विश्वप्रकाशको दमदार भाषण, प्रधानमन्त्रीलाइ दिए चुनौती, खै तिम्रो रास्ट्रबाद, BISHWO PRAKASH SHARMA

Поделиться
HTML-код
  • Опубликовано: 30 окт 2024

Комментарии • 162

  • @ramtaujale1486
    @ramtaujale1486 2 месяца назад

    काङ्रेसले यो पनि भन्न सक्छ ओलि जि लाल सलाम !

  • @manojgyawali3870
    @manojgyawali3870 4 года назад +5

    हाम्रो नेपाली कांग्रेस ❤️❤️💪💪💪💪💪🌳🌳🌳🌳🌳

  • @binayakhadkakhadkabinaya6564
    @binayakhadkakhadkabinaya6564 4 года назад +13

    कुनै दिन विश्व प्रकाश शर्माले देश चलाउने छन्।

  • @krantimagar8884
    @krantimagar8884 3 года назад

    तपाईं जस्तो नेता नेपाल ले पाउनु नै गर्व को बिसय हो

  • @oomoom378
    @oomoom378 3 года назад

    यी नेटा हरु जनतालाई उल्लुबनाउन अब्बल छन सत्तामा पुगेपछि भासन गोजिमा राख्छ्न

  • @PremAdhikari-gj4jt
    @PremAdhikari-gj4jt Год назад

    Jaya nepal hjr 🎉

  • @PremAdhikari-gj4jt
    @PremAdhikari-gj4jt Год назад

    Jaya nepal🎉 Sahi bichar

  • @ranamagar5706
    @ranamagar5706 4 года назад +3

    शही बिशव सर शुसिल ले गिरजा बाबूको सपना पुरा गरेर शमंभिदान लयाएको कारनले भारतले नाका बनद गरेको हो जय देश जय नेपाल

  • @khemrocca8654
    @khemrocca8654 5 лет назад +11

    sai ho

  • @charanpoonmagar5390
    @charanpoonmagar5390 3 года назад +1

    Wow Dami saiiho

  • @dbsharegyan5241
    @dbsharegyan5241 4 года назад +1

    भाबी प्रम विश्व दाइ सहि हो

  • @ramrimal5736
    @ramrimal5736 4 года назад +1

    बिश्वा प्रकाश् सर्मा ज्यु हजुर लाई नमन जय नेपाल

  • @YasudaNepali-u1q
    @YasudaNepali-u1q Год назад

    Jai nepal

  • @suwshmogar
    @suwshmogar Год назад

    सहि हो जय नेपाल

  • @dinanathupadhyaya3779
    @dinanathupadhyaya3779 5 лет назад +2

    जय नेपाल जय काँग्रेस

  • @mountainboy8595
    @mountainboy8595 4 года назад

    प्रतिपक्ष नेपाली कांग्रेसको भुमिका खोई?

  • @sharmasaroj9929
    @sharmasaroj9929 5 лет назад +7

    Wow ❤️❤️ dai

  • @amarshahi7167
    @amarshahi7167 5 лет назад +6

    वाह दाई 🖒🖒🖒🖒

  • @rajusapkota7711
    @rajusapkota7711 4 года назад +2

    बिश्वप्रकाशको सरको speech मा नैइ दम छ भन्या जयनेपाल।

  • @parshuramrai8994
    @parshuramrai8994 5 лет назад +17

    हारेको आक्रोश दरो दिनु भयो उहाँ जिले पनि तर नेता मध्ये हल्का राम्रो नेताको रुपमा चिनेको छु !

    • @tarasinghbora656
      @tarasinghbora656 4 года назад

      तिमी दुईवटा पार्टीले चिनेकै हो कसैलाई भोट दिन हुँदैन आमजनतालाई मेरो सुझाव

  • @bhimsenshrestha6615
    @bhimsenshrestha6615 4 года назад +2

    Jay hos

  • @dolphintharu9454
    @dolphintharu9454 4 года назад +1

    Salut xa

  • @suhilkhadka1314
    @suhilkhadka1314 2 года назад

    Good

  • @subhashjoshi9510
    @subhashjoshi9510 4 года назад +5

    Thanks for the good and real speech.

  • @arunpudasaini2270
    @arunpudasaini2270 Год назад

    अार्जु राणा र लढ्याङ्रारा शेरे चाेरकाे प्रवक्ता,थुक्क तिमिहरूकाे जनताहरू लुटेर खाने बाैधिकता,

  • @ramchandrashrestha7294
    @ramchandrashrestha7294 4 года назад +5

    great &real speech .jay Nepal dai.

  • @dhirajmahat4743
    @dhirajmahat4743 4 года назад +4

    Jai nepal👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @knowledgeforyou3273
    @knowledgeforyou3273 4 года назад

    Jai Nepal Jai Nepali Congress

  • @s.p412
    @s.p412 4 года назад +3

    अबको बिकल्प कांग्रेस नै हो 🤗

  • @narakhatri6532
    @narakhatri6532 4 года назад +1

    आखेरीमा शेरको चेलो त पर्यो कुन गतीलो होर, ६० बर्षदेखी बेचेर खाने सबै कालो कांग्रेस अहीले भन्नेबितिकै तुरुन्तै बेचेको गाई,भैसि फिर्ता गरे जस्तो होर?? कुटनितिक पहल गरनु पर्यो बार्ता गर्नु पर्यो सन्धि सम्झौंतामा के के छन हेर्नु पर्यो छलफल गर्नु पर्यो सन्धि सम्झौंता अनुसार फिर्ता गर्न मानेन भारत भने अन्तराष्टिय अदालत जानु पर्यो तेती सजिलो छैन, यस्तो गहन राष्टिय मुद्वालाई चुनाबमा भोट मागी खाने भाडो बनाउनु कतिको जायज होर अरु एजेण्डा केही रहेन्छन कांग्रेसका?? कांग्रेस यती तल झरीसक्यो?? ३० बर्ष एकलौटी सासन गरेर देशलाई कंगाल पार्ने कांग्रेस होईनर?? देशमा भएका सारा उधोग, कलकारखाना बेचेर ५० लाख युवालाई खाडी मुलुक पुराउने कांग्रेस होईनर?? राष्ट घाती सन्धि सम्झौता गर्ने कांग्रेस होईनर? अहीले सत्ता बाहीर बसेर चिप्ला कुरा गरेर पानी माथीको ओबानो बन्न खोज्दैछ कांग्रेस यो कुरा हामी सबै जन्ताले राम्रोसँग बुझेकाछौं,

  • @tarabhandari6566
    @tarabhandari6566 2 года назад

    I love u sir jai nepall

  • @rbbogati6236
    @rbbogati6236 3 года назад

    सहि कुरा हो

  • @krishnakhadka3224
    @krishnakhadka3224 3 года назад

    jaya Nepal

  • @मैलेनचिनेकाेमान्छेतिमी

    चुनाब अगाडीत केपीले पनी जुरुक्क उठ्नी मात्रा हैन जन्तालाई आकासमै उडायको थियो चिप्लो भासणले चुनाब पछी यसरी पछारी दियोकी यती बेला जन्ता नुन देखी घुनसम्मको करले उठ्नै सकेको छैन ।तेसैले भासण हैन पैला काम गरेर देखाउ भसणत मुकुन्देले पनी ठोक्छ ।

  • @DurbBudhaMagar
    @DurbBudhaMagar 6 месяцев назад

    Wau. Bissho dai😢😮😅😊

  • @divasbajgain4184
    @divasbajgain4184 4 года назад +1

    हावा गफ

  • @tilakbhandari6255
    @tilakbhandari6255 4 года назад +3

    बिस्वप्रकास सरले भनेका कुरा १००% सहि नै छन ।

  • @sailamagar9178
    @sailamagar9178 4 года назад +3

    विश्व प्रसाद जि ७७ बर्षको उमेरको बुदालाई चुनावमा उठाएर के गर्न खोजेको। सेरेको झुम्टा गफ नदिए हुन्छ।

  • @basantabasnet2557
    @basantabasnet2557 4 года назад

    Jay nepal sahi kura

  • @kshetrakalakhatri75
    @kshetrakalakhatri75 4 года назад +1

    बाँचुञ्जेल आफ्नो छवि नधमिल्याउनु होला अरु भन्नु केही छैन ।

  • @surajangdembe555
    @surajangdembe555 3 года назад

    Wow jaya nepal

  • @amarguddu4690
    @amarguddu4690 4 года назад

    Nis sr

  • @mailibabuji2238
    @mailibabuji2238 4 года назад

    बौद्धिक युवा नेता विश्व प्रकाश शर्मा हो, काङ्ग्रेस पार्टी ससक्क्त पार्टी हो। जय नेपाल।

  • @kumartamang721
    @kumartamang721 4 года назад +1

    bisoparakas sar ko kura 100% sahi ho

  • @reshchhetri2812
    @reshchhetri2812 4 года назад +2

    यस्ले सपना देख्यो है चुनाब जित्ने

    • @mbrokaya6615
      @mbrokaya6615 4 года назад

      Congress Ko kaam no herekai ta ho ni Fataha congress

  • @pbrrai9486
    @pbrrai9486 5 лет назад +1

    कुरो सहि छ 100% र कुरो रहयो जस्ले पोखरा दाङ धरान जहाँ जितेपनी सरकार त नेकपा को नै रहन्छ फरक पर्दैन तर यो तिनै ठाउँमा नेकाले जित्यो भने नेकपालाई सुध्र्ने मौका पाउछ।

  • @divasbajgain4184
    @divasbajgain4184 4 года назад +1

    वि पी जी नमस्कार
    पाटी छाड्नुस् नेपाली कांग्रेसका नेताको काम
    छैन
    हावा कांग्रेस

    • @keshabdc3947
      @keshabdc3947 4 года назад

      Tero kam xa mula jhole aringal

  • @punteeebhunteee7239
    @punteeebhunteee7239 2 года назад

    वहा लाइ सधै सिटौला ले हराउछ

  • @ramsubdi152
    @ramsubdi152 4 года назад

    कसैलाईपनि कसैले पनि भाेट नदिनुहाेला नेपालिजनताहरुले।।

  • @abinashbam9097
    @abinashbam9097 4 года назад +3

    Pm hune manxe hun ye daju jay nepal

  • @nepalkochhoro1003
    @nepalkochhoro1003 5 лет назад

    जय नेपाल

  • @rajshreshtha1280
    @rajshreshtha1280 4 года назад

    Hoit kada aayo biswa parkass sir

  • @yesofficers790
    @yesofficers790 3 года назад

    सबै झापाली नै हुन ठिक्क पार्या मात्रै हो जन्तालाई पङु बनायो

  • @tripatheenirmal4855
    @tripatheenirmal4855 4 года назад

    Jayanepal

  • @Arjun-dv7vh
    @Arjun-dv7vh 6 месяцев назад

    Badamas desh masis

  • @yurajkarkar5554
    @yurajkarkar5554 5 лет назад

    कतीहुन्छउुधतीमाकेाअासुयेकनेपाली🇳‍❤️‍

  • @narayandattasubedi3773
    @narayandattasubedi3773 4 года назад +2

    बिश्व प्रकाश जि यनसेल वाईबडि सुन र बिभिन्न भ्रष्ट चार बारेमा केहि नबोलि बस्ने शेरेलाई पाटिको नेता भन्न सुहाउँछ?

  • @sugribkarki
    @sugribkarki 4 года назад

    फाटाहा भाषणगदैं हिँड्दा लाज लाग्नु पर्ने।2046देखी दुई पटक बहुमतीय सरकार बनाएर देश लुटेराहरुको झै लुटेको दिमागमा ताजै छ है।न भुक नखोक।

  • @yagyashahithakuri2832
    @yagyashahithakuri2832 4 года назад

    हो यो पो हो नि सोच्नुपर्ने

  • @somlaltamang9951
    @somlaltamang9951 4 года назад

    Gagan thapa ra biswa prakash Sharma Nepali Congress ko vabishya bani

  • @binayakhadkakhadkabinaya6564
    @binayakhadkakhadkabinaya6564 4 года назад

    good leader

  • @dhirazbhatta6918
    @dhirazbhatta6918 4 года назад

    Jay nepal

  • @pokhrelbasu7146
    @pokhrelbasu7146 4 года назад +2

    Sabai Tai Ho.... Akaha ma patti lagaune Kaam Nagarna....

  • @PIJNAS10
    @PIJNAS10 4 года назад

    गगन र बिस्वपर्काश चै नपाउदा का नेता हुन काङ्ग्रेस का

  • @bikashraskoti6201
    @bikashraskoti6201 4 года назад +5

    आपराधिक क्रियाकलापमा संलग्न रहेको व्यक्तिलाई पार्टीले दिएको संरक्षण देखेकै छन् जनताले
    कांग्रेसकै नेतृत्वमा सरकार रहेको बेला देशको सीमा फिर्ता गरिएन किन ?
    जनतालाई किन मूर्ख बनाउँछौं

  • @janakgc9437
    @janakgc9437 4 года назад

    Good sir

  • @harkasaud3208
    @harkasaud3208 4 года назад

    कति सानगरेकाे अाफुले कति बर्ष देखिकाे हाे काेशि काेअफिस कस्ले हटयाे अनि 51 र52 कता गयका थियाै बिश्वप्रकाश जि

  • @wakeup8123
    @wakeup8123 5 лет назад +4

    खोक्रो काङ्ग्रेस को भतुवा सबै खुइलाइस देखियो मुला तिमिहरु को देश भक्ति

    • @tnawasthi7214
      @tnawasthi7214 4 года назад +2

      मुख समालेर बाेल

    • @wakeup8123
      @wakeup8123 4 года назад

      tn awasthi त मुला पनि ह शेरे को मल द्वार लाई हरिद्वार सम्झिदै ढोगिराछस र त देश को आज हालत यस्तो छ!

    • @tnawasthi7214
      @tnawasthi7214 4 года назад +1

      शेरेकाे समर्थन गरेकाे छैन मुला साग । मिडियामा राम्रो भाषा बाेल्न सिक भनेकाे । तँ भतुवा कस्काे सपाेर्टर परिस। फेक अाइडि चलाएर हुन्छ ।

    • @wakeup8123
      @wakeup8123 4 года назад

      @@tnawasthi7214 त मुला राम्रो बोली रहेको छ्स! त मुजि लाई ट्याग गरेर मैले भनेको थिय यहाँ आयर मुख समालेर बोल भन्ने ? त को हो होस ? सोसल साइड मा आफुलाइ लागेको लेख्न बोल्न पाइन्छ बुझी राख काङ्ग्रेस को नाम लिदा तेरो किन जल्छ?

  • @roshandevkota9774
    @roshandevkota9774 4 года назад

    Wow

  • @rajuthapa1823
    @rajuthapa1823 4 года назад +1

    Sabae guffae ta honi sarkar MA gaya pachi sabae ustae ho

  • @wakeup8123
    @wakeup8123 5 лет назад +2

    यो बक बक सुन्दा पनि दिक्क लाग्छ

    • @keshabdc3947
      @keshabdc3947 4 года назад

      Kp prachandko jhuto bakbak sunna bani parekalai aruko kura kaha man parx ra

    • @ramrimal5736
      @ramrimal5736 4 года назад

      राम्रो कुरा त तपाई हरु किन सुन्नु हुन्छ तपाईं लाई केपि ओलि को ओखन टुक्क सुन्नी बानी परेको होला तेइ भयर बिश्व प्रकाश् सर्मा को यति मिठो बोली सुन्न मन लागेन होला

  • @anilmahatara2353
    @anilmahatara2353 4 года назад +1

    काला पानी लिपुलेख कहाँ छ भनेर तेरा स्वगिय नेता हरु बि पि लाई सोध ।कृस्न प्रसाद लाई सोध ।गिरिजा लाई सोध सेरे लाई सोध देस बेच्ने हरु त काङ्रेस हरु नै हुन त ।कम्युनिस्ट हरु त देस जोगाउने सिपाइ हुन।

    • @keshabdc3947
      @keshabdc3947 4 года назад

      Kalapani garne ta kp Oli madhav nepal hun vai ramrari study gara

  • @binipsubedi3989
    @binipsubedi3989 5 лет назад +1

    Vote for tree

  • @bhagwansabaiko7607
    @bhagwansabaiko7607 5 лет назад +5

    आफ्नो शरिरमा भैंसी हिडेको नदेख्ने अरुको सरिरमा जुम्रो हिनेको देख्ने तिम्रो भासण मात्रले देस चल्दैन देस बिगार्ने तिमी जस्ता दलालले गर्दा देस सकिन लागेको हो उदाहरण आलाम अहिले यत्ती भनौ यति लेख्दै गर्दा नेकपा राम्रो भन्न खोजेको होइन अरु भन्दा दलाल यो हो

  • @jeebanreckonitsrecordedbef5235
    @jeebanreckonitsrecordedbef5235 4 года назад

    bhasan gardai garda manchmaa basne netaharule mobile nachalaya raamro hunthyo

  • @rajkumarthapadolphin5264
    @rajkumarthapadolphin5264 5 лет назад +1

    vote for sun

  • @tejrai863
    @tejrai863 4 года назад +1

    हो ठिकै कुर गर्नु भो सुर्य लाई भोट दिनु हुदैन तर काँङ्रेसलाई चाहिँ दिने आधार के सरकार धेरै चलाएको थियो त खोइ बिकास खोइ रोजगार अब नया पार्टीलाई दिने हो

  • @dineshbastola4428
    @dineshbastola4428 4 года назад +1

    भेडा बनाउने काम जहिले हुन्छ सोझो जन्तालाइ भोट् आउने समयमा

  • @Barud-e8w
    @Barud-e8w 4 года назад

    Sab fataa kura!!! Jaali kura..

  • @dineshbastola4428
    @dineshbastola4428 4 года назад +2

    नेताको काम नै बोल्ने र कुर्सी हो ताक्ने ।अब त जन्ता लाटाे छैनन बुझे हुन्छ

  • @dhankhadka2420
    @dhankhadka2420 5 лет назад +3

    ससर पनि घत्तमा काग्रेश ले जिउदै हल्छ मन्छेलै ईताभतामा

    • @keshabdc3947
      @keshabdc3947 4 года назад

      Sarara pani ghattama nekapalai vot nahalau hai diusai rape hanna n ghus khana aaulan hai tesko sattama

  • @kushaladhikari1447
    @kushaladhikari1447 4 года назад

    Rajaau des bachau sabai chor des drohi neta hun phasi dinu prx

  • @binodneupane5972
    @binodneupane5972 4 года назад +1

    तिमिहरुको काङ्ग्रेस र केपिको सरकार तराजुमा राखे फरक पर्दैन एउटै डेयाङ्को मुला हो भासण होइन गरेर देखाउ

  • @rajeshacharya3901
    @rajeshacharya3901 4 года назад

    Sapai vakari xed parne Musa haru nai hun!!!janta ta hereko herai matra ho.....

  • @rajuthapa1823
    @rajuthapa1823 4 года назад

    Congress LA nakabandi lae nakabandi Vanna nasakako sacho honi

  • @gaudelsamendra5668
    @gaudelsamendra5668 4 года назад +1

    सक्कियो कङ्रोश कंगाल भयो अब सिधा

  • @loveislife4671
    @loveislife4671 4 года назад

    Katti ramro kura kan kholare sun oie communist haru ..

  • @shashilniraula374
    @shashilniraula374 5 лет назад +1

    सेरेपनि प्रधानमन्त्री थियो भने के भन्थ्यो रे?? हैन हौ सेरेले कसरी थर्काएछ।🤣🤣🤣 पदमा पुगे पछि मान्छे कसरी पतन हुन्छ भन्ने गतिलो उदाहरण bishow prakash sharma

  • @karsanglama2202
    @karsanglama2202 3 года назад

    Kasam yo jati man parne neta kohi lagdaina thiye tara jhapako bhanne bitikai mero hos nai udyo sorry

  • @pasangmachinenavatelstaman8306
    @pasangmachinenavatelstaman8306 4 года назад

    5 jana tekh vyo vandi ma sabi ramo neta xaina

  • @mahendrashahi450
    @mahendrashahi450 4 года назад

    भोट माग्ने तरिका हो

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go Год назад

    Mccका गद्दार कुरा मिठो काम गलत

  • @rajivkaji
    @rajivkaji 4 года назад

    Aba ko next election ma Congress le win garyo bhane Shree Sher bahaduuuur Deuba nai prime minister hune ho hoine bhane k ho sabai yautai dhang ka mula haru hau timi haru sabai.
    Kehi hunna ho palai palo ho sabai lai tha cha.
    Mitha kura oli lai pani aucha timi lai pani aucha.
    Dhandebad

  • @NambarajKahdaka
    @NambarajKahdaka 5 месяцев назад

    Chor lai chor van khai rana jel khai

  • @krishnakhanal9642
    @krishnakhanal9642 4 года назад

    एस्तै हावादारी गफ ले काङ्रेस यहाँ सम्म पुगेको । अाफ्नाे पाला मा के गरियो? गफ त जस्ले पनि गर्छ।

  • @asimpoudel465
    @asimpoudel465 4 года назад +1

    Khunkar girijako hanuman kosi gandaki mahakali bechuwa laj lagdaina.

  • @balkrishnanyaupane5563
    @balkrishnanyaupane5563 4 года назад

    Yele panikgun tata yo khi jam xin

  • @devmagar4211
    @devmagar4211 5 лет назад +3

    इनि हरु को काम छैन सयौं बर्ष सरकार चलाएकै हो देखेकै हो ।भुक्ने बाहेक अरु केही छैन

    • @dahalstores5306
      @dahalstores5306 5 лет назад +3

      Vote for tree

    • @keshabdc3947
      @keshabdc3947 4 года назад

      Saya barsa kasari vaye mula ghas??

    • @diwanrokamagar7957
      @diwanrokamagar7957 4 года назад +1

      Yo pani gafadi ho marnya baylama susil koirala dhad ma ubayra bkuchhas thukaa fataa.kasilai pani vote nahalnus Aam smpurna nepali buwaa,Aama ta thaa daju dedi baineharu ho.jun jogi Aaypani kanai chyrakaa hun...

  • @tamrup6500
    @tamrup6500 4 года назад

    थुक्का मुला ।

  • @krishnaprasadlamsal9800
    @krishnaprasadlamsal9800 4 года назад

    के हो कुरा सुन्दा त बिप्लब कमरेड पनि कांग्रेस भएछन कि काँग्रेस नै विप्लव भएछ ,