राजु परियारले तरुनी खोज्दै हिन्छन यो उमेरमा पनि New Live Dohori के हुन्छ कुन्नी Raju Pariyar🆚Aasha
HTML-код
- Опубликовано: 15 окт 2024
- Man Singh Khadka Presents:-
© Man Singh Khadka, 2020
9848207386
• K huncha kunni
orginal singer: raju pariyar / bishnu majhi
k hunchha kunni
live dohori
raju pariyar vs aasha bc
------------------------------------------------
Camera:-
Shankar Sunar
Edit:-
Hari Bhandari
#RajuPariyar #AashaBc #NewLiveDohori #KHunchhaKunni
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
आज रमाईलाे छ तर कीन टीकाबुनु काे मन खुसीछैन जस्ताेछ कताकता अँन्तई हराकाे जस्ताेछनी केभाेबुनु
खोइ किन हो टिका दिजु लाइ
आहा निकै रमाइलो
आन्नद लाग्यो दोहोरी सुनेर
सम्पुर्ण लाई सफलताको शुभकामना 🙏
आहा क्या दामी हो k दोहरी जति हेरेनी अझै हेर्नु मन लाग्छ राम्री बहिनी हरु handsome daju भाई हरु good luck all ❤️❤️❤️❤️❤️❤️❤️❤️
अहा सारै रमाइलो अनि मीठो गीत म त आसा बैनी को स्वर को कारण नै यो गीत हेर्दै छु राजु दाजु को त के कुरा गर्नु उहाँ त लोक गीत को राजा नै हुनुहुन्छ तर आसा बैनी को स्वर सारै मीठो छ तेसैले मलाई सारै मन पर्छ ।
#Mansing ji 🙏
आज को दोहोरी सारै मजा लाग्यो
king राजु परियार सोर कि धनी आशा बि सि को अब अरुको भाकामा गायको सुन्न पर्यो!!
सारै राम्रो छ म दूबै देखी हेर्दै छू
आहा,कति रमाइलो धेरै धेरै शुभकामना ।
अासा जि राजुसरकाे दाेहरि सारै राेमाइन्टिक छ मलाई मन पर्याे अासा जि काे अाखा सारै नसालु छन मलाई अति मन पर्छ💔💔💔💖💖💖💖💖💖💖💖💜💜💜💜💜💜💜💜💜
🌹wow सारै रमाईलो दोहोरी 🌹आश दिदी को हेर्ने नजर अनि राजु दाई को मुस्कान वाह कत्ती मिलेको 🌹
8 I
@@durgamukhiya5412 òòt
राजु दाई र आसा दीज्यु को अति राम्रो दोहोरी👌👌👌👌👌🙏🙏🙏
आहा कति मिठो गित राजु र आशा को स्वर उस्तै राम्रो र टिका नानी को बोल्ने बोलि नै मिठो छ
राजु दादा संग गाउदा रमाइलो भयो ह्जुरहरु पनि मेरो दोहोरी मन परे म सङ जोडिनु होला
आहा क्या दामी।
टिका सानु जो कोही पनि अहिले लोक प्रिय सबै छन तर राजु परियार भनेको यस्तो हो नेपाली लोक संगीत मा नामै काफी छ राजु परियार को लोक सम्राट स्वर सम्राट बरिस्ठ महा गायक किङ राजा वादशाह राजु परियार दाइ जस्तो गायक नेपाल मा अब पाउन मुस्किल नै छ अहिले का जति पनि गायक छ न झार पात हुन राजु परियार ईस किङ नै हो
dami x
You are a good person with beautiful sweet singing quality and sweet host as well with your sweet sound bites. Keep it up Tika Sanu ji.
Nice - entertaining episode.
Tika di hajur hajur sanga kura garnu xa whatsapp ma sms garnus na hai santishre di ko number paye hajur ko paina +97430380315
Raju pariyar daju ko geet jaba bujni vaye teti bela dekhi sundai aako xu plzz di baru raju dai sanga kura garai dinus plzz tika di +97430380315
अति राम्रो सुनिरहु जस्तो,धन्यवाद।
Aaha kati ramailo ani mitho live dohori baki nam ani geet le aafai bataux hjr Raju and Aasha are favourite singer all of we
राजु सरको दोहोरी भनेसी हुरुक्कै हुन्छु म।
नमस्कार सम्पुर्ण लाई रमाइलो दोहोरी छ सबै कलाकार ज्यु हरु मा शुभकामना धन्यवाद
यति सिम्पल कती सहज तरिकाले गित को जबाफ फर्काउन सक्ने गायक यक मत्रै राजु परियार मत्रै हो
अाहा! टीका स्या.........नु बैनि कति राम्रो अनि मिठाे बाेली।
लोक दोहोरीका हस्ती राजु परियारको स्वर कति मीठो
मानसिङ भाईलाई बहिनीको साथ र सपोट धरैछ।
अहाँ कति रमाईलाे दाेहाेरि सबै कलाकारलाई धेरै धेरै धानेबाद
Rally nice dohori ❤️💕 Raju bhai timro barema prasamsa garna lai ma sanga testo kunai sabda chhaina bhai love you a lot! Love you all 🥰🥰🥰
Dd aru git ni nikalnu na hjurrr....kunai bela hjurka gitle norvous sysstem nai stop hunthyo😀😂😂🤣
Dd hjurko arko git ni nikalnu na ...best wishes
राजु दाई लोक दोहरी को भगवान हुन
भगवान को बरदानै छ राजु दाइ जति सुन्यो उति रमाइलो लागछ
Y
@@sushthapa w s
अब त आसा बि सि र कल्पना दाहाल बिनाको दोहोरी त खल्लो लाग्छ
wow nice dohori sor samrat lok dohori king raju pariyar dai ra gayika aasa dd ko sabai team lai badai x.
मेरो सबैभन्दा मनपर्ने कलाकार लाई एकैचोटि देख्न पाइयो खुशी लाग्यो पहिला त टीकासानू बैनीनै मेरो पहिलो रोजाइ थियिन अब भने आशाले मन जित्दै गयेको छन
लोकदोहोरिका राजा रानी को गित सुन्ने अबसर मिलो खुसी लागेको छ अनि टीका बैनी लाई पनि बधाई छ यति मीठो गित सुन्ने मौका मिलाउनु भएको मा।
अती राम्रो लम्जुङ्गे दाइ अनि तन्हुँङ्गे चेली अती रमाईलो दोहोरी गीत
लोक सम्राट राजु दाइ नमस्कार 🙏 र पछिल्लो समय निक्कै मिठो सोरको धनी मान्छेपनि तेस्तै राम्री 👌गाउने शैली सब्दाकोत बयानगरी साध्यनै छैन आशा बहिनी बधाई छ अझै प्रगति हुँदै जाओस् साथै सम्पुर्ण गायक ,गायिका प्रती उच्च सम्मन छ
अाजको दोहोरी एक दम उत्कृष्ट गायक राजु ददा र उत्कृष्ट गायिका अासा दिदि लाई धन्यवाद छ
🙏आहा कति रमाइलो 🙏
राजु दाइ🆚आसा बि सि को सारै मिठो स्वार 😍😍😍😍
सुमधुर अावाज बियुटिफुल अाशा बिसि दिदि अति रामृाे छ, राजु दाजु र हजुर काेदाेहाेरि उततर उततर पृगतिकाे शुभकामान पनि हैत...
आसा बि सि टिका सानुको सोर र लए सुनेर कहिले नथाक्ने भए मत
अब दिन मा राजु दादा र सुनिता बैनी लाईं गाउन
धेरै रमाइलो दोहोरी छ
Aasa baini ta sarai ramro hunuhunx👌👌👌 gaune tarika pni man parxa🙏🙏🙏🙏
असाध्यै राम्रो छहै गित
राजु दाइको फ्यान कोको हुनुहुन्छ
दोहोरी दुनियाँको राजा राजु दाइ लाई सलुट छ
सम्मान छ दाजु रमाइलो भयाे सुनेर 👌👍️❤️❤️🙏🙏🌹
आहा क्या दामी छ दोहरि
राजु दाइको क्यासेट बाट सुन्दै आएको आवाज अहिले पनि सर्र्र्र गर्मियाममा चिसो सिरेटो चलेको जस्तो हुन्छ आवजमा निदाउदा
धेरै धेरै राम्रो मिठो लाग्यो सबैलाई धन्यवाद छ।
Wow very beautiful song congratulations man singh bro babal dohori Raju dai and aasha ji wow very beautiful ❤️ aasha
आहा कति रमाइलो मिठो भाका मिठो सोर को दोहोरी सुन्न पाईयो धेरै धेरै सुभकामना छ
मेरो बेस्ट गायिका आशा बि,सी हजुर को आवाज बोल्ने सैली स्वर अति मिठो छ यसरी नै अगाडि बढदै जानु होला धन्यवाद छ
M
बबाल बबाल, घम्साघम्सि दोहोरि मन पर्यो एकदमै 👌👌👌👌👍️👍️👍️👍️👏👏👏👏
Congratulation lokdohari ka maha gayak Raju pariyar n singer Asha B.C. thanks.
Raju pariyer bhai ra Asha bahini ko shor sabda sarai mithas dherai dherai shubhakaamanaa.
सुनिता बुढा र राजु दादाकाे दाहाेरि हेर्ने रहरछ मलाई मन पर्ने गायक गाइका हरु सबै जम्मा हुनु भयकाे छ अासा बिसि राजु दादा र टीका सानू सुनिता बुढा मान सिङ खड्का धन माया मेराे मन पर्ने दाेहाेरि किङ हरु
हुररररर चैटटटटट
राजु र आशा को जोडी हेर्न पाउदा खुशी लाग्यो । Thanks टिका सानु, दमदार जोडी सारै राम्रो । 👍👍👍👍👍👍
असाध्यै रमाइलो दोहोरी ब्यबस्थित स्टुडियो 👍️👍️ टीका बहिनी र मानसिङ भाइलाइ धेरै बधाई छ 🌷🌷अनि टीका बहिनिले लगाएको पोसाक सारै मन पर्यो 😍😍
पोखरा देखि हेरिरहेको छु!
लाइभ दोहरी तिमलाइ धेरै धेरै धन्या बाद
नेपाली लोक दोहोरी संगीत क्षेत्र का किङ राजा वादशाह महा हस्ती राजु परियार दाइ र आशा बि सि लाई हिर्दय देखी नै बधाई छ सारै राम्रो लाग्यो गीत सुभकामना है
Raju pariyar Dai
Asha Baini
सर्ब प्रथम त टिकासानु नानि लाई सुभकामना धन्यवाद छ फलोस फुलोस
धेरै रमाइलो दोहोरी ,राजु परियार vs आशा बि सि को एकदमै मन पर्ने,हेर्दा र सुन्दा खाना खान पनि बिर्सिने ,!!!
होइना यो आशा सिस त कती राम्री हो के SO BEAUTIFUL SIS VERY GOOD SINGING
राजु परियर सङ राम्री हसिली आशा बि सि दोहोरी सुन्दा आनन्दा लाग्छ।
Wowo
आहा क्या दामी दोहोरी
आहा यस्तो पो दोहोरी हो
निकै उत्कृष्ट छ साथै अग्रज कलाकार राजु परियार र आसा म्याम मा नमस्कार ,आसा जि को हेराइ नै नसालु छन
सदबार लोक गायक राजु डाई अनि टीका
आहाकती राम्रो दोहोरी
राजु परियार जि प्रति उच्च सम्मान सहित सम्पूर्ण प्रिय कलाकार लाइ बिशेष धन्यवाद,
Raju dai vayepaxe baball ramailo vaiihal x ne
अहा कति रमाइलो सबै चर्चित कलाकार एकै ठाँउ मा देख्द धेरै खुशी छु अब को पालो सुनिता मेम र राजु सर को दोहोरी हेर्न मन छ अति नै राम्रो मिठो दोहोरी अरु जे जस्तो भए नि मानशिङ सर र सुनिता मेम को बिहे भको मन छ है लम्जुङ देखि हेर्दै छु
Hwas!!
nice
Namaskar mansingh khadka chenneal ma rahanu vayaka sampurna kalakar ma aja ati man parna kalakar Raju pariwar \ Aasha bc sis ko ati ramro doharai sunna pauda khusi lagayo dhanayabad dubai jana lai sangai sampurna kalakar lai dhanyabad
लोकदोहोरीको बादसाह राजु सर आशा जि को लाइभ दोहरी कति मीठो छ ।आशा जि को गित गाउने तरिका नै छुटै छ मलाइ धेरै मन पर्छ
नीकै राम्रो छ राजु दादा
लोकदोहरि सम्राट नै हुन स्वरका धनि गायक राजु परियार ।
Hamro Nepali ko Lok dohori ko hero Raju dada lai namaskar namaskar 6 I love you dada
सुनिता बि.सी र राजु परियार को दोहोरी कहिले आउछ छिट्टै सुन्न मन छ
Ruju is best singer in the world
मान्सिग्ङ भाइ सारै राम्रो सँग दोहरी घर बनाउनु भयछ
राजु दाइ लगाईत सम्पूर्ण लाई सम्मान छ
Sabpartham ta jun sukai geetko ko pani king Raju sir lai Namaskar 🙏 Ani Sampurna lok piriya gayika ya gayk ji ma Pani Namaskar 🙏 saharai mitho dohori... sabai ko nice voice... from India
राजु दाइ र अासा बिसि काे जम्नि भाे अाजा लाै है उड्याे
लास्ट को टुक्का ले अझै रौनक आयो गीत मा बेस्ट 👌👌👌👌🙏🙏🙏🙏
man sing bhai dhanyabad ramra kalakar ko jamght ma
राजु सर काे फर्मुला गर्ननि सकिन्न मेराे मन पर्ने गायिका अशा पनि १ हुन स्वर र रुपकि धनी गायिका
कति राम्रो स्वर राजु सरको रआशाजिको धन्यवाद सबै टिमलाई
आसा बिसि बैनि को आँखै ले मारिन्छ सबै दर्सक सोता हरूलाई राजु सरको बयान के गरौ कति गरौ बधाई सम्पुर्ण टिमलाई ❤️👍🙏
धेरै राम्रो छ
Sorko dhani Raju dada & asha didi ko dohorila aanda aayo nice
टिका सानुको भुमिका राम्रो लाग्यो। शब्द चयन संगै मिठास र हसिलो मुस्कान पनि।
Sup pop one of my favorite singer asha tika Sunita raju I lop it you guys always keep it up ...
धेरै धेरै राम्रो छ हजुर हरुको गीत ✌👌👌👌👏👏👈
आहा कति रमाइलो हुर हुर चैट चैट💃💃💃💃💃
अति रामाे अासा र राजु काे दाेरि
निकै मज्जा लाग्यो हजुर सम्पुर्ण टिमलाई धन्यवाद
सारै राम्रो
मिठाइ खाएजस्तो लाग्छ राजु दाइको दोहोरी सुन्दा गाह्रो गाह्रो जसरी सजिलै उत्तर दिने के क्यगजब सग❤️ आशा is best गायिका and beautiful also 👌
Dherai ramro dohari ati ramro aasha bunuko sor
आहा कति मिठो भाकामा गित सुन्नु पाईयो
धनमाया बैनीको पनी धेरै राम्रो शब्द अनी स्वर राम्रो छ सबैले साथ दीन जरूर छ
King ani aasha bc ji ko dohori asdhai ramailo lagyo aasha bc ji ko gauna saili asdhai man parxa
राम्रो छ गित
Aasha ji rw raju dai ko derai ramro sadai sunni garxu
Ati sundar song sweet voice hajur badhai xa
धेरै रमाइलो लाग्यो
आहा कती दामी छ