Nepali comedy khas khus 39 Muiya Yaman sita devi Timalsena Aruna Karki Battare

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 1,1 тыс.

  • @changsherpa
    @changsherpa 7 лет назад +17

    धेरै राम्रो छ।। सबैलाई बधाई छ।। र मलाई यमन दाइको झन अभिनय अति उत्तम लागेको छ।। म अबुधाबी यु.ए.इ.बाट जय नेपाल।।

    • @santoshbasnet2832
      @santoshbasnet2832 7 лет назад +4

      I think khass khuss team were doing very gud job in comedy serial.....The craze of khass khuss is increasing day by day, all the catogories of audience were watching this serial, even younger to older....Everybody were doing great......Keep it up....Lastly i would like to suggest khass khuss team that, The character in the serial should be increased i.e. yeutai character lai dherai rolema khelayeko, its not looking gud, mazza ayena.....Saroj from Lalitpur, Lagankhel (Currently working in UAE, Dubai :)

  • @krishnagorkhali1627
    @krishnagorkhali1627 7 лет назад +1

    ल ल सबै जना अगाडी बढ्नु पर्छ। अति नै राम्रो छ यो इपिसिड पनि। मलेशिया बाट हेर्दै छु। सबै भाग हेरेको छु कमेन्ट चै पहिलो चोटि हो।

  • @chhabichhimeki1868
    @chhabichhimeki1868 7 лет назад +7

    खासखुस अब जिन्दगीको एउटा हिस्सा बनिसकेछ । कहिलेकाही छुटयो भने जीवनको कुनै एउटा अमूल्य सामान गुमेजस्तो हुन थाल्यो पछिल्ला श्रृङखलाहरु थप गुणस्तरीय बनेकाछन् । भाग ३९ ले सामाजिक कुरिती बिरुद्ध राम्रो सन्देश दिएको छ । यसमा यमन दाइको टिमलाई मुरी मुरी धन्यवाद दिनैपर्छ । खासखुसका पात्रहरुको अभिनय पनि जीवन्त रहेको छ । प्रतिष्पर्धाको वर्तमान समयमा गुणस्तरीय प्रस्तुति निरन्तर दिएकोमा सम्पूर्ण खासखुस टिमलाई हृदयदेखि धन्यवाद तथा आगामी दिनमा निरन्तरताको लाखौँलाख शुभकामना दिन चाहन्छु । केदार दाइ र विल्सन दाइ बेला बेला हराउनुहुन्छ । दुईजना हराउँदा केही नपुगेजस्तो हुन्छ । उहाँहरुको पनि आगमनको अपेक्षा गर्दछु ।
    छबि चौँलागाई छिमेकी
    काभ्रे, बनेपा

  • @drago1722
    @drago1722 7 лет назад

    यो अति रमाइलो कायॅकमलाई मेरो बधाई छ। यसरी नै अलिक commedy, romance, action, and morals vako.. Yo mitho karyakam.... Ajai ramailo hos.. Ajai agi baros bhani mo prathana garsu Mo asa garsu...

  • @nepaliyuba
    @nepaliyuba 7 лет назад +3

    Hello and namaste khas khus Team lai ma dhurba sharma germany bata. malai hajur haru ko yo khas khus sarai man parchha ek damai ramro chha. harek hapta naya katha euta sandesh ra samachar paskanu hunchha ra ma sadai ramailo mani herchhu, Kamm ko thakan metinchha tapai haru ko Programm herda. sabai khas khus Pariwar lai mero namaskar ani happy New year 2017.
    love u all.
    Dhurba sharma

  • @मंगलेतामाङ
    @मंगलेतामाङ 7 лет назад +1

    badtha ramailo xa.. khusi lagueu man pareu.. मौ कतार बाट हेर्दै छु

  • @pradiprasaily7870
    @pradiprasaily7870 7 лет назад +5

    भैंसी वाला ठिक भयन अरु राम्रो छ संदेश मुलुक आगामी दिन मा पनि यस्तै बिकृती को सन्देश दिने प्रयास गर्नु होला । म दैलेख हाल (साउदी अरेबिया बाट )

  • @harishsarbuja441
    @harishsarbuja441 7 лет назад +1

    खासखुस धेरै राम्रो लाग्यो म यस टेलिसिरियलको नियमित फेन हु। अझ धेरै मनोरञ्जनात्मक र शिक्षामुलुक सन्देश दिदै जानुहोला।

  • @sushilaalajmgr3020
    @sushilaalajmgr3020 7 лет назад +3

    damieee xa lo...
    iam from malaysia ...
    suselda batareko mom lajako damieee lagyo n muiya ko pani damiee xa n panduri suddi vayapani beautiful wau..

  • @shishirshahithakuree5679
    @shishirshahithakuree5679 7 лет назад +1

    मलाई त असाध्यै रमाइलो लागेको छ।
    म पनि खासखुस हेरेर अगाडि बढन चाहान्छु।😂😂😂😂😂😂मैले सुरु देखि नै हेर्दै आएको छु।धन्यवाद !

  • @pawansah1707
    @pawansah1707 7 лет назад +3

    dami xa hai m saudi wata ho..

  • @sunilshrestha6196
    @sunilshrestha6196 7 лет назад +2

    हस्यौली पारामा राम्रो संदेश दिन भएको छ।खासखुस परीवार लाई हृदय देखिनै धेरै धेरै धन्यवाद।😊

  • @payalgurung3856
    @payalgurung3856 7 лет назад +50

    एकछिन त खुब हसायो मुईया दिदीले 😂😂😂😂😂😂😂😂😂😂दामी छ धन्यबाद

    • @nischalthaqree7480
      @nischalthaqree7480 7 лет назад +3

      पुर्णिमा गुरूङ
      m पनि मुर्छ परेनी एक छिन त ।

    • @ayushpoon7780
      @ayushpoon7780 7 лет назад +1

      पुर्णिमा गुरूङ ok xa solteni

    • @bimalkarki9091
      @bimalkarki9091 7 лет назад +1

      ho ra

    • @gayankishan7194
      @gayankishan7194 7 лет назад +1

      पुर्णिमा गुरूङ

    • @gayankishan7194
      @gayankishan7194 7 лет назад +1

      पुर्णिमा गुरूङ

  • @susilrayamajhi1046
    @susilrayamajhi1046 7 лет назад +2

    म मलेशिया देखि।। धेरै राम्रो लाग्यो।। धेरै धेरै धन्यवाद खास खुस परिवार लाई ।।

  • @jagatkc8136
    @jagatkc8136 7 лет назад +5

    राम्रो चेतनामूलक कोरिया बाट हेरिरहेको छै मन मास्टर साप को एक्टिङ राम्रो लाग्छ

  • @anishpun5106
    @anishpun5106 7 лет назад +1

    नमस्ते सबै जना लाई म दुबई बाट मलाई एक दमै रमाईलो लाग्छ खासखुस अहीले सम्म नछुटाई हेर्ने गरेको छु।😘😘तेसरी गालि नगर्नु न म अगाडी बड्न चाहान्छु 😉😉#बटारे दाजु।।।

  • @basantazone6537
    @basantazone6537 7 лет назад +3

    Ramro xa dhari ramilo lagyo aba chito nai magna buda ra takma budalai herna man xa... ma chai cayman island bata

  • @sarojmanandhar8574
    @sarojmanandhar8574 7 лет назад +2

    यो ३९ औ भाग असाध्यै मनपर्यो।म सुरुदेखी नै खासखुस नछुटाई हेर्दै आएको छु। तक्मे बुढा र माग्ने बुढा भएको भए अझ राम्रो हुने थियो।यो भाग जनचेतनामुलक छ।मुईया,मन मा साप,बटारे ले निभाउनु भएको भुमिका सार्है राम्रो लाग्यो।आगामी भागहरुमा नि यस्तै सामाजिक जनचेतनामूलक हेर्न पाईयोस।जय खसखुस।जय नेपाल।
    सरोज मानन्धर (बैरागी कमल)
    रामेछाप
    हाल मलेसिया बाट।

  • @mayatmg1795
    @mayatmg1795 7 лет назад +17

    hahahah very nice comedy...
    म चै दुबई देखि।बटारे कान्छो✌✌ सबै को अभिनय राम्रो छ मेहनत गर्दै जानु होला 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

    • @manishbhandari2940
      @manishbhandari2940 7 лет назад +1

      Maya Tmg hi

    • @dipendrathapa4011
      @dipendrathapa4011 7 лет назад +1

      nice x ma qutar bhata

    • @dipendrathapa4011
      @dipendrathapa4011 7 лет назад +1

      nice x ma qutar bhata

    • @surendrakhadka1196
      @surendrakhadka1196 7 лет назад +1

      Dipendra Thapa कतारमा अहिले 9:15 भै सक्यो सुत अब बिहानै डिउटी जानुपर्छ 😊😊✌✌

    • @mayatmg1795
      @mayatmg1795 7 лет назад +1

      surendra khadka हा हा हा भोलि छुट्टी होला नि शुक्रबार

  • @mdchauhanmagar1379
    @mdchauhanmagar1379 7 лет назад +1

    खासखुस सिरियल धेरै राम्रो छ। अनि धेरै funny छ यो खासखुस सिरियल हरेक हप्ता को new episode हेर्न कहिल्यै पनि भुलेको छैन। episode 01 देखि यो 39 सम्म सबै actors हरु को acting राम्रो छ। र कुनै कुनै episode मा माग्ने बुढाको पनि झलक देखाउनु पर्यो। अनि अन्तिम खासखुस के छ भने। यो खासखुस सिरियल मेरिबासै भन्दा धेरै राम्रो छ। येस्तै जनचेतना episode बनाउदै जानुहोला। शुभकामना छ सबै खासखुस team लाई। हालै मलेसिया

  • @krishnaglan7807
    @krishnaglan7807 7 лет назад +3

    राम्रो त गजब्बै छ खास्खुस । तर माग्ने बुढा किन कहिल्यै आउँदैनन् यो सिरियलमा? कि छोडेर नै हिंडेका हुन् सु्ड्डाेले?

  • @KUMAR-xc9br
    @KUMAR-xc9br 7 лет назад +2

    हैट😂😂एकदम मन पर्यो मलाई राम्रो लाग्यो समय सान्दर्भिक छ सफलताकाे शुभकामना !!! jeddah city k,s,a

  • @krishnakautoohal8254
    @krishnakautoohal8254 7 лет назад +3

    म कृष्ण बिष्ट(कौतुहल) नयाँ दिल्ली भारत बाट यो खासखुस सो मैले नबिराई सबै एपिसोट हेरे रमाईलो लाग्यो तर माग्नेबुढा,बल्छि धुर्बे ,राजु मास्टर कता हुनुहुन्छ उहाँहरुको कमि महसुस भैरहन्छ

    • @AamaAgnikumariMedia
      @AamaAgnikumariMedia  7 лет назад +7

      डेरी मा जाँदा मज्जा संग दुध पिउनुस, अस्तिको भैंसी कता गयो नसोध्नुस , दुध मिठो छैन भने चाही भन्नुस .मिलाएर बिझ्नुसन

    • @lalitkhadka92
      @lalitkhadka92 7 лет назад

      Aama Agni Kumari Media ,,,
      किन हजुररुलाइ हलानो खै,फलानो खै भन्दा टाउको दुखाइ हुन्छ र?? कति माया गरेर cmmnt गरेको हुन्छ viewer harule hjr पनि पुरै बटारेको टाउको बटारिएको जस्तो बटारेको जवाफ दिनुहुन्छ !!
      hjrko आसय यहाँ भको कलाकारलाई मात्र हेर्नुहोस अरुको मत्लब किन भन्ने हो?? माफ गर्नुहोस मित्र हाम्रो लागि ,राम्रा सबै हाम्रा हुन !!
      अन्तेमा खासखुस निकै राम्रो छ 1-39 सम्म नछुटाइ हेर्ने म पनि हु!!

    • @fabulousengineering4449
      @fabulousengineering4449 7 лет назад +1

      आमा अग्नको अफिसियल पेजबाट यसरि ठाडो जवाफ दिनु अति नाजायज हो .. "रागोको काम भैसीलाई हो गाईलाई होइन " कमेडी भनेको सिरियलमा हो यहाँ कमेन्टमा हैन |
      बच्चाले आमालाई सोध्छ (चन्द्रमा देखाउदै ) आमा त्यो आकासको चम्किलो के हो ?
      आमा - देउता :) बच्चा खुसी हुन्छ
      ठुलो हुन्छ आफैं बुझ्छ |
      [ मिलाए बुझ्नुहोस् हैन - मिलाएर भन्नुहोस ] - तिग्रालागेको छोरोले बुढी आमालाई ठाडो बेलेको जस्तो पो छ यार :(

  • @sudeshshaktenrai6107
    @sudeshshaktenrai6107 7 лет назад +1

    ठिकै लाग्ल यतिको राम्रै छ राम्रै लाग्छ सफलताको शुभकामना म चाहि यूरोप बाट

  • @mausamdaju8796
    @mausamdaju8796 7 лет назад +3

    ल दामी छ है , मन पर्यो मलाइ पनि हा हा हा , म साउदी अरब बाट सबै भाग नछुटाइ हेर्ने गर्छु । धन्यबाद

  • @durgafuyal686
    @durgafuyal686 7 лет назад +1

    खासखुस धेरै राम्रो छ अझ सामाजिक बिषय लाई लिएर अनि चेतना मुलक
    keep it up☺
    हाल मलेसिया

  • @mdmadhav4283
    @mdmadhav4283 7 лет назад +3

    Mana master and mueya is the best actor in this episode all the best

  • @regmidhaniram6589
    @regmidhaniram6589 7 лет назад +1

    धेरै मन पर्यो हाम्रै गाउँ ठाँउ मा भइरहेका पुरानो सस्कृती लाई उत्त्खनन गर्नु पर्छ । from malaysia

  • @ashishrai2358
    @ashishrai2358 7 лет назад +4

    Uk bata khaskhustar basi sabai lai mero bata naya barsa ko subha kamana

  • @bjalone34
    @bjalone34 7 лет назад +1

    म हरेक हप्ता हेरि नै रहेछु राम्रो लाग्छ २०/२५ मिनेट भए पनि मनोरञ्जन लिन्छु । हाल दुबई बाट धन्यवाद खास खुस टिमलाई ।

  • @dipakgiri4519
    @dipakgiri4519 7 лет назад +5

    ramro lagyo

  • @sagardevkota862
    @sagardevkota862 7 лет назад +1

    चेतना मुलक छ यो एपिसोद ।।अगाडी बडे हुन्छ।

  • @nirmalakc5218
    @nirmalakc5218 7 лет назад +5

    Ramro xa next time ma ali intertenman hune gari fully banaunu la

    • @nirmalakc5218
      @nirmalakc5218 7 лет назад +4

      Fully hoina funny vanna khojeko sorry

  • @sasimaden1001
    @sasimaden1001 7 лет назад +1

    एकदम राम्रो लागो आज को खासखुस पनि मलाई सधै बिहिवार कैले आउँछ हुन्छ खासखुस हेर्नु लाई 😁😁 hongkong बाट।।।

  • @niruthapa7615
    @niruthapa7615 7 лет назад +16

    राम्रो लाग्छ नि

  • @nkamaladhikari1694
    @nkamaladhikari1694 7 лет назад +1

    राम्रो कस्तो रमाइलो भयो ।✌✌म दुबई बाट

  • @sapanasapkota1778
    @sapanasapkota1778 7 лет назад +6

    maile pani hare but taruni bajai ko nako jumka kaha gayo k batu i love u hehhe very nice am now dubai

  • @anilgurung9337
    @anilgurung9337 7 лет назад +1

    नमस्ते खासखुस परिवार म अमेरिकाको टेक्सास सहर बाट... आजको यो भाग एकदमै राम्रो लाग्यो... बिसेष धन्यबाद तपाईंहरुलाई एउटा सामाजिक बिसंगत कथालाई सन्देश मूलक तथा हांस्य रूपमा पस्किनु भएको छ.अझै राम्रो बनाउँदै जानु होला... मेरो अग्रिम सुभकामना .....

  • @diwakarghimire7007
    @diwakarghimire7007 7 лет назад +3

    समग्रमा भन्नू पर्दा रम्रै छ। अलि कस्तो कस्तो भैइ रको छ ।मग्ने र तक्मे को कमिले गर्दा केही मचै दुबई आल एलेन बाट हेर्दै छु

    • @bijayoli2195
      @bijayoli2195 7 лет назад

      Diwakar ghimire म त 2063 देखि हेर्दा हेर्दा मेराे अाँखै बुदाे भैसकेछ 😁😝😣

  • @roseshrestha392
    @roseshrestha392 7 лет назад +2

    wait garera herxu....yo program.....wish i could watch daily....new episodes....from portugal

  • @sujatarai2000
    @sujatarai2000 7 лет назад +3

    I loved khas khus and I'm from Nashville Tennessee.U.S.A

  • @dansonicebist8887
    @dansonicebist8887 7 лет назад

    एकदमै राम्रो लाग्छ खासखुस मैले सुरुदेखी नै हेदै गरेको छु मलाई सबैभन्दा बटारेको बोलेको सबै कुरा एकदमै मन पछं बरू माग्ने दाई पनि छिटै देखन्न पाया अरु राम्रो हुथ्यो म ईडिया ब्बाड़लोर बाट

  • @abirtawa340
    @abirtawa340 7 лет назад +4

    khas know timlai ma abir tawa ( linbu ) bat namskar ma ahile qatar bat tapaiharuko serial khas khus hedai chhu har hapta malai sarai manparcha yo serial teasma pani aruna jee ko role malai dherai manparcha teasaile maile request gare comment ma tra khas khus timle commentnai hernu hunna ki mero request lai accept nagrnu vako ho please ma feri pani next bhag ma with garne chhu ma tapai ko thulo fine ho aruna jee

    • @AamaAgnikumariMedia
      @AamaAgnikumariMedia  7 лет назад

      अबिर जी तपाइले अस्तिन गरेको कमेन्ट www.aamaagni.com मा पोस्ट भएको थियो हेर्नुभयो त ?

    • @dhangurung5067
      @dhangurung5067 7 лет назад

      abir tawa 🚆✈️🚝🚡🚡🚡🚡🚡🚡🚡🚝🚝🚝🚝🚝🚝🚝🚝🚝🚝🚝🚝🚂🚁🚁🚁🚁🚁🚂🚁🚁🚁🚁⛽️⛽️⛽️⛽️⛽️⛽️🚀⛽️🚕🚕🚕🚕🚙

    • @dhangurung5067
      @dhangurung5067 7 лет назад

      abir tawa etxj

    • @goodthing4437
      @goodthing4437 7 лет назад +1

      Bandre ra master ani balchi dhurbe kata gaye lyaunu parne vo alik khallo bhaye jasto hudaicha khas khus uni haru bina

  • @kumardhital2712
    @kumardhital2712 7 лет назад

    यो प्रोग्रामले नेपाली समाज अनि समसामायिक कुराहरु मा भैरहेको सत्य कुराहरुलाइ विशेष जोड दीदै आइरहेको छ।अति राम्रो छ।यसरी नै आउदा दीन्हरुमा यस्ता यस्ता कुराहरु लाई विशेष रुप्मा पर्दामा उतार्दै जानुहोला मेरो सुभकामना छ।

  • @lovelykanche7674
    @lovelykanche7674 7 лет назад +3

    hii malaysia bata very nice bokesi ko action ramro x

  • @somethingspecial3007
    @somethingspecial3007 7 лет назад +39

    अर्को हप्ता जातिय बिभेदको कुरालाइ उठाएर बनाउनुहोला समसामयिक हुनेछ

  • @magarkoxorisimon1501
    @magarkoxorisimon1501 7 лет назад +12

    muya is best acctor

  • @61rajaram
    @61rajaram 7 лет назад +3

    ahile ko samaye ma ramro tahtha gyanbardak khaskhuss program ho, nyc bata.

  • @sumitojhasamir3671
    @sumitojhasamir3671 7 лет назад +6

    yo. sarai. ramro.6. ra. ma yo. jaila. harxu. ma malaysia. bat ho

  • @ganeshshrestha5120
    @ganeshshrestha5120 7 лет назад +5

    thanks for telling that ghost does not exist to all who believing and doing this type of activities nice episode

  • @rakeshrakesh4090
    @rakeshrakesh4090 7 лет назад +5

    धेरै राम्रो छ
    म अहिले ६०१ कुकुर भएको ठाँउ देखि हो

  • @bijaymagar4943
    @bijaymagar4943 7 лет назад +25

    ह्या यो बटारेको मुन्टो बटारिएको रोल ठिक लागेन

    • @ashokrajgiri7660
      @ashokrajgiri7660 7 лет назад +7

      khaskhus mero ekdam priy siriyal ho ra maile part 1-39 samma nxutai heriraxu malai ekdamai man parx ajhai ramro gardai jaos Good luck haal ma Doha Qatar ma xu

    • @diwakarghimire7007
      @diwakarghimire7007 7 лет назад +6

      सैइ कुरो हजुर को

  • @nirajrai3722
    @nirajrai3722 7 лет назад +5

    When you realise Battu have two GirlFrnds and You dont have any one 😁😀😀😁

  • @setnepalsantabayambumagar1288
    @setnepalsantabayambumagar1288 7 лет назад +5

    sahi ho

  • @rajkumarraya2356
    @rajkumarraya2356 7 лет назад +3

    Qatar bat hereko

  • @tTechProduction
    @tTechProduction 7 лет назад +6

    अरु सबै राम्रो नै छ तर बटारेक‍ो मुन्टो बाङगो भएको ठिक लागेन

  • @nabinmilanbohara
    @nabinmilanbohara 7 лет назад +6

    हेर दै छु भन्न बाकी छ ल I m com back

    • @harilala2495
      @harilala2495 7 лет назад +2

      So nice program Thailand

    • @nabinmilanbohara
      @nabinmilanbohara 7 лет назад

      Hari Lala होर

    • @posanthapa8530
      @posanthapa8530 7 лет назад +1

      Nabin Milan Bohara म पनि बल्ल हेर्दै छु है साथि 😎😎😎

    • @nabinmilanbohara
      @nabinmilanbohara 7 лет назад +2

      Posan Thapa ल हेरि सक्नु भो त कस्तो छ खासखुस

    • @posanthapa8530
      @posanthapa8530 7 лет назад +1

      नाम्रो छ

  • @madhubanbc2066
    @madhubanbc2066 7 лет назад +1

    नमस्कर हजुर यस कार्यक्रमको नियमत दर्शक म मधुवन वीसी सुर्खेत बाट हो । एक दमै राम्रो लाग्छ मैले यो कार्यक्रम सबै हेर्दै अाएको छु । अझँ राम्रो अंकका साथ नयाँ नयाँ कार्यक्रमको अपेक्षामा बसेको छु। धेरै अाभारी छु यो टिक प्रति अनी माग्ने केदार घिमिरेको रोल त देख्न पाइदैन । अनि विल्सन विक्रम राइको पनी धेरै देख्न पाइदैन ।नी

  • @zeon1041
    @zeon1041 7 лет назад +5

    Title spelling mistake!!

  • @laxmishakya2582
    @laxmishakya2582 7 лет назад +1

    love to watch khas khus hope yasarinai herirahana pauu plzz agadi badirahanuuu kasto ramaelo .. from dubai

  • @HealthyFoods-l8n
    @HealthyFoods-l8n 7 лет назад +3

    daami xa, superb

  • @narenthapa1712
    @narenthapa1712 7 лет назад +2

    Hajur Haruko Yo Khas Khus Serial sarei manporyo hei...molai dherei nei mon poryo...arun thapa (Assam)

    • @maniramsharma4353
      @maniramsharma4353 7 лет назад

      समाजमा रहेको बिकृतीलाई चिरफार गर्न सक्ने सन्देश दिन खोजीएकोमा धेरै धेरै धन्यवाद छ यस कार्यक्रमका सम्पूर्ण कलाकार मित्रहरू लाई !!!
      मनिराम शर्मा हाल: कुवेतबाट ।

  • @demlalpun89
    @demlalpun89 7 лет назад +5

    Hal Malaysia

  • @PRADIP.GALAMI
    @PRADIP.GALAMI 7 лет назад +1

    Fantaastik xa la, Yeta pani thikka Utapani thikka.....We are watching it from Macau, SAR PRC...Amit Devkota/Godar, Madhav Khattiwoda & myself Pradip K Galami

  • @deepak60881
    @deepak60881 7 лет назад +3

    k tal ko comedy ho yo ,hawa

    • @babuudas1320
      @babuudas1320 7 лет назад +2

      sandesh mulak raexa thaik x yati ko

  • @nawrajgurung6510
    @nawrajgurung6510 7 лет назад +1

    राम्रो लाग्यो म साउदी बाट हेर्दैछु ।

  • @nikeshmahatara4166
    @nikeshmahatara4166 7 лет назад +2

    हाहाहा यकदम रमाइलो छ खासखुस कमेडी 🌹
    हाल मलेसिया बाट

  • @milanbabuyaksho2123
    @milanbabuyaksho2123 7 лет назад +1

    sarai ramro lago..khaskhus timlai dherai2 dhanyabad.from malaysia

  • @khilrajshrestha2177
    @khilrajshrestha2177 7 лет назад

    एक दम राम्रो छ मत हरेक हप्ता को नया नया भाग हेर्ने गरेको छु ।आज को कथा त झनै मनपरो ।
    हाल चै म KSA बाट

  • @dilipadhikari6768
    @dilipadhikari6768 7 лет назад +2

    dheraii ramro xa khaskhus
    also like it batare love story
    asari nai agadi badnus

  • @hemantpaudel5219
    @hemantpaudel5219 7 лет назад +1

    भारत को नया दिल्ली बाट म तपाईंहरुको अहिलेसम्म को हरेक एपिसोड हेर्दै आयको छु!!खासखुस मलाई धेरै राम्रो लाग्छ,यसै गरि सामाजिक साथै राजनितिक घटनाक्रमहरुलाई समेट्दै बिना रुकावट निरन्तर आगाडी बढ्ने काम गर्नुहोला!!
    तेसो भयो भने बट्टु भाइ को साथमा म हामी,हाम्रो समाज र हाम्रो देश अगाडि बढ्ने छ!!

  • @youtibeboy1351
    @youtibeboy1351 7 лет назад +2

    धेरै राम्रो छ मुईया दिदी रमाईलो भयो 25 मिनेट सम्म त। यस्तै अर्को हप्ता पनि हेर्न पाउ।

  • @nageshthapa2446
    @nageshthapa2446 7 лет назад

    hahaha असादै राम्रो लाग्छ मलाई... खासखुस परिवार धेरै धेरै धन्यवाद छ।यसरी नै चेतावनी दिदै गर्नु होला ।म हङकङ बाट 😎😎😎

  • @hamrokhungri50
    @hamrokhungri50 7 лет назад

    ma साउदी बाट सुरु देखी आज सम्म तपाई हरुको कुनै पनि खास खुश भाग छुट्टायको छैन सारै मन पर्छ ।

  • @buddilalshrestha4614
    @buddilalshrestha4614 7 лет назад

    आहा है कस्तो रमाइलो सिरिएल म त कतार बसि हेर्दै अगाडि बढ्दैछु

  • @sarojlama9486
    @sarojlama9486 7 лет назад +1

    ramro lago hai feri pani yestai samajik sandes prakarko episode ko aasa garda xu.......from UAE.dubai

  • @nicepicdeepakkarki2880
    @nicepicdeepakkarki2880 7 лет назад +1

    धेरै राम्रो छ कुवेत बाट हेर्दै छु ।

  • @krishnabhattarai4943
    @krishnabhattarai4943 7 лет назад +1

    खास खुस हेरेर नै काम को थकान मेट्छु अझै प्रगति गरनुहोला शुभकामना छ From बुसान दक्षिण कोरिया

  • @nabinmilanbohara
    @nabinmilanbohara 7 лет назад +2

    अति नै राम्रो छ तर माग्ने बुढा र तक्मे बुढा कता छन
    अनि म हेदै छ Bangalore India बाट अति नै रमाइलो छ खास खुस अझै हेर्ने मोेेैका दिदै जनु होला भाग १ देखि ३९ भाग सबै हरेको धेरै राम्रो छ

  • @harisunar5271
    @harisunar5271 7 лет назад

    सारै राम्रो छ खास खुस अनि सन्देश मुलक र जनचेतना को लागि ! हाल बहराइन !

  • @birtamang533
    @birtamang533 7 лет назад +1

    Khaskhus dherai ramro lagxa, bandre, balxi ji vae dekhi ajha dherai ramailo hunthyo, USA bata

  • @bipinranamagar385
    @bipinranamagar385 7 лет назад +1

    दामी लाग्यो मलाई नि यसरी अगाडि बढ्दै जान सुभा कामना गर्दछु ''

  • @bishnuthapa2294
    @bishnuthapa2294 7 лет назад +1

    khaskhus episode ko ma niyamit darshak tara khaskhusko kathabastu khasai ramro bhayana sathai yo 39episode ma pyandhuri ,lyangdhuri ...jasta sabdhale khasai darshak badaudaine asta kuralai bichar garnu hola !sathai yaman ji ko abhinaya sabaibhanda ramro xa ! !!! katha bastu ramro sathai darshaklai aba ke hunxa bhanne jasta katha liyara aaunu huna sthai pargatiko shubhakamana!!! california us

  • @SamirKumar-mc4xc
    @SamirKumar-mc4xc 7 лет назад +1

    punu chai dami lagin malaaita...तर दामी छ है खासखुस।।।

  • @chitwanmadi8632
    @chitwanmadi8632 7 лет назад

    अति राम्रो छ आजको त धेरै राम्रो म कतार बात हो धन बहदुर सुनार

  • @sanobhai7391
    @sanobhai7391 7 лет назад +2

    khas ma yo maiya kaki ko naam chai k hoKhas khus suru dekhi hereiyo naam yad gariyena....ra aja yo jun katha basthu sametera banayera hamro maaj ma lyanu vayo, thestai katha chai hamra nepali janta sabai ley herdey kasto hunthyo hola bhandai mero dui sabda yahi tungyauchu thank you khas khus lover...watching from CANADA

  • @sumanmahara8016
    @sumanmahara8016 7 лет назад +1

    हुदैन हुदैन हुदैहुदैन चै कताहराउनु भयोनि
    धेरै राम्रो छ हामि मलेसिया बात हेर्दैछम्

  • @basantamagar7175
    @basantamagar7175 7 лет назад +1

    dherai ramailo lagxa malai khaskhus program best louck ma doha qatar bat

  • @pradiphhahakandel5540
    @pradiphhahakandel5540 7 лет назад

    sarai ramro raixa thank you khas khus paribar sadai aagadi lamki rahos hajur haru ko kam ani. afno navayani afu ko 2017 ko suvakamana😍😍😍😘 muiya ko action lai mannai parxa luv you muiya

  • @binodthapa2563
    @binodthapa2563 7 лет назад

    love from uk..!!! great program and educational...

  • @dikpalbhattarai9853
    @dikpalbhattarai9853 7 лет назад +1

    dharai ramro yesto samajh lai jagrit garna kura haru lai sarai nai ramro sanga ra sabaila bujhna gari prastut garnu bhayo man choyo yo episod la
    ma saudi bata

  • @danielbiswa5799
    @danielbiswa5799 7 лет назад +1

    अति राम्रो छ खास-खुस सिरेल यस सिरेललाई निरन्तर्ता दिनु होस् भन्न चाहान्छु from Dhan (Daniel) Louisville Kentucky USA

  • @krishnaselwal6556
    @krishnaselwal6556 7 лет назад +2

    This episode is very nice and informative ..s practically.. keep it up ... Well done. I am from Qatar

  • @dripzie.6242
    @dripzie.6242 7 лет назад +1

    Watching from the UK, liked it

  • @nikeshlama7522
    @nikeshlama7522 7 лет назад +2

    khas khus ka sabai sathi haru lai sarba partham namsakar hajur haru ko sereyal ati nai ramro xa khas chai aja ko episode derai ramro thiyo kin ki hamro des ma sadai bokkasi ko arop lagyar disa pisap khuwne news sadai jaso hami dekhi rako hunxau ma pani tehi des ko santan hu man ta sarai dukha xa ki mero des nepal ma pani kasto socha baya ko manxe haru hunxan afu lai nai laj lagera auxa yasta kireya kala lai rok na hami sabai lagi parnu parxa tapai haru le TV marfat yastai sandes dine ho bane pakkai ni kehi had samm kam hunxa ki
    hal ma Qatar dekhi thank you so much agar kunai kura galta lekhe ko xu bane maf gari dinu

    • @ratnas48
      @ratnas48 7 лет назад

      batare ko acct ali badi ho ki

  • @koiralachhabilal8072
    @koiralachhabilal8072 7 лет назад +1

    कतारबाट हेर्दैछुम् राम्रो छ

  • @amritkhadka8469
    @amritkhadka8469 7 лет назад

    atti ramilyo program.....dhanyabad khas khusi team lai....

  • @ekshawambule4018
    @ekshawambule4018 7 лет назад +1

    राम्रो सन्देश मुलक अजै अघि बढ्नु होला ।।सुभकामना।। म युएई बाट।।

  • @rainirmala7389
    @rainirmala7389 7 лет назад +1

    Ma 3.nambar khotang bate sabai kalakar harulai dherai dhanyebad ramro x

  • @kiranytpubggaming
    @kiranytpubggaming 7 лет назад +1

    hi im from saudi arab
    splendid comedy khas khus
    keep it up khas khus team