हितोपदेश २२ (NNRV) १. धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु वाञ्छनीय हुन्छ, सम्मानित हुनु चाँदी वा सुनभन्दा उत्तम हो। २. धनी र गरीब यस कुरामा समान छन्, कि सबैलाई बनाउनुहुने परमप्रभु नै हुनुहुन्छ। ३. बुद्धिमान्ले खतरा आइरहेको देख्छ र कतै शरण लिन्छ, तर सोझोचाहिँ त्यसैतिर जान्छ र दु:ख भोग्छ। ४. नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्याउँछ। ५. दुष्टका मार्गहरूमा काँढ़ा र पासाहरू लुकिएका हुन्छन्, तर जसले आफ्नो प्राणको रक्षा गर्छ, त्यो त्यस्ता कुराहरूदेखि टाढ़ै रहन्छ। ६. बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन।
Amen🙏♥️
जयमसिह
@@ShreemayaChepang-fj3wj 🙏🙏🙏
Amen
@@bimalathapa3249 🙏🙏
❤❤❤❤Amen
@@FreeMusic-x1s 🙏🙏🙏
God bless you 🙏
@@rinhome7492 🙏🙏🙏
अामेन
@@Yonjanjagatkumar 🙏🙏🙏
Hallelujah Amen
@@samjhanapari2198 🙏🙏
हितोपदेश २२ (NNRV)
१. धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु वाञ्छनीय हुन्छ, सम्मानित हुनु चाँदी वा सुनभन्दा उत्तम हो।
२. धनी र गरीब यस कुरामा समान छन्, कि सबैलाई बनाउनुहुने परमप्रभु नै हुनुहुन्छ।
३. बुद्धिमान्ले खतरा आइरहेको देख्छ र कतै शरण लिन्छ, तर सोझोचाहिँ त्यसैतिर जान्छ र दु:ख भोग्छ।
४. नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्याउँछ।
५. दुष्टका मार्गहरूमा काँढ़ा र पासाहरू लुकिएका हुन्छन्, तर जसले आफ्नो प्राणको रक्षा गर्छ, त्यो त्यस्ता कुराहरूदेखि टाढ़ै रहन्छ।
६. बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन।
@@manishakomanbahadur9101 🙏🙏
Amen❤
@@shekinahevangelicalchurch 🙏🙏
Amen
@@Roneesharai123 🙏🙏🙏
Amen 🙏
😍😍😍