Это видео недоступно.
Сожалеем об этом.

How to Play Nepali National Anthem on Harmonium || सयौँ थुँगा फूलका हामी || Sayau Thunga

Поделиться
HTML-код
  • Опубликовано: 7 июн 2020
  • Like, Comment र SUBSCRIBE गर्न नभुल्नुहोला ।
    Instructor/Presenter : Uttam Poudel
    Lyricist : Pradip Kumar Rai (Byakul Maila)
    Composer : Ambar Gurung
    नोटेसनमा कालो अक्षरमा गीतको सरगम र रातो अक्षरमा शब्दहरु लेखिएको छ । स्वर र यसका चिन्हहरु बुझ्न कठिन भएमा अगाडीको Basic Harmonium Lesson अन्तर्गतका भिडियोहरु हेर्नुहोला । तिनीहरुको link तल छ:
    ___
    स्वर र सप्तकबारे जानकारी
    • Basic Harmonium Lesson...
    ___
    नोट र स्केलको बारेमा जानकारी
    • Basic Harmonium Lesson...
    ___
    केही आधारभुत अलंकारहरुको अभ्यास
    • Basic Harmonium Lesson...
    #Please_Subscribe

Комментарии • 47

  • @feelinglonely2628
    @feelinglonely2628 4 года назад +2

    दाजु यस्तै यस्तै गरी Continue गर्नु पर्‌यो । अन्य संगितको आशा / पर्खाइमा ....... सुवेदी अर्जुन ।

  • @JMrai7437
    @JMrai7437 2 года назад +1

    गुरूलाई नमन्। हजुरको नोटेसनले मलाई अतिनै फायदा गरिरहेको छ। धव्यबाद।

  • @sanjeebluintel2415
    @sanjeebluintel2415 6 месяцев назад +1

    wonderful...i am learning by watching your tutorial video .. Keep continue more videos

  • @rajeshbishwakarma6882
    @rajeshbishwakarma6882 3 года назад +2

    तपाईंको सिकाउने शैली खुब राम्रो अक्षर उस्तै राम्रो सबैको मिलाएर राख्नु

  • @binodkhatri6145
    @binodkhatri6145 3 года назад +1

    नमस्ते गुरु

  • @naturemusiclover9129
    @naturemusiclover9129 3 года назад +2

    dherai ramro xa sir excellent thank you

  • @chettrisharda6633
    @chettrisharda6633 5 месяцев назад

    Thank you so much

  • @naturemusiclover9129
    @naturemusiclover9129 3 года назад +1

    words haru clear dekhinxa ramro sanga tayar garnuvaxa thank you

  • @hutarajdahal7035
    @hutarajdahal7035 4 года назад

    Very informative who want to learn harmonium ....

  • @saritasubedi9408
    @saritasubedi9408 4 года назад +1

    Dherainai ramro xa, sikna pani sajilo vayo. Thank you so much 😍😍😍

  • @dipakbm3471
    @dipakbm3471 3 года назад +1

    नमस्ते हजुर सिकाउने शैली धेरै राम्राे लागेयाे यसरी नै अरुले दिए काे notation हेरेर त जतिपनि गित बजाउन सकिन्छ तर यस्ताे सुत्र दिनुहाेस् कि हामी हरु आफैले गित सुनेर जस्ताे सुकै गितमा बजाउन सकाै धन्यबाद

    • @UttamPoudelNP
      @UttamPoudelNP  3 года назад +2

      धन्यबाद ! त्यसको लागि basic lesson देखीको भिडियो हेर्नुहोला..

    • @dipakbm3471
      @dipakbm3471 3 года назад +1

      @@UttamPoudelNP हजुर मैले हेरिरहेकाे छु तर आफै नाेतेसन खाेज्न अलि सकिरहे काे छैन सायद तेति धेरै समय पनि दिन नसकेर हाेकि तै पनि 1,2 वता गित मा उदाहरण दिएर लेसन बनाईदिनु भयाे भने आभारि हुने थिए

    • @UttamPoudelNP
      @UttamPoudelNP  3 года назад +2

      हस हजुर ! त्यसको लागि scale को बारेमा थाहा हुनुपर्छ अनि हरेक स्केलबाट सा रे ग म बजाउन सक्ने हुनुपर्छ.. यो कुराहरु मैले basic lesson को भिडियोमा चर्चा पनि गरेको छु । त्यसपछी आफुले सुनेको गीत को स्केल पहिचान गरेर नोट खोज्न सजिलो हुन्छ... सुनेर स्वर चिन्न सक्ने पनि हुनुपर्छ, जति यो कुरामा आफुलाई बानी पार्दै जानुभयो त्यति नै नोट चिन्ने क्षमताको पनि विकास हुनेछ । कोसिस गर्दै गर्नुहोला । धन्यबाद !

  • @tabrejalam1640
    @tabrejalam1640 2 года назад +1

    Wah

  • @kamaladevkota3144
    @kamaladevkota3144 3 года назад +3

    सर नमस्कार 🙏
    सिकारुलाई सजिलो हुने गरि सिकाउनु भएकोमा धन्वाद ।सर" कुन मन्दिरमा जान्छौ यात्री "रविन शर्माको यसरि नै नोटेसनको प्रस्तुत गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु🙏

  • @sushilakhatry99
    @sushilakhatry99 4 года назад

    Daju🔥🔥🔥

  • @supremeinternationalschool9138
    @supremeinternationalschool9138 4 года назад +1

    Wow sir😘🙏

  • @elinaparajuli6023
    @elinaparajuli6023 2 года назад +1

    Harmonium ma Ra keyboard ma kunai Pani geet play garne shaili eutai hunchha ki farak hunxa hola?

    • @UttamPoudelNP
      @UttamPoudelNP  2 года назад +1

      स्वरहरु त एउटै हो हजुर.. एउटै नोटेसनले बजाउन सकिन्छ । keyboard मा धेरै बिषेशता हरु हुन्छन, धेरै थरीका बाजाको धून राखिएको हुन्छ, अनि दुईटै हात प्रयोग गरेर बजाउन सकियो.. त्यस्तै कुरा चैं फरक छन

  • @Motivatedshorts772
    @Motivatedshorts772 4 года назад +1

    Nice bro

  • @raeekchamling5423
    @raeekchamling5423 5 месяцев назад +1

    गित ककस्ले गाउनु भाको जान्नपाय आभारी हुन्थे

    • @UttamPoudelNP
      @UttamPoudelNP  5 месяцев назад

      गायक गायिका धेरै जना हुनुहुन्छ रैछ.. प्राय ठाउँमा उल्लेख गरेको भेटिन, राष्ट्रीय गान भाकोले फरक फरक समयमा फरक फरक गायक गायिकाले गाउनुभाको नि भेटेँ त्यै भएर नराखेको हजुर 🙏

  • @ablekarki6579
    @ablekarki6579 Год назад +1

    सर नमस्ते हामिले गुरुजिले पहेलो कालिलाइ सा दोश्रो कालि रे तल को सेतो ग ,ग तेस्रो कालि म चौथो कालि प पाचौ कालि ध तल सेतो नि नि मानेर सिकेका थियौ नेपालि मा कहिले ध लाइ सा मान्ने कहिले प लाइ सा मान्ने कहिले नि लाइ सा मानिएको छ यसको ग्यान नभएर सिक्न अलि गारो भएको छ जहाबाट पनि जो लाइ सा मान्ने भन्छ यो बुझ्न गारो भएको छ सरल कसरि जान्ने जानकारि पाए आभारि हुने थिए

    • @ablekarki6579
      @ablekarki6579 Год назад +1

      भारतिय पद्धति र नेपालि पद्धति मा फरक कसरि भयो अक्षर त सब एउटै हैनन र सर

    • @UttamPoudelNP
      @UttamPoudelNP  Год назад +1

      सुरुमा कसैले पहिलो कालीलाई सा मानेको पाईन्छ.. सबभन्दा सजिलो चैँ पहिलो कालीभन्दा देब्रेपट्टीको सेतो पर्दालाई सा मान्दा सजिलो हुन्छ.. किनकी यसलाई मान्दा सेतोजती शुद्ध स्वर र कालो जति कोमल-तीब्र भनेर सर्लक्क छुट्टिन्छ । र रह्यो कुरा हरेक नोटलाई सा मान्ने, सुरुमै यो गाह्रो लाग्छ तर यसको एउटा नियम छ, गीतको जुन स्केल हुन्छ त्यसैलाई सा मान्ने.. नियम बुझेपछी त्यो एकदम सजिलो हुन्छ फेरि । हिन्दी र नेपालीमा केइ फरक छैन हजुर सबैमा नियम एउटै हो ❤️🙏

  • @anikdas-12234
    @anikdas-12234 2 года назад +1

    In which language you are talking because your language is as same as Bengali plz tell

    • @UttamPoudelNP
      @UttamPoudelNP  2 года назад

      Its Nepali.. Thank you 😍

    • @anikdas-12234
      @anikdas-12234 2 года назад

      Oh wow i am Bengali so understood little bit

  • @binodkhatri6145
    @binodkhatri6145 3 года назад +1

    नारायण गाेपाले गाउँनु भएको गित काे नाेटेशन राखिदिनु हाेश बुझिने गरी पुरा गित काे बाेल याे सम्झिने मनछ

  • @chandrakantlamsal6935
    @chandrakantlamsal6935 2 года назад

    हजूरकहा गएर दैनिक एक घण्टा हार्मोनियम सिक्दा एक महिनाको शुल्क कति लाग्छ?

    • @UttamPoudelNP
      @UttamPoudelNP  2 года назад

      अहिले त्यसरी class गराको छैन हजुर

  • @vupalmagar140
    @vupalmagar140 3 года назад +1

    Guru hajurle dherai ramro saga sikaunu hudoraix sabai kura khulayara jastai sur tal not my big fan aarukomata bajauna matarai sikakox maile bujeko thiyana hajurbata ma cleyar vaya tp

    • @vupalmagar140
      @vupalmagar140 3 года назад +1

      Ma chai hajurko vedio aajai matra herdaixu hajurko vediobata kunaipani cafujan xena hajurlai dherai dhanyabat vannachahanxu

    • @UttamPoudelNP
      @UttamPoudelNP  3 года назад

      हार्दिक आभार हजुर