अन्तत : पुरा भयो बालेनको सपना_बञ्चरेमा आज फोहोर खस्यो~सहमती पछी यस्तो भन्छन स्थानिए Balen New Update

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय साथै नयाँ प्रतिभा कोही हुनुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    Contact: ☎️ 9846120182 ,सिधा सम्पर्क गर्नुहोला
    हाम्रो यस अफिसियल Website 🌐: www.prayashmed...
    ------------------------------------------
    © Prayash Media - 2020
    All Rights Reserved.
    -----------------------------------------
    Host : - Prem Sagar Poudel
    Guest :-
    Camera :- Sachin Poudel
    Edit :- Prapti Poudel
    Presented By :- Prayash Poudel
    ------------------------------------------------- -------------------------------------------------
    👉👉👉 this video ! Song Title: अन्तत : पुरा भयो बालेनको सपना_बञ्चरेमा आज फोहोर खस्यो~सहमती पछी यस्तो भन्छन स्थानिए Balen New Update
    ------------------------------------------------- -------------------------------------------------
    ##Balen_Shah#Exclusive#Balenshah#kathmandumetropolitancity
    #LIKE#COMMENTS#SHARE
    #PRAYASH_MEDIA
    ------------------------------------------------- -------------------------------------------------
    एलिना चौहानको स्वरमा बहुचर्चित गीत _तिमी सँग नजर जुधाइ "New Version"
    👉 • Eleena Chauhan 💖तिमी स...
    प्रमोद खरेलले गाएको बहुचर्चित गीत _तिमी सँग नजर जुधाइ "New Version"
    👉 • 💖Timi Sanga Najar Judh...
    👉दिपिका/ प्रिन्सले रेकर्डिङ गराए संसार रुवाउने गित_गाउदा गाउदै रोए पछि रेकर्डनै रोकियो : www.youtube.co....
    👉भाइरल कान्छा ड्राईभरको नयाँ गित : www.youtube.co....
    👉कमला घिमिरे र मेनुका परियारको पहिलो भेट : www.youtube.co....
    👉 कल्पना दाहाल र सुजन बाबुको बीच दोहोरि : www.youtube.co....
    👉टिकटकमा आँखा झिम्काएको भरमा भाइरल कमला : www.youtube.co....
    👉 गाडीको एउटै सिटमा बस्दा बसेको मायाँ : www.youtube.co....
    👉टिकटकमा भाईरल देउरानी जेठानी : www.youtube.co....
    👉धादिङको एक होटलमा भाडा माझ्ने ,बहिनिको जादुमय स्वर: www.youtube.co....
    👉मेनुकाले गाइन चलचित्रको गित "बतास संगै : www.youtube.co....
    👉 लाहुरे बन्ने सपना बोकेका रेशम निर्दोष : www.youtube.co....
    Email :Business Enquiry - rakshyamusic@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :
    ------------------------------------------
    ➥Subscribe My Channel for unlimited entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.: www.youtube.com....
    -----------------------------------------
    👉 Official Facebook Page ►- / prayash-medi. .
    ➥Follow us on Twitter -
    ➥Follow us on Instagram - instagram.com/
    ➥Circle us on G+ plus.google.co....
    --------------------------------------
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    🔥 यो भिडियो Download गरी Facebook पेजमा कसैले पनि नहाल्नुहोला | पेज डिलिट हुन पनि सक्छ | सक्नु हुन्छ भने भिडियो link नै सेयर गरिदिनुहोला धन्यबाद 💰 © Prayash Media - 2020
    👍
    new nepali song
    popular nepali song
    exclusive interview
    live dohori 2022/2078
    new nepali lok dohori songs
    lok geet
    lok dohori music video
    nepali geet 2022
    nepali music
    nepali dohori live
    Rakshya Music
    Rakshya Musi lokdohori songs
    Prayash Media
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

Комментарии • 141

  • @bindugurung5496
    @bindugurung5496 2 года назад +20

    बिचरा स्थानिया जनताको पनि माया लाग्यो । फोहोर संग संगै स्थानियाको पनि राम्रो व्यवस्था होस ।

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +37

    बन्चरे र सिस्डोल बासी सारै पिडित देखियाछ तर तपाईं हरु ढुक्क हुनुस बालेन सर ले नगरेको काम कसैले गर्नु सक्दैन केही महिना धैरे गर्नुस है

  • @arpanghale1641
    @arpanghale1641 2 года назад +31

    असफल राजनीतिक दलहरु फेल भएको अवस्थामा देशभक्त काठमाडौ का मेयर बालेन शाहा ले गरेको यो काम को उच्च सम्मान ।।।

  • @gomalama8249
    @gomalama8249 2 года назад +4

    सहमति भएछ खुशी लाग्यो तर स्थानीय जनतालाई पनि सुरक्षा दिनुपर्यो।बालेन शाहलाई पनि समय दिनुपर्यो समस्य समाधान गर्नको।

  • @poudelkitchen4670
    @poudelkitchen4670 2 года назад +45

    खुशी लाग्यो सहमती भएछ🤗👏👏👏👏

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 2 года назад +2

    बधाई छ , पिडितकेा धैर्यताका लागि , दिर्घकालिन समस्याकेा समाधान हेास साथै पिडितकेा समस्या पनि छिटै समाधान हेास , सरकारले आफ्नेा प्रतिबद्धता र सहमतिमा तदारुकता का साथ कार्यान्वयन गरियेास यहि कामना ।
    बालेन्द्रकेा प्रतक्ष पिडित नागरिक संग केा भेट र छलफल आदान प्रदानले पिडितलाई आफ्ना समस्या राख्न पाउने सुअबशर प्राप्त भयेा येा नै नागरिक सरकारकेा प्रदुर्भाब हुन सक्छ ।
    येा दिदिकेा बिचार र सभ्य भनाई लाई हरेक नागरिले महशुस गरि सभ्य नागरिक नेपाल बनाई नागरिक सरकारकेा निर्माणमा अघि बढैां ।

  • @MUKUMLUNGONLINETV
    @MUKUMLUNGONLINETV 2 года назад +26

    सलाम छ बालेन र बन्चरे बासी लाई।

  • @jaisitikaram8385
    @jaisitikaram8385 2 года назад +37

    काम गरन दिनुहोस तपाईं हरुको माग पुराहुनछ

  • @khemrajbastakoti9500
    @khemrajbastakoti9500 2 года назад

    बालेर जि यो ठाउँमा फोहोरको कारणले कुनै पनि जन्ता रोग ले छटपटियर मरनु नपरोस् दुखिलाई साथमा साथ दिनुहोला नेताहरूले भन्नेका कुरामा भन्दा पनि जन्ताका कुरामा धेन जावोस 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @omthapamagat3293
    @omthapamagat3293 2 года назад +11

    बिबेक शिल भएर नब नियुक्त मियर बालेन शाह ज्युलाई सहयोग गर्नुपर्छ भन्ने हेतुले एकजुट हुनुहुने बन्चरे डाडा वरिपरिका सम्पूर्ण जनतालाई मनै देखि धन्यवाद मेरो 🙏

  • @rajustha4300
    @rajustha4300 2 года назад +2

    सारै राम्रो खवर बालेन जि लाई सलाम छ बालेन जि लाई काम गर्नु दिनु होला ।।

  • @sagunmagar2667
    @sagunmagar2667 2 года назад +1

    होहल्ला नगरि सबै कुराको जानकारीअनुसार सहमति गर्नु नै ब्याक्तिगत जिम्मेवारी सफलता हो यसरिनै बल्ल हाम्रो सिङ्गो देशको मुहार फेिरने छ । जय नेपाल जय देश ।

  • @developmentthapa
    @developmentthapa 2 года назад +6

    जनताको समस्य बुझेर समाधान भएको छ खुसी पाग्यो जनता को समस्य पनि समाधान हुनु पर्छ

  • @dipakghayl4367
    @dipakghayl4367 2 года назад +46

    सबै कुरा मा राम्रो तरिकाले समाधान भएको देख्न पाइयोस्

    • @surendrepasa5726
      @surendrepasa5726 2 года назад +1

      पहिलेत पाटिकाे मान्छे थियाे रत पाटिकाे कुरा सुनेर काम भएन तर अहिले सबै जनताकाे मान्छे हाे तेसैले एक चाेटि काम गरन दिनु हाेस् ल

  • @kpchapagain6977
    @kpchapagain6977 2 года назад +13

    सिस्टाेल र बन्चरेडाँडाका बासिन्दाहरुका मागजायजछन । पहिला जस्ताे संझाैतागरेर पछि बेवास्तानगरियाेस ।

  • @nilbikramrayamajhi8452
    @nilbikramrayamajhi8452 2 года назад +6

    31बर्ष देखि को फोहोरी राजनीति मा ठुला कुरा
    भ्रम का कुरा ले चरम भ्रस्टाचार भए को छ
    अब त्यसको बिरोध मा गाउँ देखि शहर एक भयको देखियो बालेन शाह जस्तै स्वतन्त्र देखिय
    अब यो देश बाट भाग बन्डा को राजनीति जरै देखि फाल्नु अति आबसेक छ स्वतन्त्र मा सबै को भलाई छ
    जय स्वाभिमान 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @arjungahatraj3995
    @arjungahatraj3995 2 года назад +27

    केही समय त कुर्नु पर्यो नि भ्रष्टाचारी ले बिगारेको काम सच्याउन समय लागि हाल्छ नि येदि बालेन ले गर्न नसकेको काम अरु कसैले गर्न सक्दैन लक्ष्य बोकेर् आको मान्छे हो अबस्य गर्छ

  • @kedarsanjel5147
    @kedarsanjel5147 2 года назад

    सहि कुरा यो दिदी हो या बहिनी सरकार लाई चेतावोनी हो अनि अर्को कुरा बालेन ले मलाई सत्र बसको कुरा मलाई नभन्नोस म काम गर्न आएको हो गर्छु भन्ने कुरा लाई पनि सहयोग गर्छु भन्ने कुरा म मान्छु है

  • @resammagar4481
    @resammagar4481 2 года назад

    जन्ता को सहमति अनूसार काम अगाडि बढाको मा धेरै धेरै धन्यबाद

  • @rekhawagle2483
    @rekhawagle2483 2 года назад

    Balen vai nirdos janata lai ghat garne kam aba naos ....hamro fohor pani bisarjan garna paiyos...tapai ko sath ma hami chhau

  • @nuwakotepakhrin6524
    @nuwakotepakhrin6524 2 года назад

    सहमति भएको धेरै राम्रो

  • @amritakarki4302
    @amritakarki4302 2 года назад

    ताे बैनि ले ठिक भनेको छ अझै भन्न पर्ने हो त्यहा को बासिन्दा लाई निसुल्क बिमा हुनुपर्छ किनभने तेहा बर्सेनि फ़ोहोर को डुङगर मा बस्नु परेको छ ,

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g 2 года назад +2

    कुरा बुझ्नु पर्छ । बालेन जनता प्रतीक घाटक काम गर्ने छैन ।।
    साथ दिन्नु पर्छ हो माग गर्नु कुरा राख्न पाहिन्छ । तर ढुङ्गा मुद्दा गरेर होईन

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 2 года назад +3

    100%right balen is best lidar don’t worry gaule buba mammy dai vai bhaini didi sabailai tapaiharu ko maga pura hunxa sabaima namaste 🙏

  • @thaparamesh4478
    @thaparamesh4478 2 года назад +2

    दुबै जना सहमति भएर अगाडी बढ्दै जानु धन्यवाद

  • @santatamang4044
    @santatamang4044 2 года назад

    Sahamati hunu vayexa derai khusi lageu

  • @gaubesiblog6192
    @gaubesiblog6192 2 года назад +3

    sahi kura vnyo yo dd le.fohor tehaa falnu vnda उधोग खोल्नु पर्यो।धरान मा खोलेको त छ।नि

  • @gaurishankerdhungel4752
    @gaurishankerdhungel4752 2 года назад +1

    जनताको समस्यालाई पुरा गर्नुपर्छ।

  • @prakeshpandey2844
    @prakeshpandey2844 2 года назад

    Sahi ho kura ho

  • @mohanadhikarinepal1904
    @mohanadhikarinepal1904 2 года назад

    Waw balen g I salut

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal 2 года назад

    पार्टीबाट मेयर जितेको भय।केही भन्ने थिएन।स्वतन्त्र मेयर जितेकोले यो खेला खेलन पायो।धन्यवाद नेपाली जनतालाई।धन्यवाद पिडीत जनता।

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 года назад

    कुरा सत्य हो यो बहिनीको ।
    तर,
    एमाले, काँग्रेस, माओवादीकि निर्देशित कार्यकर्ता १००% हो ।
    किनकि यतिका वर्ष सम्म त अट्टरको बास्ना जस्तो थियोे होलान् नी ?
    बालेन शाह महानगरको मेयर भए पछि गन्हाउने ?
    अचम्मै कुरा गर्ने बरै....

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 года назад

    काम गर्न खाेज्ने व्यक्तिलाई सहज रुपमा काम गर्न जरुरी छ ।

  • @puranprasad2076
    @puranprasad2076 2 года назад

    Balan sir lai kamgarna dinu hola sabai lai dhannabad 🇳🇵🇳🇵🇧🇭🇧🇭🙏🙏🙏

  • @chandrashorrai2723
    @chandrashorrai2723 2 года назад +1

    यो कोदो, मकै चाहिँ फोहोरको कारणले होईन मेरो सोलुखुम्बुमा पनि मकै किराले खाको छु।
    जे होस् नेपाल सरकारले यो फोहोरलाई आधुनिकीकरण गरेर दीर्घकालीनको लागी समाधान गर्नु पर्छ

  • @samanapaudel9929
    @samanapaudel9929 2 года назад

    यो बर्षायामको बेलामा काम गर्ने क्रममा केहि ढिलो एक महिना भनेको ठाउँमा ३ महिना लाग्ला फेरि बहुलाउने ,कसैलाई थाहा छ, प्रेगनेन्ट भाको २ महिनामा बच्चा पाउँछ। तर जे होस सहमतिमा सबै काम राम्रो सँग होअोस,शुभकामना सबैजनालाई।कति राम्रो कुरा गर्नु भयो दिदले।

  • @sudha...t
    @sudha...t 2 года назад

    कति राम्रो सितले कुरा राख्नु भयो ,🙏👍👌

  • @kamalarai4158
    @kamalarai4158 2 года назад

    नेपालमा फोहोरको राजनीति हुदैछ, यसको लागि दीर्घकालीन समाधान खोजेर यस्तो किसिमको राजनीति नहोस। फ़ोहोरलाई मोहरमा बदल्ने बाताबरण सरकारले तयारी गर्नुपर्छ।

  • @bikashrai6901
    @bikashrai6901 2 года назад

    Kati hasili paraley kura garnu vayo sahi xa kura haru

  • @mayarai4634
    @mayarai4634 2 года назад +2

    haina afu ramro safa vayera arulai dusit parnu hudaina asar parnu hudaina bichara tehaka janta basinda haru ko maya lagyo malai ta

  • @birbdrsotimagar2997
    @birbdrsotimagar2997 2 года назад +11

    हैन पत्रकारहरु के भा ती हरेक योजनामा कमिसन खाने नेताहरुलाई सोध्न ।

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 2 года назад

    स्थानीय बासि र काठमाडौं दुबैकाे राम्रो हाेस् ।

  • @ramsinghthapa8285
    @ramsinghthapa8285 2 года назад

    Very very good

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 года назад

    बन्चरे डाँडाका फोहोर पीडित निबासीहरुलाई सबै तर्फबाट सहयोग गरी वैज्ञानिक प्रविधिको प्रयोग गरी सिघ्र फोहोरको समाधान गरौं ।
    पार्टी नेता ,सरकार , लगानी बोर्ड , काठमाण्डौ महानगर पालिका लगायत मिलेर ठोस काम गरौं । जय पशुपति नाथ।

  • @priyapun1174
    @priyapun1174 2 года назад +2

    Jay Nepal Jay Balen sir

  • @mt23views
    @mt23views 2 года назад +3

    वातावरण नै दुसित भयपछि अब के चै हुदैन र दि,,,,

  • @RamKumar-bu3em
    @RamKumar-bu3em 2 года назад +3

    very good...❤

  • @kumarlama2694
    @kumarlama2694 2 года назад +6

    जन्ता पनि अबुज छैन वास्तविक मर्का परेरनै अान्दाेलन गर्नु भाकाे हाे तर कामगर्नि बालेन साह अाउनु भाकाे छ चान्स दिनुस गरेनन् भने हामी सबै अान्दाेलनमा उत्रने छाै र उहापनि असफल हुने छन

  • @lamaroshan4445
    @lamaroshan4445 2 года назад +2

    Yo thauma dherai neta haru raixa la badhai

  • @Djroj1234
    @Djroj1234 2 года назад +4

    होइन त्यहा मिल्दैन भनी कुनै अर्को ठाउँमा फोहोर राख्नी खाल्डो खन्न मिल्दैन भनेको ।

    • @prabh706
      @prabh706 2 года назад +1

      होके हइ कतै गाउँ भन्दा दुर ठाउ पनि त छ नि छनत

  • @shashithakuri8580
    @shashithakuri8580 2 года назад +17

    रातो पछ्यौरी वाली दिदिको दाँत कति राम्रो। हाँसो त झनै राम्रो

  • @shayamlal4346
    @shayamlal4346 2 года назад +4

    Good 👍

  • @jpar2190
    @jpar2190 2 года назад

    TAMSALING jai hos

  • @indirabasnet1861
    @indirabasnet1861 2 года назад +1

    Khusi lagyo👍👍

  • @aavaacharya3604
    @aavaacharya3604 2 года назад

    विमा गर्न ३५०००\पैसा लाग्छ भन्ने कुरा सुनियो।
    नेपाल सरकारको विमा कार्यक्रम अन्तरगत ३५००\ मा मात्र विमा भइरहेको छ त। वुझाईको अभाव हो की।

  • @bishnugc8626
    @bishnugc8626 2 года назад

    Let's look for sustainable solution.

  • @mybookismylife.2798
    @mybookismylife.2798 2 года назад +1

    17 barsa ko fohor manage garna time lagcha ni.. Honest, intelligent Balen le awasae solve garnaechan fohor ko problem.. Balen lae Kaam garna dinu parcha...Saab thik huncha.. Keep shinning n move ahead we public r with u Balen 👍 All the best Balen 👍

  • @arjunbasnet9881
    @arjunbasnet9881 2 года назад +2

    अहिलेचाहिँ दिदीले राम्रो कुरा गर्नु भा छ।
    तपाईंहरुले पहिले नै बुझ्नुपर्ने कुरा हो।
    तपाईले भनेको कुरा पनि ठिकै हो।फोरमबाट विभिन्न किसिमका रोग लाग्छ्न

  • @hemrajmahato5702
    @hemrajmahato5702 2 года назад +3

    याे कुरा याेभन्दा अगाडिकाे मेर लाई मुद्दा हालनुस न

  • @Pradhaanmantri372
    @Pradhaanmantri372 2 года назад +2

    Fohar falera matra solve hudaina ..tesko uchit solution hunu parxa

  • @amritalimbuamritalimbu9060
    @amritalimbuamritalimbu9060 2 года назад

    Balen sir ghau pani safa hoss sahar pani safa hoss yesko lagi hajur le kehi upaya garnu paro

  • @mktechsolution4577
    @mktechsolution4577 2 года назад +1

    great

  • @siitakhanal4614
    @siitakhanal4614 2 года назад +2

    Yo pwtrakwrhwruleni kura bad airahekochan vsne k gwrne sana sana kurahwru lei bafi bsnaidine kdm ta ehi pqtrakar hwruko ho

  • @bishnugc8626
    @bishnugc8626 2 года назад

    Let's develop a system to segregate garbages from home.

  • @yubrajrai7981
    @yubrajrai7981 2 года назад +3

    This is short term solution

  • @prabh706
    @prabh706 2 года назад +4

    अर्काको गाउँमा लगेर तेसरि फालेर स्वास्थ बिगार्नु भन्दा गाउँ भन्दा दुर ठाउ छनत अन्त पनि लगेर फाल्न नमिल्ने रैछ क्यहो🤔🤔

  • @khimbdr2174
    @khimbdr2174 2 года назад

    Dhukk hunuhos dhila hola tar balen sir le pakai pani hjr haru ko samsya samadhan garnu hunx

  • @postthapa5041
    @postthapa5041 2 года назад

    Jantako mag sahi ho/Phohor ta ganaucha/Rog phailancha

  • @mayarai4634
    @mayarai4634 2 года назад +2

    balen sahale sabai jantako dukha bujnu parxa kina vane kam garera arulai asar napugosh

  • @rickyram7301
    @rickyram7301 2 года назад +1

    Good job

  • @dhurbakumarirai9408
    @dhurbakumarirai9408 2 года назад

    Dharanko janta jasto bujhnuparxa banchare jantabasile.

  • @ashokshrestha6046
    @ashokshrestha6046 2 года назад +8

    It's a honesty demand of the locals. Hope Balen will solve the problems of locals. Its a government,'s duty to care & solve the problems of the local even though it is not a land sight for garbage. But so called government is seems wasting time on meetings after meetings. What a ashamed. The government is so busy to pass MCC that have seen but they ignored the health of millions of their own people for so many years. Thanks! Jai Nepal!

  • @alphabravo879
    @alphabravo879 2 года назад

    Good job balen Shah jiu

  • @punambohara8248
    @punambohara8248 2 года назад

    Balen sirle sisdolaka jadinka marka bujhanu huncha phorako bebsathapan garnuhuncha balen sirle kam garanuhuncha time dinusa

  • @bimalendrakarna8471
    @bimalendrakarna8471 2 года назад +1

    Good one balen ji

  • @Nareshkumarofficia
    @Nareshkumarofficia 2 года назад

    Nice 😘😘😘

  • @tamangkto797
    @tamangkto797 2 года назад

    Balan sir asco lagi good aidia xa sir yo comnt ekchoti haridinu hola aaba co dinma palastik mukta city banaunu paryo asco lagi palastik close garnu paryo .euta room basti samaj .ma paribatan garnu paryo .fohor jathavabi falna lai fine .garnu paryo.balan sir i am from ilam .

  • @harigorkha
    @harigorkha 2 года назад

    Gadiharu Pani dhuwarahit banauna paryo. Trucks bata dherai dhuwa niskiyo.

  • @ramoramo2620
    @ramoramo2620 2 года назад

    ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏

  • @mishragurgur608
    @mishragurgur608 2 года назад +4

    Hamro desko neta haru thukka fohor pani tungo launu nasakne

  • @serbbhadur3963
    @serbbhadur3963 2 года назад

    Ser gurung good 👍👌😋😌😎

  • @deomanlimbu5852
    @deomanlimbu5852 2 года назад +1

    स्थानीय जनता हरुको माग पनि धेरैले ठुलो माग त छैन रहेछ नि हुन पनि सरकारले स्थानीय बासिन्दा हरुलाई पनि बन्दोबस्त मिलाउनु पर्योनी फोहोरको वरिपरि बसेका बासिन्दा लाई भयो भने अलिक टाढा सार्नु पर्यो । बालेन शाह होइन सरकारमा जो बसेको छ उसले मिलाउने हो ।
    जय राष्ट्र 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @nirmalabeghe6238
    @nirmalabeghe6238 2 года назад

    .good

  • @rudrasharma5618
    @rudrasharma5618 2 года назад

    Baini le dherai ramro Kura garnu bhayeo sabai manab ho Kathmandu KO Manche lai ek 2 din fohor nuthda ganaune ani 16/17 barsa bat sisatol banchareka janta lai fohor ma basnupareko cha Ra Pani uha haru KO samasya lai Sarkar le turunta action linuparcha Manche sabai Manche ho

  • @siitakhanal4614
    @siitakhanal4614 2 года назад +2

    Bastwbma bee we ken shaha lwi ni hemile support garensn vsne dherwi thulo bids bsba hunecha hsmi nepqlihwruko uhwle kwthmsndu lei sansarma cineu chu vsnera lwgi pwrnu aeko cha uhwlei herera aru nsgsr pramukh hsrule i kem gsridie vsne balla pura nepwl bancha

  • @rajushrestha3293
    @rajushrestha3293 2 года назад

    फोहर, झिंगा, लामखुट्टे, विरामी माथि ३५००० के को लागि फेरि

  • @punsanam1274
    @punsanam1274 2 года назад +2

    बेबस्थ होस खासाल्ने मात्र होईन

  • @begbahadurpun4996
    @begbahadurpun4996 2 года назад +1

    Live telecast hunu paryo

  • @nareshshrestha3481
    @nareshshrestha3481 2 года назад

    Didi ko kura sahi ho

  • @bindupandey673
    @bindupandey673 2 года назад +1

    👍🙏🇳🇵

  • @omgurung5457
    @omgurung5457 2 года назад +1

    Khusi lagyo

  • @gokarnagiri1066
    @gokarnagiri1066 2 года назад +1

    Hojoko din samma chai teha ko basinda, mero lado mukh ma halera baseko this.

  • @younzanraj1270
    @younzanraj1270 2 года назад

    recycling factory kholera iniharulai nokari dine ho..

  • @ramshyam7367
    @ramshyam7367 2 года назад

    Samashya samadhan dubai tirako ramro shanga hosh

  • @rinastha6057
    @rinastha6057 2 года назад +2

    Ab t ghu pni basan aaun thalx hola ni

  • @deepakpoon9679
    @deepakpoon9679 2 года назад +2

    Gagan le 5,6 arba jagga adhikaran lai xutaunu vaneko xa tyo vanda tyo paisa le Ktm basi lai bin ko bebasta garda70-80% fohor ko samadhan hunxa. Feri rajya ko paisa badera khane prakiya ma xan vatuwa haru

    • @rasmekhadka5441
      @rasmekhadka5441 2 года назад +1

      Sabaiko lagi rambro hos sabaile hasi khusi bachn paun

    • @deepakpoon9679
      @deepakpoon9679 2 года назад

      @@rasmekhadka5441 yo badfad le ta karyekarta ra jhole haru matra khusi hunxa garib janta haina

  • @manbhadurchhetri620
    @manbhadurchhetri620 2 года назад

    अहिले सम्म गनाको थिएन र ड्याम्म ड्याम्म गोलि ठोक्नु पर्ने ब्यस्था गर्छु भन्दै छ त

  • @chandrasherchan101
    @chandrasherchan101 2 года назад

    E sis kuro 💯% ✅ ho 3-5 months give time to BS tes pachi 3 karod janta ko support

  • @manbahadurghale5875
    @manbahadurghale5875 2 года назад

    Swasthya bima garauna 35000 lagne?

  • @ArDsuja95
    @ArDsuja95 2 года назад

    Teo dd Kya hasirakoo😂😂😂😂😂