Exclusive ! मध्यरातमा रास्वपा सांसद पुगे जिल्ला प्रहरी कार्यालय, एक्कासी के भयो रविलाई ?

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Camera:- Amit Thakur
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    #rabilamichhane #pokharanews #dparyal #sobitagautam #dparyal #sunaulonepaltv #sunaulonepal

Комментарии • 39

  • @madankarki2964
    @madankarki2964 День назад +11

    जागौँ युवाहरू यो देशमा सच्चा देशभक्त युवा पत्रकारहरू पनि हुँदोरहेछ धेरै खुसी नै लाग्यो देश परिवर्तन गर्नको लागि पत्रकारको महत्त्वपूर्ण भूमिका छ।

  • @rajendragautam9481
    @rajendragautam9481 День назад +11

    रास्वपा को बिचार पर्ती सम्मान छ🙏

  • @Pawan-26SS
    @Pawan-26SS 22 часа назад

    हामी रासोपाको साथमा छौ।

  • @uttamneupane4461
    @uttamneupane4461 День назад +1

    गुड लक रवि सर जिन्दाबाद

  • @PuranSingh-m7d4z
    @PuranSingh-m7d4z День назад +3

    ❤Jay Ho Desh Paremi Neta Rabi Dai Lai Sada Jay Ho❤

  • @BinitaAlemagar-v2s
    @BinitaAlemagar-v2s День назад +2

    Yuba vaneko yuba ho yubako jos bichar xutee hunx jagauu yuba jagauu❤❤❤❤❤❤Jay rbi jay ghanti❤❤❤❤❤❤

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc День назад

    Rabi sir 🔔🔔🔔🔔🔔

  • @maheshadhikari8331
    @maheshadhikari8331 День назад +3

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @padamsingh6866
    @padamsingh6866 День назад +3

    🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏❤❤❤

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l День назад

    प्रमाण छ देखाइदीऊ देखाईदिउ भन्ने मान्छे इंडिया गएको छ यता रवीलाई पक्राउ गरेको ६ दिनमा ६ प्रश्न मात्र सोधेर कागज पत्र आएको छैन भन्दै अनुसन्धान गर्न म्याद थप्ने प्रपञ्च गर्दै छ प्रहरी ✊यो प्रतिशोध नभएर के हो त

  • @dependralamichhane4727
    @dependralamichhane4727 День назад

    युवा जागिसके तर भोलि रबि छुटेर रास्वपा ले नेपाली जनताको मन छुने काम गरोस,ठग भ्रष्टाचारी लाई कार्वाही गरोस,जय नेपाल ।

  • @santoshbajgain1874
    @santoshbajgain1874 День назад +5

    यस्तै विचार अरु पार्टीका पनि नेताहरुमा भइदिएको भए सायद । 17 हजार मान्छे मर्ने थिएनन्

  • @dipakkhatri551
    @dipakkhatri551 День назад

    म कुनै पार्टी प्रती आस्था राख्दिन तर रा स पा लाइ अनुरोध के पी, देउबा, प्रचन्डको भन्दा तिम्रो यो पार्टी खत्तम भयेको अनुमान लगाउन थाले, न्यायलय लाइ स्वस्छ छानबिन गर्न देउ न नत्र कानुन नमान

  • @jasminmaharjan-y6r
    @jasminmaharjan-y6r День назад

    Yesari hunxa ki usari rabi sir riha bhayeko sunna hatar bhaisakyo...bhagwan roopi rabi sir lai kahile pani naramro hudaina 💯 rabi sir bhaneko rabi sir nai ho mero 💯 🙏 sabai janta ko mutu ko dhakan best

  • @homgurung8885
    @homgurung8885 День назад +2

    अति मिठो बिचार राख्नुभयो माननीय सोबिता गौतमज्यु🙏👍️ जय रास्वपा!! जय घण्टी🙏🔔🔔🔔

  • @kishorrana3189
    @kishorrana3189 23 часа назад

    🔔🔔🔔🔔

  • @sunilkoghar1507
    @sunilkoghar1507 День назад +1

    जय घण्टी

  • @SthirBahani
    @SthirBahani День назад

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति :नयाँ २ साल/६ महिना कार्तिक /८ गते ४ बार मंगलबार
    नेपालमा र भारतमा पार्टी छैन भनेर स्पष्ट भएको सर्वसाधारण जनतालाई थाहा छ कि छैन ? याे थाहा पाउनकाे लागि पत्रकारले सत्य लेखेको छ कि छैन?मिडियाले सत्य समाचार भनेको छ कि छैन ? निरनकुश देशको शासन लाई सर्पाेट गरेको छ कि ? प्रजातन्त्र गणतन्त्र देशलाई सर्पाेट गरेको छ?त्यो छानबिन गर्न पत्रकार र मिडियाको खबर लेखलाई राम्रो बुझ्नु।नेपालमा त पार्टी हाेइन चाेर राजा मुर्ति चाेर र सत्र हजार मान्छे मारेर बैंक चाेरेर खरब पति भएको केपी वली सेरे प्रचण्ड दाहाल लाई सर्पाेट गर्ने चाेर डाका ज्यानमारा लाई कानुन नलाग्ने गरि मिडियामा न्यायालय कर्मचारी लाई खडा गराएर ठूलो मान्छेलाई कानुन नलाग्ने ।सानो लाई कानुन लाग्ने बनाएर शासन गराएको छ।चाेरले यी चाेरहरुकाे सर्पाेट गर्ने पार्टी भित्रका पार्टीको नाम लिएर हिड्ने चाेरहरु हुन पार्टी छैन भनेर प्रमाण स्पष्ट भएको छ।गठबन्धन भनेको पार्टी नभएको हाे।गठबन्धनमा प्रतिपक्षय हुन्न सबै सरकारमा भएको देखेकाे छाै? त्यो भनेको पार्टी छैन भनेको हाे।पार्टी नै नभएको देशमा काेले न्याय गर्याे हाेला? पुर्व राजाको नाम जहिले पनि छ।लुकेर हुकुम गर्छ ।लुकेर हुकुम गरेको भनेको चाेरले शासन गरेको हाे ।जनतालाई आपत् विपत् पर्दा त्यो मुर्ति चाेर राजा कहिल्यै नेताकाे विरोधमा बाेलेकाे सुनेको छाै? काेराेना आउदा आपत् विपत् पर्याे। जनतालाई बाटो बिचमा पर्दा भुकम्प आउदा। खान नपाउदा जनताले खान पाइन भनेर दुख पाउदा त्यो राजा कहिल्यै बाेल्याे ? त्यस्तो राजाको निति २०१७ साल देखि चलेको निति मान्ने अहिलेको पार्टी हुम भन्नेहरु हाे।यी पार्टी यी पार्टी हाेइन याे चाेर ठग अत्याचारी भ्रष्टाचारी काे ग्रुप हाे।यिनिहरुले गाउँमा आउदा सर्वसाधारण संङग पार्टी बन्छ। काठमाडौ छिरेपछि गठबन्धन बन्छ।त्यस्तो पनि काहिँ पार्टी हुन्छ ? याे जनताले कहिले बुझ्ने? याे गठबन्धन काे नेताहरू गाउँमा पार्टी भनेर छिर्दा बाधेर घाँस हालेर पशु बनाउ। किनकि यिनिहरु गाउँमा आएर पार्टी बन्ने जाती बन्ने। महिला अधिकार दिने,जातजातकाे पहिचान बनाउने।सर्वसाधारण लाई लडाउने । गाउँ घरमा सर्वसाधारण लाई कहिल्यै शान्ति भएन।खुसी संङग बच्न दिएन।ठुलो नेता हुम भन्ने लाई बाधेर घाँस हालेर पशु बनाउ। बल्ल जनतालाई शान्ति हुन्छ । यिनले जहिले पनि जनतातलाई अशान्ति गरायो।श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराज बाईजन अर्लि ले ठाडो हुकुम गर्छु।सत्यकाे शासन चाेरेर अपराधी ठग भ्रष्टाचारी चाेर शासन गर्ने लाई भष्मै हाेस।

  • @NirmalHumagain-o2h
    @NirmalHumagain-o2h 21 час назад

    तिनीहरु को हर्कत हेर्दा त पार्टीको ईमान छ र??

  • @KaliBahadur-b7x
    @KaliBahadur-b7x День назад +2

    सहि कुराहाे शाेबिता जि जय घन्टि

  • @shobhadhakal6900
    @shobhadhakal6900 День назад

    Jay rsp ! Sabai le sath dinu parxa naya party ho sabi thik hunnxa jaye 🔔🔔🙏

  • @ShantiAdhikari-o9c
    @ShantiAdhikari-o9c День назад

    Yeti hosiyari apnauda apnaudai rajya le daman gareyo bhane tesko badla janta le linu parx

  • @mandevchand5759
    @mandevchand5759 День назад +1

    जय रास्वपा🔔🔔🔔

  • @bhimbhandari9920
    @bhimbhandari9920 День назад

    Party ko andolan Kam xina ....desh ko lagi andolan hunu padxa ekchot Vara...

  • @lokgurung1786
    @lokgurung1786 22 часа назад

    Guf nahune faterui laj lagdaina

  • @MiamiGreen-xb5zb
    @MiamiGreen-xb5zb День назад

    RUclips Lai dollar ko tensan

  • @Dilbahadur6218-d2q
    @Dilbahadur6218-d2q День назад

    Rabiji.findabad

  • @trichandratri9283
    @trichandratri9283 День назад

    😂😂arrkako Buda pani awancha😂..shahakari thug huru

  • @hpsunam5188
    @hpsunam5188 День назад

    एमाले काङ्रेश को कर्याकर्ता ले पनि प्रतिकार जरुरी छ किन की रासपा को यो जुलुस ले सरकार को काम लाइ अबरूद नियत हो जुलुश भै रा को छ एमाले काङ्रेश को गण्डकी प्रदेश को नेता कार्यकर्तहरु लाइ अपिल छ🙏🙏🙏

    • @bishnukhatri3648
      @bishnukhatri3648 День назад

      अबरुद्ध गर्न आफै आय भै गो नि किन अरुलाइ गुहार गर्नुपर्यो पातकि

  • @radh-7
    @radh-7 День назад

    लाज लाग्दैन तिमीहरूलाई??
    अदालत ले गर्ने न्यायिक छानबिन को बीरुध मा के को तमासा हो ??

  • @MayadeviKadariyakhadka
    @MayadeviKadariyakhadka День назад +4

    🔔🔔🔔🔔🔔🔔