यो भाईको हालको भिडियोहरु हेर्दा नेपाललाई धेरै miss गरेजस्तो लाग्यो। भाईलाई US को lifestyle ले हाल Anxiety पक्कै भएको छ।बिस्तारै Depression हुन्छ पक्का छ त्यसैले नेपाल फर्किनु नै उपयुक्त हुनेछ ।ढिला नगरौ।
ए बुढि लाइट ले त पल्लो घर साइलाको घर मा टुकि बलेको छ साइलो बिरामी थियोे म गएर आउछु मेरो गाउँ ए बुढि बत्ति निभा पल्लो घर मा मान्छे बिरामी छ डिस्ट्भ हुन्छ तिम्रो शहर
अमेरिकामा मात्र हैन नेपालको धेरै सहरहरुमा यस्तै छ । बिरामी भेट्नजाने कुरा परै छाडौँ नेपालमा एउटा लुटेराको समूह आएर कुनै एक ब्यक्तीलाई कुटपिट गरेर मान्छे नै मारेर हिँडेपनी रमितेहरुको भिड हुन्छ तर घटना रोक्ने प्रयास हुँदैन
के गर्नु दाजु हामी नेपालीको जिन्दगी पनि अर्काको गुलामी गरेर जाने भयो बीचरा हामी नेपाली 😢😢❤❤
अमेरिकाले नेपालमा चर्च खोल्न ५ लाख डलर खर्च गर्नुको कारय यस्तै संस्कृति लादन पो रैछ ?
Thank you 375 subscribers family🎉
यो भाईको हालको भिडियोहरु हेर्दा नेपाललाई धेरै miss गरेजस्तो लाग्यो। भाईलाई US को lifestyle ले हाल Anxiety पक्कै भएको छ।बिस्तारै Depression हुन्छ पक्का छ त्यसैले नेपाल फर्किनु नै उपयुक्त हुनेछ ।ढिला नगरौ।
😂😂😂😂 reality bhaneko ho
सत्य कुरा हो हल्का तनाब सबैमा हुन्छ मान्छेमा | भिडियो राम्रो छ
ए बुढि लाइट ले त पल्लो घर साइलाको घर मा टुकि बलेको छ साइलो बिरामी थियोे म गएर आउछु मेरो गाउँ ए बुढि बत्ति निभा पल्लो घर मा मान्छे बिरामी छ डिस्ट्भ हुन्छ तिम्रो शहर
True
Like comment
Yes you are right. I knew that because I have been living in America for 15 years
सोसल लाइफ अमेरिकामा हुदोरहेनछ सुजन भाई लेटसी सोरगाईज ।🇳🇵
I am proud of you sharing your opinions
Really sad 😢😢😢😢😢😢 facts
Our Nepali culture is best in the world bro 🤜
Thank you for telling the truth 💙
मानबता बिहिनको जीवन दानबता जस्तै हो।
तैपनी तिमिहरु कोही किन नेपाल फर्कनै चाहदैनौ ? हुनत के छ र नेपालमा ?
के गर्ने, नेपालीहरुकाे अमेरिका माेह बढेकाे बढ्यै छ
Jasto byayepani aafnu Desh raamro ❤.
सपना शहर अमेरिका भनेको त्यहि रच।😂 अब नेपाल मा पनि तेस्तै हुंदै छ। तपाईं जस्ता युवाहरु ले देश छाडेर रित्तिदै छन्।
Thank you good video❤❤❤❤
jaya nepal
अमेरिकामा मात्र हैन नेपालको धेरै सहरहरुमा यस्तै छ । बिरामी भेट्नजाने कुरा परै छाडौँ नेपालमा एउटा लुटेराको समूह आएर कुनै एक ब्यक्तीलाई कुटपिट गरेर मान्छे नै मारेर हिँडेपनी रमितेहरुको भिड हुन्छ तर घटना रोक्ने प्रयास हुँदैन
0:32 16 month hola
तेस्ताे देश मा के बस्नि नेपाली गए र पैसा कमाएर फर्कि आउ नेपाली हरु त नेपाली आमा ले बाटाे कुराेकि छन् ।
16 बर्ष को हैन 16 महिनाको चै होला
Why is this happening? America has very good systems to live.Job is very important in America.
dai vlogs haru ni aaunu paryo
Dark side of over freedom
Tapai Pani south Dakota bashnu bako thiyo ❤dai
Dukha ko kuro bistarai Nepal ma pani testai hudai gairakhya chha 😢
Sir please malai auta l vane KO X ki visa pathadin xu vanyo
Tyasto ekalkate samajma kasari basneho sundai digdar lagyo chhi paisa nai sabaithok hoina samajik pranilai samaj chainchha tyasaile nepal nai thik chha hamilai t jay nepal..
That is bad things
16 Month ko hoen r ?
16 बर्ष कि होईन 16 महिनाकी होला सर....
😢😢😢
त्यसैले जस्तो भएनि नेपाल is worlds best country ❤❤
तपाइले यस्तो सिक्नु भाको त छैन होला नि
USA ko basai vaneko moreko manxele lagayeko gahana jastai ho.
🇳🇵🇳🇵👍️👍️👍️👍️
Vlogs khoi Daju 😢
2 GHANT VAYE PANI MAAN DUKHI HUNCHA VANERA NAGAYEKO HO KI . MANCHE LAI KHUSI MATRAI HERNE BANI VAYERA HOLA .
Sablai tha vakai kura hoo
16barsa hoina vai 16mahina ko ho vai
के को 16 बर्ष हौ😡16 महिनाको हो बर्ष हैन😡😡😡
Sir mero sathi Australia xa ani Australia work visa bolauna milxa ki mildaian sir please reply me ❤
Milxha Tra Nikai saro parxha
@@alienvenom2677thanks
A
16 barsha ki hoina 16 mahina ko chhori ho
Dai vlogs khai kya😢
16 mahina hola hau sathi
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम... 1000❤,🙏🏻
Kasari
Number diso sir
नेपाल्मा मरेपची आउछन चामल र फल्फूल लियर कुन thick आफै बोल
16 बर्ष हैन भाइ 16 महिनाकाे बच्चा हाे