada shrija garera hudaina kinaki Mayor sabko vanai akdam thik xa janata ra karma chari bargale sachet vai bujhnu nitantai aawashek xa😮😮😮
Tyaha ko khali kurshi ma janta haru lai rakhera nagar savha garnus mayor sahab,chaidaina tyasto wada adakshya haru khali lafada matrai garna khojne adakshya haru para bhag.
ko thulo ko sano vaner jannulai tarajumai basnu parne vo ani mattrai hernele bolnu parne hunx
हर्क ।साम्पाडं ।जिन्दावाद ।बिरोधि ।हरू ।मुर्दावाद
jati garnu garo aba harka raj rai le bisram garnu parxa mero b4r ma...1 kalae dess banawuxu vhanda hunxa ta bekar ma
यो पाटी दल भन्नेको नाम निसाना मेटाउनु पर्छ देश बेचुवाहरु भ्रष्टाचारको खोर मात्रै हो अब झन के.पि को गुहुँ खानेहरुले धरानमा के के बिथोल्ने हो
84 ma chai mayor Harka sampang ko team le sabai thauma jitnu parxa Ani matra bikas hunxa natra yestai ho
अब बारम्बार यस्तै असहमति ,एक आपसको अडानमा बस्दै जाने हो भने धरानको बिकास २०,३० बर्ष पछाडि पर्ने रैछ,धरानको बजेट आइसको ढिक्का नै हुने भए🤨🤨
Harka sir le vannu vayeko kura sahi x khoi t tapai haruko imandarita hami janta haru le pani heri raheko xau
बजेट सजेट छोड्दिम मेयर साब आफ्नो खुसी ले चलाउनु जन्ता नै चोर छ नेता त झन चोर हुने नै भयोनी
हर्क साम्पाङ जिन्दावाद 🙏🙏👏यो अरु विकास बिरोधी हरु मुदावाद👃👊
Chor fataha haruu kam nagrne karmachari varti garerw bass 17 adakxya kale
Josukaile je vanosh jangallma chai harkasampangko etihashma tara saharbajarma chai bandaina
yo machikneharu sabai2 jhole chora ani lutera haru ho
काम नगर्ने कर्मचारी लाई निकाल्ने हो के को विधि पदती विधि पदती ले गर्दा आफ्नो मान्छे पावर को भरमा राख्ने इ एस्ता कारन ले देश कहाँ पुग्यो
त पार्टीको दास हरुलाइ घोक्रे ठ्याक लाउन पर्छ
पुरानो पार्टी र पुरानो पार्टीको नेताहरूको काम छैन
Yini haru patika vedha nai hun
chaidaina budget sadget kati nai auxa ra aba nagar mai tax uthaunu parxa
yestai taale chai dharan ko bikas ta uhi ho karar akarar ke ho hami le ta bujhnai sakenaa hau ke ho ke khai ke khai
Chora haru thagna paudaina bhanera ho birod
😂😂😂 अनेक्का हरु को कमेन्ट 😂😂😂
Harka ko harkata nai thik lagena,
Ani yo imaiharu Pani jholeyko partiko raixa k ho
पार्टीको दास मुर्दाबाद
Bekame haru
वार्ड अध्यक्ष हरुलाई लखेट्ने बेला आएनर हजुर हो? जनताको नाम नलिनु । प्रतिक्रिया जनता बाट वार्ड अध्यक्ष हरु लाई नराम्रो गाली मात्रै देखिएको छ। जनताको ठाउमा पार्टीको भन्नू होला।
I don’t trust this corrupt people even once they all plan
84ma penalty hannu parx
Bikash birodhi haru chinne yahi bela ho aabako chunabma patta sapha haie dharan janta eniharuko
Jahile pani meyerlai chyapera aklo parne kam vaneko wadadhakxyaharle nai garirakhnu vayeko dekhinxa yesko sampurna jimma partyka pratinidhiharule linu parne xa kina hamile karyapalikako baithak dekheka xa inam ra?
Yo kaloute ko kam xaina
Mula manxe feri feri birodh garna lagauxa.mayor lae asafal banauna 😂tr satya ko kaile haar hudaina😄
yesko kura ma damchhaina..
Pahilaa partile harkalaai aklo banaudaa bolnu bhayo aaja pet dukdaa harkale gardaa ho nabhannu dos ta dal laai dinu sachet hunu hos abata
रन्डिको को छोरो हो येसको पछि कि लाग्छ जन्ता
जाआ चोम कन्डो😅😅
यी हर्क साम्पाङ मेयर बन्न लायक नै रहेन रहेछन्। बेइज्जत गरे, अब मेयर पद पनि बढि नै भएछ।
कसरी..?
Kp sga bsna ja muzi hru