3rd Lot Exam Preparation Class 7-8Am Day 7

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • Dream Korean Smart Class Birtamod Jhapa नया भर्ना सम्बन्धि सूचना
    (All Class Admission Open) Online & Physical Both class हरु
    #.Zero Level दिनको २-३ बजे New Class Admission Open २०८१ साउन पहिलो हप्ता बाट Class Start (SANJEEV PRASAI)
    Runing Class हरु
    #.Zero Level बिहान 6-7 बजे New Class उचारण को नीयाम हुदै Start (Teacher Naveen Kc)
    #.Zero Level बिहान 7-8 बजे New Class उचारण को नीयाम हुदै (Teacher Naveen Kc)
    #. बिहान 6-7 बजे New Class grammar start (Teacher SANJEEV PRASAI)
    #.दिनको १-२ PM Advance Grammar Class (Teacher Naveen Kc)
    #.दिनको १-२ PM Chapter 34 Class.(Teacher SANJEEV PRASAI)
    #.बिहान ७-८ बजे सम्म Chapter 51 Class.(Teacher SANJEEV PRASAI)
    #. October बाट 3Rd Lot Manufacturer Preparation (Manufacturer तयारी Class) (Teacher SANJEEV PRASAI)
    Birtamod Jhapa Hicola road Jhapa studio 3rd floor (Dream korea institute)
    सुबिधा हरु
    * सम्पूर्ण भौतिक कक्षाहरुको रेकर्डेड भिडिओ प्राप्त गर्न सकिन्छ
    * अनलाइन तथा Physical क्लास मा Join हुनेले Online को माथि दिएको सम्पूर्ण कक्षा हरु समय मिले सम्म लिन सकिनेछ ...
    * प्रत्येक हप्ता Dream Korea App को माध्यमबाट UBT परिक्षा (Class Test) गरि बिध्यार्थी हरुको क्षमता लाइ जाच गरिन्छ..
    * २०२४ को EPS परिक्षामा आएको नयाँ नयाँ Question UBT tast हरु ...
    * केहि कारणबस कक्षा मा उपस्थित हुन नसके घरमै बसेर पनि क्लास लिन सकिन्छ ...
    * पढाई गर्दा गर्दै बिभिद कारणबस क्लास लिन सकिएन भने पुनः सुरु हुने क्लास हरुमा सहभागी भएर पुरानै सुल्क मा क्लास लिन सकिनेछ ....
    * सम्पूर्ण भौतिक कक्षाको बिध्यार्थी हरुले पनि अनलाइन को जुनसुकै क्लास लिन सक्नु हुनेछ ...
    * टाढा बाट आउने बिध्यार्थी लाइ होस्टेल को व्यवस्था पनि रहेको छ ....
    अनलाइन कक्षा तथा भौतिक कक्षा लिन इच्छुक ले तल को नम्बर मा सम्पर्क गर्न सक्नु हुनेछ
    9852677658(Whatsapp),023591658 9765308000
    Birtamod Jhapa Hicola road Jhapa studio 3rd floor (Dream korea institute)

Комментарии • 12