ओली उडेको जहाजमा आगो लगाउने पाइलट भनेपछि बबण्डर - कुलमान र बालेनको बिषय चर्कियो | Balen | Today News
HTML-код
- Опубликовано: 15 окт 2024
- ओली उडेको जहाजमा आगो लगाउने पाइलट भनेपछि बबण्डर - कुलमान र बालेनको बिषय चर्कियो | Balen | Today News | Kp Oli | Gyanendra Shahi | Sudan Kirati | Chandar Bhandari | Rabi Lamichhane
#gyanendrashahi #chandrabhandari #sudankirati #kpoli #todaysnews
--------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal
नेपालमा जो धनि र जसले सरकारी जागिर खाएको छ उसैले पाउछ डिस्काउण्ट उसैले पाउछ जलविद्युत नेपाल टेलीकम को सेयर जो गरिब छ जो वेरोजगार छ उसैलाई सहुलित दिनुपर्ने मा यहाँ धनि र कर्मचारिले सहुलित पाउछ गजब छ
सबै चोरै चोर हुन ती को तीन पुस्ते देखिको सम्पती जफत गर्नु पर्छ यहि चोर नेता यहि चोर हरुको हस्पिटल स्कुल ठुला ठुला कलकारखाना यी सबै जनताले तिरेको कर बाट भ्रष्ट गरेर बनायको हो यो सबै सरकारी एकीकरण गर्नु पर्छ
Gyanendra ji ko kura ma 100% satyata cha👍
सबै भन्दा पहिला भोत हाल्नु भयो होला नि होइन हेर्नुहोस चर्ती कला यहि हो परिणाम होइन त
सलाम छ हाम्रो नेता चन्दर भन्डारी ज्यू येस्ता नेताभाये नेपालमा भ्रस्टचारी मौलाउने थियेनन सलाम छ
jay gyanendra sahi ❤❤❤❤
Masterpiece, historical and realistic speech of honorable Rabi Lamichane 🔔
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️बिष्णु भगवानको अबतार जनताको अभिभावक रास्ट्रको पिता राजा ल्याउ देश र धर्म बचाउ 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
आफू सत्तामा आउदा पाखा हात सत्ताबाहिर रहदा लामाहात / अर्थात ठूलो कुरो नगरो सुदन ज्यू
Gayandra shahi ❤❤🎉
Gyanendra shahi👏🏻👏🏻👏🏻👏🏻💚🇳🇵🤗
देश बिगार्ने प्रमुख नाईके नै एमाले हो । जनताले बिजुलिको बिल ढिलो तिर्दा जरिवाना लाग्ने तर पुजिपति लाई जरिवाना नलाग्ने ? ? ?
Salute for ganendra shai just for him only.great leader
सभामुख केा धयान अाकषण भयर जनता ले के पाउँछन्। सभामुख जयु। जनता ले के के पाय केके दिने वयबशथा भयाे त।
Thank you Gayannendra sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हीइट चन्द्रे को सोच ठ्याक्कै काङ्ग्रेस को जस्तो रछ हहहहहह
बास्तबमा देश र जनता को
लागी बोल्ने चन्द्र भण्डारी ज्यु।
अरुत दोहरी ने गाए
Chandra Bhandari Best Of Leader
१० बर्ष देखिकाे सेयर त हाईड्राेकाे झन घटेर गयाे गरिब डुबानलाई हाल्नु।
sahi ho
Jay raprapa
Chandra Bhandari best of leader
लाजको पसारो। आन्दोलनकारी भन्ने दलका नेतालाई निरङ्कुश राजतन्त्रका कट्टर पृष्टपोशक भनिने राप्रपाका साम्सदले यस्तो आरोप लगाउदा कसरी मुख देखाउछौ भ्रस्टे माननीय जीउहरू!
एमालेका सबै सांसद वलीका चाख चाट्ने रैछन्
ऐनाले किन भ्रष्टचारि हरु बोक्छ
कोरोनाको बेला सरकारले जनतालाइ थुनेर राख्यो , नेताले डलर कमाए , जनताले रिण को भारी कमाएर आज लगातार आत्महत्या र डिप्रेसन भएका केस बढीरहेका छन यसको बारेमा कसले बोल्दिने ?
यो देश राउटे ज्ञानेन्द्र शाहीको मात्रै हाे नेपाल मा धेरै जातजाति धर्म संस्कृति का मान्छेहरू बस्छन भन्ने थाहा छैन चाेर जुम्ली हरेक नेपाली लाई आफ्नो अधिकार अनुसार धर्म मान्नु पाउनु हरेक नेपाली काे अधिकार राउटे रिप
Gyanendra sahi le boleko thulo sound ra prasta cha jo ko hile prasta bujhna sakcha but kunai mantri pad paune bitikai yo aawaz haraune ho ki sanka kai bisaya cha sabailai post ra power chahiyeko cha
Rich members of Parliament never raise the issues of the poors. Parliament is a stage of chronicle dramas for MPs in Nepal
Chunab ma liye ko xa gun tirna
Paryo tara sadharan janta ko bijuli masul maf garna kahilai vayena
एमाले काङ्ग्रेस चोरलाइ छोड्नु हुन्न
Gynendra sahi benako sansad langado hun6..
नेपाल मा भसटचारि दलाल हतैरा बलतकारि नेता जमाइ काग्रेस एमाले माउबादी इनोले देस खानासमखायो राजा जतिबेला थियो तेतिबेला इनो चोर लाइ खसनपायन भनेर छटपटेर हामीयोगरछो उगरछो भनेर सतामापोगेर अइलभनछन हामीले राजाफाले राणाफाले भनेर भनेचोरलेहोइन सताबदलेको जनता लेपोइनोचोरला सरकार पोगाय सरकार पुगाउनैइसातमा इनोलेकेगरो देस मा भयका कलकारखाना जमीन जनता नदिनाला जमाइ बेचेर खायो भन्छन हामीलेयोगरैतोगरे भनैलाजनभयका चोर के भने
Sojo jantako rakat chusne muje neta haru😊😊
Na Padeko, Date Expire bhai sakeko ‘Vrasta , Ganauney “ GAWAR” Haru Ta “ Pradhan Mantri “ 😮😮Taittt
Yo kp murdarlai Marne Kaal kina aaudaina ❤❤❤
Nepali haru sabai xakka haru matra raichan ..
Oli ko sarkaar aako bhaye bus bagauthena bhanne dalaal netaharu plane khasda kaa chan ta😊
Yo sudan kirati ko kaam xhaina😂😂
Kp oli boulaisako chitayanko chidiya khanama sajara rakhuna bahiravage jelkosajayex baru chidiyakhanama rakhu
CONGRESS A MÀA LEY MAA O BADI MADESHBADI DAL SAMAJBADI DAL YEKIKRIT SAMAJBADI DAL RAA SWA PAA KAA THULA NETA HARUKO SAMPURNA CHANBIN GARNU PARCHA CHETANA VAYA 😂😢😮😅
सलामछ चन्द भन्डारि ले भनेको हाइडोमा लगानि लगाउनु पर्छ
ओलि का गोठाला हरु कुर्लेको देख्दा उदेक लाग्छ
काँग्रेस मा राम्रो नेता भनेकाे एक मात्रै यी हुन चन्द्र भण्डारी छन
देश बिगार्ने प्रमुख नाईके नै एमाले हो । जनताले बिजुलिको बिल ढिलो तिर्दा जरिवाना लाग्ने तर पुजिपति लाई जरिवाना नलाग्ने ? ? ?