Galti..Bikram Baral (Karaoke Version with Lyrics)

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • GALTI (Karaoke Version)
    Lyrics: Pradeep Chapagain
    Original Vocal: Bikram Baral
    Compose: Kalyan Singh
    Arrange: Vishal Poudel
    Mixing/Mastering: Pradeep Joshi
    Official Video Link
    • Galti...Bikram Baral f...
    LYRICS:
    तिमी भन्छौ कि यो मेरो गल्ती
    म भन्छु कि यो तिम्रो गल्ती
    खै कहाँ नेर पो चुक्यौँ हामी
    माया गर्न नजान्नु गल्ती कि
    माया बुझ्न नसक्नु गल्ती ??
    किन सोचेनौँ सुरुवातमै हामीले
    माया न त सम्बन्ध हुन्छ
    माया न त सम्झौता हुन्छ
    यो त केवल पवित्र हुन्छ
    माया आखिर माया हुन्छ ।।
    माया आखिर माया हुन्छ ।।।
    भोली फेरि पछुताउनु पर्दा
    नियती बन्नेछ आफैँले गर्दा
    गल्ती स्विकारी दुवैले अब
    हिँडौ न मिलेर एउटै बाटो
    एक अर्कालाई दोष लाउनु साटो ।।।

Комментарии • 7