शिव गोपाल भन्ने मान्छे देखेको पनि हो र वहाको बारेमा धेरै कुरा पनि जानकारी भएकै हो ! तर यहि हो भन्ने चाहिँ एकिन थिएन । आज बाट नाम र ब्यक्ती मिलान भयो ! वहालाइ प्रस्तुत गर्ने भाइलाइ धन्यवाद !
वन्दनीय गुरु प्रणाम 🙏 दशकौं अघि पद्म कन्या क्याम्पसमा हजुरले हामीलाई प्राध्यापन गर्नुभएको कुरा झल्झलि सम्झन पुगें। हजुरको सनातनी आध्यात्मिक विवेचनाले मन छोयो।
यस्तो पुजनिय वन्दनिय आदरणिय गुरु सँगको सत्सङ्गले यो मन कति पवित्र कति आनन्द कति दिव्य सूर्य को तेजोमय प्रकाश जस्तै यो मन उज्यालो भयो वनाईदिनुभयो। हजुरहरूदुवै प्रश्नकर्ता र को गुरु मा हार्दिक आभार व्यक्त गर्न चाहन्छु।सवैको लाग हितकारी छ।हजुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
Swadharma TV ko prays jyadai samay sapeksha ra uchhakoti ko lagchha. Uchhakoti ko jigyasa ra tystai uttar haru.Thanks for sharing.Pranam chha hai hajurharulai.
परम आदरणिय गुरुवर शिवगोपाल रिसालज्यू एवं स्वामी सुवास अगमज्यू ! हजुरहरु दुवैजनालाई कोटी कोटी नमन तथा अहोभाव ! आहा कति मिठो कति रसिलो अमृतरुपी प्रवचन ! जति श्रवण गरे पनि आत्मतुष्टी नमेटिने । वहां गुरुवरज्यूबाट गिता लगायत भ्रचुअल क्लास चलाई रहनु भएको छु भन्नुभयो मिल्छ भने कृपया ! ZOOM ID पाउंन पाए सुनमा सुगन्ध हुने थियो र यो पतित आत्माले परम ब्रम्ह परम परमेश्वर भगवानको बारेमा केही कुराहरु जान्ने बुझ्ने अवसर पाएर यो जीवन सार्थक बनाउने अवसर मिल्ने थियो र मेरो अपवित्र आत्माले हुने पवित्र अवसर प्रप्त हुने थियो। कृपया … । हरे कृष्ण !!!❤❤❤🎉🎉🎉😂😂😂
मैले त घर मै वसेर यस्ताे दुर्लभ सतसंग गर्न पाएं म पाे भग्यमानी । यस्ता महांपुरुषमा लुकेर वसेकाे ज्ञान प्रस्फुटन गराएर हाम्रा ज्ञानेन्द्रीयसंम पुर्याई दिने कारण वन्नु भएकाेमा सुवास अगम जी प्रति कृतार्थ छु ।
गुरु हार्दिक नमन गरे हजुरहरुकाे ज्ञानका अनमाेल शव्दहरु सुन्ने अवसर पाएँ । म आफुले आफैंलाई शाैभाग्यशाली ठाने । जति सुने पनि सुनिरहु लाग्ने ।गुरुवर शीर झुकाई नमन गरे ।
पूजनिय् बन्धनिय् गुरुवर हरुलाई कोटी कोटी नमन 🌹🌹👏👏 जती श्रवन गरे पनि भरियन मन जय होस् मंगल् होस् ! गुरुवर ज्यु मा पूर्ण भाब छ, मिठो शब्द लेख्नै आउँदैन माफ गर्नु होला 🪔🪔🌹🌹❤️❤️👏👏!! मेरो सेवा मा मन छ, तर म अहिले बाहिर छु मलाइ यहाँ बाट केही गर्न आउँदै नेपालमा आय पछी गुरुवरको सेवा गर्न आतुर छु जय होस् मंगलम होस् सबको 🙏
सारैबुझ्ने गरिसत्सग गरेकाे पाए काेटीकाेटी नमन नमन नमन हृदयदेखीधन्यबाद
जयजयगुरू नमस्कार रादेरादे हरीसरणम ओमनमोभगधतेबासुदेबापय
सत् सत् नमन हजुर एति राम्रा दिब्य पर्बचन् सतसंग सुन्न पाउदा सारै खुसी लाग्यो । अझ पनि सुनिरहन पाईयोस् नमन ॐॐॐ।
शिव गोपाल भन्ने मान्छे देखेको पनि हो र वहाको बारेमा धेरै कुरा पनि जानकारी भएकै हो ! तर यहि हो भन्ने चाहिँ एकिन थिएन । आज बाट नाम र ब्यक्ती मिलान भयो ! वहालाइ प्रस्तुत गर्ने भाइलाइ धन्यवाद !
गुरु देब हजुर्को वाणी सुन्दा अति आनन्द आयो
कति रामाेे् सत्सङ सुनाई दिनुभयाे दुबैजना नमन🙏🙏🙏
सत सत नमन गुरू जि 🙏 सुबास जी धेरै। धेरै धन्बाद हजुरलाई पनी 🙏
कटी कोटी नमन गुरुदेब सारै राम्रो सत्सङ्ग सुन्न पाइयो सारै आनन्द आयो शुभाष सरलाई धेरै धेरै धन्यवाद।
जय गुरुदेब ॐ नम भगबते बासुदेबाय 🙏🙏
श्री शिवगोपाल रिसालज्यु बाट जगदाचार्य नेपाली बाबा को श्रृङ्गार पुजनबिषयमा उल्लेखीत अभिव्यक्ति प्रती हार्दिक अभिनन्दन गर्दैछु।
मानव जीवन लाई नभै नहुने ज्ञान प्रदान गर्नु दिनु भयकाेमा आभारित छु साथै याे मिडिया लाई पनि धन्यवाद छ ।
sarhai ramro guruko satsanga man aanadit bhayo jay shree man narayana narayana guruji ani suvash ji
सत गुरु नमो नम 🙏 कति राम्रो दिब्य दिब्री दर्सन सुन्न पाउँदा सारै खुशी लाग्यो ॐ नमो नम्🙏🙏
सतम् शिव सुन्दर यस्तो सतसंग
गर्नपाउ जय शिव गोरख
यस्तै यस्तै ज्ञान बर्धक आध्यात्मिक प्रबचन सुन्न पाउँदा ज्यादै खुसि लाग्यो गुरु देब तथा बरिष्ठ आध्यात्मिक पत्रकार ज्यू मा हार्दिक नमन हार्दिक प्रणाम ।
म त धन्य रहेछु यस्ता सत् गुरूको विद्यार्थी बन्न पाएँ।
Guru ko zoom link पाउन हजुर
जय होस ,मंगलहोस यस्ता पुजनीय वन्दनीय व्यक्तिको वाणी सुन्न पाइयो ।हार्दिक आभार प्रभु 👏👏👏👏
शिब बेदान्त दर्शनको अनुयायी
गुरू शिब गोपाल रिसालज्यूलाई
हार्दिक नमन् !
जय आमा नेपाल !
ॐ नम शिवाय ।
जय श्रि राधे राधे राधे।
बहुत बहुत सुन्दर सत्संग कति राम्रो प्रेरणा हजुर
आध्यात्मिक ब्यक्तित्व प्रो . शिव गोपाल रिसाल्ज्यू र धार्मिक अभियानमा लाग्नु हुने सुवास अगम ज्यू दुवै महान आत्मा प्रति हार्दिक नमन!
धन्यवाद हजुरहरुलाई।
अति सुन्दर सत्सङ सुन्नेमौका पाइयो नमन छ हजुरहरुलाइ
Pujniya guru devko charanma mera koti koti pranam🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
दिब्री प्रबचन नमन हजुरहरुलाइ ठुलो ज्ञान मिल्यो
दिब्य
ॐ नम:सिवाय हर हर माहादेब ।कति मिठो सत्सङ्ग गुरु र सुवास जि मा नमन 🙏🙏💐💐💐💐
जय होस् गुरु देब नमन हरि ॐ
कति ज्ञान बर्दक सत्सङ दिब्य सत्सङ्ग दुबिधा रहित गुरु देब को चरण मा दण्डवत प्रणान । हरे कृष्ण
🙏🙏🙏कति राम्रो सम्बाद 🙏🙏🙏🙏 राधे राधे
जय जय गुरु देव ।हजुरलाइ नमन छ।हजुरको मुखारबिन्दु बाट ज्ञान् प्रबचन सुन्न पाउँदा त ऐस्वर्य आनन्द प्रप्त भयो।
कोटि कोटि नमन गुरु
सत सत नमन हजुर हरु लाई दिव्य सतसङ सुन्न पाउनु पनि अहो भाग्य 🕉️🕉️🕉️🕉️🕉️
hajur
See Wll
@@saruluitel4699 ¹¹¹
जय विद्धन गुरुदेव !!! अति पवित्र वाणी !!!
Amrit dibye bani😌😌Radhe Radhe hare krishna🌼🙏❤️🙏
Thaku guru g excellent prabachan 😁🙏🙏🙏
Aaha sarai ramro Gyan papaya guru deb
Ma pani AK pyasi ho hajur hjrko karyekarmle man aanadit vako chh mero ridaye sparsi koti naman guru hajur🙏❤️❤️🌼🙏
ॐ नमो नारायणाय गुरुदेव 🙏🙏🌷🌺🍀
वन्दनीय गुरु प्रणाम 🙏 दशकौं अघि पद्म कन्या क्याम्पसमा हजुरले हामीलाई प्राध्यापन गर्नुभएको कुरा झल्झलि सम्झन पुगें। हजुरको सनातनी आध्यात्मिक विवेचनाले मन छोयो।
I LOVE shiva+dhyan ❤️❤️)
बुवा हजुर लाई कोटिकोटि नमन्🙏🙏🙏🙏💜
काेटि काेटि नमस्कार गुरुबेला बेला येस्ताे सत्सङ्ग सुन्न पाउदा
आहा गुरुको कुरा सुन्न पाइयो
प्रेरणा दायी सत्सङ
Koti koti namaskar hajurharulai....
गुरुको नाम्मर राखिदिनु भए आभारी हुने थिए।
Jay Shri Krishna Jay Shri Radhe Radhe Guru Dev Koti Koti Naman 🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Gurudev Sat Sat Naman 🙏🙏🙏
राधेराधे साेधर्म टिभी बाट रीजाल गुरुकाे भद्रगुरुहरु सङ्गअानन्दं््््््।
जय हाेस मँङ्गल हाेस गुरु 🙏🙏🌹🌹🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
जय हाेस् मङ्गलहाेस शुभ अासिर्बाद छ धेरै कुरा सुन्ने बुझ्नेमाैका पायौं ।धन्यवाद स्वधर्म टिमलाई ,
जय जय हाे जय जय
Koti koti naman guru bar
❤जय राधे कृष्ण ❤ गुरु को बाणी सुन्दा मन सान्त भयो प्रणाम छ हजुरलाई गुरु ❤🌹🙏🙏🙏🙏🙏🙏
सुन्दर सत्सङ्ग, जय होस!!
गुरुजी नमस्कार 🙏🙏साहै राम्रो ज्ञानकाे कुरा सुनपाईयाे ।🌹🌹🙏🙏🙏🌺🌺🌺
यस्तो पुजनिय वन्दनिय आदरणिय गुरु सँगको सत्सङ्गले यो मन कति पवित्र कति आनन्द कति दिव्य सूर्य को तेजोमय प्रकाश जस्तै यो मन उज्यालो भयो वनाईदिनुभयो। हजुरहरूदुवै प्रश्नकर्ता र को गुरु मा हार्दिक आभार व्यक्त गर्न चाहन्छु।सवैको लाग हितकारी छ।हजुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
jay hos nmn hajur
दिव्य दिव्य प्रभु🙏🙏🙏
हार्दिक नमन❤❤❤🍋🌹🌺🌼🙏🙏🙏
Swadharma TV ko prays jyadai samay sapeksha ra uchhakoti ko lagchha. Uchhakoti ko jigyasa ra tystai uttar haru.Thanks for sharing.Pranam chha hai hajurharulai.
Sat sat naman gurudav
हर हर माहादेव।
गुरु शिव गोपाल रिसालज्युलाई शत शत प्रणाम अनि सुवासज्युलाई धेरै धेरै धन्यवाद ।
प्रणाम गुरू जि
हरी हरी ❤❤❤❤❤
Radhe ❤️🙏❤️🍁radhe 🙏🙏❤️❤️jai hosh namab both of you❤️❤️🙏🙏jai hosh bhaktajanko❤️❤️🙏🙏🍁🇳🇵🍁
Jay hos pravu guruber
🙏🙏🙏🙏🙏Jay guru dev 🙏🙏🙏🙏
ॐ नमाे नारायणाय गुरुदेव 🙏🙏🙏🌷🌷🌷🙏🙏
Om Shree Ganeshsay Nama Radha Radha Guruji Jai hoss hajur ko Subash Babu God bless you always 🌺🌺🌹🙏🙏🌹🌹
परम आदरणिय गुरुवर शिवगोपाल रिसालज्यू एवं स्वामी सुवास अगमज्यू ! हजुरहरु दुवैजनालाई कोटी कोटी नमन तथा अहोभाव ! आहा कति मिठो कति रसिलो अमृतरुपी प्रवचन ! जति श्रवण गरे पनि आत्मतुष्टी नमेटिने । वहां गुरुवरज्यूबाट गिता लगायत भ्रचुअल क्लास चलाई रहनु भएको छु भन्नुभयो मिल्छ भने कृपया ! ZOOM ID पाउंन पाए सुनमा सुगन्ध हुने थियो र यो पतित आत्माले परम ब्रम्ह परम परमेश्वर भगवानको बारेमा केही कुराहरु जान्ने बुझ्ने अवसर पाएर यो जीवन सार्थक बनाउने अवसर मिल्ने थियो र मेरो अपवित्र आत्माले हुने पवित्र अवसर प्रप्त हुने थियो। कृपया … । हरे कृष्ण !!!❤❤❤🎉🎉🎉😂😂😂
्परम पुजनिय गुरूदेवमा ुसतसत जनमन
ॐ 🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊
गुरुदेव प्रणाम
आहा! जय होस्। जय श्रीराम।
जय सम्भु हरि हरि
पुज्य गुरुबर हजुर को चरण मा सत सत नमन !
धेरै वर्षपछि श्रद्धेय गुरुको दर्शन र अमृत वाणी सुन्न पाउँदा साह्रै खुशी लाग्यो । पद्मकन्या क्याम्पसमा उहाँको शिष्या हुँदाको रमाइलो सम्झना आयो । सत् सत् नमन गुरुदेव 🙏🙏🙏
रिसाल गुरुलाई सत सत प्रणाम।
Koti koti pranam guru dev
Sat sat pranam guru dev
Suvas pravu ra gurubar lai dherai dherai dhanyabaad
Naman Guru 🙏
sarhaiananda lagyo guruji naman garchhu
हार्दिक नमन ।
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे
Guru saranam .
Radhee radhee guru🙏🙏
मैले त घर मै वसेर यस्ताे दुर्लभ सतसंग गर्न पाएं म पाे भग्यमानी । यस्ता महांपुरुषमा लुकेर वसेकाे ज्ञान प्रस्फुटन गराएर हाम्रा ज्ञानेन्द्रीयसंम पुर्याई दिने कारण वन्नु भएकाेमा सुवास अगम जी प्रति कृतार्थ छु ।
गुरु हार्दिक नमन गरे हजुरहरुकाे ज्ञानका अनमाेल शव्दहरु सुन्ने अवसर पाएँ । म आफुले आफैंलाई शाैभाग्यशाली ठाने । जति सुने पनि सुनिरहु लाग्ने ।गुरुवर शीर झुकाई नमन गरे ।
हजुरबुबा हजुर लाई धेरै धेरै ढेाग
Om shanti, pranam Sri Guru ji hajur lai.
Ram Ram ji 🙏🏻
Guruji sat sat parnam
Hardik Naman🙏🙏🙏🙏🙏🙏
पूजनिय् बन्धनिय् गुरुवर हरुलाई कोटी कोटी नमन 🌹🌹👏👏 जती श्रवन गरे पनि भरियन मन जय होस् मंगल् होस् ! गुरुवर ज्यु मा पूर्ण भाब छ, मिठो शब्द लेख्नै आउँदैन माफ गर्नु होला 🪔🪔🌹🌹❤️❤️👏👏!! मेरो सेवा मा मन छ, तर म अहिले बाहिर छु मलाइ यहाँ बाट केही गर्न आउँदै नेपालमा आय पछी गुरुवरको सेवा गर्न आतुर छु जय होस् मंगलम होस् सबको 🙏
अाेम सुबास बाबू आनद अनुभूति भयाे 🙏
Hardik naman both of you
Naman guru hajurharulai.
Yakdam Ramro lagyo namaste 🙏🏻 Hajur haru lai
Guru bar Pranam.
राधे राधे गूरूजी