आधिरातमा दुर्गा प्रसाईले फाले ख-तरनाक कार्ड, प्रचण्ड झन् शक्तिसाली दुर्गाले सार्वजनिक गरे भिडियो

Поделиться
HTML-код
  • Опубликовано: 9 июл 2024
  • Indreni Khabar RUclips Channel is owned by Indreni Sanchar Pvt. Ltd. which is a registered company in Nepal.
    #durgaprasai
    @Visit our official website
    www.indrenikhabar.com

Комментарии • 311

  • @AshimalaFilms
    @AshimalaFilms 14 дней назад +100

    देशमा यतिठुलो भ्रष्टाचार देख्दादेख्दै हाम्रो देशको सेना के हेरेर बस्छ होला!

  • @mandeepgurung6446
    @mandeepgurung6446 14 дней назад +36

    हैट दुर्गा प्रसाई हाई हाई यो नेपाली जनता जागरण र चोर नेताहरुको पर्दाफासको लागि धेरै धेरै धन्यवाद अब सबै मिलेर अघि बढौँ देश धर्म सँस्कार सँस्कृती र नागरिक बचाउँदै यी हरामी चोर र कुलङ्गार नेताहरुलाई नाङ्गेझार पारी कठोर कार्वाही गर्न तर्फ सबै नेपाली जनता हरु एकजुट भई लागौं!!

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw 14 дней назад +28

    येति कुरा थाहा पाएर पनि चुप बस्ने जति सबै देशद्रोही हुन्🙏👌👍️👍️👍️👍️

  • @sbrai8048
    @sbrai8048 14 дней назад +21

    प्रमाण सहि छ भने तिनिहरुलाइ झुन्डाउनुपर्छ

  • @G.Pulami89
    @G.Pulami89 14 дней назад +14

    दुर्गा दाइ अब यो सत्ता पत्ता साफ गर्नु पर्छ देस सारै बिगारे इ काङ्ग्रेस एमाले माओबादी हरुले

  • @omoli6384
    @omoli6384 14 дней назад +54

    अब श्रीलंका जस्तो नेताको घर घर बाट घिसर्ने बेला भयो। यिनीहरूको लुट र झुट अति भयो।

  • @gunarajbanshi6748
    @gunarajbanshi6748 14 дней назад +33

    सेना के हरेर बसको.. सरकार केही गर्न सक्दैन.. के गर्ने.. अब भगवान स्वग बाट नेपाली जनताको उथान्न गर्न सक्दैन 🌹🙏🏻🌹♥️♥️😇🤨🤨😅👍🏻👍🏻जय दुर्गा माता की जय जयनेपाल ♥️♥️

  • @iswhorlama4181
    @iswhorlama4181 14 дней назад +9

    भ्रष्टाचारी सबै नेताको कालो कर्तुत पर्दाफास गर्दै जानु होला दूर्गा जी! तपाइँलाई सारा नेपालीको साथ छ। त्यसैगरी हजुरको भ्रष्टाचारी नेताहरूलाई निमिट्यान्न पार्ने यो अभियान सफल होस्। हजुरलाई सारा नेपालीको आशिर्वाद पनि छ।

  • @ramkumal1884
    @ramkumal1884 14 дней назад +30

    लौन छिटै गरौ,लखटन,

  • @basantashrestha8404
    @basantashrestha8404 14 дней назад +2

    Good दुर्गा parsai 👍हान्नुपर्छ देशद्रोही लाइ chaadnu हुँदैन

  • @NaveenPaudel
    @NaveenPaudel 14 дней назад +25

    Yo manche ko mann maa papp chaina...

  • @sabinbasnet-tf5fw
    @sabinbasnet-tf5fw 14 дней назад +21

    Durga is so powerful man

  • @subhash7408
    @subhash7408 14 дней назад +20

    Jaya durga mata.

  • @paudelhemraj5676
    @paudelhemraj5676 14 дней назад +14

    प्रतेक नेपालिले हातहातमा खुकुरी लिएर यी भ्रष्ट हरु मार्ने अभियान चलाउँ नत्र देश सकिन्छ । उठाैं ! जागाैं ! लडाैं !! कति तमासा हेरेर बस्ने? कति नपुङ्सक भई बस्ने ?

  • @gokarna3533
    @gokarna3533 14 дней назад +2

    अब एकपटक दुर्गाले यो देश चलाउन पर्छ

  • @UrmilaBudhathoki-ch3wp
    @UrmilaBudhathoki-ch3wp 14 дней назад +14

    यि सबै लाइ तह लगाउनका लागी पि एम प्रचंड ले राजा लाइ सत्ता सुम्पनु पर्दछ र पुन आफै पि एम बनेर यि भष्टहरु लाइ हत्केडी लगाएर जेल पठाइ आफु आननद सग देश चलाए भै हाल्यो नी !

  • @chanthapa7943
    @chanthapa7943 14 дней назад +12

    JAYA HOS DURGA Dev 🔱

  • @mohanskoti2910
    @mohanskoti2910 14 дней назад +9

    Durga prasai jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad jindabad

  • @Everything_KK
    @Everything_KK 14 дней назад +6

    सेनाले चोर नेतालाइ कब्जामा लिएर राजालाई ल्याउनु पर्छ।।

  • @dasrathnepallimbu3644
    @dasrathnepallimbu3644 14 дней назад +2

    प्रचण्ड ले जति गर्न खोजे सहि गर्दै थिए त्यही भएर सरकार ढली दिए तर केही छैन अर्को चुनाब मा माओबादी लाई २ तिहाइ दिनु पर्छ