मन्त्री सुदन किराँतीको चटक चर्चा । अटल मेयर बालेन । POWER NEWS

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • मन्त्री सुदन किराँतीको चटक चर्चा । अटल मेयर बालेन । POWER NEWS
    PRESENTER : TEK NARAYAN BHATTARAI
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 594

  • @toyanathghimire5075
    @toyanathghimire5075 6 месяцев назад +40

    मन्त्री हुनुभन्दा कुचीकारबनेकै सुहाउँदोरहेछ योमान्छेलाइ !!

  • @GyanendraShahi111
    @GyanendraShahi111 6 месяцев назад +81

    भ्रष्ट पार्टीका झोले हरुको शेखी झार्ने नेपालको एकमात्र जिउँदो बाघ बालेन शाह !! सलाम छ मित्र बालेन🙏🇳🇵🇳🇵

    • @gurunguttada4302
      @gurunguttada4302 6 месяцев назад

      And how about u .If u r true Gyanendra shahi then what have u done been samsadh since a year.Only bhukne kam 😂😂

  • @sunilnep
    @sunilnep 6 месяцев назад +30

    प्रिय सोधन किराँती मन्त्री विदेशका नेताहरूलाई सुहाउँछ यस्तो गरेको तिमी देश लुटेर खानेहरूलाई सुहाउँदैन।। तिमी छ भने काम गर्ने मान्छे हटाएर आफ्नो अफिस आफै सफा गरेर किन सरकारी पैसा खर्च गर्नुपर्यो।😂

  • @Prem_kaidi
    @Prem_kaidi 6 месяцев назад +81

    सुदन भनाउँदो देशद्रोही पास्टर लाई तह लगाउनु पर्छ !! जय गोरख 🙏🇳🇵🇳🇵

    • @jmahadevshah4231
      @jmahadevshah4231 6 месяцев назад +4

      मेरो बुवाहज़ूर को सरकार आयो भने कैदी लाईं सीधा फ़ासीको सजाय दिईंने छ ।। ज्ये गोरख 🙏

    • @ButwalButwal-oe9uc
      @ButwalButwal-oe9uc 6 месяцев назад +2

      Deshdrohi ta timeru ho sudan kirati great leader

    • @manoj-t6u4d
      @manoj-t6u4d 6 месяцев назад

      @@ButwalButwal-oe9ucatankari bolyo hai😂😂

    • @Bebo_Marsha_Vlog
      @Bebo_Marsha_Vlog 6 месяцев назад +11

      ठीक भन्नुभयो प्रेम कैदी ज्यू🙏🎉🎉देशद्रोही जातीय दोन्द गराउन खोज्ने सुदन नाटके, चटके लाई तह लगाउनु पर्छ ✊🇳🇵🇳🇵

    • @mrman8538
      @mrman8538 6 месяцев назад +3

      खुल्काईस मुजि सामान्ती अब तेरे 17004 मा नाम आउदै छ

  • @dirgaghimire7603
    @dirgaghimire7603 6 месяцев назад +17

    आफ्नो अफिस मा पोचा लगाउने मन्त्री ले एयरपोर्ट को ट्वाइलेट सफा गर्दे हुन्थ्यो नी

    • @Freedom_of_speech181
      @Freedom_of_speech181 6 месяцев назад +1

      😂😂kada jawaf

    • @alishbista1748
      @alishbista1748 6 месяцев назад +1

      Yeslai bagmati nadi safa garnu bagmati ma cha chobnu parcha. 😂

  • @parsupandit9597
    @parsupandit9597 6 месяцев назад +13

    भाइरल हुन जेपनि गर्नथाले गाँठे एदि सफानै गर्ने मनभए क्यामेरा नखोली गर्दा भैहाल्थ्योनी।

  • @user-bf7fu4sq5u
    @user-bf7fu4sq5u 6 месяцев назад +10

    दाउरा को सिन्को नभाँचि सिकारी को क्रेडिट लिन खोज्ने स्टनडबाजि गर्न त नेपाली नेता मन्त्री हरूबाट सबैले सिक्नुपर्ने छ 😢😢😢😢

  • @lokmanigm4683
    @lokmanigm4683 6 месяцев назад +4

    मन्त्री को काम नै येस्तै हो देश बनाउने काम त तस्करि र मफिया ले गरि हाल्छन कमिसन मिलिहाल्छ

  • @user-dv3qs7sg7e
    @user-dv3qs7sg7e 6 месяцев назад +4

    सफाइ सहयोगी तुरुन्तै हटाइ सुदनकिराती ले सधै गर्नुपरोस् त।

  • @user-qj9hj2mf4e
    @user-qj9hj2mf4e 6 месяцев назад +18

    यो नेपाल मा पुछा लाउने नि दरो सेलरी भत्ता खादा रछन गाडी महल पाउँदा रछन यार हामी बेक्कार मा खाडी मा आइयो।😭😭😭😭

  • @indirakarki5858
    @indirakarki5858 6 месяцев назад +4

    हेर्नु स यति जनता लाई मुर्ख बनाउने काम जेती गरेका छन् तेतीनै नाङ्गै भका छन् जनता तेती तीनीहरु जस्ता मुर्ख छैनन् जे गल्ती गरे पनि माफी दीने व्याख्या mcc भारत सग गरेका अनेकौ सम्झौता भैंसी सग सत्ता पैदा भारत देश टुक्राटुक्रा भारत कै अनुकुलता जनता टुक्राटुक्रा भारत कै अगुवाइ जे जति दल छन् साना ठुला नयाँ पुराना सबै दोसी यसै हाम्ले राजा ल्याउने यी सबै लाई जेल कोच्नु पर्छ भन्न थालीयको होइन हर क्षेत्रमा लथालिङ्ग मात्रै छ भ्रष्टाचार मात्रै छ यो किराँती पनि नाङ्गो भयर देखाउन न हुने अङ्ग देखायो अझै देखेका छैनन् झै गर्नु मुर्ख को असफल हो कि होईन

  • @sanjaygurung1148
    @sanjaygurung1148 6 месяцев назад +17

    Mayor balen is always right good luck 👍 balen

    • @user-qn1ew2gj1x
      @user-qn1ew2gj1x 6 месяцев назад +1

      Yo mantri kirati mero gharma pocha Lagauna Aaye huntho

  • @uddhavprasadacharya2527
    @uddhavprasadacharya2527 6 месяцев назад +24

    यिनिलाई सुहाउने काम यहि हो! किनकी यिन्को भिजन शून्य छ।

  • @user-wc7yh3oy5w
    @user-wc7yh3oy5w 6 месяцев назад +22

    कुचिकार बनाउनु परने लाई मन्त्री बनाय र केगरने उशले जानेकाे कामत पाेछा लगाउनहाे तेहि गरे

  • @khakurelshanta
    @khakurelshanta 6 месяцев назад +5

    सडक पनि यसरीनै बडारे ता,,,,,नेपाल धनि हुन्थ्यो होला सफाइ कर्मचारी नै राख्नुनै पर्दैन थियो ।

  • @balaramshrestha2507
    @balaramshrestha2507 6 месяцев назад

    पदसुहाउनेकामगर्नुभएछ धन्यबाद शुदनबाबु

  • @bisheshpokhrel8622
    @bisheshpokhrel8622 6 месяцев назад +2

    ललिता निवास जग्गा हिनामिना मा दोशी ठहर भएकालाइ अब गणतन्त्र दिवसमा आम माफी लगाएत जरिवाना माफी दिइन्छ त्यस्कै लागि भनेर पुर्बमन्त्रीहरु बाहिर बसेका हुन ,,न्यायाधीश बिकेको पात्र हो,,हामी जनताले सधै हारेउ भ्रष्टाचार सधै मौलायो

  • @sanjayhitang8097
    @sanjayhitang8097 6 месяцев назад

    सुदन किराती जिन्दावाद नेपाल जुन परम्परा र संस्कृतिले ग्रसित छ त्यसलाई सहज तरिकाले बदल्ने हिम्मत गर्दै छन् काम भनेको सानो ठूलो हुँदैन सबै काम सम्मान जनक हुन्छन् भनेर सन्देश दिन खोजेका छन्

  • @user-qj9hj2mf4e
    @user-qj9hj2mf4e 6 месяцев назад +13

    यो किराँती लाई cleaner को भिसा छ मैले काम गर्ने कम्पनी मा । कम्पनी को मुदीर ले यसलाइ फ्री भिसा फ्री टिकट दिन्छ रे । कृपया पत्रकार ज्यु तेसलाइ एकदिन बोलाएर सोधिदिनु परो सेलरी नि राम्रो दिन्छ रे 8 घन्टा काम खान बस्न फ्री। 😎😎

    • @rajendrabhandari2179
      @rajendrabhandari2179 6 месяцев назад +2

      👍🏻👍🏻👍🏻👍🏻😀😀😀😀

    • @kumarrana4131
      @kumarrana4131 6 месяцев назад +2

      😂😂😂😂😂👍👍👍👍

  • @ramgurung8516
    @ramgurung8516 6 месяцев назад +4

    मन्तेले आफ्नो कार्यालय सफा गर्नु गलत त होइन तर देखाउनको लागि हो भने सहि होइन।

  • @gopalrayamajhi3382
    @gopalrayamajhi3382 6 месяцев назад +3

    यस्तो हैसियत भएको मान्छे नेपाल को मन्त्री हैट के देख्नु परेको यो कलि युग मा नाट्कै नाटक

  • @carkeykarki
    @carkeykarki 6 месяцев назад +6

    अनि कस्ले खिचेर याे भिडियाे पाेष्ट गरेछन ।

  • @gurungamrit254
    @gurungamrit254 6 месяцев назад +3

    मैले दिउँसो एउटा कमेन्ट गरेको थ्यो अर्को पोस्टमा, तर मलाई सुदन किरातिको केही चम्चेहरुले मेरो कमेन्टमा नाना थरिको कमेन्ट गरेको छ।😮😮 बालेन शाह र हर्क राज साम्पाङ राई जस्तो नेतालाई सलाम 🙏🙏

  • @damodarsunar5977
    @damodarsunar5977 6 месяцев назад

    बालेन भनेको बालेन हो नेताले बालेन बाट सिक।जय बालेन ❤❤❤❤

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c 6 месяцев назад +1

    नेपालको धेरै नेता,मन्त्रिहरूको बौदिक औंकात सुधन किरांतिले देखाऐका हुन।

  • @bikramdhital6212
    @bikramdhital6212 6 месяцев назад +3

    नेपाल विकास नहुनुको कारण नै गर्नुपर्नेले सहि काम सम्बन्धित ठाउँमा इमानदारी साथ नगरेर हो। कर्म गर तर निष्ठा र इमानदार साथ ।

  • @indrakanya7486
    @indrakanya7486 6 месяцев назад +1

    यो किराँतीको योग्यता नै यति रहेछ । मन्त्री चैं कसरी भएछ ?

  • @binishapoudel7530
    @binishapoudel7530 6 месяцев назад

    मन्त्री जि ले बल्ल अाफ्नाे काम गरेछन् त्यकै लायक छन अब त्यहि गर्दा हुन्छ

  • @laxmitrade1410
    @laxmitrade1410 6 месяцев назад +1

    सुदन किराँती तेराे हालत एक दिन यहि हुनेछ ।

  • @narayanihumagain396
    @narayanihumagain396 6 месяцев назад

    बालेन हिरो हो भने बिदेशी को धुलो किराँती जिरो हो

  • @ramharighimire3605
    @ramharighimire3605 6 месяцев назад

    चटके मन्त्री ज्यु।नाटक अति भो। भाषणलेमात्र तपाईको सभ्यता झल्कदैन ।स्वतन्त्र रुपमा गर्नुहोस।जस्तो बालेन शाहले जस्तो ।

  • @Samarpanonline70
    @Samarpanonline70 6 месяцев назад

    जसको जे काम हो त्यसलाई त्यही काम गर्न दियो भने पो देश विकास हुन्छ यति राम्रो पुस्नु हुँदो रहेछ मन्त्री बनाएर किन हुन्थ्यो

  • @SunilGautam-gk1ei
    @SunilGautam-gk1ei 6 месяцев назад +1

    हाल सत्ता र जिन्मेबारी माँ रहेका नेता मध्य नेता भन्न सुहाऊने बालेन मात्र ।

  • @nepalpremi2914
    @nepalpremi2914 6 месяцев назад +7

    नाटकले सक्यो हजुर!
    🇳🇵☝️🇳🇵👑👑👑🇳🇵🙏🇳🇵

  • @chandraneupane1556
    @chandraneupane1556 6 месяцев назад +1

    यो मन्त्री पनि क्रीस्न महरा बन्नि भयो

  • @pradeeptrust2530
    @pradeeptrust2530 6 месяцев назад +2

    अब नेपालमा नेताहरूले जे अपराध गरे पनी अख्तियार ले र कानुन ले छुन सक्दैन। कानुन भन्दा माथि छन नेपालका नेता हरू। नेता र राजनीति शब्द संग नै घिन लाग्न थालिसक्यो यिनहरू को कर्तुत हेर्दा हेर्दै। कति सम्म गिर्न सकेको कति खान पचाउन सकेको।। जति बेइमानी गरेर धन थुपारे पनी एक दिन त मर्नु पर्ला नी!! कि यमराज लाई पनी खर्च पानी दिएर आफ्नो सट्टा अर्कै लाई लैजा भन्ने हो??

  • @ankitrai8307
    @ankitrai8307 6 месяцев назад +1

    आब नेताबाट केहि भएन अनि अब Housekeeping को काम नै गरे हुन्छ नि मलाई चै पर्यटन मन्त्री बनाइदिनु😅😅😅😅😅😅

  • @gaharbudathoki782
    @gaharbudathoki782 6 месяцев назад +2

    बालेन शाहा लाई त म्यार भन्नुपनी आफै देखी आफै लझाहेर हिडे् हुन्छ बरू राजा जंग बीर होकित नत राजा महेन्द्र भन्नु सुवाउछ र फेरी हर्क साम्पड.ग रबी लामीछाने हैन्न् र फेरी राजा बीरेन्द्रको नामचै कमाउनु सफल बनेकाचै आर्का ज्ञानेन्द्र बाहादुर शाही छन् नेपाल देशमा रत कुनै हाकीमले ढुड.गो बोकीयोरे भन्दैमा उनै देशका प्रधानमन्त्री बन्न सुवाउछ अनी जसले लाटा सोझा हजारौहजारको ज्यान मारेर आहेका छन् उनीहरू लाईनै देशको नेत्रीतो भन्ने बानी भूलेरचै पहीलो उसको बुद्धी र खुपीलाई ओझन गर्नु सिक्नुपर्छ र मात्र उसको नाम लिन सक्नुपर्छ नत्र केपी वाली प्रचण्ड र सेर बाहादुर जसताहरूले देश हाकने मौका पाउछन र देश डुबाउछन् हैत रत जम्मै राजा बन्ने बानी आजैबाट भूलौ र आर्का खासमा देशकै लागी उपर वालेले पठाहेको देशको छोरो लाई देशको नेत्रीतोमा चुनौ हैत

  • @indrabohara7819
    @indrabohara7819 6 месяцев назад +18

    काम गर्न सिकेको पोछा लगाउने हो कस्ले मन्त्री बनायो खै????

  • @Shyam_Vlog156
    @Shyam_Vlog156 6 месяцев назад +1

    सुदन किराँती मन्त्रीले गर्नु भएको काम राम्रै छ। गलत कुरा लिनु हुदैन। हुन्त नेपालीलाई बोलेर कस्ले जित्छर ,अनि सहि कुरा लाई गलत तरिकाले बोल्न कसैले सिकाउन पर्दैन। नेपालीहरु कस्तो छ भने सधै आफ्नो काम गर्दिनु पर्ने सधै उसैको बरेमा बोल्दिनु पर्ने तेस्तो गर्यो भने उ सधै राम्रो हुने कहिले काहीँ आफ्नो ईछाले बोल्दा व भनु आफ्नो तरिकाले नंया काम गर्दा उस्ले गरेको सबै काम खारब देख्ने गर्छ। व गजब छ।

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 6 месяцев назад +1

    स्याबास ! सुदन किराँति ! तपाईं ले जनजाति काे महिमा बढाउनु भयाे ! मन्त्री ले पनि येउटा पिउन सरहकाे क्लिनरलाइ तपाईं भनेर मानव समानताकाे शन्देस दिनुभयाे ! सुदन किराँती , जिन्दावाद ! 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @BijayaGurung-vo2uq
    @BijayaGurung-vo2uq 6 месяцев назад +2

    हे सुदन जि 😂😂 सधैलाई हो भने ठिक हो आफ्नो घर अफिस आफै सफा गर्नु राम्रो तर नाटकको लागि हो भनेचाहि जय होस के भनु अरु 😅😅🤭🤭🤭🤗🫡

  • @govindasapkota8724
    @govindasapkota8724 6 месяцев назад +2

    मन्त्री ज्यु हजुरले कोठा हैन काठमाडौँ को गल्लीमा पोछा लगाउनुभए साच्चै स्याबासी मिल्ने ‌थियो नाटक भातमारा चोर कस्ता कस्ता मन्त्री छन्‌ यो‌देशमा

  • @user-cf8bv8tp3f
    @user-cf8bv8tp3f 6 месяцев назад

    सुदन किराति लाई यहिँ काम गर्नुलाई बरु बिदेश पटाउ जनताको करु खाएर के चटक देखाएको बरु बिदेश पठाए रिमिनमयान्स त आउछ

  • @bishnukumarshrestha3334
    @bishnukumarshrestha3334 6 месяцев назад

    रमाइलो लाग्यो हाेला नी!

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 6 месяцев назад

    मन्त्री किरातीको " नाटक" हेर्नलायक देखियो .

  • @reedaam7457
    @reedaam7457 6 месяцев назад +1

    किराँती को योग्यता अनुसार काम बल्ल पयछ।

  • @dipendrabogati7086
    @dipendrabogati7086 6 месяцев назад +21

    Huge respect for mayor balen shah 🙏

  • @SEUDALL.
    @SEUDALL. 6 месяцев назад +2

    किराँती ज्यु 10 लाख को घान मा पर्नु होला सबै विवरण नसोधौ राम्रो गर्नेको पछाडि सुस्मा साइलेन्सर क्यामेरा हुन्छ कुन दिन कुदिन सुरु हुन्छ थाहा हुदैन ❤❤❤

  • @bishnugautamofficieal
    @bishnugautamofficieal 6 месяцев назад

    पोचा लगाउनै पर्ने मlच्छ्रे मन्त्री भाको उस्स्को हैसियेत नै हो देस चलाउने होईन 🎉🎉🎉

  • @user-qj9hj2mf4e
    @user-qj9hj2mf4e 6 месяцев назад +2

    बालेन बाघ हो नेपाली मुसा को राजा हुन भन्दा बाघ बाट सासीत हुन चाहन्छन। one man tiger ....... mr. Balen..

  • @bharatdhamala8852
    @bharatdhamala8852 6 месяцев назад

    मन्त्री ज्यु ले भुईं पुछ्नु को कारण के हो?त्यो दीन मा सफ़ाई गर्नै मान्छे आएन की दीन दीनै ऊहाँ ले नै गर्नु हुन्छ की?यसो अल्छी लाग्यो भने गरी दीउँ न त भन्मे जोस चल्छ की?चर्चा कै लागी गर्छ की?
    एकदीन गरे चर्चा हो दीन दीनै गरे राम्रै काम हो यसो अल्छी लाग्दा गरे अल्छी मेटाऊने वहाना हो।
    नेपाल मा फन्डा धेरै हुन्छ जो धेरै टीक्दैन।
    आफ्नो-आफ्नो ठाऊ मा कर्तव्य निष्ठा सबै ले गर्नु नै देश उन्नति हो।

  • @tradakomar9086
    @tradakomar9086 6 месяцев назад +1

    किराँती हरु त चटके र नाटके हुदैनन,
    किराँती को र देशको ईज्जत् जोगाउने काम गर्नु पर्छ है मन्त्री ज्यु🙏🙏🇳🇵🇳🇵

  • @user-sw7ol9sc6s
    @user-sw7ol9sc6s 6 месяцев назад +14

    पास्टर को जादु

  • @anilbasnet8131
    @anilbasnet8131 6 месяцев назад

    नवटङ्कि शुदन जनतालाई मुर्ख बनाउछ😊😊

  • @thamangiri4364
    @thamangiri4364 6 месяцев назад

    मप लगाउना तालिम दिना पर्ने रहेछ मन्न्रीलाई मप लगाउने पनी तरिका हुन्छ तेसै हाउस किपिंगको पोजिसन बनाको होइना मन्न्री ज्यू

  • @user-bj7mp4fk1m
    @user-bj7mp4fk1m 6 месяцев назад

    बाहिर स्वाभलम्बी देखिने तर भित्र भित्र धार्मिक पिठ बेच्ने ढोङ्गी मन्त्री किराँती

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 6 месяцев назад +1

    सुदनकिरातिकाे हैसियतनै पाेसालगाउने भन्दा माथिछैन।

  • @pradeepGurung814
    @pradeepGurung814 6 месяцев назад +3

    यिनिहरु सबै चटके प्रचण्ड त्यस्तै,नारायण काजी झन त्यस्तै कुरा ठुला गर्ने तर एउटा माखो नमार्ने अनि यो सुदनेलाई सस्तो प्रचार मा नै ध्यान!बिना योग्यता मन्त्री पद बाड्नुको नतिजा हो यो।

  • @shreeramthapa6885
    @shreeramthapa6885 6 месяцев назад

    यसता खैराते मन्त्री फकाउला है फकाउला तेहि हाे गरने काम कहिका तेहि काम।गरे र बस।😊

  • @keshavkhadka-nn3tw
    @keshavkhadka-nn3tw 6 месяцев назад +2

    आफु कुन स्थानमा रहेर कार्य गर्ने ठाऊ बिषेश चल्न सक्नु हैनर ? स्टनवाज ,अहं र घमण्डको पराकाष्ट भएनर???

  • @Nepal1235
    @Nepal1235 6 месяцев назад

    देस बेच्दै छ किरातिले

  • @bkoyeerai7737
    @bkoyeerai7737 6 месяцев назад

    सुदन किराति ज्युको चटक।

  • @minpyakurel8054
    @minpyakurel8054 6 месяцев назад

    सफाई कर्मचारी हटाएर यो मन्त्रीले कुचो लाए भइगोनी।

  • @krishnabhusal814
    @krishnabhusal814 6 месяцев назад +2

    काम गरेको राम्रो मान्नु पर्छ है कीनकी क्यानाडाको मन्त्रीले पोछा लगाउँदा राम्रो भनेको हैन के खालको पत्रुकार हो

  • @kopiladarjee3634
    @kopiladarjee3634 6 месяцев назад

    राम्राे काम गर्न नेपालकाे लागि बालेन शाह हर्क रबि ज्ञानेद्र जस्तै मान्छे खाेजनु पर्नु पर्छ 🇳🇵🇳🇵🇳🇵

  • @begangiri7747
    @begangiri7747 6 месяцев назад

    अबको नेपाल बनाउने जिम्मा कसैले नलिए हुन्छ फेसबुक र टिकटक लाइ जिम्मा दिए हुन्छ।कोहि राष्ट्रबादी को जरुरी छैन।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 6 месяцев назад

    यो मान्छे लाई यहीँ काम ठिक छ !

  • @Bidur-b1b
    @Bidur-b1b 6 месяцев назад

    काम साट्नु पर्यो दुइजनाको किरातिलाइ पोछालाउन आउदो रहेछ।

  • @user-tu2zu3su3o
    @user-tu2zu3su3o 6 месяцев назад

    सुदन लाई म सुदन मात्रै भन्छु किराँती नि भन्दिन र यो पात्र मन्त्री त के कलकार मा पनि कोठिको पुरुस बेस्याको रोल मा भन्दा म माथिलो level को योग्यता छ भन्दिन। तेस्तो झारे लाग्छ मलाई चाहिँ। किरातिको नाम मा मन्त्री को नाममा ठुलो धब्बा हो।

  • @dipendrabogati7086
    @dipendrabogati7086 6 месяцев назад +13

    Great personality
    Great leadership
    We love our mayor balen shah 🙏

    • @domasherpa7507
      @domasherpa7507 6 месяцев назад

      If he’s great take his suit off and do it every day why does needs cleaner ?

  • @radha9437
    @radha9437 6 месяцев назад

    बिजोग रमाइलो।

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 6 месяцев назад

    किरती लाई जनताले पोछा लगाऊंन पठाएका हुन के हो। घर घर मा ट्वैलेट साप गरोश

  • @ps6732
    @ps6732 6 месяцев назад

    Good luck balen, हावा मन्त्री

  • @dipamt60
    @dipamt60 6 месяцев назад

    सुदन किराते मन्त्रि पद छाडी महानगर को सिप मुलक काम मा बालेन जि को मा जानुपर्छ ।

  • @radhikashrestha6471
    @radhikashrestha6471 6 месяцев назад

    ती बैनीलाई भन्दात हाम्रा मन्त्री जी लाई राम्ररी पोछा लगाउन आउदो रहेछ😊😊😊

  • @swagatadhikari9505
    @swagatadhikari9505 6 месяцев назад

    पत्रकारको शब्द चैन मन पर्यो

  • @Freedom_of_speech181
    @Freedom_of_speech181 6 месяцев назад +1

    Huge respect mayor @balenshah

  • @bigendrapradhan8134
    @bigendrapradhan8134 6 месяцев назад

    यहै काम ठिक रहेछ नि !

  • @damodarsunar5977
    @damodarsunar5977 6 месяцев назад

    कस्तो दिन आयो नेपाली नेता मा गर्नु पर्ने कामको सिन्को भाचेको छैन चर्चा पाउन किन नाटकमा बेस्त किन गरेको। 😂😂😂😂

  • @madanadhikari2175
    @madanadhikari2175 6 месяцев назад +8

    स्टन बाहेक केही होईन।

  • @gaganpande8418
    @gaganpande8418 6 месяцев назад +1

    स्विपर संगकाे घटना कुन दिन बाहिरिन्छ ,पक्का हाे।

  • @rampun3625
    @rampun3625 6 месяцев назад

    यो जँठो सुदन किराती महा नौटन्कि रचन डाम्ना, खाओबादी जो पर्‍यो डाम्ना

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 6 месяцев назад

    जय नेपाल जय बालेन

  • @rantasticmoments7241
    @rantasticmoments7241 6 месяцев назад

    एक दिन होइन सधै गर्नुपर्छ । नत्र नाटक नै हो ।

  • @aashis26
    @aashis26 6 месяцев назад

    चर्चामा आउन को लागि गरेको यो चटक मात्रै हो ।यो त एउटा बच्चाले पनि चटक हो भनेर बुझ्छ ।

  • @chandraneupane1556
    @chandraneupane1556 6 месяцев назад +2

    हैसियत नै पोछा लाउनि हो त अरु के गर्न सक्छन?

  • @bikashbhusal7477
    @bikashbhusal7477 6 месяцев назад +7

    काेट पाइन्ट लगाएर संसारका कुनै पनि मान्छेले छाडुपाेछा लगाउदैनन ।याे नाटक नौटङ्कि नै हाे । याे मान्छेको नाटकले नै हिन्दु बुद्ध र किरात धर्म खतम हुन्छ ।

  • @muktinathchapagain3587
    @muktinathchapagain3587 6 месяцев назад

    Well said brother 👌

  • @ps6732
    @ps6732 6 месяцев назад

    एक वर्ष देखि मन्त्री काममा बेस्त भएर बल्ल आज फोहोर को थुप्रो देखिए जस्तो छ

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd 6 месяцев назад

    जय बालेन शह ❤❤❤❤

  • @thapaiswor97
    @thapaiswor97 6 месяцев назад

    सलाम छ बालेन सर लाई बालेन सर सग सबै झोले हरु र भ्रष्ट हरुले पाठ सिकुन दलाल पापी हरुले

  • @krishnarai491
    @krishnarai491 6 месяцев назад

    भुईमा साथै नेताको मन्मा सफाई हुनुपर्छ।सबैको सोच सकारात्मक हुनु पर्छ।

  • @devlimbu4746
    @devlimbu4746 6 месяцев назад

    धुर्मुसे र सुदन किरातीमा फरक छैना। राजनिती बाट हास्य कलाकार तिर गए भो।

  • @yadavdevkota1171
    @yadavdevkota1171 6 месяцев назад

    लामिछानेलाई पनि उछिन्दै किराँती 😂😂

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k 6 месяцев назад

    राम्रो रै हो

  • @user-fr4pj1yv7p
    @user-fr4pj1yv7p 6 месяцев назад

    अ हा...सुदन किराँति मन्त्रीले हाम्रो देश नेपालको लागि क्या राम्रो काम गरेर देखाई रहनुभएको! ओहो काहाँ हुनु नेपालदेशको लागि त्यो त आफ्नो कोठा आफै सफा गरेर पोछा लगाउने कर्मचारीलाई सहयोग गर्नुभएको होलानी!

  • @thunderstrike1998
    @thunderstrike1998 6 месяцев назад

    Balen always right ❤❤👍👍

  • @BinitaGurung-xq7eh
    @BinitaGurung-xq7eh 6 месяцев назад +1

    अत्यन्तै राम्रो उदाहरण दिनु भयो मन्त्री ज्यू अब भ्रष्टाचार हटाउने र कार्यन्वयन गर्न पनि यस्तै उदाहरण बनेको होस् भन्ने कामना छ। यस्तै उदाहरण बने अब केही समय मै नेपाल पनि बिकशित मुलुकहरु को गन्ती मा आउँने थियो।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @devikhatiwoda9758
    @devikhatiwoda9758 6 месяцев назад

    किराँतिको हैसियतनै पोचाहान्ने वा पोचाडिपाट सम्माल्नेहो भन्नेकुरा उनका पछिल्ला गतिबिधिले देखिदैगहेकैथियो आखिरमा उनैले प्रमाणित गरिदिए उनको दक्षबिधानै यहिहो।कामकुरा एकातिर कुम्लोबोकि ठिमितिर भनेको यहिहोला।जिम्वेदारिबोधको अवाब😂