Wari Khola || वारी खोला | | New Nepali Purbeli Song || Mina Rai | Dipak Rai Bantawa | Rai Bhuwan
HTML-код
- Опубликовано: 7 фев 2025
- Wari Khola || वारी खोला | | New Nepali Purbeli Song || Mina Rai | Dipak Rai Bantawa | Rai Bhuwan
वारी खोला || Wari Khola
शव्द :
राई भुवन
संगीत :
दिपक राई बान्तवा
स्वर :
दिपक राई बान्तवा
मिना राई
एरेन्ज/मिक्सीङ/मास्टरिङ :
चन्दु गोर्खाली
स्टुडियो :
वल्र्ड वाईड रेकर्डिङ
छायाँकन /सम्पादन :
गंगा राम राई
पोष्ट प्रोडक्सन :
गाउँले ईन्टरटेन्टमेन्ट
सम्पूर्णमा नमस्कार !
*about this video:
Facebook: / jivan.rai.12
G-mail : sktvchanel1@gmail.com
The videos and any items which are uploaded in this channel are strictly prohibited to copy, download and other illegal trade. If we get such activities then we will strike against plagiarism and will charge according to law. And, how is our videos? We expect your positive and negative all kinds of feedback. Most important, If you have such kinds of performance and don't have this kinds of plate form then kindly remember us. Directly contact us through mail: sktvchanel1@gmail.com
यस च्यानलमा रहेको कुनै पनि सामग्री डाउनलोड तथा कपि गरि बिक्रि वितरण तथा अप्लोड गरिएको पाइएमा कपीराइट स्ट्राइक गरिनेछ र कानुन बमोजिम कारबाही गरिनेछ। र तपाईलाई यो सामाग्री कस्तो लाग्यो ? सकारात्मक सल्लाह सुझावको लागि आशा गर्दछौं। यदी तपाई सँग पनि विभिन्न प्रतिभा तर प्रस्तुत गर्न सकिरहनु भएको हुनुहुन्न भने कृ प या हामीलाई सम्झनुहोस्।
Video is for Educational purposes only. Copyright Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for "fair use" for purposes such as criticism, comment, news reporting, teaching, scholarship, and research. Fair use is a use permitted by copyright statutes that might otherwise be infringing. Non-profit, educational, or personal use tips the balance in favor of fair use.
अति मीठो लय शब्द अनि आवाज । पुर्बेली भाकाहरुलाई माया गर्नुहुने सम्पुर्णले एकपटक हेर्नै पर्ने गित आएछ । बधाइ छ सम्पुर्ण टीमलाई ।
Malai ni man paryo daju 🙏🏻🎤🎶🥰🎉🎉
निकै मिठो भाका सुन्न आन्नद आयो😊
के सारै सुहाएको जोडी र गीतको मेलोडी 🤔🤔🤔 मेरो अगणित शुभकामना छ सम्पूर्ण टीमलाई ।
निकै आनन्द आयो साह्रै मिठो भाका ❤️❤️❤️❤️ सबैले एक पटक सुन्नै पर्ने पूर्बेली भाका ❤️❤️❤️ स्वर शब्द लय सबै मिलेको मलाई चाहिँ साह्रै मन पर्यो। हाल दक्षिण कोरिया बाट हेर्दै छु धन्यवाद 🙏🏿🙏🏿🙏🏿
Yati mitho geetako lagi bainilai badhai🎉
Wawo daju badhaai cha kati miitho geet
सारै मन छुने सङ ! सबै जना लाई सफलता को सुभकामना !छ
गुट लक मीठो गीतको लागि
बधाई छ मिना बैनी अनि टिमलाई🎉
wow absolutely awesome ❤️🙏🙏
पुर्बै रमाइलो । म आफ्नै माटोमा छु जतिकै महसुस भयो ।
बधाई छ सब्बै टिमलाई 🎉
मार्मिक गित बनेछ छाेरी best of luck all intert team
Nice song ! best of luck bahinj
हार्दिक बधाई छ दिपक दाजु राम्रो छ गित भिडियो 😊😊❤❤
Badhai🎉🎉🎉🎉🎉🎉🎉
खुइन्योको हिङे । अप्छवा । हौवा ।
मीठो भाकाको लागि हार्दिक बधाई छ टिमलाई 🎉
Wow nice songs ❤❤❤
पुर्बेली गित त्यो माथी भुवन दाजैको सब्द आहा मन परो......
Aaha ati Sundar prastuti brother sister 🙏 congratulations both🎉🎉🎉
Lau ati uttam purbelii git dipak bhai ko sorma
लु एक बर्ष पहीलेको गीत आज फेला पारीयो । ❤❤❤❤❤❤
Nice song
Wau kya dami shabda ani sangit ati man paryo malai ta
सारै राम्रो मन छुने गीत जति सुने पनि सुनि रहुलाग्नेजति तारिफ गरे पनि कमै होला
Sarai mitho geet❤❤
wou dipak ji हार्दिक बधाई
क्यामिठो अर्गानिक पुर्बेली गीत❤❤❤❤❤❤
ahha 👍
Wow manai xoyo so sweet hjr❤❤❤❤❤
यो गीतको म्युजिक ट्र्याक उपलब्ध भयेमा राम्रो हुने थ्यो।❤❤❤❤❤
Dammi xa dai ma jiten rai vai ho ,###
Wow👌👌👌♥️♥️♥️😍😍😍
Mitho song
Nice song ❤
मिठो ❤❤❤❤
Sweet song
❤❤❤
Soltini , mo ta shcoked vaye hai…😮😮
मन मुटु छुने मिठो भाका र शब्द छ❤👌