निरन्तर ४० बर्ष देखि असाहायहरुलाई खाना र बाँदरलाई रोटी,

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • समस्त हिन्दुहरुको ठुलो तिर्थ स्थल काठमाडौमा रहेको पशुपती मन्दिरको मुख्य गेटको अगाडी पट्टिको गल्लमा रहेको घरमा सित्तैमा ४० बर्ष देखि निरन्तर असाहायहरुलाई खाना र बाँदरलाई रोटी खुवाईदै आईएको छ । अन्नपुर्ण अखण्ड भण्डार लेखिएको पुरानो बोर्ड भएको स्थनमा रहेको पशुपती परिसरको यो स्थान हेर्दा कसैले याहाँभित्र यस्तो पुन्य कार्य गरिएको होला भन्ने अनुमान गर्न गाह्रो पर्दछ । नियमित स्रोत केही नभएपनी आगन्तुकहरुको व्यक्तीगत सहयोगले निरन्तर चलिरहेको असाहायहरुलाई खाना खुवाउने अभियानको व्यवस्था केकसरी गरिएको छ भन्ने जानकारी गराएर यस्तै पुण्य कार्यहरु अन्य ठाउँमा पनी गर्ने प्रेरणा मिल्छकी भन्ने उदेश्यले यो भिडियो हामीले तयार गरेका छौ । 40 barsa Dekhi nishulka Khana #Free#Food#Pashupati #Temple #Kathmandu यो भिडियोमा तपाईको कुनै प्रतिक्रिया भएमा sapanatv9@gmail.com मा mail गर्न अनुरोध गर्दछौ Sapana Online TV

Комментарии • 2