Trip to Badimalika : Journey of Faith Beauty and Adventure । यात्रा बडिमालिका । Part -1

Поделиться
HTML-код
  • Опубликовано: 19 ноя 2024
  • यात्रा बडिमालिका माई
    कति सत्य पत्याउने ! कति नपत्याउने ! जे सुनिन्छ ! जति सुनिन्छ ! त्यतिमा चित्त नबुझ्ने अनि छ यो मन ! कस्तो अचम्म । त्यसैले जिवन जिउने आधारलाई र बाजुराको एक भाग स्वोर्गको टुक्रालाई अज अलि नजिक बाट आफ्नै आंखाले हेर्न अनि महशुस गर्न म लगायत मेरो साथी भाई हामी(४)हिड्यौ बाजुरा जिल्लाको बडिमालिका माईको दर्शन गर्न ।
    पहिलो र दोश्रो दिन काठमाडौंबाट करिब ३७ घण्टा गाडीको यात्रा गरेर हामी पुग्यौ बाजुरा जिल्लाको सदर मुकाम मार्तडी ।
    भाग -१ : यात्रा काठमाडौं देखि मार्तडी सम्म को ।
    / hodophilegrg
    / share
    / atitgrg54

Комментарии • 7