जीतुको हाँस्यव्यङ्य गाइजात्रा २०८०।।बैदेशिक रोजगारमा नेत्ताहरु।। Gaijatra 2080। jitu Nepal Mundre
HTML-код
- Опубликовано: 28 авг 2023
- जीतुको हाँस्यव्यङ्य गाइजात्रा २०८०।।बैदेशिक रोजगारमा नेत्ताहरु।। Gaijatra 2080। jitu Nepal Mundre
#jitucomedy
#gaijatra_2080
#jitu_nepal_mundre
.................................
कलाकारहरु
सुरेन्द्र के.सि
कमल मैनाली
जीतु नेपाल
दमन रुपाखेति
शिवशंखर रिजाल
विपना बस्नेत
निरज नेपाल
उत्तम कोदे
शुसिला निरौला
सुमन गिरी
दिनेश काफ्ले
राधिका कंडेल
प्रभात लामा
भिमसेन अधिकारी
एलिना बास्कोटा
सारंम्स थपलिया
होमनाथ तिमल्सिना
सरोज भण्डारी
बैठक पौडेल
गणेश खड्का
भिम श्रेष्ठ
प्रकाश
कलम बराल (टिम)
व्यवस्थापन सहायक
बैठक पौडेल
व्यवस्थापन
होमनाथ तिमल्सिना
मेकअप
गणेश खड्का
भेषभुषा
भिम श्रेष्ठ
छायांकन
प्रवेश पोखरेल
सम्पादन
नेत्र प्रसाद अधिकारी
लाइन प्रोडुसर
सुमन गिरी (भान्जा)
श्रंखला निर्देशन
निरज नेपाल
लेखन निर्देशन
जीतु नेपाल
LIKE | SHARE | COMMENT | SUBSCRIBE
************************************************
All Exclusive copyright of these videos are with Jitu Comedy........................................................ Наука
आहा यो २०८४ साल को चुनाब पछि चाइ येस्तै भयो भने नेपाल १० बर्ष पछि काया पलट हुन्छ जय देश 🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
अत्ति रमाइलो छ। धन्यवाद टोलिलाई। यो कुरा वास्तविकतामा परिणत भएको हेर्न पाइयोस् जय भगवान
देशमा विकास हुनको लागि यि बुढाहरुलाई यस्तै होस । जय देश
हजुरहरूको सल्लाह र सुझावले हामीलाई हौसला मिलेको छ। अब हॅामी निरन्तर रुपमा यस च्यानलबाट यस्तै रमाइला सामाग्रीहरू प्रस्तुत गर्दै जानेछौं। धन्यबाद हेर्दै जाउ है हजुर प्रणाम❤
अति नै मनासिक अति रमाइलो तरिकाले नेताहरू लाई दाम्मि झड्का धेरै बधाई जितु नेपाल जि
साच्चिकै यो आवश्यकता छ यो देशमा त्यसकालागी देशमा जनता जाग्न जरुरी छ जाग जनता जाँग
साच्चिकै 2084 को चुनाबमा यस्तै परिबर्तन देख्न मन छ ! मुन्द्रे ब्रो दामी 👍️👌👌❤️❤️❤️
❤❤
@@rameshacharya4943😮 up
Waaaa 2084 मा यस्तै भैदिएको भए कत्ती खुसिहुन्थेहोला नेपालिहरु ❤
यी नेपाल का नेता भनाउदा देख्दापनि एलर्जी हुन्छ!सान्दर्भिक लाग्याे छ यसपालिको गाईजात्रा सफलताको शुभकामना कलाकार महाेदयहरूलाई
JITU NEPAL SIR YO DESH DROHEE DALAL NEPAL🇳🇵 RA NEPALI JANTA KO SATRU HARU KO BAAREMA GAIJATRA TELEFILM BANAU VHAYEKO MA MANY MANY THANKS.🤔👏👏👏👏👏
Gajab ko xa gaijatra mundre ji lai badhai xa
आहा सार्है राम्रो लाग्यो 2084 को परिकल्पना 🙏🙏
साच्चिकै यो भिडि्याे हास्य व्यंग्य को रूपमा मात्र नहेरेर समय सान्दर्भिक अनुसारको हुनुपर्ने अबस्थाको भिडियेा उत्कृष्ट बनेकोछ असली नेपाली रास्ट्र भक्ती जनताले चाहेको येहि हो 2084 मा येस्तै होस जनताको चाहना पूरा होस जितु नेपाल जि को यो गाइजात्रा ले पुर्णता पाहोस धन्यवाद सम्पुर्ण कलाकार मित्रहरू लाई ।
हालसालको राजनीति परिघट्ना लाई समेटेर समय सान्दर्भिक ब्याङ्गेको झटारो राम्रोछ पुराना पाटिको स्थिति पनि त्यही बनोस शुभकामना छ सबै कलाकारलाई!
😅
गाईजात्राको शुभकामना।निकै सान्दर्भिक छ मुन्द्रे जि....😮😮😮
मुन्द्रेकाे बैदेशिस राेजगारमा नेताहरूकाे गाइजात्रा सारै राम्रो लाग्याे मलाई त।जितुकाे कथा लेखन निर्देशन दामी छ।2084 सालमा यस्तै हुनुपर्छ ल।जाेघेन्द्रकाे कमेडी दामी छ सबै हस्य कलाकारहरुलाइ सम्मान छ🙏🙏👍️❤️🎉🎊
हाम्रो नेपाली कला भाषा अनि साहित्यको सधैं सम्मान गरौँ ।।
🙏🙏🙏🇳🇵🇳🇵❤️❤️
एकदम समय सान्दर्भिक छ सर ❤❤❤
Hajur dhanyawad
साच्चीकै मन छुने कथा अईले लाई जन्ता ले ठुलो गल्ती गरेकै हो तर अब आऊने २०८४ को चुनाबमा फेरी तेही गल्ती न दोहरीवस हामी सबै नेपीली लाई शुभकामन सच्चीकै ८४ को चुनाब मा एस्तै परीबर्तनको जरुरत छ जय नेपाल❤❤❤❤
गाइजात्राको शुभकामना मनपर्ने कलाकार जितु नेपाल दाइ राम्रो लाग्यो गाइजात्रा
❤❤जय नेपाल आमालाई राजालाई र नेपालीलाई ❤❤साथ छ जयहोस पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ युबालाइ ❤❤जय नेपाल
FreeJitu jule ramro manaj garer hasya vyanga vartalap
Samekta ramro,kamred ptachand lai badhai.
good luck saana pura hos hamra pani
यी पुरानो नेताहरु सबैको हालत यस्तै भैदिए कति राम्रो हुने थियो😂😂😂,नयाँ जुन नेताहरु राख्नु भयो नी,त्यसमा हर्के समावेश भयो भने देश बिगार्छ।आरु त राम्रो लाग्यो
Sarai Ramro Prastuti , Mundre Daju
Ramro x gaijatra sarba utkrist ❤❤❤
Sachikai tyo samaye ko mahasos vayo hau sarai ramro .bhagawan le sachi nai yestai banaun .jay nepal
Wow yestai dekhna man cha
84 pxi ko sinari ho ....... ati ramro gaijatra... Keep it up mudre dear 🙏🙏🙏🙏🙏❤️♥️❤️♥️👏👏👏👏👏👏👏
मन आनन्दित भो
२०८४ को नतिजा यस्तै आओस् अनि यस्तै होस
यसपालिको उत्कृष्ट गाईजात्रा बनाएछन् मुन्द्रे जी....👍️👍️👍️
Udi udi chuppa pani gai jatra ma ❤wow
Asma sab thik xa rabi purano neta jastai ho ni
सफलताको शुभकामना !!!! नेताहरूले कहिल्यै सोच्दैनन ।जनताले एकचोटी सोच्नुपर्ने बेला आएको छ ।
Waou. Good
Bado gajab ko prastuti, Jeetu Jee you are such a talented actor and the whole team who has been working hard 💪 for this show. Godbless you all
Khatra dimag laguna bhaye6 Mundre dai... Good work nikai sandarbhik
Jitu g yestai prastuti dedai garnu keep it up nice video
84ma hoin84din vitra hunx,herdei jau n.jay nepal.
Wow nice ❤❤ Dinesh kafle love you ♥️🔥
दमन रुपाखेती चाइयो भन्ने जति यता हाजिर गरौ
Yesi yo gaijatra jastai real life ma bhai diye sachhai hamro desh ee jantaka ragat chusuwa harusanga hami sabai jantaharulai mukti milne thiyo,bhagwan sanga prathana gardachau
नेपाली काङ्ग्रेसले जितुकाे २०८४काे निर्वाचन परिणामलाई व्यङ्ग्यकाे रूपमा मात्र नहेरी बास्तबिकतालाई पनि बुझेर काङ्ग्रेस सुधार नत्र व्यङ्ग्य नै बास्तबिकतामा परिणत हाेला ।
ध्यान जावस। जय नेपाल
साचै सबै कुदाउन पाए
अग्रिम शुभकामना छ यी बुढानेताहरुलाइ।अबको गति यिनीहरुको यही हो।
Super.गाई जात्रा २०८0 ।very nice.
same to same yo pal aawash good luck 2084
आगो आगो
“यदि पद और पैसा ही आपकी संपत्ति है, तो एक दिन इनका अंत निश्चित है, और यदि मान सम्मान आपकी संपत्ति है तो यह अनंत है”
जय श्री राम🙏
२०८४ मा पुराना नेताहरूलाई यसरी नै विस्थापित गर्नु पर्छ अर्को १० बर्षमा देशले काँचुलि फेर्छ 👍️👍️👍️ जीतु नेपालको गाईजात्रा एकदमै मनपर्यो
Astai vayo vane ta kati ramro huntho
2084 yestai hos suvakamana jitu dai
राम्रो एकदम राम्रो शुभकामनासहित अर्को फेरीको प्रतीक्षा मा
यहांहरूको बैदेशिक रोजगारको क्रममा श्रीमानहरूको हातमा रातो रंगको ,राहादानी देखाइ दिनु भएको भए अरू सुन्दर हुने थियो होला।
दामि छ
कमल मैनालीको उत्क्रिष्ट!
wonderful amazing jitu ji n team!!😮😮❤❤😅😅
दाम्मी छ हो जय नेपाल
राम्रो लाग्यो सबै कलाकारलाई धन्यवाद
Nice
babaal ... ekdam daami lagyo yo gaejatra sandesh mulak purna bengyatmak...love it
Yo din dekhna napaaye pani yestai situation dekhna paiyos nepal ma .. sarai mon ma lagyo
Very nice video 2083
Wow nice sarkar ❤❤❤❤🎉🎉🎉
भेरीको गुड
धेरै धेरै शुभकामना यो गाईजात्रा कार्यक्रमलाई। वास्तविकतामा परिणत होस भन्ने पनि शुभकामना ।।
येस्तै देख्न पाए हुन्थ्यो !! बरै!!
😄😄😄😄😀उत्कृष्ट छ
हसाउने खालको
मुन्द्रे नामै काफि छ हास्नको लागी
आगमी दिनमा यसै गरि यी नेता हरु पलायन भएको देख्न पाउ ।।
Yestei hunu parxa hamro Nepal ko brasta neta haru ko halat
Dinesh kafle dami.
यो गाइजात्रा मात्रै हैन अब बा हरुको दीन नराम्रो नै आएको हो,पटकपटक जनताले दीएकै हुन तर सोछे अनुसारको काम भने गरेनन्,अब जे हुनु भो २०८४ मा नेपाल फेरीने भो🇳🇵🙏
kati mildo khalko ho gaejatra mundry vai dami cha hei
यो समचारमा बोले अनुसार हरेक जनता सचेत हुनुहोला मिसनचौरासिसफलपरौ सबैकलाकारलाइसुभकामना
मुन्द्रेलाई मान्नु पर्छ ।
साँच्चै नै यसो गरे चाहिँ मजा हुने थियो
सारै रमाईलाे गाईजात्रा धन्यवाद सबैलाई अाउने दिनमा यस्तै नै हाेस ।
८४ मा यस्तै हुनु पर्छ🎉
la aaja mundre sir lai badhai xa sarai man pardo banaunu vayxa.
हे बगवान यो गाइजात्रे कथा जस्तै होस इनिहरुको आउने दिन 😂
ok chh
पशुपति नाथले यो कमेडी प्रोग्राममा देखिएको पात्र र बिदेशीन लागेको सपना चाडैं पूरा होस😂😂😂😂😂😂
यस्तै भाको हेर्न पाए त हुन्थो।निकै कडा
Aestai vayako herana pau
Gaijatre gaijatre milera banako gaijatra raixa
aasha xa 2084 paxi yastai hoss.mero desh ko naam saddai uchcha rahoss jaya nepal❤
दामी लाग्यो मुन्द्रेको गाई जात्रा
2084 मा येस्तै भएको हेर्न चाहन्छन सम्पुर्ण जनता
धेरै राम्रो रैछ ❤❤
yesti hos yi papi haru lai
१००% कल्पना गर्नु भाको २०८४ पूरा हुनेछ जितु सर्🙏🙏🙏
ati ramro. Yastai hunuparcha 2084 ma
हुनुपर्ने नै यही हो
Wow wow super duper!!! We all Nepali people are expecting to see this situation soon…. !!
गइल भैंसी पानी मे भन्ने थारु शब्द हाल्नु भएछ एकदम दामी लाग्यो यो epishode next lavel को छ एकदम उत्कृष्ट
मुन्द्रे भाइको कल्पना सफल होस ८४ मा यस्तै भयको हेर्न मन छ
४ वर्षपछि यही अवस्थामा परिणत गराउ, शुभकामना।।
नेता बिदेश गाको हैन टुडीखेलमा भेलापारेर जनताले कुटेको चाही बनाउनु पर्ने जे होस अति राम्रो छ मुन्द्रे लाई धन्यबाद !
धेरै धेरै शुभकामना यो गाईजात्रा लाई ।धेरै राम्रो लाग्यो ।2084 मा यस्तै वास्तविकतामा रूपान्तरण होउस।