सबै खेल राम्रो हुँदाहुँदै पनि हार्न पुगियो बहिनीहरु हजुरहरु स्ट्रोङ्ग हुनुहुन्छ , हिम्मत निक्कै छ त्यो एकदिन अबस्य आउनेछ बिजय हुन धर्य गर्न सकौं , जय भलिबल , जय नेपाल 💪🙏
यो अभियान चलाऔं पूरै नेपालमा १)प्रमुख कार्यकारी राष्ट्रपति हुने २)प्रतक्ष राष्ट्रपति र प्रधानमन्त्रीको चूनाब र स्थानीय चूनाब मात्र गराउने एकैपल्टमा।भएका २२ ओटा मन्त्रालयमा राष्ट्रपतिले नियुक्त गर्ने।बॉकि रहेका संसद,प्रदेश संसद र प्रदेश पूरै खारेज गर्ने ३)गणतन्त्र र लोकतन्त्र(Republic/Democracy)दूई पार्टी मात्र रहने।अर्कों तेस्रो पार्टी जन्मिए पहिलो र पूरानो पार्टी स्वत ख़ारिज भई सदैव दूईटा पार्टी मात्र क़ायम रहने कानून
Kohi kohi ko rasi ni testai hunxa tiniharu teha janu nai tiyo vyo jasto xa bhaner ni kasari bhannu gaya ni dos nagahe ni dos dinu bhayan hai yo kina bhaneko bhanda tiniharu testai bebahar garxan so..
Aaba practice garda kta ko tim sanga practice garauna jaruri xaa speed ball defance garnii xamata ko bekash hunxa ani kta haru block garxan tyo kasarii crash garni vanera sekauxaa
बालेनको नाममा भाईरल ब्यापारी अजय श्रेष्ठले ल्याए अचम्मको अफर,भिडियो लाइक र सेयर गर्दा I-phone उपहार
ruclips.net/video/1VoAa2mWHq8/видео.html
जे होस प्रयास राम्रो थियो, धेरै खुशी लाग्यो ❤❤❤
जे होस प्रयास राम्रो थियो खेल मा हारजित त हुन्छ नि हिम्मत नहार्नु भोलि फेरी जितौला . भलिबल खेलाडी बैनी हरु लाई धेरै धेर्रे बधाई छ
जय बालेन शह ❤❤❤❤
सबै खेल राम्रो हुँदाहुँदै पनि हार्न पुगियो बहिनीहरु हजुरहरु स्ट्रोङ्ग हुनुहुन्छ , हिम्मत निक्कै छ त्यो एकदिन अबस्य आउनेछ बिजय हुन धर्य गर्न सकौं , जय भलिबल , जय नेपाल 💪🙏
यो अभियान चलाऔं पूरै नेपालमा
१)प्रमुख कार्यकारी राष्ट्रपति हुने
२)प्रतक्ष राष्ट्रपति र प्रधानमन्त्रीको चूनाब र स्थानीय चूनाब मात्र गराउने एकैपल्टमा।भएका २२ ओटा मन्त्रालयमा राष्ट्रपतिले नियुक्त गर्ने।बॉकि रहेका संसद,प्रदेश संसद र प्रदेश पूरै खारेज गर्ने
३)गणतन्त्र र लोकतन्त्र(Republic/Democracy)दूई पार्टी मात्र रहने।अर्कों तेस्रो पार्टी जन्मिए पहिलो र पूरानो पार्टी स्वत ख़ारिज भई सदैव दूईटा पार्टी मात्र क़ायम रहने कानून
Good luck 👍 💓 चेलीहरू, हामी ले भारतलाई हराकै हो लिग मेचमै
There is always up and down in games you young ladies have done well and kept us happy, don’t let it down and keep the hope alive.
Ramro cha.Dherai agadi badnu.Best of luck❤❤❤❤❤❤
१४० करोड़ जनसनख्य बाट छानीएका खिलाड़ी र ३ करोड़ जनसनख्यं बाट छानीएका खेलाडीहरु त्यहा सम्म पुग्नु सफलतानै हो।
balenko jaya hos❤❤❤
Game sarai ramro thiyo congratulations 2nd vaye pani game herda india jasto team sanga competition garnu thulo kura ho❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
Hares khanu hudaina .final ma pugnu nai nepal ko thulo kura ho.
Jiti sake ko game harnu parda dherai dukha lagdo rahexa.
Kohi kohi ko rasi ni testai hunxa tiniharu teha janu nai tiyo vyo jasto xa bhaner ni kasari bhannu gaya ni dos nagahe ni dos dinu bhayan hai yo kina bhaneko bhanda tiniharu testai bebahar garxan so..
Aaba practice garda kta ko tim sanga practice garauna jaruri xaa speed ball defance garnii xamata ko bekash hunxa ani kta haru block garxan tyo kasarii crash garni vanera sekauxaa
कैले पनि जित्दैन ईण्डियालाई ईण्डेन हरू जसरि हुन्छ् जित्नुपर्छ भनेर खेल्छन् हाम्रा नेपालीले गेम हो हार जित त भैहाल्छनि भनेर खेल्छन् फरक यहि हो
Khelma haar jit hunu swovabik nai ho.bhaixa sabai kheladi ra coch lai.