गाेकर्णेश्वर कै सबैभन्दा ठूलाे बाख्रा फार्म, ३२९ बाख्रा र २१ गाई पालन गर्दै कृषक चित्र बहादुर भट्ट।

Поделиться
HTML-код
  • Опубликовано: 8 янв 2025

Комментарии •

  • @Katuwal_Maelo1
    @Katuwal_Maelo1 25 дней назад

    बधाई छ कृषक दाजुलाई 💐💐💐

  • @ranjema703
    @ranjema703 Месяц назад +3

    Good job

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy Месяц назад +3

    किसान लाई राज्यले उच्च सम्मान गरोस्।
    विदेशी कम्पनीमा बिमा गराउनु हुँदैन।

  • @OmeKumar-bu7sj
    @OmeKumar-bu7sj Месяц назад +3

    Good job sir

  • @khimkuwar5177
    @khimkuwar5177 21 день назад

    Namaste 🙏

  • @hareramraut7035
    @hareramraut7035 22 дня назад

    भारत बाट कृषिजन्य उत्पादनहरू नेपाल आयात रोकेर नेपाली कृषकहरुलाई राहत दिनु पर्छ ।

  • @RajuRamjali-Beni
    @RajuRamjali-Beni Месяц назад +1

    Nice ❤❤❤❤❤❤

  • @RamJulumSahani-l9u
    @RamJulumSahani-l9u Месяц назад +1

    👍👍👍

  • @Sitadevi.pasupalan
    @Sitadevi.pasupalan Месяц назад +1

    Bastabik bakhra palan sambandhit kura sanga tapaiko kura milena jamuna pari bakhra kasari sal ko 2 patak beux ? Mero ni firm x kam garnu bhako x tara tapaiko jankari anusar ko बाख्रा palan xaena

  • @SwarnimUpdate
    @SwarnimUpdate Месяц назад +7

    बोर बाख्राको विषयमा कुरो मिलेन र बाखा 2 बर्षमा 3 पटक ब्याउछ बर्षमा 2 पटक होइन

    • @sunilhamal7645
      @sunilhamal7645 Месяц назад +1

      बोर बाख्रा नखाएकाले हो मिठो हुँदैन भन्ने तपाईंको कुरामा म पनि सहमत छु। बाख्रा यदि दाना पानी मिल्यो भने जमुना पारी बाख्रा बाहेक अरु बाख्रा चौध महिना मै दुई पटक व्याउँछ। कसरी भने बाख्रा व्याएको दुई महिना पछि बाली जान्छ तीन महिना भित्र त प्रायः बाली जान्छ (बोका लाग्छ) एकाध बाख्रा मात्रै पाँच महिना लाग्छ बोका खोज्न मेरो अनुभवमा । हामीले यति धेरै पालेका त छैनौं चालीस पचास वटा पालिएको छ । सुरुमा खरी जमुना पारी हुँदै अहिले बोर तिर पनि लागिएको छ ।

  • @ramprasadoli5397
    @ramprasadoli5397 Месяц назад +2

    Good work