संसदमै राजेन्द्र र रबिले खाए प्रचण्डको साताे-नैतिकता छ भने राजिनामा दिनु ज्ञानेन्द्रले ठाेके ताली

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 346

  • @PasangLama-zh4zt
    @PasangLama-zh4zt 9 месяцев назад +30

    हो हो राजिनामा दिनुपर्छ प्रचण्डे

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 9 месяцев назад +33

    प्रचण्डे तँ ज्यानमारा संसद छाडेर भागीहाल नत्र तलाई अब जनताले हानिहाल्छन् ।

    • @madanthakuri3349
      @madanthakuri3349 9 месяцев назад

      Hatyaralai samarthan gardai pm ko kursima puraune upa pm ko lov absarbad r swarthi matyar pani vagi hal tmro kam xaina.

    • @purnamagar8614
      @purnamagar8614 9 месяцев назад

      K kam gareko parchandra ji

    • @Sushilramila99
      @Sushilramila99 9 месяцев назад

      Pradhanmantri Ra rastrapati jana nirbachan(pratakxya nirbachan) bata nai chayan hunu parxa Ani bahudal party le sarkar gathan gare, pradhan Mantri ko herfer Ani yojana bamujim mantrimandal gathan vayera, Sahi niyam Sahi kanun banayera Ani balla desh susasan tira janxa. Pradhanmantri kunai party ma lageko hunu vayena. Yo bebasta ko lagi andolan garera 2084 ma lyaunu parxa, yesai tesai ta yo bebasta lyauna didainan....sabai jana sadak ma auna jaruri xa, kasaila awaj uthauna huna anurodh gardaxu.

  • @RamDarji-wc9iw
    @RamDarji-wc9iw 9 месяцев назад +43

    अहिलेकाे हाल प्रधान मन्त्री हत्यारा आम जन्तालाई चाँहिदैन राजिनाम माग

    • @Sushilramila99
      @Sushilramila99 9 месяцев назад

      Pradhanmantri Ra rastrapati jana nirbachan(pratakxya nirbachan) bata nai chayan hunu parxa Ani bahudal party le sarkar gathan gare, pradhan Mantri ko herfer Ani yojana bamujim mantrimandal gathan vayera, Sahi niyam Sahi kanun banayera Ani balla desh susasan tira janxa. Pradhanmantri kunai party ma lageko hunu vayena. Yo bebasta ko lagi andolan garera 2084 ma lyaunu parxa, yesai tesai ta yo bebasta lyauna didainan....sabai jana sadak ma auna jaruri xa, kasaila awaj uthauna huna anurodh gardaxu.

  • @harikarki2516
    @harikarki2516 9 месяцев назад +13

    रबि दाइको भनाइ सहि छ,जय घण्टी

  • @homnathlamichhane739
    @homnathlamichhane739 9 месяцев назад +35

    धर्म सस्कार र सस्कृती मासुवा अपराधी देशमा के को नैतिकताको कुरा गरेको ? देश त एशियाकै सबैभन्दा गरिब देश बनाइसके चुसेर लुटेराहरुले।।।।

    • @padambiswakarma7386
      @padambiswakarma7386 9 месяцев назад

      तिमी नेता भनाउदाहरु कसैको नैतिकता छ र नैतिकता को कुरा गर्छौ? सबै ब्यक्तिगत र दल र दलाल खाने र खुवाउने खेलमा ब्यस्त छौ होइन र? अनि तिमीहरू सबै त्यो अन्धो कुर्सी प्रधानमन्त्री र मन्त्री लागी लडिरहेका छौ, के तिमीहरूलाई देश र जनताको सहि अर्थ आउँछ या थाहा छ? यदि यहाँहरु संग साच्चै छ भने सबै मन्त्री र सबै साम्सदहरु बिदेश(मुख्यत खाडिमा) जाउ र हामी अनपढ गरिबले जस्तै देशमा राेजगार नभएका ईमान्दारिको काम गरेर देशमा रेमिट्यान्स पठाउ र तिमीहरूको नैतिकता र ईमानदारिको उदाहरण देउ।कृपया भाषण गरेर देश नबनाउ,बाच्न र बचाउन सबैलाई समान अधिकार देउ।
      नेपाल र नेपालीको एकै आस्था शान्तिक्षेत्र नेपाल।

    • @SugamDipen
      @SugamDipen 9 месяцев назад

      Jantako khushiko lagi raji nama diyekai ramro jantako laek rahena

  • @USAjaynepal
    @USAjaynepal 9 месяцев назад +10

    तीन टाउके जराशन कुशासनी नेताहरू नै एकमुस्ट जिम्मेवार छन् ३४ बर्ष यता हरेक काण्ड र राष्ट्र र जनताको दुरावस्था कष्ट पिडा आशुको लागि। सत्यमेव जयते। हरि शरणम। 😮

  • @bishnuacharya1117
    @bishnuacharya1117 9 месяцев назад +18

    जय रबि जयघन्टी जय रास्वपा ।

    • @jennex6740
      @jennex6740 9 месяцев назад +1

      Ghanti vukni matra😂😂

  • @lekhnathpoudel7549
    @lekhnathpoudel7549 9 месяцев назад +11

    प्रधानमन्त्रि मा बसेर मान्छे मार्न पाहिन्छ अनि किन छाेड्थ्याे

  • @BoharaRam-j5z
    @BoharaRam-j5z 9 месяцев назад +24

    हत्यारा प्रधानमन्त्री राजिनामा दे

    • @keshavoad633
      @keshavoad633 9 месяцев назад

      tei haterale garda tai le yestari afno kura rakhna payeko xas

  • @gangalimbu1464
    @gangalimbu1464 9 месяцев назад +20

    सहि रबि सर👍️👍️👍️🎈🎈🎈

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo 9 месяцев назад +8

    नैतिकता त भएको नेतानै होईन प्रचण्ड अनि के राजीनामा दिन्छन् ।

  • @तामाङ्ग
    @तामाङ्ग 9 месяцев назад +4

    हो राजीनामा दिनुई पर्छ।

  • @chakgurung3175
    @chakgurung3175 9 месяцев назад +26

    Rabi jii is the only one leader who spoke genuinely,clearly straight forward to the point without hesitation,Salute you Rabi jii

    • @madanthakuri3349
      @madanthakuri3349 9 месяцев назад +1

      Up p m ko lovma pm ma samarthan garna jane enai ta hun.rajendra r rab dubai axuto xainan.yo pani aparadha r swarthipan ho absarbad ho.

    • @KrishnabdrKhadka
      @KrishnabdrKhadka 9 месяцев назад +1

      Iklkkikkkkkkkkkkuk9😊

    • @bhaktathakuri7142
      @bhaktathakuri7142 9 месяцев назад

      I'll have ​@@madanthakuri3349

    • @Sushilramila99
      @Sushilramila99 9 месяцев назад

      Pradhanmantri Ra rastrapati jana nirbachan(pratakxya nirbachan) bata nai chayan hunu parxa Ani bahudal party le sarkar gathan gare, pradhan Mantri ko herfer Ani yojana bamujim mantrimandal gathan vayera, Sahi niyam Sahi kanun banayera Ani balla desh susasan tira janxa. Pradhanmantri kunai party ma lageko hunu vayena. Yo bebasta ko lagi andolan garera 2084 ma lyaunu parxa, yesai tesai ta yo bebasta lyauna didainan....sabai jana sadak ma auna jaruri xa, kasaila awaj uthauna huna anurodh gardaxu.

    • @KarimBaksh-gb2sx
      @KarimBaksh-gb2sx 9 месяцев назад

      Prachanda ko boli vasa sunera hasho layo gaff dine matra ho, garne kehi hoina

  • @ritathapaliya2799
    @ritathapaliya2799 9 месяцев назад +12

    हत्तयारो प्रचण्डे राजिनामा देऊ ।

  • @DipendraBista-sc2cv
    @DipendraBista-sc2cv 9 месяцев назад +20

    प्रचन्ड खाते देश छोड

  • @USAjaynepal
    @USAjaynepal 9 месяцев назад +6

    अहिले राजिनामा दिनु हुदैन अरू खरबौ रकमको भ्रष्टाचार र तस्करी गरी देश बिदेशमा थुपार्नु पर्दछ। बधाई छ। 😂

  • @santamangol7405
    @santamangol7405 9 месяцев назад +1

    तँ शरणार्थिहरु जतिसुकै भुके नि तिमिहरुको गोजि भर्ने त हो।

  • @Kbrcyoutube
    @Kbrcyoutube 9 месяцев назад +8

    प्रचन्डे राजिनामा दे ज्यान्मारा

  • @chakgurung3175
    @chakgurung3175 9 месяцев назад +1

    ब्यबहर मा एउटा माखा नपर्ने , मुखले सबै संसार भ्याउने, पदको लागि छेपारो ले गोच‍ो छोड्ला नेताले पद छोड्दैन , ईमान , जमान नभएका

  • @kumargurung676
    @kumargurung676 9 месяцев назад +3

    प्रधानमन्त्रीज्यु ले नेपाललाई दक्षीण एसिया कै उल्टो पट्टिबाट धनी देश बनाइसके त्यसैले हामी पचास लाख युवा खाडीमा श्रम गर्दैछन । अब कहिलेसम्म यिनिहरुको शासन भोग्न पर्ने हो ।

  • @gayatrisharma5501
    @gayatrisharma5501 9 месяцев назад

    प्रतिपक्षी भन्दैमा होईन तिमीहरूको कर्तुतले गर्दा हो

  • @ombahadurchhetri6378
    @ombahadurchhetri6378 9 месяцев назад +3

    Right point Rabi ji

  • @cpacharya9000
    @cpacharya9000 9 месяцев назад

    एउटा हैन त्यस्तो कुरा मन बचन ले सोच्नै पनि हैन त्यस्को प्रायस्चित को लागि राजिनामा दिनै पर्छ

  • @puransaud387
    @puransaud387 9 месяцев назад +2

    दसौं बर्ष जनयुद्ध लड्नु भएका हाम्रो प्रचण्ड जसोतसो गरि आफू प्रधानमन्त्री बन्ने आआफ्नो ढुकुटी मात्र भर्ने जनता हरु प्रति कुनै वास्ता नै छैन मर्ने बेला हरियो काक्रो भने जस्तो छ !त्यही कुर्सीमा मर्नु र बाहिर मर्नुमा धेरै फरक छ !

  • @lekhnathpoudel7549
    @lekhnathpoudel7549 9 месяцев назад +3

    मान्छे मारेर सिध्द्याउनेनै भयाे ज्यान्मारा ले

  • @KaluBohara-qf7if
    @KaluBohara-qf7if 9 месяцев назад +5

    Good luck rabi sir

  • @premudas8266
    @premudas8266 9 месяцев назад +2

    झुठो बोल्दै छ लाज लाग्छ प्रचण्ड लाइ दु:खद छैन 17000 मानिस मार्दा सराप लाग्ने छ ईश्वर एकै हुन छ

  • @ShreeramKhatri-t7c
    @ShreeramKhatri-t7c 9 месяцев назад

    माननियजी नैतिकताभयकाले गल्तीभयकोअनितरआत्मामालागेकाले राजीनामादिन्छन्तरअहिलेतखोईकेखोईके देसर जनताकोमायानभयपछीयस्तै
    हो
    जयदेस

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 9 месяцев назад

    तुरुन्तै राजीनामा दिनुपर्छ

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 9 месяцев назад

    प्रचन्डे, नारायणकाजी लाई लाज सरम छैन नि । यिनिहरुलाई पदको लोभ
    छ।पदको लोभ नभएको नेता राजेन्द्र र रबि मात्र हो उहालाई सम्मान।

  • @purnasing-or5ir
    @purnasing-or5ir 9 месяцев назад

    Good Luck Rabi Sir Jay Ghanti

  • @DipendraBista-sc2cv
    @DipendraBista-sc2cv 9 месяцев назад +4

    Jay rabi jay ghanti❤❤❤

    • @PriyansW
      @PriyansW 9 месяцев назад

      Rajtantra is very good option,hridendra is very talented and clever than our politicians and he also knows to save our culture,tech tanka ko last 2 videos hernus gantantrabadi sathi haru ani thah hunxa ki yini party ra maubadi milera raja hataya hun,ra desh ma sabai vanda badi bikas pani rajtantra mae vaya xa ,tapai harule na pattaye ek choti ramrari research garnus

  • @anushuyaadhikari9320
    @anushuyaadhikari9320 9 месяцев назад +1

    चोर नेता हरु को आत्मा चाई आत्मा यो देशको युबाले रोजगारी गर्छु भन्दा गोलि खाने को चाई आत्मा आत्मा होईन ? प्रतिपक्षी पनि ताली मात्रै ठोक्न जनता ले जिताको हो? अडान भनेको कुनै कुरा लियेका छैनौ कुनै पनि एजेन्डा लाई कुनै नतिजा मा पुर्याउन कति पनि अडान लियेकै छैनौ।

  • @tejbinodniroula2572
    @tejbinodniroula2572 9 месяцев назад

    पस्चिमाको र दक्ष्णको घर जुवाई भएर भतुवालागेका प्रचण्ड बाट देशबन्दैन अब जनताले यो लेण्डुपेहरुलाई जनकार्बाई गर्न अपरिहार्य भए कोछ।

  • @ParbatiPoudal-m6v
    @ParbatiPoudal-m6v 9 месяцев назад

    यो हत्यारा। ले यतिकै तेतिकै राजिनामा दिदैन यस्लाई कठाल्नो समायर गलत्यायर निकाल्नुपर्छ

  • @roshanadhikari5921
    @roshanadhikari5921 9 месяцев назад

    राजिनामा दिनु पर्छ प्रचण्डले

  • @chetprasad2643
    @chetprasad2643 9 месяцев назад

    प्रचण्ड र नारायनकाजी दुबैले राजिनाम दिनु पर्छ

  • @LohvGg-jm1nr
    @LohvGg-jm1nr 9 месяцев назад

    राजीनामा दिनुपर्ने चाहिन किना क्या के काम बिगारेको छ प्रधानमन्त्रीले गोलि हान्न भनेर आदेश दियेको थियेना होला गृहमन्त्री ले गोलि हान्ने अदेश दियेको थियेना होलात नेपालको नयाँ पुरानो कुनै माचिग्ने नेताहरू ठिक छैना

  • @DabiramBhandari
    @DabiramBhandari 9 месяцев назад

    प्र,म,ज्यु तपाइको नैक्ताभय राजिनामा दिदा उप उक्तहोला

  • @TulsiKoirala-vk4kw
    @TulsiKoirala-vk4kw 9 месяцев назад +1

    पचन्डमा पनि नैतिक्ता हुन्छ र केभनेको रबिजि प्रचन्ड को योजन्म मा हुदैन।

  • @ramaligal2165
    @ramaligal2165 9 месяцев назад

    रजिनामादिनु पर्छ।

  • @ghanshyamlamichhne3590
    @ghanshyamlamichhne3590 9 месяцев назад +1

    नैतिक्ता भन्ने सहि र अनुशासन मा हुने कुरो हो , जो सग मानब्ता अनि मानबमा हुने गुण को एक कण नै छैन , जुन मानव खोक्रो कुर रुप बाहेक हरकण घात देशद्रोह मात्र छ भने अब आम नेपाली र नेपालको लागि घात अबिसाप हो , जहिले सम्म यो समाप्त हुदैन , नेपाल कहिल्याउ उभो लाग्दैन यो सत्य र यथार्थ हो ,

  • @abinlama9567
    @abinlama9567 9 месяцев назад

    प्रचण्डले राजिनामा दिनै पर्छ।

  • @rajendraoli3755
    @rajendraoli3755 9 месяцев назад +2

    प्रधानमन्त्री ले गरेको काम कारेकर्ता भर्ने बाहेक कहाँ कति उद्योग कलकारखाना खोलेर रोजगारी दियो गनेर देखाऊ

  • @cpacharya9000
    @cpacharya9000 9 месяцев назад

    राजिनामा नदिने हो भने जबर्जस्ति निकाल्नु पर्छ अब कारण चाहियो भने 155 किलो सुन खोइ ?? 65 किलो सुन खै? बालुवा टार कान्ड र अन्य काण्ड र भ्रष्टाचार सम्बधि मुद्दा,ज्यानमारालाइ जेल मुक्त गर्नुको कारण ,बालकृष्ण खान लाइ किन छोडेको ,बिबाह भोज र हाम्रो सनातन मा धावा बोल्ने साढे हरु किन छाडा छोडेको

  • @hdhhshsh3149
    @hdhhshsh3149 9 месяцев назад

    Ok🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @khagaprasadsubedi4000
    @khagaprasadsubedi4000 9 месяцев назад

    प्रति पक्ष ले भनेको त्यस्तो रिस उठेर बोलेको जस्तो लागो तर जनता को माग पनि प्रचन्ड को राजीनामा मागेको कुरा अवगत होस रोष्टम मा पद को लालच ले बोलेको जस्तो लागो

  • @nagendraacharya1232
    @nagendraacharya1232 9 месяцев назад

    सडेर्न्तनै छ त्यो बोलिमा राष्ट्रघात नै छ।
    त्यो भास्यमा देश डुबाउने एक माहान नाईके हो पुष्पकमल दाहाल भन्ने हेक्का जोन ले पनि अब जनताले बुझेका छन्।

  • @mncrestha8457
    @mncrestha8457 9 месяцев назад

    राजिनामा माग्ने को नैतिकता के छ लिङ्देनको के छ गोकुलेको के छ ७० करोड रबिको के छ सहकारी सिध्याउने यस्ता ले राजिनामा माग्नु लाजसरम पचेकाहरु

  • @C.B.TMG2052
    @C.B.TMG2052 9 месяцев назад

    प्रचण्ड नभएको भए आजसम्म नि गाउमा भोक भोकै जुम्रा मार्दै राजाबाट पेलिदै बस्नु पर्थ्यो आज जत्ती जुन ठाउमा छन यत्तिकै आएको होइन खै बुझेको? यहाँ ब्याक्ती होइन ब्याबस्था माथिको आक्रमण भैराहेको छ । हेक्का होस भोलि राजाले पहिला जस्तो शासन लादेको बेला आजको दिन सम्झिने मात्र हो।।

  • @ramharirijal4619
    @ramharirijal4619 9 месяцев назад

    मानन्ने रबि जि गरिप काे लागिबाेलेकाेमा सलाम छ 🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️

  • @SureshAdhikari-l1y
    @SureshAdhikari-l1y 9 месяцев назад +1

    Jaya ghanti ❤

  • @premrijal4913
    @premrijal4913 9 месяцев назад

    अब प्रतिपक्ष्य ले राजिनामा माग्दा दिदैनस तेरा लठैथरु माग्दैनन सबैलाइ भाग दियकै छस हत्यारा।।।।

  • @Dad-bg7hs
    @Dad-bg7hs 9 месяцев назад

    यो सङ नैतिकता हुन्थेयो भने मिठो स्वादिष्ट खाने life enjoy गर्ने aim ले बन्दुक बोकेर माओवादी बन्ने थियेन।

  • @manojshankar6124
    @manojshankar6124 9 месяцев назад +1

    प्रचण्डको स्पष्टीकरण not bad,,

  • @bkoyeerai7737
    @bkoyeerai7737 9 месяцев назад

    यो निकन्ब सरकार बिरोध विपक्षले गरेको अवाज प्रपि कि,ख,सा,पा समर्थ गर्दछ।

  • @poonkiklang9110
    @poonkiklang9110 9 месяцев назад

    राजिनाम दिनु भनेर नि कही हुन्छ ? कल्ले राजिनाम दिन्छ ? कल्ले राजिनाम दिएको रेकोर्ड छ ? घाटी मा घोक्र्यएर निकाल्नु पर्छ हाउ ।

  • @bishnupoudel3206
    @bishnupoudel3206 9 месяцев назад +3

    अाफनाे मनका कुरा राखन पाउनु नै गणतन्त्र रहेछ ,अाज साताे खाय रबि र लिङदेनले प्रधानमन्त्रीकाे

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 9 месяцев назад

    सम्सद भवन र मन्त्रि मन्डल बाझाबाज र आलोचनागे तलव भत्तापचायो जनता लाई लटपट्य यो देसखायो प्र मको बोली बर्सदिन टोलि ।

  • @rikeshmahat5821
    @rikeshmahat5821 9 месяцев назад

    भारत को धम्कि ले राजिनामा दिएकाे थियाे युद्ध अपराध गरेको हत्यारा प्रचण्ड

  • @dbmagar672
    @dbmagar672 9 месяцев назад

    तिम्रो अन्तरअात्मा ले राजिनामा दिदैन किनभने याे नै पहिलाे र अन्तिम प्रधानमन्त्री हाे याे कुरा प्रचण्ड लाई राम्रो गरि थाहा छ

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 9 месяцев назад

    राम्रो काम गर्न 5 3 2 पटक प्रधान मंतिरी भयर केनापेऊत

  • @SharmaShyma
    @SharmaShyma 9 месяцев назад

    राजिनामा लेनदेनले राष्ट्रलाइ धेरै घाटा हुन्छ अवधि पूरा भएपछि मात्र राजिनामा दिदा राम्राे..सवै मन पर्ने कहाँ हुन्छन र?

  • @RatnaAcharya-xn7hj
    @RatnaAcharya-xn7hj 9 месяцев назад

    Sahi ho

  • @shyamsundarsatyal6193
    @shyamsundarsatyal6193 9 месяцев назад

    लाग न हुने रेछ

  • @bodhaprasad9990
    @bodhaprasad9990 9 месяцев назад

    सोझा सिधा जनता माथी सासन गर्ने चोरै चोरहरु पो रैछन , यि नालायक चोरहरुलाइ जहा भेटीन्छ तेही ठोकौन

  • @RajkumarThapa-zk9vl
    @RajkumarThapa-zk9vl 9 месяцев назад

    प्रचन्डेले के को राजिनाम दिनथ्यो र प्रचन्डेको छोरी हरुले बाउलाइ दबाब दि
    राखेको छ। नछोड बाउ नछोड प्रधान मनत्री को पद भनेर छोरी हर ले दबाब दिराखेको छ। त्यसैले प्रचन्डेले राजिनान
    दिदैन।

  • @ashokr1000r
    @ashokr1000r 9 месяцев назад +8

    Rabi let down NIP. Sudan Kirati always respected Rabi but Rabi betrayed Sudan. I believed may be Sudan might come to National Independent party. Now Rabi lost the next election. He must give Presidency to Balen and Sampang. Only this will be election winning formula. He must give full force to bring Sudan in NIP.

  • @miss-zq9yp
    @miss-zq9yp 9 месяцев назад

    यो प्रचण्ड र नयानण काजी ले मोरिजाम राजिनाम दिँदैन । नैतिकत नभको नेताहरू यस्तै हुन्छ ।

  • @परदेशकोञधुरोसपना

    तत्कालीन प्र म ले राजिनामा दिनुभयो भने नयाँ प्रधानमन्त्री चाहिँ को?पुरानै ञनुहार?

  • @shrestha1520
    @shrestha1520 9 месяцев назад

    मुल जड सेरे हो प्रचन्डेको जिजिबाउ सेरे सेरेको टाउको छिने पछी सबै ठिक ठाउमा आउछन तैसैले पुच्छर समात्ने हैन टाउकोमा हान सामसद केटा हो चेतना भया

  • @indrakunwar1822
    @indrakunwar1822 9 месяцев назад

    जय रबि

  • @akendrashahi2934
    @akendrashahi2934 9 месяцев назад +1

    केको नैतीक्ता 17हजार को हत्यरालाईर्

  • @USAjaynepal
    @USAjaynepal 9 месяцев назад +1

    नेपाली काँग्रेस पनि प्रमुख रूपमा दोषी हो जसले वहाँलाई प्रधानमन्त्री बनाई आफू सुरक्षित भएको अनुभव गरेकोछ जुन भविष्यमा आफैलाई महँगो पर्नसक्छ।

  • @sapkotachaturbhuj7816
    @sapkotachaturbhuj7816 9 месяцев назад

    नैतिकता भन्ने यिनी संग को संग छ र

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 9 месяцев назад +2

    नैतिकता नै नभएको मान्छेलाइ के नैतिकताकाे पाठ ।😊

  • @arabdeliverykwt-wk9kb
    @arabdeliverykwt-wk9kb 9 месяцев назад +2

    Good good prachinda

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 9 месяцев назад

    Good news sar

  • @KhagendraBhattarai-n8e
    @KhagendraBhattarai-n8e 9 месяцев назад

    बन्दुके सरकारले अाम जनतालाई पीडा दिएर शासन चलाईराकाे छ

  • @parashwarmarasaini8834
    @parashwarmarasaini8834 9 месяцев назад

    नैतिकता भन्ने बामपंथीहरुमा रत्तिभर पनि छैन। सरम पचेकाहरु!

  • @bishnupoudel3206
    @bishnupoudel3206 9 месяцев назад +1

    माफ मागने बाेली अायाे त अाज त ,गरे रे भन्न नहुने भने रे के गरम त यहि त प्रचन्ड भयाे रे हेर न कुरा दाहाल काे अचम्म लागछ बाेली सुनेर नि ?

  • @mohanghimire8203
    @mohanghimire8203 9 месяцев назад

    नेतामा नैतिकता भए संसद इमानदार हुने थियो । नेपाली संसद तथाकथित नेपालीको हो भन्ने नेताहरूकाे व्यवहार ले देखायो ।

  • @Prabesh.sunuwar
    @Prabesh.sunuwar 9 месяцев назад

    यो गुइठे नेता हरु खाली संसद भवन मा राजिना माग्न मात्र जान्छ्न कि क्या हो

  • @badanrai6434
    @badanrai6434 9 месяцев назад

    ज्यान मारा प्रधानमन्त्रीले राजीनाम दिएर घरमा बसे हुन्छ

  • @ishwariacharya-ft5wk
    @ishwariacharya-ft5wk 9 месяцев назад

    राश्ट्को p.m.बोलेको,तेस्ले मुइले छ्या छ्या ---

  • @MilanLRV
    @MilanLRV 9 месяцев назад

    यो पट्क भने पहिला चाहिँ आफ्नै स्वार्थमा मात्र रहेछ भन्ने स्पष्ट भायो प्रधानमन्त्रीको

  • @janakshrestha5930
    @janakshrestha5930 9 месяцев назад

    नैतिकता त कुरो नगरौ बरु पशु पनि सभ्य होला

  • @MsBabu-b1x
    @MsBabu-b1x 9 месяцев назад

    नेपाली जनता जता तताई तनाबै तनाब मा जता तेतैई आनदुव लन एसता अपराधीक सरकार बिकार छ

  • @chandrakhanal5500
    @chandrakhanal5500 9 месяцев назад

    सँसदहरुले कुरा नबुझेकाे हाेकि जनताले राजिनामा त लाैराले दिदैन खुट्टाले दिनुपर्छ ।खुटाे पहिचान गरेकाे राम्राे।

  • @mohanghimire8203
    @mohanghimire8203 9 месяцев назад

    ३ दलका अपराधीले बन्धक बनाएर सकिएको संसद नेपालमा मात्रै छ । नेतृत्व प्रचण्डको छ ।

  • @prabingiri-ug2lw
    @prabingiri-ug2lw 9 месяцев назад

    Right

  • @gyanbasnet2037
    @gyanbasnet2037 9 месяцев назад

    यो प्रचन्ड सम्बिधान बिपरित काम गरि राख्या छ । 15 बर्ष मा नगर्ने ले अब100% गर्दैन भन्ने 3 करोड जनताले बुझि सके ।

  • @chakgurung3175
    @chakgurung3175 9 месяцев назад

    जनताको प्रतिनिधि , जनताले चुनाएर पठाएको घरमा , जनता बाट तिरास्कार गरेको ब्यक्ति त्यो हाउसमा बस्न पाउँछ ???

  • @parshuramrai4209
    @parshuramrai4209 9 месяцев назад

    चरो हरुलाई राजिनामा भन्दा केहि नआउनेरछ जनताले भोट हालेर पठाको ख हाम्रो भोट खेर गयो

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 9 месяцев назад

    किन राजिनामा गर्ने सबै उस्तो हुन्।

  • @RajkumarThapa-zk9vl
    @RajkumarThapa-zk9vl 9 месяцев назад

    यो ज्यान मारालाई प्रधान मन्त्री बनायर
    के जन्ताको सुरछा गर्लार पहिला पन्ध्र हजार मरेको त पुष्टि भयो आज आयर फेरि दुई जना थपिय यसै गरि अझै प्रचन्डे लाई प्रधान मन्त्री बनाउने हो भने
    अझै कति जन्ता मार्ने हो। हेर्न बाकी छ।

  • @purnasunuwar6422
    @purnasunuwar6422 9 месяцев назад

    राजिनाम ठूलो कुरो होईन ।आखिर राजिनाम दीएर कुन पार्टीका रेडी भका छन प्रदान मन्त्री हुन?

  • @govindaneupane5303
    @govindaneupane5303 9 месяцев назад

    कुनै बिसयमा सरकारकाे अनभुति नभयकाे केबल तस्करि र भ्रस्टाचारकाे सम्रक्षक लुटेरा हरूकाे झुन्ड मात्र हाे

  • @MayaSapkota-i4t
    @MayaSapkota-i4t 9 месяцев назад

    अबत राजिनाम दिएर अान्दले बस प्रचड किन टाउकाे दुखाउँ छाै

  • @ganeshbogati2170
    @ganeshbogati2170 9 месяцев назад

    नैतिकता भाको मान्छे भएपो।