❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤। माता राधिका दासी ज्यू को बेजोड अभिनय। मलाई त एकदमै मन पर्छ। उत्कृष्ट गित, स्वर अनि अभिनय। वा क्या लाजवाव गित। यो गितको लागि सम्मानित सलामी समर्पण गरेको छु।❤❤❤❤❤❤❤❤❤❤❤❤।
जय श्री राधीका दाशी जि प्रणाम हजुरको यो मन मुटु मा सजियको सुमुधुर स्वर सुन्दा त खुसि लाग्यो मलाई आशा गरु सबै को कल्याण रक्षा गरिदीने है माता जि जय श्री राधेश्याम राधेश्याम राधे राधे माँता जि प्रणाम ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
हामीले जिवनमा केही गर्न नसके पनि एक सम्माननिय राधिका ज्यूले गर्नुभएको समाजिक कार्यलाई साथ सपोट र मायाँ गरौं। सकिन्छ भने थोरै भए पनि सहयोग गरौं । उहाँलाई नेपाल सरकारले पनि सम्मान गर्दै साथ र सहयोग गरौं। आसय बुबा आमा को सहारा बन्दै गहिरहेको छ। मायाँ घर ❤❤❤❤❤
धर्म कर्म त त्यसै हो तर आफ्नत मर्म बुझ्ने प्रायः हजुर जस्तो हुनु पर्छ ❤❤❤❤❤
राधिका दास माताको जय होस सधै यसरिनै हामिलाइ सहि बाटो देखाउनु होस🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤😂❤❤Die hat die sind die hat von
Very sweet radhe radhe
रचना रिमालकाे मिठाे स्वर अनि अभिनय गर्ने शुन्दर मुहार राधीका दासी अाहा!
सुनमा सुगन्ध थपिएझैँ छ याे गीत।
सबैलाई नमन गर्छु🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤
hub
❤❤❤❤❤❤❤❤😂😂😂😂🎉🎉🎉🎉🎉
Yo git sunera kasko mann runna hola .....yeti mann chuni git sidhei mann chuni 🙏🙏
आहा कति मिठो स्वर👏👏👌👌❤️❤️उत्कृष्ट गायिका रचना रिमाललाई सलुट छ 🙏🙏❤️❤️❤️🤗
राम्रो रचना ,गायिका र अभिनयकर्तालाइ हार्दिक बधाई छ 🌹🌹
🙏🙏 सम्मान छ।
यश song का शब्द र vocal निकै राम्रो ,मिठो लाग्यो ,जस्ले मेरो मन छोयो
जय मायाँ घर सम्माननिय काम राधिका माताजिको जिवनदेखि हारेका महिलाको साहशको उदाहरण हजुरलाई एक पटक भेट्ने मन छ।
🌷🌷🙏🙏आकाशझै💚फराकिलो🗺️समुन्द्रझै❇️गहिरो🌴हिमालझै🏔️अटल🌠हावाझै💓सितलसुन्दर🦃प्र♨️करोडौं🌋शब्दले✍️सम्मान🌿सफलताको🌷 शुभकामना हजुर
Jai Radhika guru ma song akdam mitheyo song man pareyo😅😢😢😂😂🙏🙏🙏💕💕💕💕
Dhari ramro ramro sabdaharuxn♥️♥️🙏🙏♥️♥️ma jay hos
जस्ताे काम उस्तै श्वर र अभिनय,भक्ति संगित भन्दा फरक नपर्ला।
मेरो मनैदेखी सम्मानित ब्यक्ती राधिका दासी ज्यु🙏🙏
आहा कति मन छुने गित आनन्द आयो
सारै राम्रो रचना🙏🙏🙏🙏🙏💞💞💞💞👌👌👌👌👌👌👌👌
अति सुन्दर भाब माताजि कोटि कोटि नमनः🙏🏻🌹🙏🏻
आहा एकदमै सुन्दर प्रस्तुति👌👌👌👌💖
राधे राधे राधिका ज्य्य यक्दमै राम्रो गित
अतिनै मीठो स्वार मा सजिएको सन्देश मुलुक संगीत 🙏❣️🙏🙏🙏🙏🙏
अति सुन्दर भाब माताजि कोटि कोटि नमनः May God bless you all !!
आहा सारै राम्रो शब्द अनि स्वर 👌👌👌👌
दामी!!!! संदेशमुलक गीत 🎉❤
Wow कति राम्रो अभिनय
हजुरलाई धेरै धेरै धन्यवाद छ दुःखी पीडित को हात र साथ बनेकोमा
❤❤❤❤❤❤❤❤1 month ko rent deal with
Jay shree Radhe krishna jiko jay
अति सुन्दर मार्मिक भजन राधे राधे
कति मीठो आवाज कति मिठो गीत अनि याक्टिक अत्यन्तै राम्रो लाग्यो समग्रमा
धेरै राम्रो गित राधा बैनि हजुर महान नारी हो भगवान ले संधै कल्याण गरुन 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
स्वर शब्द निकै मिठो छ,thanks
अति सुन्दर भाब
राधी कामाताकोजयजयहोस❤️🍍🥭🍊🌹💓💝💖💓🍊
सारै राम्रो गीत र शब्द पनि ❤❤❤
राधिका दाशी जि लाई नमस्कार छ जिबनका खुसीहरू र दुखहरू आफैंभित्र छ न भनेर गीतको माध्यमबाट चेतना गराउनु भयो धन्यबाद छ
अति नै मिठो स्वर अनि गित ,भजन दुबै समेटियकाे अति सुन्दर ❤❤❤
आहा जति सुने तेति मिठो भजन गित जयजय होस 🙏🙏🙏
राधीका दास जि को जय हो
राधे राधे कति राम्रो सुनदर प्रस्तुती
उत्कृष्ट भाबूक मन छूनेगित रचना रिमाल ❤
सेवानै धर्म हो !
रचना रिमाल बैनिकाे मिठाे स्वर अनि अभिनय गर्ने राधिकादासि जि लाई नमनगर्छु 🙏🙏
जय होस सबैको
अतिनै रामाे सुग्ध स्वार हजुरलाइ नमस्कार🙏🙏🙏🙏🙏
जय जय होस सबै को 💞💝💕💐💐🙏🏻🙏🏻
जय राधे राधे मातादि 🙏🙏💐💐🌷🌷🥀🥀🌹🌹🌺🌺
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤। माता राधिका दासी ज्यू को बेजोड अभिनय। मलाई त एकदमै मन पर्छ। उत्कृष्ट गित, स्वर अनि अभिनय। वा क्या लाजवाव गित। यो गितको लागि सम्मानित सलामी समर्पण गरेको छु।❤❤❤❤❤❤❤❤❤❤❤❤।
❤❤❤❤❤❤❤😂😂😂😂😂😂2 die sind die hat von
मिठो रचना 🙏🙏🌹🌹🌹🌹
जय होस्🙏
जय श्री राधीका दाशी जि प्रणाम हजुरको यो मन मुटु मा सजियको सुमुधुर स्वर सुन्दा त खुसि लाग्यो मलाई आशा गरु सबै को कल्याण रक्षा गरिदीने है माता जि जय श्री राधेश्याम राधेश्याम राधे राधे माँता जि प्रणाम ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
अाहाकस्ताे राम्राे स्वर काे राधिका दासी महारानी 😂❤😱😱👨🎓👩🎤👩🎤❤❤❤❤❤
अाहा सारै मनछुने गित सन्देश माता🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🎉🎉🎉🎉🎉
नमस्ते हजुर।
धेरै धेरै शुभकामना।
जय श्री कृष्ण। जय श्री राम। जय नेपाल। जय सनातन वैदिक धर्म। जय हो।🙏🙏🙏
सारै राम्रो मनछुनि गिद सारै भाभुक भयो मेरो मन्त🙏🙏🙏🙏🌹🌹🌹
Hajur haru 2 bai jajana pirya hunhchh❤❤😢mero lagi
अति राम्रो गीत मलाई साह्रै मन पर्यो हो
अति मिठाे सान्दर्भिक भजन
मलाई त सारै नै मन परेको छ मायालु
खाली रमाइलो को लागि मात्रै। हो
अति नै सुन्दर गीत सधैं सुनी रहुँ जस्तो लाग्छ राधिका दास माताको सधैं जय होस भन्दै टाढै बात भएनी प्रणाम छ🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤😂😂@ShemarooBhakti die hat von
🌹🌹🌹ऊॅं जय जय श्री राधे राधे हजुर🌹🌹🌹🙏🙏🙏❤️❤️❤️
राधेश्याम राधेश्याम जय श्री राधे कृष्णा 🌹🌹🙏🙏🎁🎁
Jay ho Radhika dasi di soddei hamilai yestei sahi bato dekhairakhnus hei....... Sarei man xune song ❤❤❤❤
Jaya ho shreee radhe radhe 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Dherai ramro ro lago 😢🙏🌺🌺
जयहो गुरुमाको🙏🌷🌷🌹👌👌🙋♀️🙋♀️👍️👍️👨👨👧👨👨👧
राधे राधे माताजि🙏🙏🙏
आहा कती राम्रो गीत सून्दा सारै मन छोयो 😢❤❤❤❤ सबैलाई धेरै धेरै धन्यवाद छ साथै सम्मान छ ❤❤
Radhe Radhe 🙏❤
Jai shri Radhe mata ji 🙏🏽🙏🏽🌷🌷💜💜🇳🇵🇳🇵❤️❤️🦜🦜💙💙🌹🌹🟢🟢
स्वर,संगीत, शब्द, र संदेश उत्कृष्ट ।
हिरोनी भन्दा कम छैन फिलिम खेल माताजी है
कति भाबुक तर यर्थाथ राम्रो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Dhari mitho geet 🎉🎉🎉🎉🎉🎉
Ati monmahak cha yo git🥺Radhika ji lai mero sadai support chaa🙏🙏🙏🙏🙏😇
Radhe radhe Guru ma ❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉🕉🕉🕉❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹
Radha Radha koti koti parnam dhok naman mataji saua nai dharma ho ra Manab saua nai sabai vanda thulo saua ho Nepal is a beautiful country
अति नै मार्मिक शब्द ।कोटि कोटि नमस्कार राधिका दासी।
धेरै राम्रो भजन 🕉️🙏🕉️
Nice song dai 🙏🙏
उत्कृष्ट शब्द उत्कृष्ट स्वर र उत्कृष्ट कार्य ,माया घरलाई सबैको माया सद्भाव मिलिरहोस ।
❤Radhe Radhe.❤❤
उत्कृषट भाव माता जी कोटि कोटि नमन 🙏🙏🙏🙏❤️
जय हो राधे राधे राधे राधे राधे राधे श्याम राधे कृष्ण
Radhe radhe❤
हामीले जिवनमा केही गर्न नसके पनि एक सम्माननिय राधिका ज्यूले गर्नुभएको समाजिक कार्यलाई साथ सपोट र मायाँ गरौं। सकिन्छ भने थोरै भए पनि सहयोग गरौं । उहाँलाई नेपाल सरकारले पनि सम्मान गर्दै साथ र सहयोग गरौं। आसय बुबा आमा को सहारा बन्दै गहिरहेको छ। मायाँ घर ❤❤❤❤❤
🌿💃💥🎋🐢🦋🌺🔥💐🧜♂️☪️
❤❤
K😊
@@kabitatamang6281be 😊, by RR Hu see Hu see
😅😅😮😢🎉😂❤ 0:13 zzhlpp0😅😮p09😅# 0:17
अतिनै सुमधुर स्वर सन्देश मुलक रचनाहरु राधिका दासी जी हजुरलाई नमस्कार । राधे राधे ।
आहा कति मिठो सोर 🙏🙏🙏🕉️🕉️🕉️❤️💚❤️💚🌹🌹🌹💕💕💕
8:25 8:25 8:25 8:25 8:25 8:25
Swor Mitho Lagyo.
Samjini ko lagi dherai ramro...nice... sabad xain..real ho...❤❤❤
Model n gayak pani radhika ji.salute.🎉🎉🎉🎉
अति नै मिठो शब्द संगित अनि स्वर झनै मिठो ❤
जय श्री राधे राधे माता जी ।
Radhe radhe radhe radhey hajur 🙏🚩
राम्रो ❤️🌹🙏
कोटी कोटी नमन 🙏 🙏 राधिका दासी ज्यूप्रति ❤❤आहा!!! अत्यन्तै उत्कृष्ट शब्द सिर्जना अनि सुमधुर स्वर ❤❤ सन्देश धेरै राम्रो 👌❤❤
काेटि काेटि नमन माताजि
❤❤🎉🎉❤❤ Jai Shree Krishna Radhe Radhe deviji hajurlai koti koti naman gardaxu jaha hirday baseko hunxa atmarupi pabitra bhavlai ujgar paridinu bhayo jaha parbhuko bhitri bhav lukeko xa usailai prabist banaidinu bhayo hajurlai lakhaulakh dhanyaba arpan gardaxu jai Shree Krishna Radhe Radhe matadi❤❤🎉🎉❤❤
आहा कती सुन्दर र मिठो भजन राधे राधे माता जी💕🙏💕
राधिका जि कोअतेन्त राम्रो अभिनय rachana bainiko beautiful voice सुन्दा मनमा सान्ती हुन्छ
Excellent song Rachana , congratulations.0 and matches with Radhika Dasi acting.
हजुर सम्पुर्ण तिमीहरूलाई धेरै धेरै खुशी राखुन भगवान ले अनि सदै खुशी राखुन्🙏💖🙏💖🙏