नेपालको अवस्था, समस्या अनि अन्तरास्ट्रिय प्रभाब आदि बारे भारत दाहालले गर्नु भएको विश्लेषण बास्तबिक अनि सहि लाग्छ मलाई, साथै नेपाली राजनितिज्ञालाई सम्बोधन गर्दा प्रयोग गर्नु हुने शब्द अझै घत लाग्दा हुन्छन। दुवै जनालाई हार्दिक धन्यबाद। 🇳🇵 🙏
नेपालमा जतिपनी विश्लेषकहरु छन,त्यसमद्ये भरत सर मेरोनिम्ती पहिलो हुनुहुन्छ,भरत सरले जस्तो मिहिन र वैज्ञानिक ढंगले विश्लेषण अरुबाट भए गरेको देख्दिन,सरको विश्लेषणको म हार्दिक सम्मान गर्दछु।
देश र जनहित मा त्रिमुल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल सांस्कृतिक राष्ट्र निर्माण मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल त्रिमुल नेपाल का आदरणीय केन्द्रीय अध्यक्ष भरत दाहाल ज्यू। त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
BRI को सन्दर्भमा भारतीय मिडियाहरुले उछालेको "डेट ट्य्राप" को प्रोपोग्यान्डा नेपाली विद्वानहरुका लागि ज्ञान र विद्वत्ता छाँट्ने विषय बनेको छ । BRI सम्झौतामा हस्ताक्षर गर्ने नेपाल १५३ औं देश हो । नेपाल छोडेर बाँकी १५२ देशका मान्छे साँच्चै मुर्खै होलान त ?!!
आफ्नो जिल्लाहरुमा बजेट खन्याएर नभएर अब छिमेकिनै पो ? अे भगवान नेता रे 😳😡चिन सँग यिनिहरुको जिल्लामा बृद्ध आश्रम भवन बनाउन मागेको भए राम्रो हुन्थ्यो की ? लज्जा सरणमा राजनितिमा यस्ता दृष्टिकोण भएकालाई नेता मान्न पर्या छ जनता तिनकै पछि पछि फेरि ॥ यो जुनि नि नेता सराप्दै मर्ने भए भेडा जनता ॥
भरत सरकाे भनाइलाई असहमति कसैले भन्छ भने त्यो देश प्रति उक्तरदाई ब्याक्ति हाेइन भन्ने बुझ्दा हुन्छ,बिदेशी दलाल काे पिछलग्गुहरुले देशलाई बिदेशी संग दलदलमा फसाउदै छन् नेपाली ले बुझ्न कति लाग्छ
Tapai ko bislesan sahi chha, pk oli ko matra hoina amale purai party ra Nepali congress party kai mauka sakiyo jasto chha, tara Nepali janta harul nai chunab ma ghas khane jasto kam garchha, vote nadina parnelai dinchhann dina parne lai dindianan.
Hamro desh ko ayogya ra asaksjham neta haruko rajniti ra kutniti kunai pani thik chhaina kinaki inharu le ke thik ho wa ke bethik ho chhuttauna sakdainan.
भरत सरको विश्लेषण सारै मनपर्ने,, यथार्थपरक र तथ्यपरक लाग्ने म मात्र हो कि अरु नि छ्न ।।। ?? ❤
ऊं तत् सत्
अमर परमात्मा कबिर साहेबको जय
सत साहेब🙏 🙏😊😊
सरको विश्लेषण सटीक, सही र सरल छ लाग्छ ।
एकदमै सत्य र तथ्यपरक विश्लेषण भरत सरकाे
नेपालको अवस्था, समस्या अनि अन्तरास्ट्रिय प्रभाब आदि बारे भारत दाहालले गर्नु भएको विश्लेषण बास्तबिक अनि सहि लाग्छ मलाई, साथै नेपाली राजनितिज्ञालाई सम्बोधन गर्दा प्रयोग गर्नु हुने शब्द अझै घत लाग्दा हुन्छन। दुवै जनालाई हार्दिक धन्यबाद। 🇳🇵 🙏
नेपालमा जतिपनी विश्लेषकहरु छन,त्यसमद्ये भरत सर मेरोनिम्ती पहिलो हुनुहुन्छ,भरत सरले जस्तो मिहिन र वैज्ञानिक ढंगले विश्लेषण अरुबाट भए गरेको देख्दिन,सरको विश्लेषणको म हार्दिक सम्मान गर्दछु।
राजनीतिमा विशेष विश्लेषण गर्न सक्ने भरत दाहालको बिशेषता हाे ।
देश र जनहित मा
त्रिमुल नेपाल
आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
त्रिमुल नेपाल
सांस्कृतिक राष्ट्र निर्माण मा
त्रिमुल नेपाल
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
त्रिमुल नेपाल
त्रिमुल नेपाल का आदरणीय केन्द्रीय अध्यक्ष भरत दाहाल ज्यू।
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
भरत सरकाे सरल सटिक बिस्लेसण सत्यतथ्य पनि छ ।
भरत दाहालको विश्लेषण सुनेपछि अरु १० जनाको विश्लेषण सुन्नु जरुरी छैन।
जय भरत सर ।
नेपाली जनता मर्छ तर भिख माग्दैन तर नेताहरु जनता भन्दा अलग भए
वहश राम्रो छ।
युरोपियन युनियनमा पनि धेरै फाटो आएको छ । यो लडाई वारपारको लडाई हो । एकल धुर्विय विश्वको अन्त्य भैसकेको छ ।
यि अपराधि धूर्त हरू को के हुन,तपाई ले मात्र चिननू हुन्छ, ❤तपाइ मेरो लागी सधै बिषेश हूनूहूनछ
विश्व बहुदुरबिय विश्वमा गोइ सको
Naman xa vharat daju lai
अत्यन्तै सटिक विश्लेषण भरत सर
Bharat sir ko kura sahi hudai xa
Khatti kuro bharat jiko
रुसको सहयोगबारे बहस होस🙏🙏🙏।
Bharat Dahalji and Arjun Gwaliji Both are Best.
Always best❤
भरत दाहालले यो कुरा ठिक भने ।
BRI को सन्दर्भमा भारतीय मिडियाहरुले उछालेको "डेट ट्य्राप" को प्रोपोग्यान्डा नेपाली विद्वानहरुका लागि ज्ञान र विद्वत्ता छाँट्ने विषय बनेको छ । BRI सम्झौतामा हस्ताक्षर गर्ने नेपाल १५३ औं देश हो । नेपाल छोडेर बाँकी १५२ देशका मान्छे साँच्चै मुर्खै होलान त ?!!
True analysis ❤
Good job
खोल मात्र नेपाली बिचार सिधाान्त सबै बिदेशी को निम्ति काम गर्ने ले देश बिकाश गर्छ भन्ने आशा 0%
संदिग्ध को सट्टा संकास्पद भन्दा राम्रो हुन्छ । नेपाली भाषा लाई संवर्धन गर्दा राम्रो । त्यो मुस्लिम भाषा प्रयोग नगरेको राम्रो हुन्थ्यो कि ।
Sarko kura sandarvek lagcha ma dharan bata
Good analysis
Right
आफ्नो जिल्लाहरुमा बजेट खन्याएर नभएर अब छिमेकिनै पो ? अे भगवान नेता रे 😳😡चिन सँग यिनिहरुको जिल्लामा बृद्ध आश्रम भवन बनाउन मागेको भए राम्रो हुन्थ्यो की ? लज्जा सरणमा राजनितिमा यस्ता दृष्टिकोण भएकालाई नेता मान्न पर्या छ जनता तिनकै पछि पछि फेरि ॥ यो जुनि नि नेता सराप्दै मर्ने भए भेडा जनता ॥
But I like sincere analysis a documentary proven delivering by Mr Jesan Baidhya is the one , right order . Better than Bharat sir !!!
jay gorakh
❤❤
भरत सरकाे भनाइलाई असहमति कसैले भन्छ भने त्यो देश प्रति उक्तरदाई ब्याक्ति हाेइन भन्ने बुझ्दा हुन्छ,बिदेशी दलाल काे पिछलग्गुहरुले देशलाई बिदेशी संग दलदलमा फसाउदै छन् नेपाली ले बुझ्न कति लाग्छ
❤
Yesko karan pahila oli le america ko vraman garyo,teskaran mcc ra america vraman ko karan oli prati China le biswas nagareko hunu parx.
भस्टाचारी लाई जाेगाउने सरकार टेकाउने खेल्ल हाे
Tapai ko bislesan sahi chha, pk oli ko matra hoina amale purai party ra Nepali congress party kai mauka sakiyo jasto chha, tara Nepali janta harul nai chunab ma ghas khane jasto kam garchha, vote nadina parnelai dinchhann dina parne lai dindianan.
बिश्लेशक तर बिश्लेशन गरेको १% पनि मिलाउन नसक्ने कुराको भारी लाई नबोलाउदा नै राम्रो ???
China ly kasay le haraun sakdaina china batta matrai nepal ko bikas hunchha Yahan ko neta ko samajh ma kina aaudaina na
Yo Bharat ko Biswas na garnu yo Hawa Dari kura garxa
Aba Pani KP ba rashtrawadi nai ho?
Hamro desh ko ayogya ra asaksjham neta haruko rajniti ra kutniti kunai pani thik chhaina kinaki inharu le ke thik ho wa ke bethik ho chhuttauna sakdainan.
Yesai ma bharastachari ousai ma bharasta chari jyamma paisa chinasag liyera khayehunxa... yemale
Agent haru lae chalaya ko desh ma yo Agent budo kaa Hawa kura
Yo hawa manxe ho ahile samma kunai bislesan milirako xaina ysko
Good talking.
Yo manxhe ko Aja international. Poltics analysis garcha alu jasto. Yo bhanda badu tank dahal ko thik cha
Varat sir le vaneko pugdai gako x ......
को हो यो हावा पाटन पठाई देउ कसैले मेंटल tereatment गराउन
Yo bahun haruko jasto bhik magne Nepalma arujat chhainan
Yee program presenter yo manxhe ko analaysis kehi mildaina kina interivew garirako chau yar bakwas interivew
होइन यो देश मा यस्तै हल्लुड हरु मात्र बिष्लेषक छन र भन्या?? मिडिया ले कोहि नपाए मलाई बोलाउ
Alu bislesak
यो कम्युनिस्ट को यजेण्ट
यो मुझी चोर पुर्ब आतंककारी हो
माओवादीको अान्द्रभुडी बुझेपछि नै माअोवादी त्यागेको हो । जसले जसरी बुझेपनि हुन्छ ।
ज्यादै हल्का टिप्पणी गर्नुहुन्छ अब आइन्दा यस्तो हल्का टिप्पणी नगर्नुहोस् ।
Bujnu patreo ni bro
यिनलाई चारो हाल्नेहरुको तारिफ गरेको भए मात्रै टिप्पणी राम्रो लाग्छ चम्चाहरुलाई !
Bharat sir is GREAT analyst.❤️
Lado
Thank you 🙏
कस्तो राम्रो शब्द ज्ञानि मान्छे
चुस केपि वलि को
अहिलेका बाहुन😅
Great analysis
jay gorakh
❤
Good analysis
Great analysis