जंगलमा निउरो टिप्दै बहिनीहरुसँग गाउँघरका कुरा, भन्छन् ‘बुढा पैसा कमाउन बिदेश गका छन्’ │Nepal Chitra
HTML-код
- Опубликовано: 8 сен 2024
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
WHATSAPP/IMO/VIBER : +977-9843839234
वेबसाइटः www.nepalchitra...
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra #Kiranpaudel
अाहा कति रमैलो कुराकानी सारै खुशी लाग्यो यस्तै कुना
कुना खबर हरु लाई बहिरा ल्याउनु
भएकोमा धेरै धेरै धन्यवाद भाई
याे च्यानेलबाट अर्घानिक भिडियो हेर्न पाईन्छ खुसि लाग्छ।
कति रमाइलो कुरा गर्नु भयो बैनिहरुले
Hor dd tapai pani garnu hoi eastai kura dukha pako xa vane
धेरै राम्रो कुरा कानि गर्नु भयाे दाई
कति रमाइलो कति निस्पाप स्नेह भावना भएका चेलीहरुको रमाइलो कुराकानी❤️🙏🇳🇵
kati dherai kura bujne baine raixan jiwan ma dukha sukha bujne hunu parxa thank you so much
अमुइ नि नानुहरु त नानू को पनि मामुहरु पो रैछ नि 🤔🤔🤔 बहिनिहरु हो छोतो जिन्दगी लामो यात्रा छ श्रीमान को र घर को दुख सम्झेर घर समालेर बस्नु नि
Sahi
natural gaule jivn khusi lagyo sis harulai ani spls sir lai
Waaa kati ramro kura garnu hune baini
Dherai ramro kura garnu vayo Nani haru le
Respect from Cincinnati
माचा मार्ने जोडि कोस्कोस्ले देख्नु भो। अनि दाउरा पकाइदिने बुनु। ल धेरै राम्रो छ आफ्नो दुख गरिखानु पर्छ अरु सङ हात फिजाउनु हुन्न सलाम छ बैनिहरु लाइ
रमाइलो कुरा कानी हामी पर्देसी लाई त यस्तो भिडियो चिज लाग्छ
गाउँघरको अर्गनिक कुराहरु सुन्न पाइन्छ यो च्यानल बाट धेरै खुसी लाग्छ म पनि कुनै समय यसरी नै जंगलमा गएर निउरो खोजेको थियो यो भिडियो हेर्दा फेरी बाल्यकालको सम्झनाहरु आयो मलाई...
कत्ती राम्री अनि सोझी नानिहरु कठै बरा।
Kiran sir ko sandhai organic video .keep it up sir..
नानी हरु आफै साना साना छन अनि 1/2 ओटा नानी भैसकेको ल बधाई छ सबै दिदी बहिनी हरुलाई
सारै सहि कुरा बैबीहरुको। सारै ज्ञानी नानीहरू।
हेर्दा कलिलो देखिने
नानीहरू चाही छिपेकाे रहेछ।।।😍😍😍
YCL बैनी❤️❤️❤️❤️❤️❤️
रमाइलो कुरा 😉😉😃😃
अती रामृो कुराकानी
अबुइ बच्चै देखिन्छन त कति छिटो आत्तिए छन।
सारै राम्रो
सारै रमाईलो लाग्यो बैनिहरुको कुराकानी बिचको बैनी चाहिँ अति लजालु स्वभावको रहिछिन उमेर २१ भनिन तर मलाई २१ को जति लागेन र अर्को कुरा कुबेत बसेर फर्किएको बैनिको कुरा सुन्दा अलि मन खिन्न भयो दु:ख मेहेनेत गरेर कमाएको पैसा लोग्नेले पुरै खर्च गरिदिएछ त्यसो गर्नु नहुने थियो पैसा कमाउन कति कठिन छ त्योत भोग्नेलाई मात्रै थाहाँ हुन्छ अब आउँदा दिनमा राम्रो सगँले काम गरि खुशी दिने कोशिश गर्नु होला
Ramailo lagyo
dherei ramro
Tiktok herera koi aaunu bhako xa,?
Wow
Neutral village life good job 👏 all sister take care full 👍❤️
Lama boini ko boli sovaha sarai ramro lama boini....
🤩🤩🤩😍😍😍 रमाइलो कुराकानी
अहिले कति कति बर्ष हुनुभो सोध्नुभएन अनि श्रीमान बिहे गर्दा कति उमेरको थियो सोध्नुभएन।
कुराकानी राम्रो लाग्यो
Sarie ramilo lagyo gf bahine haruko
Supop nice
So very nice job all
👍💖💖💖🙏
Dherai Ramro
अहिले बन घरमा दनब रुपी राक्षसहरु धेरै हुन्छन हुल मुल भएर हिडनु है बहिनीहरु
बीच मा बस्नु हुने बैनी सारै रमाईलो।
Ramailo lagyo,neguri tipdai.
Saroo ramailo vidyo 😘😘
Yo video herda malai khusi lagchha karan hamro Nepali jatti le dukha garera ek 2 chhak khane kura Jasari vaye pni jogar garnu sakchha k limbu kolkata....
gd
Ramailo kura Kani garnu vo vauju haru khuche lagyo 🥰🥰🥰😍😍😍
Kati ramri haru ho !!
शुद्ध अर्गानिक कुरा।।।
Sarai ramailo kura
Badai xa👍
Good vegetables 👍🏼🌶🍅
Kiran sir le sadai yastai gau ghar arganik video liyar aaunu hunxa tq sir
Dukha ta manxe le garnu parxa tara har na manu help garu bhane hajur haru tadha hunu hudo raxa Tara help garna man lagyo keep it up all
दाऊरा पकाउने भन्दा नानी हरु लाई हाँसो लाग्यो मलाई पनि साह्रै हाँसो पो लाग्यो
Good job
कस्तो नराम्रो लाग्यो मलाई त त्यो कुबेत गएको बैनी को कुरा
अतिरामरोछ नानीहरू
Very good job
wow nice
Good
💜💜💜💜
👍🏡🏡🏡🏡🏡
I miss you all friend
Manxeko jindagile kaha lager kaha puryaxa vane kura kasai pani thaha hun tar gaule jibanma kati dukh hunxa vane kurata gaukai manxelai thaha hunxa I misss you All dd
So nice video 👍🇮🇳
राम्रो खबर लेर आउनु छैन नेपाल चित्रले आफ्नो भिउ कमाउन हावादारी भिड्यो ल्याएर आउँछ
Good blessings
Great mahila
Bich ko bahini le hasayo 😍
जङलमा पुलिश प्रशसन खटिनु पर्छ ताके गलद मानिस हरुको टयापे हरुको दुर बेबहार बाट बच्न सकोस हाम्रो चेली हरु प्लिज
जलुका रनिउरो नखाको पनि धेरै बर्ष भयो साउदी मा अहिले
Rewati jiu hjr leni chinnu hunxa ra niuro jalukaa vanne
१ भिडियिको लागि कता कता पुग्नुहुन्छ सम्मान छ तर अन्तरबार्ता अलि पुर्ण भए जस्तो लाग्दैन है अलि ध्यान दिनुहोला।
बहिनिहरुकाे भबिष्य राम्राे हाेस
bichara bin haru ko maya lageu
बच्चा जस्तोहरूले बच्चा छ भन्दा अचम्म लाग्यो।
वाइसियल बैनि😆😆
Oho Kati ramailo rahexa baheni haru
Jasako buda bidesa xana usako budi gauma kk gardaixa sabalai leunu patyo aaba
छेउको बहिनी त कति दुख बुजेको रहेछ खुलेर बोल्नु भको
First comment
रातो टिसर्ट लगाएको दिदी चाहिँ सहि हुनुदोरहेछ्
यति सानो नानी हरु ले बिहे गर्नु भाको
आहा बहिनिहरु
आबुइ यति सानोमा बिहे?😝🙈
एति साना केटिहरुको बच्चा 2/2 हैट त्यही भएर पो जनसंख्या बढ्दो रहेछ
💕💕💕💕💕💕💕
Kati mineti Bahini haru
Sari ramailo kurakani bainiharuko
Lastai hasila rahixa
बिचको कति क्युट के😊
Hahahahaah
कककककक
मिहिनेती बैनी हरु
Hami Nepali ko real life
बाँदर झोला र कुकुर खोला...!? कति अनौठो नाम। मज्जा लाग्यो
question garne tarika lali ramro lagena ali thulo bhara kura gare jasto lagyo sudhar garda thik holaki ?
यती साना साना छन कती छिटो बिहे गरे काे हाे अम्ममा
herda ta yo duijana bahiniharu ta kalilai dekhinxan ta hou k saro ho..
बैनीहरु पढेर फाईतर उडाउने समयमा बिहे
टिकटकमा देखेर आको🤣🤣🤣
16:20 अलि यता आएर बोल्नु रे अनि प्याट्ट पाखुरामा हान्दा माइकमा लागेको बेला ला यहि हान्यो रे बिच्को बुइनी रमाली
हेर्दै बच्चा हरु जस्तो छ दुइ जना को आमा अरे कस्तो अचम्म