आज बिहानै यो कथा ले धेरै रुवायो आँखा मात्रै होइन मन पनि 😥😥धेरै ,धेरै याद आयो मेरो छाेरी को अनि झन् एक्लो भाको म झन् एक्लो महसुस हुँदै झन् रोए 😥😥I miss you छाेरी❤️🥺
Yo story paxi molai vot halna man lagay hamro desko neta ani ucha padhko padhikari haru ko Kura ani apradhilai jogauni parditily gardha moily aba huni chunab ma vot na halni nirnaya garay so sad story 🕯️🕯️🕯️😭😭😭😭
साँच्चै नै पहिलो भाग-1मा सुन्दा खुसीको सुखको आशु थाम्न सकिन जब कि ति सानी खुसीलाई हुर्काउन गरेका दूख अनि कस्तो suspense मा रोकिएको....तर अन्तत जे न भइदियोस सोचेको त्यै भयो😭😭....निशब्द।।धेरै धेरै धन्यवाद साइग्रेस सर...यो कथा सुनाउनु भएकोमा 🙏🙏🙏Big fans of your soulful voice..❤❤
The bond between father and daughter is the best with unexpressed love, unexpressed emotion. That father was very luckily unlucky. Very sad to hear this story. Couldn't control my tears.
सुन्दा सुन्दै आँखा भरिएर पोखीएको थाहा नै भएन। साच्ची कै हजुर को आवाज मा जादु छ जुनसुकै कथा वाचन गर्नुहुन्छ सुन्दा सुन्दै आखा अगाडी चित्र आईदिन्छ हरेक कथाका पात्रहरुको । ❤
बिचरा त्यो 5 वर्षको बालक माथि पनि कत्ति दया आएन होला र तिनी दानवहरु लाई , कस्तो समाजमा जनमेछू म जहाँ कानुन ले कानुनको अगाडि सबै बराबर हुन्छ भनेर संविधानमा उलेख गरेको छ तर यस्तो यथार्थ देख्दा मन् धेरै ढुख्छ 🥺🥲😭
No matter what the real or biological father. Every daughters first love is her father. Fathers love for his daughters is unconditional. I can’t control my tears I cried so loud😭 Kahiley hamro desh change hune yesto kahiley samma sunnu parne😣 Jahiley dhani neta haru ko matra raj chalne unaharulai kanun xaina kina garib janta lai matra dukha ani kanun Kahiley ho hamro dd baini le justice paune Tyo danab haru lai shanti nahos kahiley jindagi ma Rest In Peace sanu ani ba❤
Kam gardai suneko thiye yo story sachhae nai kam garnai sakina yekchhin ta sarai runa man lagyo ra roye pani… listening this story what I learnt is we have to be the kind person kindness is free. Yesto hamro desh ma kindness wala ra helpful wala manchay huna dherai jaruri raicha kasaiko ko happiness ko source hunu nai yeuta success ho. Ishwor ma varosa sabaiko hos ra ramro ra aasal karma hami sabai bata hos❤❤
Mero pani Vagban sanga theii prathana xa. Thyo manxe haru ly yesstaii hoss. Uni haru ly jivan varr sajya paunn😓😢😢😢😢😭😭Yo rakhsi Churrot khane manxe, sathi sangatt kassai ko na paryoss.😭😭😭😭😭😭😭😭😭😭😭
🥺🥺The little kind behaviour of yours is a great blessing for someone life. May the soul rests in paradise, & thank you for portraying such an amazing story.
धनि हरुको त पिडा नै नहुने रहेछ … अनि सबै दुख पिडा जति भगवानले गरिब लाई दिने रहेछ 😢😢 कथा सुन्दा कति बेला आखाबाट आशु आएको पत्तै भएन .. त्यति सानि खुशिलाई ककि पिडा भयो होला
Although they both were no more here ,rest in peace ☮️ to both beautiful soul but through it the reality of Our country Nepal we can clearly visualize and observe... which has been increasing day by day 😔.
सर्बप्रथम त साईग्रेस सर लाई धेरै धेरै धन्यवाद । हजुरकाे आवाज, मेहनत, हजुरकाे प्रस्तुति काे बयान गर्ने कुनै शब्द नै छैन म सग ।म हजुरकाे एक दमै ठुलाे fan अन्य हजुरकाे आवाजमा भएका सबै Novel सुन्ने गर्छु मलाई धेरै राम्रो लाग्छ कहिले काहि सुन्दा सुन्दै रुन्छु ,हास्छु टाेलाउछु तै पनि मनै बाट आन्नद आउने आसु झार्दै भए पनि सुन्न मन लाग्ने हजुरकाे आवाज साच्चिकै जादुमय छ। म अत्यन्तै खुसि छु मेराे पहिलाे लेखन प्रयास खुसिकाे आसु नाम दिएर सरै मिठाे प्रतुतिमा ढालेर कथालाई अकर्सक बनाउनु भयाे ।जति आसु याे कथा लेख्दा बगेका थिए मेरा त्याे भन्दा धेरै आसु कथा सुन्दा बगे सच्चिनै कथाबस्तु लाई यस्तो राम्रो सग बाचन गर्दिनु भयाे कि हजुरकाे आवाजकाे प्रशन्सा गर्ने शब्द भेटिन । youtube काे like comment facebook काे like comment हेर्दा अत्यन्तै खुसि लाग्याे सबै जानाले राम्रो प्रतिकृया दिनुभयकाे र याे देख्दा मलाई कथा लेखन मा हाैसला बढेकाे छ । सधै यसरिनै हजुरहरुकाे मन जित्न पाउ सबै लाई मुरि मुरि धन्यवाद 🙏
Yo sunera lekhera pathaune ko hunu hunchha hola dherai thulo MN rahex hjr ko....j vya ni kunai thauma tw lekhiyo uhako pida marera Gaya sunera n rune kamai hola Tara dherai ko MN xoyo🥺🥺🥺
Really...it is most of the pain full story...😐😐 After heared I was cry.n non stop drop my tears rest n peace both of you.🙏🙏bt sad thing is didint justice of little girls.🤞 Actually we r human beings..so we hav to act b like human not like animals.so respect n care one another 🙏🙏 Lovely voice saigrace ji♥️
कस्तो मन नै भारी भयो। मानिसको चोला कहाँ सम्म गएर अन्त्य हुने हो अनिश्चित छ। तसर्थ, बाँचुन्जेल राम्रै कर्म, मिठो व्यबहार गरौँ। हार्दिक आभार साइग्रेस दाजु मिठो कथा वाचनको लागी ❤️
कस्तो सुन्दासुन्दै यति धेरै भावुक हुन पुगेछु कि त्यसको कुनै शब्द नै छैन कथा त्यस्तै मन छुने अनि हजुर को आवाज कथा वाचन गर्ने तरिका हजुरले वाचन गर्नुहुने कथाहरु मेरो निन्द्राको अौषधि बनेका छन् दिनभरिको कामको थकान सबै भुल्छु हजुर को अावाजमा कथा सुनेपछि अर्को भागको पर्खाइमा छु😍😍
Thank you Saigrace Brother🙏🙏, Your voice and your stories has been my best friend in my difficult path of my life. I can feel this story because I have little beautiful daughter as well. The more I listen the more I want listen to your stories. It’s not just your stories and your voice, it’s the lessons that learnt from the stories. And I loved the last advise from you and take it to my heart, at least if you can’t help anyone please don’t hurt anyone, & when you die people take your name with a pride. Hats off to you brother. 👍👍🙏🙏. Most importantly, I am very grateful and thankful that your stories and your voice has been my best friend during my most difficult time of my life 😢😢
यो कथा ती बुढा बा को र खुसीको मात्र नभएर सहर बजारको चोकचोक र गल्लि गल्लि मा झुत्रो फोहोर कपडा लगाएर बोरा बोकि भौतारिने प्रत्येक व्यक्तिको हुन्छ बा को कथा सुनियो तर नसुनिएको यस्ता अन्य कथाका पात्रहरूको कदर गरौँ।
I can’t control my emotions in this story jun story sunyo tyo story ko chuttai emotional katha Betha Lukeko huncha but this one is totally speechless 😢ma kailey comment nagarni lai ni kei vanna baddhe banayo
I can't hold my tear while listening this story. Literally the way you tell the story is so wonderful ,passionate and heart touching. Lots of love Daju❤️❤️😘
I must say ,Saigrace Dai…Your voice is magical ❤.The way you resite the story is outstanding ❤.Very soothing. One of the voice I will never erase from my memory ❤️
छोरी हुँ म छोरी हुँ घर परिवारको इज्जतको डोरी हुँ म घरकी छोरी हुँ आमा समय खराब छ सक्छ इज्जतको डोरी टुट्न मानव रुपि राक्षसहरु धेरै छन् आमा सक्छन् तिम्री छोरीको इज्जत लुट्न खराब नियत राख्नेहरु धेरै छन् आमा बाहिर जान मलाई डर छ सक्छन् तिनीहरु जुट्न आमा छोरी हुँ नि सक्छन् मलाई लुट्न आमा यसो भए अब छोरि नपाँइ राख डराउछु म तिम्रो अँगालोमा टसाँइ राख पिचासले मेरो खुसी लुट्न सक्छ अनत्यमा तिम्रो एक फुल फूट्न सक्छ यदि यसो भए आमा मेरो गनतव्य केवल मृत्यु हुनेछ अरुलाई त के मतलव मेरो अस्तित्व रहेको र नरहेको तिम्रो त म सन्तान हुँ त्यसैले तिम्रो मन रुने छ आमा घाटमा मेरो मृत शरिर बल्ने छ अनि ति पिचासहरुको दु्ष्कर्मको ठोस सबुद मैसंगै आगोमा जल्ने छ आमा मेरा न्यायका लागि तिमी जहाँ गएपनि मेरा लागि तिमी संसार संग लड्ने भएपनि राजा ले त न्याय नपाएको देश हो यो आमा अनत्यमा मेरो पनि हुनेछ निर्मला र सम्झनाको हालत न्याय दिन नसक्ने हुनेछ केवल नामको मात्र अदालत आमा यँहा क्षमताको भन्दापनि शक्ति चल्दो रहेछ मानवतालाई पछि पारि राक्षसका लागि दियो बल्दो रहेछ आमा अरुलाई पिडा दिँदा खुसीहुनेहरु आफुलाई पिडा पर्दा हेर्न मन छ उनिहरुको मन जल्दो रहेछ कि नजल्दो रहेछ तर यति याद राख्नु आमा रावणको पतनको सुरुवात भएको थियो माता सिताको हरणसंगै त्रिलोक विजेताको पनि हरायो शक्ति ,सम्पतीको अहङ्कार उसको मरण संगै सत्यको सधै विजय हुन्छ भनि प्रमाणीत भयो राक्षसहरु जब परे श्री रामको सरण संगै बुझिदैन अरुको पिडा आफुलाई नपरेसम्म मूल्य थाहा पाइदैन अरुको आँसुको आफ्नो नझरेसम्म आउन सजाय पाउँदा कस्तो हुदो रहेछ अपराधीको पिडा उसको मुहारमा हेरै अब न्याय पिडीतको पक्षमा केरै अब मानवतालाई अगाडी राखी न्यायमा दिपको ज्योति फेरै #दिप्ती
Ufffff.....! म नि-शब्द भए !😔😔 साच्चै अहिले हाम्रो देशको अवस्था यस्तै छ । लौन सरकार कहिले पाउने हो न्याय ।।। ✊✊✊ #rabilamichhane #balenshah #harkasampang #jaynepal 🙏🙏🙏🙏🙏
यो कथा अहिले हाम्रो देशमा कुनैन कुनै ठाउँमा घटिरहेको घटनाहरू हो! कतिले आवाज उठाउँछन् भने कति समाजको डरले इजतको डरले चुप बस्छन यो सोच्दैनन् की आफनो छोरीलाई कति पीडा भइरहेको होला ! खोई कहिले एउटा छोरी चेली बिना कुनै डर ले जुन सुकै समयमा हिनन् आफुले चाहेको सपना पूरा गर्न पाउँछिन् !! 🇳🇵❤😢
Ajjai pani yesto darlagdo ghatna bhayerw pani Nepal ko kanun keii garnw nwsakney tyo phul jasto Khusi ani tyo dhuki baba ko asu rw dukha tyo papi haru lai lagos ani yo katha ley dheraii positivity,changes samaj mah hos ani yo katha hjr samma purauney pani such a pure hearted man.❤
तेहि समाज भित्रको पुरुष जो अबिबाहित रहे पनि त्यो खुशी को खुशी का लागि उस्ले के के मात्रै गरेन अर्को तिर त्यहि पुरुष को जातले खुशी को खुशी सदा का लागि अन्तय गरि दफनायो। 😢😢😢😢।
बेलायत को एउटा रेस्टुरेन्ट मा काम गर्र्दै छु हाल कान्मा एअर्फोन लाएर बिहानै यो कथा सुने कथा भन्दा पनि व्यथा सहनै नसक्ने व्यथा ll 🥹 कतिबेला आँसु झरे पत्तै पाईन 🥹
हुन त शब्द हो तर तपाई को कथा सुन्दा कथा को तस्विर भने आफ्नै आखा मा नाच्न थाल्छ 🥺
Mero man ko kura vandiyexan❤
@@sahileeyyy3977 🥺🥺
Real hora
Real story hora
You are right
"राम्रो मान्छे खोज्नु भन्दा पनि उहीँ राम्रो मध्यको एक पात्र हामी आफै हुनु पर्छ!"
❤️🌷
कथा सुनिसके पछि यहि शब्दले मन छोयो ।❤️😊
💕
अँखा देखि कति बेला आसु झर्यो थाहा नै भयन 😭😭😭😭 य बरै मेरो देश 😭😶😶
Same 🥺🥺🥺
नेपालको कानुन दैबले जानुन भनेको एहि हो । पैसा र पावर चाहिदो रहेछ मेरो देशमा न्याय पाउन।
B
Same 🥺🥺🥺🥺
@@rupakraut to
आज बिहानै यो कथा ले धेरै रुवायो आँखा मात्रै होइन मन पनि 😥😥धेरै ,धेरै याद आयो मेरो छाेरी को अनि झन् एक्लो भाको म झन् एक्लो महसुस हुँदै झन् रोए 😥😥I miss you छाेरी❤️🥺
🌼💕❤️
सम्हालिन कोशिश गर्नुस हजुर,
यस्तै हो जिन्दगानी दर्पन छाँया ।।😊🙏
Cannot control my tears after listening khusi KO story
💕❤️
Yo story paxi molai vot halna man lagay hamro desko neta ani ucha padhko padhikari haru ko Kura ani apradhilai jogauni parditily gardha moily aba huni chunab ma vot na halni nirnaya garay so sad story 🕯️🕯️🕯️😭😭😭😭
The bond between father and daughter is the best relation in the world 💯 😍
देशको यथार्थ अवस्था चित्रण गरेको छ कथाले, एकदमै मर्मस्पर्शी कथा।
साँच्चै नै पहिलो भाग-1मा सुन्दा खुसीको सुखको आशु थाम्न सकिन जब कि ति सानी खुसीलाई हुर्काउन गरेका दूख अनि कस्तो suspense मा रोकिएको....तर अन्तत जे न भइदियोस सोचेको त्यै भयो😭😭....निशब्द।।धेरै धेरै धन्यवाद साइग्रेस सर...यो कथा सुनाउनु भएकोमा 🙏🙏🙏Big fans of your soulful voice..❤❤
❤️💕
i cannot stop my tears.😢😢 घाँटि पिरो भयो अनि नाक पोल्यो र आँसु खसिरह्यो । छोरीलाई पनि बाँच्न दे । अपराधीलाई सजाय दे सरकार ।
The line from 34:00 melts my heart.. I don't know when my eyes were full of tears... May the departed soul rest in Paradise😭😭
❤️💕
For sano Bai. "responsibility make mature not age"
Rest in paradise for both beautiful soul 😢❤❤
🌼❤️
The bond between father and daughter is the best with unexpressed love, unexpressed emotion. That father was very luckily unlucky. Very sad to hear this story. Couldn't control my tears.
❤️💕💕
Buba and that man 🙇♀️ Such a big hearted person and a real life heros ❤❤ 🥺
सुन्दा सुन्दै आँखा भरिएर पोखीएको थाहा नै भएन। साच्ची कै हजुर को आवाज मा जादु छ जुनसुकै कथा वाचन गर्नुहुन्छ सुन्दा सुन्दै आखा अगाडी चित्र आईदिन्छ हरेक कथाका पात्रहरुको । ❤
💕❤️
The bond between a father & a daughter is a precious relation in the world💕 rest in peace both beautiful soul😥
बिचरा त्यो 5 वर्षको बालक माथि पनि कत्ति दया आएन होला र तिनी दानवहरु लाई , कस्तो समाजमा जनमेछू म जहाँ कानुन ले कानुनको अगाडि सबै बराबर हुन्छ भनेर संविधानमा उलेख गरेको छ तर यस्तो यथार्थ देख्दा मन् धेरै ढुख्छ 🥺🥲😭
Can’t control my tears got a goosebumps rest in paradise khushi and ba ❤🥺🥹
Rest in paradise two beautiful souls🕊️❤️
No matter what the real or biological father. Every daughters first love is her father. Fathers love for his daughters is unconditional.
I can’t control my tears I cried so loud😭 Kahiley hamro desh change hune yesto kahiley samma sunnu parne😣
Jahiley dhani neta haru ko matra raj chalne unaharulai kanun xaina
kina garib janta lai matra dukha ani kanun Kahiley ho hamro dd baini le justice paune
Tyo danab haru lai shanti nahos kahiley jindagi ma
Rest In Peace sanu ani ba❤
Katha sunirakhda dako xodar run pugexu dai hajur ko sabda le man xunxa
This video was totally different one than i expected😢😢 Rest in peace both of you🥲🥲 Its so sad even khusi wasn't getting justice🥲🥲
❤️❤️💕
Kam gardai suneko thiye yo story sachhae nai kam garnai sakina yekchhin ta sarai runa man lagyo ra roye pani… listening this story what I learnt is we have to be the kind person kindness is free. Yesto hamro desh ma kindness wala ra helpful wala manchay huna dherai jaruri raicha kasaiko ko happiness ko source hunu nai yeuta success ho. Ishwor ma varosa sabaiko hos ra ramro ra aasal karma hami sabai bata hos❤❤
❤️💕💕
हजुर को आवाज ले हरेक दिन यो मन जित्छ दादा❤️ धेरै माया
मन भारी भयो भगवान एउटै मात्र इक्छा पूरा गर्देउ मेरो त्यो दानव हरु को सर्बनास भएको खबर सुन्न पाउ 🙏
Mero pani Vagban sanga theii prathana xa. Thyo manxe haru ly yesstaii hoss. Uni haru ly jivan varr sajya paunn😓😢😢😢😢😭😭Yo rakhsi Churrot khane manxe, sathi sangatt kassai ko na paryoss.😭😭😭😭😭😭😭😭😭😭😭
रोजेको र खोजेको होइन भाग्यमा नै लेखेको हुनु पने रहेछ🥺🫂
yo word ... real hai xa 💔
Finally❤️wait is over❤️
Your voice❤️😘
Lots of love dai always story has something to learn + magical voice💗☺️
Too much heart touching story
I can't control my tears 🌼
Rest in paradise both beautiful Soul
🌼❤️❤️
Bichara Khusi😭😭😭Bichara khusiko baba😭😭😭khusiko Anshu katha jun bahira herda lagthyo man khusi vayera niskeka Anshu tara jaba sundai gaye Anshu ta kahali lagdo Dukha,pida ani annyako rahexa!😭😭😭kathai mero desh!Dhanyabad Saigrace sir!!!🙏🙏🙏
♾️❤️❤️❤️❤️❤️♾️
मनको पीडा भुल्न केबल हजुरको आबाज नै कफी छ हजुर😍
मन न हो सबैको उस्तै कहाँ हुन्छ र, कसैको निर्दयी अनि कठोर त कसैको कोमल। 🥺❤🦋
पैसा र पावरको किन दुरुपयोग गर्छन् मान्छेहरू।🥺❤
❤️💕💕
कति बेला अाशु खस्यो थाहा नै भयन😢😢😢
मेरो देश को कानुन देख्दा दिक्क लागेर अाउछ☹️
💕❤️🌼
यो story म राती को 10 baje सुन्दै छु ,कतिखेर आँखाबाट आँसु झर्यो पत्तो नै पाइन🥺🥺🥺
Rest in peace Beautiful soul 😔😔
🥺🥺The little kind behaviour of yours is a great blessing for someone life. May the soul rests in paradise, & thank you for portraying such an amazing story.
धनि हरुको त पिडा नै नहुने रहेछ … अनि सबै दुख पिडा जति भगवानले गरिब लाई दिने रहेछ 😢😢 कथा सुन्दा कति बेला आखाबाट आशु आएको पत्तै भएन .. त्यति सानि खुशिलाई ककि पिडा भयो होला
💕❤️
मान्छे सबैभन्दा निशब्द त्यो बेला हुन्छ, जब भन्नुपर्ने कुरा 'धेरै हुन्छन् तर सुनिदिने र बुझिदिने कोही हुँदैन..... 😥😥😥😥
💕❤️🌼
हल्का मन बनाउने एक मात्र voice दादा 💓❣️🌹🙏
Thank you ☺️💕
@@Saigrace lovely welcome dada❣️
हिजो सम्म सुनेको कथा भन्दा निकै मन दुखाउने र पीडा दाएक आज को कथा 😢😢😢 मन नै असाधै भारी भयो यो कथा ले😭😭
❤️💕
तेही भयर आफ्नो सन्तान लाई आफु बाहेक अरू कसैको भरमा वा यकलै नछोड्नु होला आमा भयको कारणले आँसु खसेको पत्तो नै पाईन 🙏
Although they both were no more here ,rest in peace ☮️ to both beautiful soul but through it the reality of Our country Nepal we can clearly visualize and observe... which has been increasing day by day 😔.
❤️💕💕
I can't stop my tear 😢 आँखा देखि कती बेला आँसु आयो थाहा जो वयन 🥺🥺🥺🥺
दादा मलाइ पनि मेरो कथा हजुरको आवाजबाट सुन्न मन छ।धेरै बाच्ने हौसला बढेको छ😰🙏
म पनि यहाँको कथा सुन्ने पर्खाइमा छु!
आशा छ त्यो दिन छिट्तै आउने छ ।😊🙏
Kasto Maya lagyou 😢😢Aasu aayo yo story sunera..thank you saigrace bhai
Finally ❤️ the wait is over 🤗
सुन्न्दा सुन्दै कति बेला आँसु झर्यो थाहा नै भयेन😣😣😣 May u both rest in peace🙏🙏🙏
The bond between father and daughter is the best relationship in the world ❤rest in peace both of youuuu🕊😭
यस्तै छ हाम्रो समाज , जिउँदो हुँदा कसैले वास्ता गर्दैन मरे पछि सबैले बिचरा को पात्र बनाउँछन्।
💕❤️
Finally, Was waiting for the full part ❤️
यो कथा सुन्न साथ म छागाबाट खसेझै भयो😭😭😢😢कठै मेरो देश सानी नानीको मायानि नभाको😭😭😭😭
So excited to watch part 2 after I come from college ❤️dai hajur ko kura class ma sadhai huncha ane hajur ko acting garchan sathi haru la 💖
🌼💕💕
कथा होस् त एस्तो कथाको पात्र होस त एस्तो अनि कथा वाचन गर्ने शैली होस् त एस्तो शैली सँगै आवाज होस् त एस्तो ।❤️।सारै मन छुने 🥺🥺❤️
💕❤️
सर्बप्रथम त साईग्रेस सर लाई धेरै धेरै धन्यवाद । हजुरकाे आवाज, मेहनत, हजुरकाे प्रस्तुति काे बयान गर्ने कुनै शब्द नै छैन म सग ।म हजुरकाे एक दमै ठुलाे fan अन्य हजुरकाे आवाजमा भएका सबै Novel सुन्ने गर्छु मलाई धेरै राम्रो लाग्छ कहिले काहि सुन्दा सुन्दै रुन्छु ,हास्छु टाेलाउछु तै पनि मनै बाट आन्नद आउने आसु झार्दै भए पनि सुन्न मन लाग्ने हजुरकाे आवाज साच्चिकै जादुमय छ।
म अत्यन्तै खुसि छु मेराे पहिलाे लेखन प्रयास खुसिकाे आसु नाम दिएर सरै मिठाे प्रतुतिमा ढालेर कथालाई अकर्सक बनाउनु भयाे ।जति आसु याे कथा लेख्दा बगेका थिए मेरा त्याे भन्दा धेरै आसु कथा सुन्दा बगे सच्चिनै कथाबस्तु लाई यस्तो राम्रो सग बाचन गर्दिनु भयाे कि हजुरकाे आवाजकाे प्रशन्सा गर्ने शब्द भेटिन । youtube काे like comment facebook काे like comment हेर्दा अत्यन्तै खुसि लाग्याे सबै जानाले राम्रो प्रतिकृया दिनुभयकाे र याे देख्दा मलाई कथा लेखन मा हाैसला बढेकाे छ । सधै यसरिनै हजुरहरुकाे मन जित्न पाउ सबै लाई मुरि मुरि धन्यवाद 🙏
❤️
Cried so loud! So long!by listening his sad demise.
उहाको आत्माको शान्ति हुनेछ तर अब!
💕❤️
Rest in paradise to those beautiful pure soul 🥺💗
Yo sunera lekhera pathaune ko hunu hunchha hola dherai thulo MN rahex hjr ko....j vya ni kunai thauma tw lekhiyo uhako pida marera Gaya sunera n rune kamai hola Tara dherai ko MN xoyo🥺🥺🥺
💕❤️
Really...it is most of the pain full story...😐😐
After heared I was cry.n non stop drop my tears
rest n peace both of you.🙏🙏bt sad thing is didint justice of little girls.🤞
Actually we r human beings..so we hav to act b like human not like animals.so respect n care one another 🙏🙏
Lovely voice saigrace ji♥️
कस्तो मन नै भारी भयो। मानिसको चोला कहाँ सम्म गएर अन्त्य हुने हो अनिश्चित छ।
तसर्थ, बाँचुन्जेल राम्रै कर्म, मिठो व्यबहार गरौँ।
हार्दिक आभार साइग्रेस दाजु मिठो कथा वाचनको लागी ❤️
❤️💕
कस्तो सुन्दासुन्दै यति धेरै भावुक हुन पुगेछु कि त्यसको कुनै शब्द नै छैन कथा त्यस्तै मन छुने अनि हजुर को आवाज कथा वाचन गर्ने तरिका हजुरले वाचन गर्नुहुने कथाहरु मेरो निन्द्राको अौषधि बनेका छन् दिनभरिको कामको थकान सबै भुल्छु हजुर को अावाजमा कथा सुनेपछि अर्को भागको पर्खाइमा छु😍😍
💕❤️❤️
यस्तै छ स्वार्थी सन्सार बाचुन्जेल वास्ता नगर्ने अनि मरेसी यो त यस्तो राम्रो थ्यो भन्दै पिर लिए जस्तो गर्ने😥😥
Nice story 👏
Rest in peace khushi 🥲🙏
जसलाइ हेरेर जिवित रहेको थिए उ नै सन्सारमा नभएपछी जिउने आश हराएर जाने रहेछ।😥❤️
𝙸 𝚌𝚊𝚗'𝚝 𝚌𝚘𝚗𝚝𝚛𝚘𝚕 𝚖𝚢 𝚝𝚎𝚊𝚛.🥺💚
❤️
Cannot controls my tears after listening this story 🥺🥺and your voice is wow❤️
❤️💕
Thank you Saigrace Brother🙏🙏, Your voice and your stories has been my best friend in my difficult path of my life. I can feel this story because I have little beautiful daughter as well. The more I listen the more I want listen to your stories. It’s not just your stories and your voice, it’s the lessons that learnt from the stories. And I loved the last advise from you and take it to my heart, at least if you can’t help anyone please don’t hurt anyone, & when you die people take your name with a pride. Hats off to you brother. 👍👍🙏🙏. Most importantly, I am very grateful and thankful that your stories and your voice has been my best friend during my most difficult time of my life 😢😢
♾️❤️❤️❤️❤️❤️♾️
I don't know who you are and where are you from but you have a good heart don't let the world change it ♥️🥺somehow I relate myself with you...☹️
💕❤️
I can’t control my tear😢😢
Rest In Peace khusi and ba😢❤
धेरैनै प्रतीक्षा गरेको थिए मैले यो कथाको लागि
34:00 literally I'm so schocked येस्तो नि हुन्छ हाम्रो देश को हालल 😭😭😭
One of the best story that I have heard from saigrace dai ❤️
यो कथा ती बुढा बा को र खुसीको मात्र नभएर सहर बजारको चोकचोक र गल्लि गल्लि मा झुत्रो फोहोर कपडा लगाएर बोरा बोकि भौतारिने प्रत्येक व्यक्तिको हुन्छ बा को कथा सुनियो तर नसुनिएको यस्ता अन्य कथाका पात्रहरूको कदर गरौँ।
Finally wait is over🥀❤️
I'm shivering right now 😑
" Mero desh birami "💔
Amazing story ❤️
I can’t control my emotions in this story jun story sunyo tyo story ko chuttai emotional katha Betha Lukeko huncha but this one is totally speechless 😢ma kailey comment nagarni lai ni kei vanna baddhe banayo
Same here 😔❤️
❤️💕
So addicted your voice ❤️🥺
किन होला यस्तो गरिब र दिन दु:खी माथि नै हजारौं पिडा 😢😢 खुसी ❤️
I DONT UNDERSTAND YOUR LANGUAGE BUT LOVE YOUR VOICE❤️❤️❤️❤️🇺🇲
❤️❤️❤️❤️❤️❤️❤️
👍❤️
can't control my tears 😭😭जे अनुमान गरेको थिए त्यही भएछ 😭😭कठै मेरो देश 😥धिकार छ 😭
I can't hold my tear while listening this story. Literally the way you tell the story is so wonderful ,passionate and heart touching. Lots of love Daju❤️❤️😘
💕❤️
Full of tears can’t stop….🥹 thank you so much “Saigrace” for providing us audio books ❤
सधै हजुरको story सुनेर निदाउने म आज यो सुनेपछि निदाउनै सकिन मनमा कुरा खेलिरह्यो अनि आखामा आसु ।
❤️
I must say ,Saigrace Dai…Your voice is magical ❤.The way you resite the story is outstanding ❤.Very soothing.
One of the voice I will never erase from my memory ❤️
Harek story le man xunxa ani runxu 😔amazing your voice Saigrace sir🥰🥰🥰dherai maya
Finally waiting is over 💕
छोरी हुँ
म छोरी हुँ
घर परिवारको इज्जतको डोरी हुँ
म घरकी छोरी हुँ
आमा समय खराब छ
सक्छ इज्जतको डोरी टुट्न
मानव रुपि राक्षसहरु धेरै छन् आमा
सक्छन् तिम्री छोरीको इज्जत लुट्न
खराब नियत राख्नेहरु धेरै छन् आमा
बाहिर जान मलाई डर छ सक्छन् तिनीहरु जुट्न
आमा छोरी हुँ नि सक्छन् मलाई लुट्न
आमा यसो भए अब छोरि नपाँइ राख
डराउछु म तिम्रो अँगालोमा टसाँइ राख
पिचासले मेरो खुसी लुट्न सक्छ
अनत्यमा तिम्रो एक फुल फूट्न सक्छ
यदि यसो भए आमा मेरो गनतव्य केवल मृत्यु हुनेछ
अरुलाई त के मतलव मेरो अस्तित्व रहेको र नरहेको
तिम्रो त म सन्तान हुँ त्यसैले तिम्रो मन रुने छ
आमा घाटमा मेरो मृत शरिर बल्ने छ
अनि ति पिचासहरुको दु्ष्कर्मको
ठोस सबुद मैसंगै आगोमा जल्ने छ
आमा मेरा न्यायका लागि तिमी जहाँ गएपनि
मेरा लागि तिमी संसार संग लड्ने भएपनि
राजा ले त न्याय नपाएको देश हो यो आमा
अनत्यमा मेरो पनि हुनेछ निर्मला र सम्झनाको हालत
न्याय दिन नसक्ने हुनेछ केवल नामको मात्र अदालत
आमा यँहा क्षमताको भन्दापनि शक्ति चल्दो रहेछ
मानवतालाई पछि पारि राक्षसका लागि दियो बल्दो रहेछ
आमा अरुलाई पिडा दिँदा खुसीहुनेहरु
आफुलाई पिडा पर्दा हेर्न मन छ
उनिहरुको मन जल्दो रहेछ कि नजल्दो रहेछ
तर यति याद राख्नु आमा
रावणको पतनको सुरुवात
भएको थियो माता सिताको हरणसंगै
त्रिलोक विजेताको पनि
हरायो शक्ति ,सम्पतीको अहङ्कार उसको मरण संगै
सत्यको सधै विजय हुन्छ भनि
प्रमाणीत भयो राक्षसहरु जब परे श्री रामको सरण संगै
बुझिदैन अरुको पिडा आफुलाई नपरेसम्म
मूल्य थाहा पाइदैन अरुको आँसुको आफ्नो नझरेसम्म
आउन सजाय पाउँदा कस्तो हुदो रहेछ
अपराधीको पिडा उसको मुहारमा हेरै
अब न्याय पिडीतको पक्षमा केरै
अब मानवतालाई अगाडी राखी
न्यायमा दिपको ज्योति फेरै
#दिप्ती
❤️❤️
So addicted with your voice ❤❤
यो यथार्थ कथाको पहिलो भाग खुशी हुँदै सुनिरहेकी म दोस्रो भागले कति खेर आशु झरेछ पत्तै भएन।❤❤❤❤❤❤❤
❣️❤️
I can't stop my tearing 😭
Too much hearting 💔
Sabda xaina kei bolna kasto papi sansar ma bachirahaxu ma aakha bata aashu rokhana sakina............
Amazing voice Dada ❤❤
यो कथा हजुर को voice मा सारै मन रोयो।आँसु थम्न सकिन्😭😭😭😭
हिजो को story सुनेपछि जून कुरा न होस भनेर कथाको पर्खाईमा थीए आखिर त्यही भयो कठै मेरो देशका नर पिचास हरु 😭😭🥰❤
Same here !😣
❤️💕
Ufffff.....! म नि-शब्द भए !😔😔 साच्चै अहिले हाम्रो देशको अवस्था यस्तै छ । लौन सरकार कहिले पाउने हो न्याय ।।। ✊✊✊
#rabilamichhane
#balenshah
#harkasampang
#jaynepal
🙏🙏🙏🙏🙏
यो कथा अहिले हाम्रो देशमा कुनैन कुनै ठाउँमा घटिरहेको घटनाहरू हो! कतिले आवाज उठाउँछन् भने कति समाजको डरले इजतको डरले चुप बस्छन यो सोच्दैनन् की आफनो छोरीलाई कति पीडा भइरहेको होला ! खोई
कहिले एउटा छोरी चेली बिना कुनै डर ले जुन सुकै समयमा हिनन् आफुले चाहेको सपना पूरा गर्न पाउँछिन् !! 🇳🇵❤😢
❤️💕
Ajjai pani yesto darlagdo ghatna bhayerw pani Nepal ko kanun keii garnw nwsakney tyo phul jasto Khusi ani tyo dhuki baba ko asu rw dukha tyo papi haru lai lagos ani yo katha ley dheraii positivity,changes samaj mah hos ani yo katha hjr samma purauney pani such a pure hearted man.❤
🌼❤️
तेहि समाज भित्रको पुरुष जो अबिबाहित रहे पनि त्यो खुशी को खुशी का लागि उस्ले के के मात्रै गरेन अर्को तिर त्यहि पुरुष को जातले खुशी को खुशी सदा का लागि अन्तय गरि दफनायो। 😢😢😢😢।
Katha sunda sundai kati bela bhawana ma dubexu pattai payena my eyes full of tears😥😔 rest in peace both daughter and father
बेलायत को एउटा रेस्टुरेन्ट मा काम गर्र्दै छु हाल कान्मा एअर्फोन लाएर बिहानै यो कथा सुने कथा भन्दा पनि व्यथा सहनै नसक्ने व्यथा ll 🥹
कतिबेला आँसु झरे पत्तै पाईन 🥹
कास नेपालमा बलात्कारि लाई फासि सजाय दिने भए यस्तो कतै पनि हुने थिएन होला😢😢
मेरो सानो जिज्ञासा🙏दाई यो साचो घटना होर कि एउटा रचना मात्र थियो साहै गाह्रो भयो सुन्न हजुरलाई वाचन गर्न कति गाह्रो भयो 😢😢होला 😭
❤️💕💕
कानुन भनेको गरिबीको लागि मात्र बनेको हो धनिले जे गर्दा नि हुनि निकै नराम्रो लाग्यो यो कथा सुनेर बुढाबा जस्तो महान मान्छे लाई हिर्दय देखि सम्मान छ😔😔🖤🖤
❤️💕
सुरु देखि अन्त्य सम्म आँसु नै रोकिएन 😥😥
म पनि मेरो जिन्दगीमा मैले भोगेको केही कथा कोर्न चाहछु हजुर को big fan सबै कथा सुन्ने गर्छु दादा🙏
💕❤️❤️