कामीलाई कामी नै भनु राम्रो कुरा हो। किनभने जात मान्छेको पहिचान हो। तेसैले यो कुनै समस्या हो जस्तो लाग्दैन। समस्या भनेको दलित भन्ने शब्दले हो। यो दलित भन्ने सब्द हत्यो भने चाहिँ सब कुरा मिल्छ जस्तो लाग्छ।
दलित शब्द पनि कुनै समस्या होइन , समस्या त त्यो हो मान्छेले मान्छेलाई हेर्ने नकारात्मक सोच र गलत दृष्टिकोण । मन िमल्नेहरु एक अर्कामा सकरात्मक सोच राखेर िबवाह बन्धनमा बाँधिएर घरजम गरेर बसेकै छन । यस्ता कुराहरु समाजमा बुझाउन जरुरी छ िक जात एक पहिचान हो िचनारि हो । सबै एकै जात हुने हो भने समाज कसरी चल्छ ? एकले अर्कोलाई कसरी िचन्ने कसरी छुट्याउने ? कसको के पहिचान कसरी बुझ्ने ? सबै भन्दा हामीमा भएको हाम्रो नकारात्मक सोच बदलौँ यसैमा हामी सबैको भलाई हुन्छ सभ्य समाज िनर्माण हुन्छ ।
हाे नि यी नै कामी दमै ले हामी लाई बाउनि काठि भन्छन हामी रिसाउदैनौ हामी हरपल साथसपाेर्ट गर्छौ हरेक चाडपर्व समारोहमा सगै बसेर खान्छौ उनिहरुकाे घरमा पुजाअाज बिवाहमा गएर खान्छौ तर विभेद गर्न चाहिँ हुदैन
बाहुन भनेको बाले मानेका पुजारी। आफ्नो घरको सबै कर्मकाण्ड सल्लाहकार मार्गदर्शन गरिदिने पण्डितलाई बाले मानेको लाई बाहुन भनिन्छ। पुजारी पण्डित एकजना भएपनि उसको सन्तानलाई पनि बाहुनै भनेर पुकारिन्छ। बाहुन कुनै थर होइन मानसम्मानले दिएको नाम हो।। दमै दमै बाजा बजाउनेलाई दमाई भनेको। कामी कर्म श्रमिक सबैलाई कर्म गर्ने औजार बनाउने गर्ने भएकाले कामी भनेको।मेरो बुझाइमा यही हो तपाईँहरुले के बुझ्नुभएको छ थपेर रिप्लाई दिनुहोला।
तिमी हरू ले धेरै इसु नबनाउनु कामी लाई कामी भन्न मिल्छ कामी नभन्नु कसैले भन्दैनन् तर हिंसा नगर्नु मात्र भनेको हो कामीले वनायोको फिलिम हाे एउटा गीत मात्र फाल्दा यस्तो बिबाद जन् फिलिम आउने बेला सम्म त तिल काे पहाड नै बनाउँछन् होला ❤❤🙏🙏🙏🙏
यो कुरा ठूलो हैन हामी पनि नेवार हो अरु कास्ट ले ओइ नेवार भन्छ,खै त हामी लाई कुनै असर पर्दैन त,सबै जात लाई भन्ने हामी नेपाली समाझ छ यो कुनै ठूलो कुरा हैन,प्रकाश सपूत को गित आयकी डाहा ले विवाद ल्याउन खोजेको हो, प्रकाश नेपाल आमा को गहना हुन❤❤❤❤❤
स्वस्तीमाको कति राम्रो जवाफ, बाहुनी भनेको याद नगर्ने अनी कामी भनेको याद गर्ने ? गर्व गर्न सक्नु पर्यो के आफुले आफैलाइ स्वीकार्न सकियन भने अरुले बल्ल हेप्छन
मानिस एउटै हो तर नेपालको परिप्रेक्ष्यमा जातियताको कुरा गर्दैगर्दा छेत्री बाहुन, भनेको उनिहरुले के सोच्छन् भने हामी भनेको सबै भन्दा ठुलो जातिका हौ, अरु जातिको मानिस हामी भन्दा सानो जात हुन्छ, यो प्रकारका बिचार प्रायः ठुलो जातका मानिसहरूलाई हुन्छ, उनिहरुलाई बाहुन भन्दा पनि कुनै हेपिएको महसुस हुदैन। तर सानो जात भनेर जसरी दमाइ कामि लाइ अलि हेपिएको, देखिन्छ, किनकि छेत्री बाहुन ले कामि दमाइ लाइ सधैं सानो जात, तल्लो जातको दृष्टिकोणले हेर्ने गर्छन्। त्यसैले दमाइ कामी लाइ दमाइ कामी भन्दा दुख लाग्छ। तर बाहुन लाइ बाहुन भन्दा केहि फरक् पर्दैन।
kunai pani jat le aafno jat ko nam lai garba garx tra nepal ma dalit ko jat lai thula jati le balatkar gareka xan garba garne layak ko xadeka xainan ani dalit le aafno jat ko nam lai kasori garvha garne feri nepal ma thula jati ko anautho soch ke aakhir eutai dharma x tra bibedh dalit mathi dheraix muslim krichayan dharma alag tra eni haru lai bibedh gardainan tra dalit lai garxan yo samaj lai ke vhanne
Aafno jat Bhaneko pahichan ho kami lai kami , Magar lai magar, Bahun lai Bahun sabai jat lai Name diyako xa Yo sabaile Accept garnu parxa Mahodaya Kin tauko dukheko ho kunni E manxeharulai ( Best wishes basanta hole team )
जात लुकाउनु भनेको आफु ले आफुलाइ बिस्वास नगर्नु हो आफ्नो जातिलाइ निच आफैले सम्जिनु हो म तामाङ हु मलाइ गर्वछ लामा घले गुरुङ लेख्ने तामाङ लाई म पनि सराप्छु
म राई हो,मलाई राई भन्द आफू लाई गर्ब लाग्छ,आफ्नो जात लाई सबैले गर्ब गर्नु सिकौ🎉जसले आफ्नो नामको पछाडि जात लुकाउछ उसैले मात्र मलाई यो जात त्यो जात बोलेर मलाई होच्याउने काम गर्यो भनेर रिसाउछ,प्रकाश सफुत सरले आफ्नो नामको पछाडि आफ्नो जाती जोडनु भएको भए वहाँ लाई कहिले पनि जातको नाम कसैले लिदैन थियो होला??
ओइ राई को प्युसो ओइ लिम्बुको प्युसो भन्दा नराम्रो लाग्दैन तर ओइ कामिको प्युसो भन्दा नराम्रो लाग्छ किन भने कामी जाती उहिले देखि हेपिएको जाती हो जति बेला भेदभाव छुवाछुतले समाज ग्रस्त थियो । तर अब त्यो जमाना रहेन गणतान्त्रिक ब्यबस्था आए सङ्गै सबै जाती धर्म समान भएको छ। यो एक दमै राम्रो कुरा हो।तर मान्च्जे दुई जात मात्र हुन्छ भन्नू चाहिँ मुर्खता हुनेछ।
Thar lekhena vanera k ko pir hola aru lai, usle nalekhe ni aru lai jankari dekai xani..hamro manasikta badlinu parxa hw jasko j thar vae ni matlab ko bisay hoina vanne chai hunu parxa...man nalagesi bahun le pani name matra lekheko xa kati thhau ma, j sukai vae pani farak pardaina manxe sahi hunu parxa vanne po hunu parxa ta..k nachaine kura ko paxi lageko hola
Bahun lai bahun vanda kin risaudain vane u sadhai mathi xu vanne xa ani kaami lai bahun ya aru jat le hochiyayra rakheko xa ni ta tar sasra ma vane kaami thulo jat honi
यो होच्याउने बिसय ले भन्दापनि प्रकाशले पैसा कमाउने खेलो गरेको हो 100% अरू केहि होईन नत्र प्रकाश ले सबैभन्दा पहिले आफ्नो जातमा गर्भको साथि थर जोडन जरूरि छ ।
Yesma kunai bibadh hune Kura chaina Sochai Ma bibadh ho kami lai kami damai lai damai bahun lai bahun chetry lai chetry magar lai magar bhanne yeo afno thar ho afno mathi garba garne ho birodh garne hoina
Yo chikne kami damai sarki karki bahun rai limbu jun sukei pani aaafno thar ho vane kami lai k aba karki vanu ta k gu khane kura ho yo kami damai haru aafno behora aafei dekhauxa mg haru je xa aafno thar tesma garba garnu sika k
afnu jaad lai suikarnu parxa kami lai kami limbu lai limbu bahun lai bahun na bhane ra ke bhan ne ta? bidesma jaad bhanda suikar chhan nepal ma chai kina suikar garnu mandaina?????
Yo patrakar k bujer ra prasna garxa ho yastoni ptrakar hunxa tyo ta yauta name paxi jodine thar ho ni kasri hochaiyo jasyai sompal kami hamro rastiya kheli xan buj.
स्वस्तीमाको कति राम्रो जवाफ, बाहुनी भनेको याद नगर्ने अनी कामी भनेको याद गर्ने ? गर्व गर्न सक्नु पर्यो के आफुले आफैलाइ स्वीकार्न सकियन भने अरुले बल्ल हेप्छन
मलाई त त्यो कामी र बाहुनी भनेको ठाउँ परिवेस र अवस्थानै बहुत मनपर्यो❤❤❤सायद त्यो गित...❤❤❤
यो कुरा ठुलो होइन यो एउटा थर हो भन्न मिल्छ । बिभेद गर्न पाईदैन
कामीलाई कामी नै भनु राम्रो कुरा हो। किनभने जात मान्छेको पहिचान हो। तेसैले यो कुनै समस्या हो जस्तो लाग्दैन। समस्या भनेको दलित भन्ने शब्दले हो। यो दलित भन्ने सब्द हत्यो भने चाहिँ सब कुरा मिल्छ जस्तो लाग्छ।
अबश्य
दलित शब्द पनि कुनै समस्या होइन , समस्या त त्यो हो मान्छेले मान्छेलाई हेर्ने नकारात्मक सोच र गलत दृष्टिकोण । मन िमल्नेहरु एक अर्कामा सकरात्मक सोच राखेर िबवाह बन्धनमा बाँधिएर घरजम गरेर बसेकै छन । यस्ता कुराहरु समाजमा बुझाउन जरुरी छ िक जात एक पहिचान हो िचनारि हो । सबै एकै जात हुने हो भने समाज कसरी चल्छ ? एकले अर्कोलाई कसरी िचन्ने कसरी छुट्याउने ? कसको के पहिचान कसरी बुझ्ने ? सबै भन्दा हामीमा भएको हाम्रो नकारात्मक सोच बदलौँ यसैमा हामी सबैको भलाई हुन्छ सभ्य समाज िनर्माण हुन्छ ।
म दमाई हाे मलाई दमाई भन्दा गर्व लागछ
हाे नि यी नै कामी दमै ले हामी लाई बाउनि काठि भन्छन हामी रिसाउदैनौ हामी हरपल साथसपाेर्ट गर्छौ हरेक चाडपर्व समारोहमा सगै बसेर खान्छौ उनिहरुकाे घरमा पुजाअाज बिवाहमा गएर खान्छौ तर विभेद गर्न चाहिँ हुदैन
एक दम ठिक हो मलाई पनि आफू दमाई हुँ भन्ने कुरा मा गर्व गर्छु ❤❤
𝑮𝒐𝒐𝒅 𝒑𝒐𝒊𝒏𝒕
बाहुन भनेको बाले मानेका पुजारी। आफ्नो घरको सबै कर्मकाण्ड सल्लाहकार मार्गदर्शन गरिदिने पण्डितलाई बाले मानेको लाई बाहुन भनिन्छ। पुजारी पण्डित एकजना भएपनि उसको सन्तानलाई पनि बाहुनै भनेर पुकारिन्छ। बाहुन कुनै थर होइन मानसम्मानले दिएको नाम हो।। दमै दमै बाजा बजाउनेलाई दमाई भनेको। कामी कर्म श्रमिक सबैलाई कर्म गर्ने औजार बनाउने गर्ने भएकाले कामी भनेको।मेरो बुझाइमा यही हो तपाईँहरुले के बुझ्नुभएको छ थपेर रिप्लाई दिनुहोला।
गर्व गर्नुपर्छ तर यो समाजले गर्व गर्न दिदैन्,बिडम्वना😢
तिमी हरू ले धेरै इसु नबनाउनु कामी लाई कामी भन्न मिल्छ कामी नभन्नु कसैले भन्दैनन् तर हिंसा नगर्नु मात्र भनेको हो कामीले वनायोको फिलिम हाे एउटा गीत मात्र फाल्दा यस्तो बिबाद जन् फिलिम आउने बेला सम्म त तिल काे पहाड नै बनाउँछन् होला ❤❤🙏🙏🙏🙏
यो कुरा ठूलो हैन हामी पनि नेवार हो अरु कास्ट ले ओइ नेवार भन्छ,खै त हामी लाई कुनै असर पर्दैन त,सबै जात लाई भन्ने हामी नेपाली समाझ छ यो कुनै ठूलो कुरा हैन,प्रकाश सपूत को गित आयकी डाहा ले विवाद ल्याउन खोजेको हो, प्रकाश नेपाल आमा को गहना हुन❤❤❤❤❤
पहिलो देखि चलि आएको जात थर लाई तेहि रहन दिँदा राम्रो हुन्छ। जातियता नेपाल को पहिचान हो ।
कामीलाई कामी र बाउन लाई बाउन भन्न केही फरक पर्दैन सोच राम्रो भयो भने ❤ हामी नेपाली हाम्रो नेपाल 🇳🇵
जात लुकाउनु अपराध हो पुर्खा ले जे जात लेख्दै आएका छन नागरिकता बनाउदा तेहि जात अनिवार्य लेख्नु पर्छ !
आफू जुन जात को भए नि गर्व गर्नु पर्छ मानिस सबै एकै हो ।जात भनेको महिला र परुस जम्मा 2 जात हो
Prakash saput bhai ra swashtima baini baye paxi ta. Tetikai pani picher ta chali. Halxa ni ❤🎉🎉🎉🎉🎉beast o'clock ❤❤❤❤
Hamilai garva xa kami vara janmeko ma❤❤❤❤❤ I love kami
कमी vana तरिका मा पनि फरक parxa जस्तो ki माया ले vanu र रिस ले फरक त पर्दैन भन्ने Lagxa मलाई ❤❤❤❤❤❤❤❤❤❤
स्वस्तीमाको कति राम्रो जवाफ, बाहुनी भनेको याद नगर्ने अनी कामी भनेको याद गर्ने ?
गर्व गर्न सक्नु पर्यो के आफुले आफैलाइ स्वीकार्न सकियन भने अरुले बल्ल हेप्छन
म पनि कामेकै छोरा हो। कामेकी छोरी हो। मलाई गर्व लाग्छ तर यो कुरालाई कुनै पनि ठूलो लिनुपर्ने जस्तो लाग्दैन एउटा हाम्रो यो जात हो जसले पनि बोल्न पाइन्छ।
Ramro movie 😊
Film aaune chaitrama aajai suru vayexa prachar prasar ta
सोचाइ परिवर्तन गर्नुपर्छ जातमा गर्व गर्नु पर्छ सोचाइ परिवर्तन गर्न सक्नु भएन भने आफैले आफैलाइ विभेद गर्नु हुदैन
❤Let us be human
Dhukkale herinxa film hun mudda utheko xa film ma yo mero lagi taw khushi ko kura ho❤
सबै मानिस बनाउनुहुने परमेसोर हुनुहुन्छ ,,,,तर नेपाली हिन्दु हरुमा भयको जात,मात्र ,बाहुनले बनायको हो,, याद रहोस,,,
अग्रिम शुभकामना सफलताको बसन्त टिमलाई
मानिस एउटै हो
तर नेपालको परिप्रेक्ष्यमा
जातियताको कुरा गर्दैगर्दा
छेत्री बाहुन, भनेको उनिहरुले के सोच्छन् भने
हामी भनेको सबै भन्दा ठुलो जातिका हौ, अरु जातिको मानिस हामी भन्दा सानो जात हुन्छ, यो प्रकारका बिचार प्रायः ठुलो जातका मानिसहरूलाई हुन्छ, उनिहरुलाई बाहुन भन्दा पनि कुनै हेपिएको महसुस हुदैन।
तर सानो जात भनेर जसरी दमाइ कामि लाइ
अलि हेपिएको, देखिन्छ, किनकि छेत्री बाहुन ले कामि दमाइ लाइ सधैं सानो जात, तल्लो जातको दृष्टिकोणले हेर्ने गर्छन्।
त्यसैले दमाइ कामी लाइ
दमाइ कामी भन्दा दुख लाग्छ। तर बाहुन लाइ बाहुन भन्दा केहि फरक् पर्दैन।
कामि लाई कामि भन्दा गरब गरनु आफ्नो जात❤
kunai pani jat le aafno jat ko nam lai garba garx tra nepal ma dalit ko jat lai thula jati le balatkar gareka xan garba garne layak ko xadeka xainan ani dalit le aafno jat ko nam lai kasori garvha garne feri nepal ma thula jati ko anautho soch ke aakhir eutai dharma x tra bibedh dalit mathi dheraix muslim krichayan dharma alag tra eni haru lai bibedh gardainan tra dalit lai garxan yo samaj lai ke vhanne
तोयों पत्रर कार को सोचनै गलत छ 🙏 प्रकाश dai
केहि बिबाद हुदैन यो
कामि भन्ने सब्दले
Sabaile Aafno Jaat Lai Proudly Use Garnu Parxa 😊
Kasaiko Jaat Thulo Sano Hudaina ❤
यो प्रकाश सपुत भन्ने आफ्नो गीतमा केहि न केहि बिबाद हुने शब्द राखेर viral हुन खोजेको मात्र हो
Super duper hunxu movie
Aafno jat Bhaneko pahichan ho kami lai kami , Magar lai magar, Bahun lai Bahun sabai jat lai Name diyako xa Yo sabaile Accept garnu parxa Mahodaya Kin tauko dukheko ho kunni E manxeharulai
( Best wishes basanta hole team )
जेहोस् गीत धेरै राम्रो छ फिल्म पनि बबाल नै बनेको होला करोड क्लबमा पुग्न सफल बनोस छिट्टै शुभकामना !!
Kami is Dami parkas dai hami❤❤
कामि शब्द मा गरब गर्न सिक्नु
के ठूलो कुरो भयो त कामी लाई कामी भन्दा? खासै बिबाद गर्नु पर्दैन नयाँ नेपाल मा।
विवाद सिर्जना गरेर नै नाम,दाम कमाउने रणनीति
प्रकाश को गित आउनै नपाइ केको विवाद हो फेरि 😢
जानि जानि गित ट्रेनमा ल्याउन याे सब गरेका हुन है हाम्राे बिचारमा
जात लुकाउनु भनेको आफु ले आफुलाइ बिस्वास नगर्नु हो आफ्नो जातिलाइ निच आफैले सम्जिनु हो
म तामाङ हु मलाइ गर्वछ
लामा घले गुरुङ लेख्ने तामाङ लाई म पनि सराप्छु
कामी दमाई नै भन्न नमिल्ने भए दलित कोटा हटाउन
कामि भन्दा अलि सुहाउदैन हजुर बाहुन या बाहुनी भन्नुमा माया गर्ने मान्छेलाई मायालु शब्द होला तर कामि शब्द मन परेन
म राई हो,मलाई राई भन्द आफू लाई गर्ब लाग्छ,आफ्नो जात लाई सबैले गर्ब गर्नु सिकौ🎉जसले आफ्नो नामको पछाडि जात लुकाउछ उसैले मात्र मलाई यो जात त्यो जात बोलेर मलाई होच्याउने काम गर्यो भनेर रिसाउछ,प्रकाश सफुत सरले आफ्नो नामको पछाडि आफ्नो जाती जोडनु भएको भए वहाँ लाई कहिले पनि जातको नाम कसैले लिदैन थियो होला??
ओइ राई को प्युसो ओइ लिम्बुको प्युसो भन्दा नराम्रो लाग्दैन तर ओइ कामिको प्युसो भन्दा नराम्रो लाग्छ किन भने कामी जाती उहिले देखि हेपिएको जाती हो जति बेला भेदभाव छुवाछुतले समाज ग्रस्त थियो । तर अब त्यो जमाना रहेन गणतान्त्रिक ब्यबस्था आए सङ्गै सबै जाती धर्म समान भएको छ। यो एक दमै राम्रो कुरा हो।तर मान्च्जे दुई जात मात्र हुन्छ भन्नू चाहिँ मुर्खता हुनेछ।
Putrakar nai yo Desh ko Rog ho
जात पात को दोन्द्र गराउने नै मिडिया हो
होच्याएर भन्दा पनि जिस्किने पाराले भनिएको छ त्यहाँ यदि होच्याएर नै भनेको भए फेरि उसै सङ्ग जान किन तयार हुन्थे होला त यसैले जे छ सहि छ राम्रै छ
का मी लाई बाहुन र बाहुन लाई राई भन्न मिलेन मिडीया मिहिनेत गरेर खाने गर अरु लाई उडाएर खाने बानी छोड्
म राई हो राई भन्न पाईन्छ मेरो थर हो पहिचान हो होच्याउने भन्न मिल्दैन
मीडिया ले झगडा गराउछ
Parkash saupat la ne kami thar lakhanu paro???
दामाईलाई दमाई कामीलाई कामी बाहुनलाई बाहुन नभनेर के भन्ने त सिकाईदिनु
Paisa paisa paisa paisa paisa paisa paisa
Prakash le balla bujheko raix ta Kami bhane ko thar ho kunai negatively bhanya hoina
Parkash khutta tanne aisake kati samma hola
कामि होर सपुत होइनर
मिडिया काम गरेर खाने गर अरु लाई उडाएर खाने नह गर
Thar lekhena vanera k ko pir hola aru lai, usle nalekhe ni aru lai jankari dekai xani..hamro manasikta badlinu parxa hw jasko j thar vae ni matlab ko bisay hoina vanne chai hunu parxa...man nalagesi bahun le pani name matra lekheko xa kati thhau ma, j sukai vae pani farak pardaina manxe sahi hunu parxa vanne po hunu parxa ta..k nachaine kura ko paxi lageko hola
Bahun lai bahun vanda kin risaudain vane u sadhai mathi xu vanne xa ani kaami lai bahun ya aru jat le hochiyayra rakheko xa ni ta tar sasra ma vane kaami thulo jat honi
Kami lai kami bahuna lai bahun vanna majjale painxa kura yati hoki manab vayera manablai nai bhedbhab nahos
यो होच्याउने बिसय ले भन्दापनि प्रकाशले पैसा कमाउने खेलो गरेको हो 100% अरू केहि होईन नत्र प्रकाश ले सबैभन्दा पहिले आफ्नो जातमा गर्भको साथि थर जोडन जरूरि छ ।
Yesma kunai bibadh hune Kura chaina Sochai Ma bibadh ho kami lai kami damai lai damai bahun lai bahun chetry lai chetry magar lai magar bhanne yeo afno thar ho afno mathi garba garne ho birodh garne hoina
Kami vanne thaha huda huda pani kina vannu pariyo ra
बाहुन्नि😅
Dai vai didi baeni vanda vego ni kina nana thare
Kunai Pani dharma sastrama Jat vat xaina dui Jat matra ho
Kami tw kami ho Muji 😂
Tw machikne kami
Tarandeko chara😊
Lya ?????? Bahuni lai bahun vanna hunxa kaami lai kami vanna hunna?? Pagal haru soch ramro garau jaat lai thulo garaunu aawasek xaina.
Yo Kura lai thulo banauna pardaina ho jat ta ho
Yo chikne kami damai sarki karki bahun rai limbu jun sukei pani aaafno thar ho vane kami lai k aba karki vanu ta k gu khane kura ho yo kami damai haru aafno behora aafei dekhauxa mg haru je xa aafno thar tesma garba garnu sika k
afnu jaad lai suikarnu parxa kami lai kami limbu lai limbu bahun lai bahun na bhane ra ke bhan ne ta? bidesma jaad bhanda suikar chhan nepal ma chai kina suikar garnu mandaina?????
Yo patrakar k bujer ra prasna garxa ho yastoni ptrakar hunxa tyo ta yauta name paxi jodine thar ho ni kasri hochaiyo jasyai sompal kami hamro rastiya kheli xan buj.
Kami damai that vaera nai 60 barsa ma bridda bhata milxa
Kami lai kami bhnda frk prdein
Kami sabda Prakash ko khandan ma rakheko hunxha
अनि प्रकाश ले आफ्नो थर नामको पछाडि तपाईले जस्तो गर्भको साथ किन नलेखे होलान ?सबैभन्दा पहिले आफुले आफुलाई गर्भ गर्न जरूरि छ ।
Yo muji ka ati sano kura liyra aati xito interview lina gako xa ratvari nid pone na aako hola yo muji li
Kam napako midea
कामी लाई कामी नभन बाहुन भन नेवार भन
Kami damai sarki chhmar dum poday jat ho aaru jati ko jasto aaru k tauko dukai ho gatiya ho xi xi