बहुतै राम्रो काम र योजना छ। यो फार्मलाई पहिला पनि देखाउनु भएको थियो। त्यो बेला पनि राम्रो लागेको थियो र फेरि पनि हेर्न पाउदा म अझ खुसी छु। तपाईं दुबै पक्षलाई मेरो नमन 🙏🙏
यो ठाउँ धेरै लेक देखिन्छ यस्तोमा बाख्रा पालन ठिक हुन्न बाख्रा पालानका लागि 500 मिटर देखि 1600 मिटर सबैभन्दा उपयुक्त देखिन्छ तर तराई देखि 1800 मिटर सम्म पाल्न सकिन्छ हिउँ नपर्ने ठाउँ हुनु पर्यो
Dherai Ramro kaam garnu bhayeko cha, Suva kamana . Hares Nathanu. Homestay pani banaunu. All the best .thanks for the sharing in RUclips
बहुतै राम्रो काम र योजना छ। यो फार्मलाई पहिला पनि देखाउनु भएको थियो। त्यो बेला पनि राम्रो लागेको थियो र फेरि पनि हेर्न पाउदा म अझ खुसी छु। तपाईं दुबै पक्षलाई मेरो नमन 🙏🙏
Amazing work . Thank you for sharing .dherai pragati hos . Suvakamana!!!
चौता राम तामाङ भाई तपाईंको प्रगति सफल रहोस फलोस फुलोस
All the best bro!
Sahi ho sahi ho
Sarai ramro kam garnu vayaxa daju haru le
बाख्रा एकदमै दुब्लाएको देखियो ।
Good job ❤❤❤
बाख्राहरुलाई जुका नाम्लेको औषधिहरु खुवाउनु पर्ने देखियो।
राम्रो समाचार
अब फाइदा पक्कै हुन्छ हार खानु हुदैन
मलाई पनि यो ठाँउ साह्रै मन पर्यो
First comment ❤
Ramro ho kaam
👍❤️ल नमस्ते अहिले m विदेश chhu नेपाल आe पछि म आउँछु काm garn
गगन थापाको बाख्रा फार्मको बारेमा पनि video बनाउनु पर्यो गुरु 😁😁
Aru ko bura sanga Chikna dherai maaza aaucha ☺☺☺😘
अब दुबिस भाईहरु
Video Full watch garne mai matra hoki kya ho 😮
यो ठाउँ धेरै लेक देखिन्छ यस्तोमा बाख्रा पालन ठिक हुन्न बाख्रा पालानका लागि 500 मिटर देखि 1600 मिटर सबैभन्दा उपयुक्त देखिन्छ तर तराई देखि 1800 मिटर सम्म पाल्न सकिन्छ हिउँ नपर्ने ठाउँ हुनु पर्यो
Hawa manxe bina knowledge bolne korea ma 6mahina hiu parx r korea bhari bakhar sabai bahir basxan dana khane time bahek
लगानी त गगनेले जस्तै गर्नु भएछ है ????????
३ करोडको लगानीमा 60 वटा बाख्रा मात्र 🤔 त्यो डाँडामा जोतेर मात्रै केही हुदैन केही समयमै भाग्नुपर्छ
हिउँ पर्ने ठाउ छ भने हिमालमा पालिने भेडा र च्याङरा पालन गर्नुहोस।
बाख्रा फर्म खासमा हिमाल तिर राम्रो हुन्छ। रोगको खत्रा धैरै कम हुन्छ। खर्कमा बस्न सक्नु पर्यो ।
Bakhra palna garna lai sabai vanda ghas ko byabasthapan ramro hunu parx ani matrai ramro hunx .yo bakra haru herda ta sabai dublo matrai dekhinx
यहा चाही च्यांग्रा फर्म बनाउदा उत्तम हुन्छ जस्तो लाग्छ
बजार छ छैन? कृषि भनेर लगानी खन्याएर मात्रै सफल नहोला किषान महोदय !!!
Dubai aiepugda pugdai video aja 9ghanta lagexa bharkhar notification ayo ta dai
1 cr ma farm bechne ho vane malai samparka garnus haita
बेलायतमा कमाएको खन्याएछ अरु केही होइन
स्याउ रोपनु हो दाजु त्यो उपयुक्त होला
😢😢😢😢😢
यो फारमको पहिला नि रेकर्ड गरेको थियो
Eti chiso ma veda palnus daju mausam anukull vayena
puranai video halnu bhayexa
Pahilakaii video hoiinar yo
Vayda palnuhos
बाखराहरू रोगि देखींछन सही रेख देख भयेन