दशैंमा पल्सर बाइक किन्ने सोचमा हुनुहुन्छ ? यी हुन् नेपालमा उपलब्ध बजाजका मोडलहरु, कति पर्छ मूल्य ?
HTML-код
- Опубликовано: 2 ноя 2024
- त्यस्तै, पल्सर २२० एफ एबीएसको मूल्य ४ लाख ८ हजार ९०० रुपैयाँ पुगेको छ । यसमा ३ हजार रुपैयाँ वृद्धि गरिएको हो । बजारमा पल्सर एनएस १६० डुअल एबीएस बीएस६ मोडलको बाइक ३ लाख ९९ हजार ९०० रुपैयाँमा उपलब्ध छ भने पल्सर एन २५० डुअल च्यानल एबीएस बीएस६ मोडलको बाइकलाई ४ लाख ५७ हजार ९०० रुपैयाँमा किन्न सकिन्छ ।
यसैगरी पल्सर एनएस २०० एफआई डुअल एबीएस बीएस६ लाई ४ लाख ३३ हजार ९०० र पल्सर एनएस १६० एफआई डुअल एबीएस बीएस६ मोडलको बाइकलाई ३ लाख ९२ हजार ९०० रुपैयाँ पर्ने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार पल्सर एनएस २०० एफआई डुअल एबीएस बीएस६ मोडलको बाइकलाई ४ लाख १३ हजार ९०० रुपैयाँ पर्छ । एभेन्जर १६० स्ट्रीट एबीएसमा ३ हजार र एभेन्जर २२० क्रूज मोडलको बाइकमा २ हजार रुपैयाँ बृद्धि गरी जसको मूल्य हाल क्रमशः ३ लाख ७९ हजार ९०० र ४ लाख २२ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यस्तै डोमिनार २५० डुअल एबीएस मोडलको बाइ हाल कम्पनीले ५ लाख ६७ हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको छ ।
--------------------------------------------
© Kendrabindu Online Media Pvt. Ltd., 2024
---------------------------------------------
Stay connected with us:
Website → kendrabindu.com/
Facebook → / kendrabindun. .
Twitter → / kendrabindunews
Instagram → / kendrabindu
Tumblr → / kendrabindutv
LinkedIn → / kendrabi. .
------------------------------------------
To Watch More Subscribe, Like and Share.
/ kendrabindunews
------------------------------------------
Contact No. : (+977) 01-5705335, 01-5705622
------------------------------------------
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
Ns125 led headlight ra bluetooth connectivity wala lyaunu paryo
India sanga compare garda tw lastai mahango xa nepali lai
❤️❤️
Ns 200
2024 model kailey aoxa nepal ma...
Arko barsa
Kendrabindu new wala ho yati pani gara ki kina yati mahango bike nepal maa sell garinnx salto maa garna kina sakidaina . Sassto bauauna kasari sakinnx vanera pani dosha 307900 ko 200000 samma kina sakidaina vanea
India ma to much cheap but Nepal ma over expensive nepal ok vastacharile garda we don't to buy we want to buy battery bikes
लुट लुट
Ns 200 led headlight Ani fully digital metre vako Kaela aauxa nepal ma yo aaunu paro nepal ma 2024 model
यति धेरै महँगो कसरि भयो के जनाता लाई लुतेकै गर्ने हो सेवा सुबिधा भनेको यहि हो , आफै बोक्सी आफै धामि साले काङ्ग्रेस एमाले देश लुतुवा चोर हरु तर त्यो दिन पक्कै आउला जुत्ता को माला लगाएर देश निकाला गर्ने दिन
Indian bike price so cheap than Nepali bike 😂
😂😂😂 kabati😂bike in india