हरि om guru deve mero aaja 61 amrit beladhyan chaliraheko xa chakra nad dhayan ati ramro vairaheko mero udaseya 90dinko m ramesh gurudev sangai dhayan garxu bihan 4 dekhi 530 samma maile jeevan bigyan ma chakra ma pabesh gari kekoho khusi
Hariom gurudev🙏 malai yo bidhi garda debre tira herda ra dahine sunna sajilo vayo tara dahine herne ra debre kaan le sunna thorai aftero ho ki navako jasto vayo ani… tara antim tira jiu nai nachalam yo dhyan nachodam jhai vayo.. hajur lai dherai dhanyabad voli bata dinahu garxu 🙏🙏
हरी ॐ गुरु देव हजुरको सालिनेदेमा बसेर सिकन मनछ तर कसरी कहाँ पाउला हेरनत ह हजुरको भिडी हेर्छु जे भएनी गुरूको अगाडी बसेर सिन राम्रो नजानेको सिकन सोधन पाईन्छ हरी ॐ गुरू देव सत् सत् नमन
गुरु नमस्कार !मैले हजुरको धेरै भिडियो हेर्ने गर्छु , बक्र दृष्टि प्रयास गरे हजुरले भने जस्तै पनि भयो तर यो ५/५ मिनेटको कुरा छ नि त्यस्लाइ कसरी ब्यबस्थापन गर्ने होला कृपया झर्को नमानी सल्लाह दिनुहोला ।
गुरु देव यो बक्र दृष्टि गर्दा देब्रे नासिक खुल्न ५ मिनेट पनी लागेन तर दाहिने नासिक चाई ठ्याकै ४को ८ मिनेट समय लागो खुल्न किन दाहिने नासिक खुल्न समय बढी लागो गुरु र अन्तिमको सुषुम्ना गर्दा चाई एती आनंद आयो आफूले फेरेको श्वास पनि था नहुने गरी ध्यान गर्ने विधि यो भन्दा राम्रो विधि त अरु कुन होला र १५ मिनेट होइन ३घण्टा पनि बस्न सकिने रहेछ बरु मन उठेर जान्छ तर शरीर हल्लिदै एती आनंद
गुरु संगै गर्दा आनन्द भयो 🙏🙏
मन शान्त राख्न सकिने र निरम्तर आनन्द लिन सकिने उत्कट विधि रहेछ गुरुदेव नमन !
Hari om guru dev
गुरु देव नमन सरिर ठुलो र बलवान भयेको अनुभव भो मलायि
आनन्द भईरहेछ गुरुदेव
मन शान्त राख्न प्रभावकारी लाग्याे
❤❤🙏
जय हाेस
Om m
🙏 बक्र दृष्टी ध्यान बिधि,अभ्यास गर्नेछु गुरू धन्यवाद !
नमन गुरुदेव🙏
हरिॐ🌷🌹🙏🙏
Jya guruji,hajurlai koti,koti naman,guruji ko yoga sikana nakai dhelo vayaxa,God bless you guruji.
Hari Om Gudew.
सर्वाधिक लाभदायक लाग़यो मलाई चाहि बक्रदृष्टि गुरुदेव❤❤अथाह प्रेम भाव हजुर
ZHari Om girudev 👏👏👏
हरिॐ नमाे नारायणय 🙏
ॐ श्री गुरु चरणमा सत् सातकोटी नमन🙏🌷🙏🌷🙏🌷🙏🌷
गुरुले बिधि गर्न सिकाउदॅदै गर्दा त कति आनन्द भयो । तर भृकुटि र नाक को वरिपरि भने मज्जाले दुख्यो।
wonderful experience gurudev .I practiced it with watching in mid day.
Hari 0m gurudev yekdamai ramro lago.
Jay Satgurudev ❤ Thank You for so much effective method ! Hari Om !
गहिरो परम आनन्द
पणाम गुरुदेब
प्रणाम गुरु देब
हरि ॐ गुरु देब,अति उत्तम्,धेरै राम्रो,कत्ति हो कत्ति आनन्द,गुरु ज्यु सारै छिटो ध्यान लाग्ने कत्ति राम्रो हरि ॐ
🙏🙏
मलाइत मनपरेकोछमलाइ फाइदाभयकोछ मतयोगा😊 शँधै गरछु
हरिॐ गुरुजी 🎉🎉
हरि om guru deve mero aaja 61 amrit beladhyan chaliraheko xa chakra nad dhayan ati ramro vairaheko mero udaseya 90dinko m ramesh gurudev sangai dhayan garxu bihan 4 dekhi 530 samma maile jeevan bigyan ma chakra ma pabesh gari kekoho khusi
Really, effective technique.
I tried with you.
This technique takes toward or to emptiness , silence 🙏🌺❤️
Hariom gurudev🙏 malai yo bidhi garda debre tira herda ra dahine sunna sajilo vayo tara dahine herne ra debre kaan le sunna thorai aftero ho ki navako jasto vayo ani… tara antim tira jiu nai nachalam yo dhyan nachodam jhai vayo.. hajur lai dherai dhanyabad voli bata dinahu garxu 🙏🙏
Hari Om Guruji🌼🌼🌼👏👏👏
हरि ॐ गुरूदेब
Dherai dherai ramro hajurle bhaneghai surya nadi ra chandra nadi ani susumna nadi khuldo rahex bahuta aannda aayo guru dev
गुरूदे ब म ध्यान बसछु तर मन नै लागदैन किन हाेला ।
गुरुदेब बक्र दृस्ठि लाई 15 मिनेटलाइ बढाउन सकिन्छ सकिँदैन?
सारै उपयाेगी छ गुरु।।।❤❤❤❤❤
हजुरकाे नम्बर दिन मिल्छ???
हरी ॐ गुरु देव हजुरको सालिनेदेमा बसेर सिकन मनछ तर कसरी कहाँ पाउला हेरनत ह हजुरको भिडी हेर्छु जे भएनी गुरूको अगाडी बसेर सिन राम्रो नजानेको सिकन सोधन पाईन्छ हरी ॐ गुरू देव सत् सत् नमन
🎉🎉🎉नमन 🎉🎉🎉 मलाई कसरी हुने हाे गुरु 21 दिनकाे लागि साक्षरकार हुन मन छ
हरि ॐ जीवन विज्ञानको अफिस आउनुहोस् स्वागत छ।
2 tai naak baat barabar swas gayako kasari thaha paune