मेयर वालेन शाहको जस्तो महान मानविय सोच यो देशको नेतामा कहिले आउने ? मानव सेवा मात्र होइन पशुपन्छीलाई पनी माया गर्ने र तिनको संरक्षणकोलागी उदाहरणीय काम गरेर हाम्रो मन जित्नुभयो । धन्यवाद मेयर वालेन शाह परिवार एवं माननिय सुनिल केसी❤❤❤❤❤❤❤❤
प्रतक्ष प्रधानमन्त्री/राष्ट्रपति चयन गर्नू लोकतन्त्र(Democracy)को मान्यता हो प्रदेश र प्रदेश संसद खारेज गरौ।देशले थेग्न सक्दैन यूवाबर्ग एकजुट हूनू नै मिशन ८४ हो
o ho kasto meyar lai hamile jitako.pahila ka lukera baseko thiyo balen shah .yo manxe ta sacchikai hamro desh ko laagi bardaan nai raixa ni. jay balen shah
जब सम्म तीन जना टाउके र तिनका आसेपासे अनि झाेलेहरू काे दिमाग मा यस्ताे सकरात्मक कुराहरू आउन सकेकाे भए आज बालेन शाह लाई सहयाेग र सपाेर्ट दिन्थे हाेला???
के गर्नु? उनिहरु अाफैले बनाउथे वन जंगल रुख काटिदै मासिदै गए। खुला स्थान जग्गा जमिन सबै ठूलाठूला घर महल देखि छाप्रा मा परिणात भए । दुख लाग्छ। तर यति पनि व्यवस्था यी चराचुरुङ्गी का लागि बन्नु खुसी अानन्दको कुरा।❤❤❤
@@gauravvlogs856 भर्खर नै विमान दुर्घटना त्यस भन्दा पहिले चराले चारै तिर विचार नपुर्याएर र सर सल्लाह लिएमा राम्रो निचोड निकाल सजिलो त्यसमा यो उखान मिल्दै मिलेन उखान लाई पनि सहि ठाउँमा प्रयोग गरौ र म विमान चद्न व्यक्तिमा पर्दिन 😃😃😃
चराचुरुङ्गी का गित सुन्न उनिहरुलाई देखेर रमाउन सक्ने मान्छे तनाव मुक्त हुन्छन् ।
सकारात्मक सोचका धनि पृय सुनिल सर, मेयर साप बालेन मुटुभरिको मायाँ❤❤❤🎉 भगवान दाहिना हुन , पसु पन्छी को आसिष❤❤❤🎉
मेयर वालेन शाहको जस्तो महान मानविय सोच यो देशको नेतामा कहिले आउने ?
मानव सेवा मात्र होइन पशुपन्छीलाई पनी माया गर्ने र तिनको संरक्षणकोलागी उदाहरणीय काम गरेर हाम्रो
मन जित्नुभयो ।
धन्यवाद मेयर वालेन शाह परिवार एवं माननिय सुनिल केसी❤❤❤❤❤❤❤❤
Wah Mayor Balen..great vision
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
Sabai vanda ramro kamaho yo Balen sir ko good luck
जय हो बालेन सर 🙏🙏🙏🙏🙏🙏
Very good balen sir. & sunil sir salute for you r.... Thank you very much.... 🙏🙏🌹🌹💕💕🇳🇵
Sabai चराले आफ्नो गुँड आफैं बनाउँदैनन् , यो राम्रो काम गरेको छ महानगरपालिकाले
प्रतक्ष प्रधानमन्त्री/राष्ट्रपति चयन गर्नू लोकतन्त्र(Democracy)को मान्यता हो
प्रदेश र प्रदेश संसद खारेज गरौ।देशले थेग्न सक्दैन
यूवाबर्ग एकजुट हूनू नै मिशन ८४ हो
Sundar Ramro Lagyo !
great balen🎉🎉🎉
good job .
Great job protecting our national birds
KAHA samma ko shoch k love u balen
Jay balen jindabad
Jay desh jay Naresh jay balen sa jindabad jindabad jindabad ❤❤❤🎉🎉🎉
Good luck Balen 🇳🇵
Next PM Balen Shah 🙏🇳🇵
यो त बिश्व स्तरीय काम हो । बालेन भाइ सरले गर्नुभएको ।
जय बालेन शह ❤❤❤
Great job 👏
Good jub balen ji Sunita ji❤❤❤❤❤❤❤
बालेन,सुनिता,कामरामरोलागछ
गुड ।
Jai Nepal 🇳🇵🇳🇵
Very good
चरालाइ घर बनाइ-नरहनु नपरे पनि अलिकति भने पनि सौर्न्दर्यता त झल्किन्छ नि ।।✔️✔️✔️🙏🙏
Bhugol park ratna park tudikhel khulla munch tira pani rakhnu paryo hajur
o ho kasto meyar lai hamile jitako.pahila ka lukera baseko thiyo balen shah .yo manxe ta sacchikai hamro desh ko laagi bardaan nai raixa ni.
jay balen shah
चरालाइ घर बनाइ दिने बालेनकेा जय हेास
Good. Job
esto gharma chai...vagera matra bascha hai...
Educated leader ko thinking nai farak hunxa well done Balen sir
Manis nai ishwar ko dosro rup ho sabai pranri ko khyal garnu prachha(vijaya
गुड जब बालेन
जब सम्म तीन जना टाउके र तिनका आसेपासे अनि झाेलेहरू काे दिमाग मा यस्ताे सकरात्मक कुराहरू आउन सकेकाे भए आज बालेन शाह लाई सहयाेग र सपाेर्ट दिन्थे हाेला???
राम्रो तर तारहरू लाई त्यस ठाउँमा व्यवास्थित गरियोस् चरालाई पनि असर गर्छं
Balen Jati dimag world ko nkunai leader ma sayad hola nepali oli vag vage bum k kura garanu balen is world king
Ktm ma aaba garne parne kam vaneko Tyo electricty ko wire management ho
Lets go balen
Jai balen
पहिला पहिला पुरानो घरमा भगेराकोलागि खोप बनायर पर्खाल (गारो) थद्यौँथ्यो आजकल धलानगरेर पिलर थद्याउँछन ।तेसमा चराको घरनै छैन । अब यो योजना अति राम्रो हि ।
Ecosystem
के गर्नु? उनिहरु अाफैले बनाउथे वन जंगल रुख काटिदै मासिदै गए। खुला स्थान जग्गा जमिन सबै ठूलाठूला घर महल देखि छाप्रा मा परिणात भए । दुख लाग्छ। तर यति पनि व्यवस्था यी चराचुरुङ्गी का लागि बन्नु खुसी अानन्दको कुरा।❤❤❤
haina sir jangle ma ta ahile pani aucha chara tara , aba ghud vhaya paxi sahar ma nai baccha koralcha ra chara ko chir bir sunna paincha
Aru le garlan bhanera ek rati Pani biswas chhaina. Aru haru ghichhna bahek aru Kura jandainan.
Nest sano bhayenara
वास्तविक सुकुम्बासीहरु लाई घर कहिले हुन्छ नी?
त्यो काम भनेको भूमि विभाग को हो
बयान गरेरै थाक्दैनन म मात्र हैन देश विदेश जसजस ले बालेन को काम लाई नियालेर हेर्छन सबैले नेपाल का कुर दलाल भ्रष्ट बाहेक
4:54 4:55
चराहरू रायरपोर्ट बाट टाडा राख्नु पर्छ हवाईजहाज मा ठोकीन्छ बिचार गर्न होला
😂😂😂😂😂😂😂 कसलाई के कसलाई के घर ज्वाइँलाई खानुको चिन्ता 😂😂😂

❤
पहिला पहिला पुरानो घरमा भगेराकोलागि खोप बनायर पर्खाल (गारो) थद्यौँथ्यो आजकल धलानगरेर पिलर थद्याउँछन ।तेसमा चराको घरनै छैन । अब यो योजना अति राम्रो हि ।