बधाइ छ पाल्पालि मगर समाजले इमो बाटनि सङ्गितलाइ मया गरेर जोडिनु हुने इमोमा रमाउने कलाकार लाइ अगाडि बढाउनु भयकोमा सबैले लाइक सियर ससमक्रायप गरिदिनु पर्छ हइ मैलेत गरि सके हजुर हरुले पनि गर्नु हस म पर्देशि सबैको दाजु ❤❤❤❤❤
सर्बप्रथम सम्पुर्ण गीत सङगीत प्रेमी लोकपारखी मन हरु मा लोकसाङगीतीक अबीबादन म अमीत येकल यात्री को तर्फ बाट , पाल्पाली मगर समाज द्वार आज लुकेका प्रतीभाको उजागर गर्दै कलाकार जीउ हरुलाई दर्सक साम्पु पुर्याउन सफल गर्दीनु भयेको मा धन्येबाद❤ साथै येस गीत मा गाउनु हुने बसन्त सर र मन्जु मीस लगायेत सम्पुर्ण पाल्पाली मगर समाज परीबार लाई सफल्ताको शुभकामना🎉🎉🎉🎉
अति चोटिला सब्दहरु मार्फत दोहोरी प्रस्तुत गर्नुहुने आदरणीय वसन्त ज्यु अनि मन्जु ज्यु मा सम्मान बाकी सम्पुर्न कलाकार हरुमा मिठो साङितिक नमन विशेष धन्यबाद पाल्पली मगर समाज समस्त परिवारप्रती लुकेर रहेका प्रतिभालाई स्थान दिनुभयकोमा🎉🎉🎉🎉
आहा मित्जु का सब्दहरु दुबै जना को उत्तिकै मिठो आहा प्रस्तुती सफलता को हार्दिक हार्दिक शुभकामना साथै पाल्पाली मगर समाज को उन्नती प्रगतिको हार्दिक हार्दिक शुभकामना ❤❤❤❤❤❤❤❤❤
अाहा कति राम्रो सुन्दर शब्द मीठो संगित सुनिरहु लागिरहने अघ्रिम शुभ बधाईछ दुबै जनामा समान यसै गरि सधै अधिबढिरहनु मेरो तफबाट सधै समानछ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
आहा सुमधुर आवाज सङ्गै उत्कृष्ट प्रस्तुति लोक सङ्गीत एक सुख अनि दुख को सहयात्रा को बिसौनी चौतारी हो सङ्गीत बिना जीवन अधुरो छ त्येसैमा हामी परदेशि को जिबन सङ्गीत नङ र मासुको जस्तो सम्बन्ध भएको कारण अनि त्येसैमा कोकिल सुमधुर आवाज मा सजिएको उत्कृष्ट प्रस्तुति हेर्दा जतिसुकै थकान अनि दुख बिर्साउने क्षमता लाई म आत्मसात सम्मान गर्दछु गायक गायिका लाई यस्तै रमाइलो अनि सन्देश मुलक भाका को अपेक्षा गर्द्छु ❤❤🙏🙏🌹♥️ (हाल साथ समुन्द्र पारी देखि परदेशि सदा हजुर हरुको साथमा रहने छु !)
ओहाे रमाइलो छ त ।
बधाई छ वसन्त💐
दामि हजुर
Badhai xa mero bhai Basanta Timilsina ❤❤❤
मिठो छ प्रस्तुति 🎉🎉
गाउला राम्रो💋❤️🙏
हृदय देखि नै धन्यवाद यो अबसर को लागि पाल्पाली मगर समाज लाई ,, अग्रज गायिका मन्जु दिदी सङ्ग दोहोरी गाउने कोसिस गरेकोछु सबैले माया गरिदिनुहोला धन्यवाद
बधाइ छ पाल्पालि मगर समाजले इमो बाटनि सङ्गितलाइ मया गरेर जोडिनु हुने इमोमा रमाउने कलाकार लाइ अगाडि बढाउनु भयकोमा सबैले लाइक सियर ससमक्रायप गरिदिनु पर्छ हइ मैलेत गरि सके हजुर हरुले पनि गर्नु हस म पर्देशि सबैको दाजु ❤❤❤❤❤
आहा सारै रमाइलो दोहोरी ।🍇🍇🍈🍉🍉🍋🍋🍋
अति राम्रो शुभकामना सबै सबैलाई 🎉
सर्बप्रथम सम्पुर्ण गीत सङगीत प्रेमी लोकपारखी मन हरु मा लोकसाङगीतीक अबीबादन म अमीत येकल यात्री को तर्फ बाट , पाल्पाली मगर समाज द्वार आज लुकेका प्रतीभाको उजागर गर्दै कलाकार जीउ हरुलाई दर्सक साम्पु पुर्याउन सफल गर्दीनु भयेको मा धन्येबाद❤ साथै येस गीत मा गाउनु हुने बसन्त सर र मन्जु मीस लगायेत सम्पुर्ण पाल्पाली मगर समाज परीबार लाई सफल्ताको शुभकामना🎉🎉🎉🎉
अति चोटिला सब्दहरु मार्फत दोहोरी प्रस्तुत गर्नुहुने आदरणीय वसन्त ज्यु अनि मन्जु ज्यु मा सम्मान बाकी सम्पुर्न कलाकार हरुमा मिठो साङितिक नमन विशेष धन्यबाद पाल्पली मगर समाज समस्त परिवारप्रती लुकेर रहेका प्रतिभालाई स्थान दिनुभयकोमा🎉🎉🎉🎉
आहा उत्कृष्ट दोहोरी धेरै धेरै सम्मान छ बसन्त सर र मन्जु दिदिलाइ अझै साङ्गितिक सफलताको शुभकामना
आहा कति दामी गीत❤❤🎉🎉🎉
Dherai ramro xa ajjai ramro hosh vanne shubhakamana xa
Badai xa basanta sir sadai yasai gari aagadi badnu hola hami badimalika hola tim ko tarfa Bata good lok❤❤❤
निकै मार्मिक सब्द चयन भएको दोहोरी हेर्न र सुन्न पाइयो 🙏 बधाई छ दुबै कलाकार ज्युहरुलाइ सफलताको शुभकामना
aahaa daami rajai 😘
आहा मिठाे दाेहाेरि शुभकामना बसन्त भाई❤❤
Congratulations💐💐💐💐💐💐💐💐🌻🌼🌷💐🌸Basant Sir jyu
आहा ❤❤🎉🎉
Congratulations 👏👏धेरै राम्रो प्रस्तुति ❤️
हे अझै दोस छै मैतिर पारेको पिरति को बोट तिम्ले मारेको अहा कति।मोठो शब्द तेस्तै मिठो गाइकी पन।।❤❤❤शुभकामना वसन्त सर
Wow sarai ramailo dohori utikai mitho sabda badhai xa all team members 🙏🙏❤️❤️❤️
नमस्ते नमस्कार सम्पूर्ण सर मिस ज्यू हरुमा
हार्दिक बधाइ छ पाल्पाली मगर समाज साथी वसन्त अनि मन्जु सिस लगायत सम्पूर्ण मित्रहरुमा❤❤❤❤🎉🎉🎉🎉
आहा मित्जु का सब्दहरु दुबै जना को उत्तिकै मिठो आहा प्रस्तुती सफलता को हार्दिक हार्दिक शुभकामना साथै पाल्पाली मगर समाज को उन्नती प्रगतिको हार्दिक हार्दिक शुभकामना ❤❤❤❤❤❤❤❤❤
Congratulations 🎉👏🎉🎉😂😂😂😂😅😅
Very good
अाहा कति राम्रो सुन्दर शब्द मीठो संगित सुनिरहु लागिरहने अघ्रिम शुभ बधाईछ दुबै जनामा समान यसै गरि सधै अधिबढिरहनु मेरो तफबाट सधै समानछ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
आहा निकै मार्मिक दोहोरी फेरी पनि यस्तै प्रस्तुति सुन्न पाइयोस् ❤❤❤❤
आहा सुमधुर आवाज सङ्गै उत्कृष्ट प्रस्तुति लोक सङ्गीत एक सुख अनि दुख को सहयात्रा को बिसौनी चौतारी हो सङ्गीत बिना जीवन अधुरो छ त्येसैमा हामी परदेशि को जिबन सङ्गीत नङ र मासुको जस्तो सम्बन्ध भएको कारण अनि त्येसैमा कोकिल सुमधुर आवाज मा सजिएको उत्कृष्ट प्रस्तुति हेर्दा जतिसुकै थकान अनि दुख बिर्साउने क्षमता लाई म आत्मसात सम्मान गर्दछु गायक गायिका लाई यस्तै रमाइलो अनि सन्देश मुलक भाका को अपेक्षा गर्द्छु ❤❤🙏🙏🌹♥️ (हाल साथ समुन्द्र पारी देखि परदेशि सदा हजुर हरुको साथमा रहने छु !)
भाइ बसन्त र मन्जु सिसको गित सबैले हेरेर साथ दिनुहोला
धेरै धेरै बधाई🎉छ कलाकार ज्युहरु लगायत पाल्पाली मगर समाज आयोजक परिवारलाई
आहा सारै राम्रो दोहोरी जती सुन्यो तेती सुनम लाग्ने सफल्ताको शुभकामना छ गायक गाइका ज्यु लाई ❤❤❤❤👌👌👌👌👌👌
Namskar hai sir mis sabai janna lai
🙏🙏🙏🙏🙏sir 😅😅😅😅
wow दाम्मी शब्द रचना सँगैको मीठो प्रस्तुती 🙏🙏❤️❤️❤️💋💋💋🎤
निकै मीठो दोहोरी निरन्तर सुनिरहन पाइयोस यो आवाज सुन्ने वातावरण मिलाउने पाल्पाली मगर समाज स-परिवार मा धन्यवाद ❤
आहा मीठो दोहोरी धेरै धेरै बधाई छ बर्दियालि चेला बसन्त तिमिल्सिना ज्यु लाई 🎉🎉🎉
Basanta bhai ko mehanat ra pragati dekhda sharai garba lagcha. Bhabisya ujjwal cha bhai ko. Keep it up👍
निकैमिठो प्रस्तुति 🎉🎉🎉
मार्मिक दोहोरी धेरै राम्रो लाग्यो बधाई छ बसन्त लगायत सम्पुर्ण टिम लाइ
❤Dubai jana ko ramro pratibha🎉🎉🎉
आहा निकै मीठो दोहोरी सफलता को शुभकामना गुरु जी अनी मञ्जु सिस लाई ❤❤❣️❣️💞😘😘
आहा मेरो भाई को दोहोरी अझै सफलताको कामना ❤❤❤❤
माया बेच्ने दलाल रे भाई! कडा दोहोरी ❤❤ अझै मिठो कोसेली सुन्नपाईयोस हार्दिक सुभकामना! !
❤ल बधाई छ ❤❤❤
नमस्कार सबै मा लु दामी छ दोहोरी बसन्ता भाइ सफल ता को सुभकामाना छ सबैमा ❤❤
Manju bk jasto kohi lagdaina malai
Congratulations all 🙏💐💐🎈🎈
आहा शब्द वा👌👌 दुवै जना लाई बधाइ छ❤❤
Wow sr supop 🎉❤❤
Best of luck dubai jana kalakar harulaai
यो दोहोरी हेरेर प्रतिक्रिया दिनुहोला है
हार्दिक बधाइ दुबै जनालाइ मीठो दोहोरी सुन्न लाइयो
सम्पूर्णलाई नमस्कार
Wow nice nice ❤️❤️❤️❤️
Nice🎉🎉
Wow ❤❤❤
very nice❤❤
nice soung
Supper ❤❤❤❤❤❤❤
Shubha rahos mangal rahosh raja
❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰
nice soung
❤❤❤❤❤❤❤❤❤❤